एजेन्सी

  • एथ्लेटिको म्याड्रिडको विजयी सुरुवात

    स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको म्याड्रिडले विजयी सुरुवात गरेको छ। नयाँ सिजनको पहिलो खेलमा एथ्लेटिकोले आइतबार गेटाफेलाई संघर्षपुर्ण रुपमा १–० ले पराजित गरेको हो। घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोका लागि २३ औँ मिनेटमा अल्भारो मोराटाले गरेको गोल नै नि...

  • कश्मीरबाट चार हजार स्थानीय पक्राउ

    श्रीनगर : दुई हप्ता पहिले भारतीय काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सुरक्षाकर्मीले ४ हजारजनाई पक्राउ गरेका छन्।  सम्भावित हिंसा भड्किनसक्ने भन्दै काश्मिरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिई हिरासतमा राखिएकाको सङ्ख्या चार हजार प...

  • पाकिस्तानी सेनाको गोली लागेर नेपाली मुलका भारतीय सैनिकको मृत्यु

    पाकिस्तानी सेनाको गोलीबाट एक भारतीय सेनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपाली मुलका भारतीय लेस नायक सन्दिप थापा रहेका छन्।  देहरादून निवासी ३५ वर्षीय थापा १५ वर्षदेखि भारतीय सेनामा आबद्ध रहेका छन्। शनिबार नियन्त्रण रेखामा गोलाबारी गरिरहेको भारतको आर...

  • धोनीले पूरा गरे सैन्य अभ्यास

    भारतीय टिमका पूर्वकप्तान तथा लेफ्टिनेन्ट कर्नेल महेन्द्र सिंह धोनीले जम्मू–कश्मीरमा १५ दिनको सैनिक अभ्यास पूरा गरेका छन्। सैन्य अभ्यास पूरा गरेर उनी आइतबार दिल्ली फर्किएका छन्। धोनीले ३० जुलाईबाट प्रादेशीक सेनाको १०६ टीए बटालियनका साथमा अभ्यास सुरु गरेका थिए।...

  • पाकिस्तानले भन्यो, अन्तिम गोली रहेसम्म भारतसँग लड्छौं

    भारत प्रशासित कश्मीरको ‘विशेष दर्जा’ हटाइएदेखि नै पाकिस्तानले भारतविरुद्ध तिखो प्रतिक्रिया जनाउँदै आएको छ। पाकिस्तानको तर्फबाट आएको पछिल्लो प्रतिक्रियामा भनिएको छ, ऊ आखिरी गोली बाँकी रहेसम्म भारतसँग लड्नेछ। पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेशीले भने...

  • आर्सनल र लिभरपुलको लगातार दोस्रो जित

    इंग्लिस प्रिमियर लिगमा आर्सनलले बर्नलीलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। आर्सनलका लागि अलेक्जेन्ड्रे लकाजेटे र पिएरे इमरिक अउवामियाङले गोल गरेपछि आर्सनलले लिगमा दोस्रो जित निकाल्न सफल भयो।  त्यस्तै लिभरपुलले लगातार दोस्रो जित निका...

  • कश्मीरमा आंशिकरूपमा टेलिफोन सेवा सुरू

    भारत प्रशासित काश्मिरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ। काश्मिर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मूका पाँच जिल्लामा ‘टुजी’ सेवा सहित...

  • फिलिपे कौटिन्हो बार्सिलोनाबाट बायर्नमा

    एजेन्सी : बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो जर्मन क्लब बायर्न म्युनिख स्थानान्तरण हुने भएका छन्। यही सिजन लोनमा उनी बायर्न जानेबारे दुई क्लबबीच सहमति जुटेको छ।  फिलिपेलाई बायर्नले एक वर्षे लोनमा लिने सहमति जुटेको हो। यो सिजन बार्सिलोना पराजित भए...

  • एमबाप्पे सर्वाधिक मूल्यवान फुटबलर, मेस्सी चौथो स्थानमा

    एजेन्सी : फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पे विश्वकै सबैभन्दा महँगा फुटबलर बनेका छन्।  फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यवसायिक फुटबल खेलिरहेका उनी यो वर्ष विश्वकै महँगा फुटबलर बनेका हुन्।  सीआईइएस फुटबल अब्जरभेटरीको सूची अनुसार मूल्यवान खे...

  • बिल्बाओसँग बार्सिलोनाको अप्रत्यासित हार

    साविक च्याम्पियन बार्सिलोनालाई नयाँ सिजनको सुरुवातसँगै उदघाटन खेलमै झट्का लागेको छ। एथलेटिको बिलबाओसँग बार्सिलोना अप्रत्यासित रुपमा १–० ले पराजित भयो। बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अरित्ज अडुरिजले  ८९ औं मिनेटमा घरेलु टोलीका लागि गरेको गोल ...

  • कश्मीरमा प्रहरी र सयौँ प्रदर्शनकारीबीच झडप

    श्रीनगर : भारत प्रशासित कश्मीरमा सयौँको सङ्ख्यामा भेला भएका स्थानीयले सरकारको निर्णयको विरोधमा प्रदर्शन गर्ने क्रममा शुक्रबार भारतीय प्रहरीसँग झडप भएको छ । भारतले कश्मीरको अवस्था सामान्य बन्दै गएको भन्दै शनिबारदेखि सञ्चारको साधन टेलिफोन सेवालाई सञ्चालन गर्ने बताइरहेका स...

  • भारतीय पूर्वक्रिकेटर चन्द्रशेखरद्वारा आत्महत्या

    भारतीय पूर्वप्रसिद्ध क्रिकेट खेलाडी भिबी चन्द्रशेखरले ऋणको चिन्ताका कारण आत्महत्या गरेका आशंका गरिएको भारतीय प्रहरीले शुक्रबार बताएको छ। '५७ वर्षीय चन्द्रशेखरलाई उहाँको परिवारले दक्षिणी शहर चेन्नईमा बिहीबार साँझ मृत अवस्थामा भेटेका प्रहरीलाई जानकारी दिइएको छ,'...

  • अमेरिकी दुई महिला सांसदलाई इजरायल प्रवेशमा प्रतिबन्ध

    इजरायलले अमेरिकाका दुई मुस्लिम महिला सांसदलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ। ती दुवै महिला सांसद इजरायल सरकारका आलोचक हुन्। सांसदद्वय इल्हान उमर र रशीदा तलैब आगामी हप्ता इजरायलको नियन्त्रणमा रहेको वेस्ट बैंक र पूर्वी जेरुशलमको भ्रमणमा जादै थिए। तर, इजरा...

  • नेपाल अर्को ठूलो उपाधिको पर्खाइमा

    काठमाडाैं : राष्ट्रिय खेल घोषणा भएपछि भलिबलका गतिविधि पहिला भन्दा धैरै बढिरहेका छन्। राष्ट्रिय स्तरमा ठूला प्रतियोगिता निरन्तर भए पनि नेपाली भलिबलको अन्तर्राष्ट्रिय उपलब्धि भने नगन्य छ। अर्थात एभिसी सेन्ट्रल जोन भलिबलमा नै नेपालले जितको काश्य पदक अहिलेसम्मकै नेपाल...

  • कश्मीरमा भारत-पाकिस्तानबीच गोलीबारी, राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठक

    भारतले जम्मु कश्मीरको विशेष दर्जा फिर्ता लिएसँगै उत्पन्न समस्याको समाधान गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठक बस्ने भएको छ।  समाचार एजेन्सी एएफपीकाअनुसार सुरक्षा परिषदको अध्यक्ष पोल्याण्डले कश्मीर मुद्दामा छलफल गर्न आकस्मिक बैठक बोलाएको हो। स...

  • ऋतिक विश्वकै ह्याण्डसम अभिनेता

    ऋतिक रोशन बलिउडका उत्कृष्ट अभिनेतामध्ये एक हुन्। अभिनयसँगै उनीसँग आकर्षक शरीर, शालीन र सुन्दर व्यक्तित्व पनि छ। जसले उनलाई विशेष बनाउँछ।बलिउडमा उनको विशेषगरी नृत्यलाई खुबै प्रशंसा गरिन्छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार ऋतिक ‘टप ५ मस्ट ह्याण्डसम म्यान...

  • दक्षिणसँग रिसायो उत्तर कोरिया, भन्यो कहिल्यै वार्ता गर्दैनाैं

    उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता नगर्ने भएको छ।  दक्षिण कोरिया र अमेरिकाबीच सैन्य अभ्यास भएकोमा आक्रोशित उत्तर कोरियाले  दक्षिणका राष्ट्रपतिको सम्बोधन पछि यस्तो प्रतिक्रिया दिएका हो। उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले अमेरिकासँग संयुक्त सैन्य अ...

  • विराट कोहलीले सचिनका एकपछि अर्को रेकर्ड तोड्दै

    भारतीय कप्तान विराट कोहली अहिले विश्वका नम्बर वान  क्रिकेटर हुन्। उनी नजमेको सायदै खेल होलान्। त्यहि भएर कोहलीका लागि यो दशक विश्व क्रिकेटका लागि समेत उल्लेख्य रह्यो। उनले वेस्टइंन्डिजविरुद्ध तीन खेलको सीरीजको तेस्रो एकदिवसीय खेलमा ११४ रनको शतकीय इनिङ खेलेसँ...

  • कश्मीरमा भिडन्त, पाँच भारतीय र तीन पाकिस्तानी सैनिकको मृत्यु

    भारत र पाकिस्तानको नियन्त्रित सीमा क्षेत्रमा दोहोरो भिडन्त हुँदा तीन पाकिस्तानी र पाँच भारतीय सुरक्षाकर्मी मारिएका कतारी सञ्चार माध्यम अल-जजिराले जनाएको छ। बिहीबार पाकिस्तानका सेनाका प्रवक्ता मेजर जनरल असिफ घाफूरले ट्विट गर्दै नियन्त्रित सीमा रेखामा दोहोरो झडप ह...

  • रुसी विमान अकस्मात मकैबारीमा अवतरण गरेपछि....

    रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकैबारीमा आकस्मिक अवतरण गरेको छ । यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोकिन पुगेको थियो । चरा ठोकिएपछि असन्तुलित बनेको जहाजलाई ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]