रासस

  • अराजक गतिविधि गर्नेलाई सरकारले छाड्नु हुँदैन : नारायणकाजी

    चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहजरुपमा लिनुपर्ने बताएका छन् ।  बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्‍न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई सहजरुपमा लिनुप...

  • गरिब जिल्ला बाजुरामा एक महिनामै दुई करोडको मदिरा

    बाजुरा: गरिबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महिनामा दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्‍न अभाव खेपिरहने जिल्लामा एक महिनामा दुई  करोडभन्दा बढी मदिराको कारोवार भइरहेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कमा उल्लेख छ ।  ...

  • थापाथलीस्थित प्रसूति गृहको अक्सिजन प्लान्टमा विस्फोट, दुई जना घाइते

    काठमाडौं : थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको छ। उक्त विस्फोटनमा परी दुई प्राविधिक घाइते भएका छन्। प्लान्ट मर्मत गरिरहेको अवस्थामा विस्फोटन भएको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिए । ...

  • अविरल वर्षाका कारण पोखराका पाँच सय घर उच्च जोखिममा

    काठमाडौं :   रातिदेखि  परेको अविरल वर्षाका कारण हर्पन खोलामा आएको बाढीले पोखरा महानगरपालिका–२३ का विभिन्न स्थानका  ५०० भन्दा बढी घरपरिवार उच्च जोखिममा परेका  छन् । बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म लगातारको मुसलधारे पानीक...

  • शान्ति सेनामा जाने सिपाहीको भत्ता करिब १० हजार बढ्यो

    काठमाडौं : नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर अर्थात करिब १० हजार नेपाली रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन त...

  • विपदमा परेर पाँच महिनामा २७१ जनाको मृत्यु

    काठमाडौं :  पाँच महिनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार २०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपदमा परी सो सङ्ख्यामा मृत्यु भएको हो। यस्तै, ६४६ घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् ।  घट...

  • जापानमा एक नेपालीको निधन

    बागलुङ : गलकोट नगरपालिका–७ मल्मका ४१ वर्षीय गङ्गा थापाको जापानमा निधन भएको छ। कमलपित्त रोगबाट पीडित थापाको जापानको सिन्जुकुस्थित अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको गैरआवासीय नेपाली सङ्घ जापानका सदस्य शिबु थापाले जानकारी दिए। दुई साताअघि र...

  • ‘दशवर्ष बसेका विदेशी बुहारीलाई नागरिकता दिनुपर्छ’

    काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का नेता भीमबहादुर रावलले पार्टीले सरकार र पार्टीको दुवै काम प्रभावकारी होस् भनेर एक व्यक्ति एक पदको अवधारणा पार्टीले अघि सारेको बताए। सोमबार राजधानीमा आयोजित साक्षात्कारमा नेता रावलले प्रधानमन्त्रीले पार्ट...

  • केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

    काठमाडौं : मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ। १९७१ सालमा स्थापना भएको मुलुककै पुरानो कारागारमा हाल तीन हजार १२९ कैदीबन्दी रहेका छन्। कारागारमा दुई हजार ७४२ पुरुष, ३७८ महिला ...

  • झापामा ५०० भन्दा बढी डेंगुका बिरामी

    झापा : तीन महीनाअघि देखा परेको डेंगु झापामा अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय तहलेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगु रोग नियन्त्रणमा आउन नसकेको हो।  जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेंगुका रोगी ...

  • तनहुँमा भारतीय बस दुर्घटना‚ २७ घाइते

    तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा सोमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नम्बरको बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ल...

  • नाष्टले बनायो भूउपग्रहबाट सूचना र तस्वीर खिच्ने ग्राउण्ड स्टेशन

    काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट)मा नेपालले पहिलोपटक निर्माण गरेको भूउपग्रह ‘नेपाली स्याट–१’ बाट सूचना र तस्वीर सङ्कलन गर्न सूचना प्रवाह गर्ने माध्यम अर्थात् ग्राउण्ड स्टेशन निर्माणको काम सम्पन्न भएको छ। नाष्टले गत बिहीबार...

  • करेन्ट लागेर एकको मृत्यु, शिशुको शव फेला

    दाङ दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो। आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर कञ्चनपुर लालझरी गाउँ...

  • लालझाडीका बासिन्दाले बगर संरक्षण गरी बाढीबाट छुटकारा पाए

    कञ्चनपुर : दोदा नदीमा बाढी आउने क्रम शुरु भएसँगै कञ्चनपुरको लालझाडी गाउँपालिका ३ डुंगाका स्थानीय बस्ती छाडेर आवश्यक सामग्रीसहित सुरक्षित स्थानमा जान बाध्य हुन्थे। नदीको बाढीले स्थानीयको जग्गा कटान गरी बगरमा परिणत गर्ने क्रममले धेरै परिवार घरवारविहीन समेत...

  • जनता जगाउन हिँडेको काङ्ग्रेसका भ्रातृ संगठनमा भाँडभैलो

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियानमा जुटेका बेला प्रभावशाली भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ ।  शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत र महासचिव भूपेन्द्रजङ्ग शाही दुवैले एकअर्कालाई विज्ञप्तिम...

  • समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : मुख्यमन्त्री राई

    विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शान्तिसुरक्षा र राजनीतिक स्थिरताबिना देश समृद्ध हुन नसक्ने बताएका छन्। नेपाल सरकार, गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजिक प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आइतबार विराट...

  • जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि रोकियो जात्रा

    भक्तपुर : गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडें।  २०६३ सालदेखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन पाएपछि अब हरेक वर्ष निरन्तर जात्रा ...

  • दुर्घटनामा दुईको मृत्यु

    चितवन : पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास श्रेष्ठ रहेक...

  • ‘आत्मबल उच्च बनाए डेंगु जित्न सकिन्छ’

    चितवन : डेंगु संक्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन्। यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेंगु नियन्त्रणमा, डेंगु संक्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन् ।...

  • सिन्धुपाल्चोकमा पहिरोले १० घर विस्थापित, २० घर जोखिममा

    सिन्धुपाल्चोक : बस्तीमाथिको पहिरो र बस्ती तलको कोशी–कटानले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ तातोपानीको चोकीडाँडाका १० घर–घरिवार विस्थापित भएका छन्। अन्य २० घर उच्च जोखिममा परेका छन्। दैनिक पानी परिरहेकाले माथिबाट पहिरो झरेको र तलबाट भोटेकोशी न...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]