रासस

  • सहकारीले दशैँमा बेचे दुई करोडको खसीबोका

    दाङ : बडादशैंँका अवसरमा दाङका छ महिला सहकारीले करिब दुई करोड रुपैयाँको खसीबोका उत्पादन गरेर बिक्री गरेका छन्। यस वर्षको दशैँमा सबैभन्दा बढी लमही नगरपालिका–९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले ९० लाख ४१ हजार रुपैयाँका एक हजार ५३० वटा...

  • सिन्धुपाल्चोक दुर्घटना : मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

    सिन्धुपाल्चोक : इन्द्रावती गाउँपालिकामा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई गाउँपालिकाले जनही २५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ। दशैं मनाएर इन्द्रावती–१० स्थित बडहरेबाट काठमाडौं फर्किँदै गर्दा हेलम्बु यातायातको बस दुर्घटनामा परेको थ...

  • जिप दुर्घटनामा एकजनाको मृत्यु, चार घाइते

    नवलपरासी : बुलिङटार गाउँपालिकामा यात्रुबाहक जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार जना घाइते भएका छन्।  शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जिप बुलिङटार गाउँपालिका–६, स्थित निरन्...

  • समावेशी अर्थतन्त्रका लागि नेपालबारे एडिबीको पञ्चवर्षीय रणनीति

    काठमाडाैं : एशियाली विकास बैंक (एडिबी) ले नेपालको अर्थतन्त्र सुदृढ एवं समावेशी तुल्याउने पञ्चवर्षीय रणनीति साझेदारी सार्वजनिक गरेको छ। रणनीतिअनुसार आगामी दुई वर्षमा औषतमा नेपाललाई ५० देखि ६० करोड अमेरिकी डलर ऋण प्रवाह हुने अपेक्षा गरेको छ। नेपालको दिगो आ...

  • चिनियाँ राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुन्छ: बिजुक्छे

    भक्तपुर : नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध अझै बलियो हुने बताए।  भक्तपुरमा सञ्चालन भइरहेको ३९ औँ नेपालभाषा साहित्य तःमुँज्या अर्थात् बृहत् साहित्य सम्मे...

  • चिनियाँ पाहुनाको स्वागतमा चिटिक्क राजधानी

    काठमाडौं : सुन्धाराको आकाशे पुल नजिक एक हुल मान्छे हातमा सयपत्रीको गमला बोकेर लामबद्ध उभिए। उनीहरूले लहरै गमला मिलाएर राखे। पानी सिञ्चन गर्न तयार भएर बसेकाले ती गमलामा पानी हाले। बडारेर सफा पारिएको सडकको किनारामा लहरै राखिएका गमला देखेर पैदलयात्रीले स...

  • प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री गुरुङ

    कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्ने बताए। ६४ औँ प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा शुक्रबार यहाँ आयोजित प्रहरी दिवस मूल समारोह तथा श्रद्धाञ्जलि एवं पुनः मिलन कार्यक्रममा उ...

  • सिन्धुपाल्चोक दुर्घटना अपडेट : १४ मृतकको सनाखत

    मेलम्ची : इन्द्रावती गाउँपालिका–१० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो।  सात जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य सात जना...

  • सर्पको डसाइबाट एकको मृत्यु, एक गम्भीर

    दाङ : सर्पको डसाइबाट दाङमा एकजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर रहेको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरी रहेका छन्। खेतमा मुसुरो छर्ने क्रममा बिहीबार ‘डुमिनी’ नामक विषालु सर्पको डसाइबाट घा...

  • बंगुरको मासु चीनतर्फ निर्यात गर्न नेपाल इच्छुक

    काठमाडौं : बंगुरको मासु चीनतर्फ निर्यात गरी नेपालले ठूलो फाइदा लिन सकिन्छ। यसका लागि पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ।  विश्व अर्थतन्त्रको आकर्षण कृषिमा भन्दा औद्योगिकीकरणतर्फ उन्मुख छ। नेपालजस्ता विकासोन्मुख राष्ट्र भने कृषिमा निर्भर छन्। तीव्र औद्योगिकीकरण...

  • बिदा सकिए पनि दिनभर सुनसान सरकारी कार्यालय

    भक्तपुर : सरकारले दिएको दशैको विदा आजदेखि सकिए पनि आज दिनभर जिल्लाका सरकारी कार्यालय भने सुनसान भएका छन्। जिल्ला प्रशासन कार्यालयदेखि अन्य सरकारी कार्यालयमा समेत कर्मचारी र सेवाग्राही नहुँदा कार्यालय सुनसान भएका थिए। दशैं बिदा सकिए पनि दशैँ नसकिएकाले कार्यालयह...

  • बुटवलको जीतगढीमा सराय नाच प्रदर्शन

    बुटवल : पाल्पाली फौजले अङ्गे्रजलाई परास्त गरेको बुटवलको जीतगढीमा बिहीबार सराय नाच प्रदर्शन गरिएको छ। गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लामा बडादशैंको अवसर पारेर नाचिने सराय नाच लोप हुने खतरा रहेको भन्दै ती जिल्लाबाट बसाइँ सरेर तराई झरेका स्थानीयवा...

  • चीनसँग हात थाप्‍नुपर्छ भन्‍ने हाम्रो बुझाइ हो भने त्यो गलत हो

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे मुलुकको आर्थिक मामलामा जानकार हुन्। निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण, नेपालसँगको आपसी सम्बन्ध र यसले आर्थिक विकासमा पुर्‍याउन सक्ने सहयोगका ...

  • रोजगारीका लागि विदेशिनु दुःखद : अध्यक्ष तिमिल्सिना

    काठमाडाैं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दैनिकजसो सयौंको संख्यामा रोजगारीका लागि युवा विदेशिनु दुःखद भएको बताए। अध्यक्ष तिमिल्सिनाले मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर र लगानीको वातावरण रहे पनि बेरोजगारीको संख्या बढ्नु बिडम्बना...

  • समान भोल्टेजको विद्युत् उपलब्ध गराउन आग्रह

    काठमाडाैं : चिनियाँ राष्ट्रपति सी जिन पिङको राजकीय भ्रमणको क्रममा सहज रुपमा एकै प्रकारको भोल्टेज सहितको विद्युत् आपूर्ति हुने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ। चिनियाँ राष्ट्रपति यही असोज २५ र २६ ...

  • नवलपरासी दुर्घटनामा दुईको मृत्यु

    नवलपरासी : पश्चिम नवलपरासीमा बिहीबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।   पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ दाउन्ने मोडमा आज पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ६५७८ नं को ट्रकल...

  • खुर्पा प्रहारबाट पाँच घाइते

    भोजपुर : भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन्। बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गरी उनीहरुलाई घाइते बनाएको हो।  घाइते हुनेमा २१ वर्षीय सुशील सुन्दास,...

  • मध्यपश्चिममा पेट्रोलियम खपत तीन गुणाले वढ्यो

    –काशीराम शर्मा बाँके : पछिल्ला पाँच वर्षमा साविकको मध्यपश्चिम विकास क्षेत्रमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ। नेपाल आयल निगम नेपालगञ्ज डिपोका अनुसार पछिल्ला पाँच वर्षको अवधिमा पेट्रोलियम पदार्थको खपत झण्डै तीन गुणाले बढेको छ।  नेपालगञ्ज ड...

  • बढी भाडा लिने चालकलाई कारवाही

    तनहुँ : चाडपर्वको मौका छोपी बढी भाडा लिने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ। यात्रुको गुनासो तथा ट्राफिक प्रहरीको जाँचको आधारमा बढी भाडा असुल्ने चालकलाई कारवाही गरिएको हो। ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीका अनुसार काठमा...

  • तनहुँका २४३ उद्योग खारेज

    तनहुँ : घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका २४३ उद्योग खारेज गरेको छ। कार्यालयले आव २०७५/०७६ मा जिल्लामा दर्ता भएका कूल आठ हजार ११५ मध्ये २४३ उद्योग खारेज गरेको हो। उद्योग सञ्चालनका लागि दर्ता गराए पनि लामो समयसम्म निष्क्रिय ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]