देउवाले भने : भारतले नेपाललाई पनि पाकिस्तानलाई जस्तै व्यवहार गर्यो
विराटनगर : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नयाँ नक्सा जारी गर्दा पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राखेको आरोप लगाएका छन्। विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन। उनले भारत आफ...