एजेन्सी

  • क्यालिफोर्नियामा स्कुलभित्र गोली चल्यो, दुई विद्यार्थीको मृत्यु

    संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एक स्कुलका १६ वर्षे छात्रले बिहीबार स्कुलभित्रै गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ। उक्त गोलीकाण्डमा अरू तीनजना विद्यार्थी पनि घाइते भएका छन्। साथीहरूमाथि पेस्तोल प्रहार गरेपछि आत्महत्या गर्न आफैँमाथि गोली चलाएका ती...

  • निर्धारितभन्दा २५ वर्षअगावै भरियो चीनको मेगा 'डम्पिङ' साइट

    चीनको सबैभन्दा ठूलो मानिएको जियाङचुङ्गो डम्पिङ साइट अनुमान गरिएभन्दा २५ वर्षअगावै भरिएको छ। सान्सी प्रान्तमा रहेको १०० वटा फुटबल मैदान बराबरको उक्त डम्पिङ साइट दिनको २५०० टन फोहर थुपार्न मिल्ने गरी डिजाइन गरिएको थियो। तर दिनहुँ १० हजार टन फोहर थुप्रिन थालेपछि उक्...

  • कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्तासम्बन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गरेका छन्।     सो कुरा राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख गरिएको छ। अभियोजनकर्ताहरूको मागपछि एउ...

  • आफ्नै साथीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, ३ को अवस्था गम्भीर

    अमेरिकाका दक्षिण क्यालिफोर्नियास्थित उच्च माध्यामिक विद्यालयमा एक विद्यार्थीले आफ्ना ५ साथीमाथि गोली चलाएका छन्।  घटनामा १६ वर्षकी एक किशोरी र १४ वर्षीय एक किशोरको मृत्यु भएको छ भने बाँकी तीनजनाको अवस्था गम्भीर छ। आफ्नो जन्मदिनको दिन ती विद्यार्थीले कम्मरमा पेस्तोल ...

  • किन फैलियो ‘द रक’ को निधन भएको खबर विश्वभर

    बिरामी भएर अस्पतालमा उपचाररत भारतीय गायिक लता मंगेशकरको निधन भएको झुटो खबर फैलिएको केहि समय नबित्तै अर्का हलिउड सुपर स्टार ‘द रक’ अर्थात नायक जोनसनको निधन भएको खबर विश्वभर फैलियो।  अन्तर्राष्ट्रिय सञ्चार संस्था बिबिसी लोगोसहितको एउटा समाचार विभ...

  • राफेल लडाकू बिमान खरिद मामिला सर्वोच्चद्वारा खारेज

    भारतीय सर्वोच्च अदालतले सन् २०१८ को डिसेम्बर १४ मा गरेको आफ्नै फैसलालाई बिहीबार सदर गरेको छ। यो आदेशसँगै भारतले फ्रान्सबाट खरिद गर्न लागेको विवादास्पद राफेल लडाकू बिमान खरिद प्रकरण टुंगिएको छ। भारतको मोदी सरकारले फ्रान्सबाट ३६ थान लडाकू राफेल बिमान खरिद गर्न प्रक्...

  • विधवा आमाका लागि वर खोज्दै छोरा

    ‘मेरी विधवा आमा डोला अधिकारीका लागि योग्य वर चाहिएको छ। म कामको सिलसिलामा धेरैजसो घरबाहिरै रहने गर्छु, यस्तोमा मेरी आमा एक्लै पर्नुहुन्छ। मलाई लाग्छ, एक्लै समय कटाउनुभन्दा मेरी आमालाई अझै राम्ररी जिउने अधिकार छ।’ भारत, पश्चिम बंगालका गौरव अधिकारी अ...

  • भारतीय दुर्गन्ध अमेरिका पुग्यो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय दुर्गन्ध अमेरिका पुगेको भनेर आक्रोश व्यक्त गरेका छन्। वातावरण प्रदुषण गरेको भन्दै भारतको चर्को आलोचना गर्दै ट्रम्पले अमेरिका त्यसबाट प्रभावित भएको बताएका छन्। भारतका कयौं शहरमा हावाको गुणस्तर खतरनाक स्तरमा पुगेको छ। जसको प्रभाव अ...

  • ट्रम्पविरुद्व महाअभियोग सम्बन्धी अनुसन्धानको सार्वजनिक सुनुवाइ शुरू

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग सम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनुवाइ शुरू भएको छ। उनीमाथि पुनः निर्वाचित हुने सम्भावना बढाउन युक्रेनसँग अनुचित रूपमा सहयोग मागेको आरोप छ। राष्ट्रपति ट्रम्पले भने त्यसलाई अस्वीकार गर्दै आएका छन्। अहिलेसम्म गो...

  • भारत : प्रधानन्यायाधीशको कार्यालय पनि ‘सूचनाको हक’को दायरामा

    एजेन्सी : भारतको सर्वोच्च अदालतले एक महत्वपूर्ण फैसला गर्दै प्रधानन्यायाधीशको कार्यालयलाई पनि ‘सूचनाको हक’को दायरामा ल्याएको छ। पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले सर्वोच्च न्यायालय पनि जनउत्तरदायी सार्वजनिक निकायमध्येकै भएकाले नागरिकले मागे...

  • बोलिभिया संकट : विपक्षी नेतृले स्वयंलाई घोषणा गरिन् राष्ट्रपति

    बोलिभियाकी विपक्षी सांसद जिनाइन एनेजले आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेकी छिन्।  दक्षिण अमेरिकी देश बोलिभियामा राजनीतिक तनाव चुलिँदै जाँदा राष्ट्रपति इभो मोरालेसले गत आइतबार पदबाट राजीनामा गरेका थिए। जिनाइनले आफैँलाई राष्ट्रपति घोषणा गर्दै गर्दा मो...

  • चाहरको तीन दिनमा दोस्रो ह्याट्रिक

    भारतीय तीव्र बलर दीपक चाहरले सैयद मुश्ताक अली ट्रफीमा मंगलबार विदर्भविरुद्ध ह्याट्रिकसहित चार विकेट हासिल गरे। उनको यो पछिल्लो तीन दिनमा दोस्रो ह्याट्रिक हो। राजस्थानका लागि खेलेका चाहले तीन ओभरमा १८ रन दिएर चार विकेट लिएका थिए। यस दौरान चाहरले एक मेडन पनि...

  • दुई कोरियाको सीमामा रहेको नदीमा रगत बग्यो

    उत्तर र दक्षिण कोरियाको सीमा नजिक रहेको एक नदी रगतले भरिएको छ। सो नदीमा सुँगुरको रगतका कारण रातो भएको हो। अफ्रिकन स्वाइन फ्लु फैलिन सक्ने खतराका  भएका कारण दक्षिण कोरिया सरकारले ४७ हजार सुँगुरलाई मार्न आदेश दिएको थियो। प्रशासनको आदेशअनुसार एउटा डम्पिङ सा...

  • भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागू

    भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागू भएको छ। समाचार एजेन्सी पिटीआइका अनुसार महाराष्ट्रमा सरकार गठनको विषयमा अन्यौल देखिएपछि नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले राज्यमा राष्ट्रपति शासन लगाउने निर्णय गरेको हो। राज्यपाल भगतसिंह कोश्यारीले राष्ट्रपति शासनको लाग...

  • बंगलादेशमा दुईवटा रेल ठोक्किँदा १५ जनाको मृत्यु

    बंगलादेशमा रेल दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा बढी घाइते भएका छन्। बंगलादेशको ब्राम्हणबाडिँया जिल्लामा मंगलबार बिहान रेल दुर्घटना भएको हो। दुईवटा यात्रुवाहक ट्रेन एकआपसमा ठोक्किएको हो। दुर्घटनामा दुवै ट्रेन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। ...

  • श्रीलंकामा म्याच फिक्सिङलाई अपराध मान्ने कानुन पारित

    श्रीलंकाले क्रिकेट म्याच फिक्सिङलाई अपराधका रूपमा सजाय गर्ने कानुन ल्याएको छ। श्रीलंकाको संसदले खेलसँग सम्बन्धित अपराध रोकथाम विधेयक पारित गरेको छ। अब श्रीलंकामा म्याच फिक्सिङलाई अपराधका रूपमा लिइने छ। म्याच फिक्सिङ र भ्रष्टाचारसँग जोडिएको यो कानुन हरेक खेलमा लागु ...

  • लता मंगेशकर अस्पताल भर्ना

    स्वरकी धनी भारतीय गायिका लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ। छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। लता मंगेशकरको अवस्था गम्भीर बनेको र अस्पतालमा उपचार चलिरहेको समाचार एजेन्सी पिटीआइलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।...

  • चीन : ६८ सेकेन्डमै खरिद भयो १ अर्ब डलरको सामान!

    चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन्। अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेका थिए। चीनमा पछिल्ला वर्षहरूमा ‘वर्षमा एक दिन’ ...

  • लिभरपुलसँग सिटी पराजित, जितसँगै शीर्ष स्थानमा

    इंग्लिस प्रिमियर लिग शीर्ष स्थानको लिभरपुलले अर्को उपाधि दाबेदार तथा साविक च्याम्पियन म्यानचेस्टर सिटीलाई ३–१ ले पराजित गरेको छ।  सिटीलाई पराजित गरेसँगै लिभरपुलले उपाधि होडमा आफुलाई अब्बल प्रमाणित गरेको छ। आइतबार लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको ...

  • इंगल्यान्डले जित्यो टी २० शृंखला, सुपरओभरमा न्युजिल्यान्ड पराजित

    चार महिनाअघि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा विवादास्पद रूपमा सुपरओभरमा न्युजिल्यान्डलाई पराजित गरेको इंगल्यान्डले फेरि टी२० को सुपरओभरमै न्युजिल्यान्डलाई उसकै घरेलु मैदानमा हराएको छ। न्युजिल्यान्डको अकल्याण्डमा खेलिएको २०–२० क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डले ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]