अन्नपूर्ण पोस्ट

  • सुनकाण्डमा निलम्बित प्रहरीले पाउनेछन् अाधा तलब

    काठमाडौं : सुन प्रकरणमा मुछिएका प्रहरी अधिकारीहरूले निलम्बनमा परे पनि आधा तलब भने पाउने भएका छन्। उनीहरूले निलम्बनमा परेको दिनदेखि लागू हुनेगरी कूल तलबका ५० प्रतिशत पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ। ‘निलम्बनमा परेको दिनदेखि प्रहरीको तलब मासिक...

  • निजामती सेवामा अारक्षण पाउन सरकारी विद्यालयमै पढेको हुनुपर्ने

    काठमाडौं : अब निजामती सेवामा समावेशी (आरक्षण) सुविधा लिन सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गरेकै हुनुपर्ने गरी सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदा बनाउने तयारी थालेको छ। सरोकारवाला निकाय र सरकारद्वारा गठित प्रशासनिक समितिको सुझावका आधारमा स...

  • मानसिक समस्या भएकालाई 'ग्यास्ट्रिक'को अौषधी

    काठमाडौं : पतिसँग सम्बन्धविच्छेद भएकी एक महिलाले स्वास्थ्य जाँच गराउँदा उनलाई चिकित्सकले ग्यास्ट्रिकको औषधी लेखेर दिए। केही दिन औषधी खाँदा पनि अवस्था नसुध्रिएपछि उनी अहिले मनोपरामर्श लिइरहेकी छिन्।  रोग पहिचान गरी सम्बन्धित चिकित्सक वा विज्ञलाई सिफारिस गर्नु...

  • प्रचण्ड : चितवनका साझा र सजिला नेता

    भरतपुर : चितवनमा कुनै कार्यक्रम आयोजना भए त्यसको प्रमुख अतिथिमा पहिलो नाम आउँछ– माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको। अहिले उनी जिल्लामा साझा र सजिलो नेताका रूपमा परिचित छन्। निम्त्याएपछि सजिलै स्वीकार गर्ने र राष्ट्रिय प्रभाव पनि दह्रो भएका नेताका रूपमा ...

  • आपराधिक कार्यमा पक्राउ परे पनि सांसद पद जोगिने

    काठमाडौ : आपराधिक कार्यमा पक्राउ पर्ने सांसदको पद निलम्बन नहुने भएको छ। यस्तो अभियोगमा पक्राउ परे सर्वसाधारण जेल जाने भए पनि सांसद भने पदमा आसीन हुन पाउने भएका छन्। फौजदारी अभियोगमा पक्राउ पर्ने सांसदको पद यथावत् रहने व्यवस्थासहित प्रतिनिधिसभा र राष्ट्रियसभाका नियम...

  • देशभरका वडामा नाै हजार कर्मचारी रिक्त

    काठमाडौं : देशका ७५३ स्थानीय तहका छ हजार ७३४ वडामा नौ हजारभन्दा बढी कर्मचारीको दरबन्दी खाली छ। रिक्त दरबन्दीमध्ये वडाध्यक्षलाई प्रत्यक्ष सहयोग पुर्याउने वडासचिव पद नै बढस् संखयामा रिक्त रहको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। सबै वडामा सचिवसहि...

  • १० वर्षमा नभएको काम १० दिनमै !

    जनकपुरधाम : दैनिक हजारौं बिरामी उपचार गर्न आउने जनकपुर अञ्चल अस्पताल १० वर्षदेखि फोहोरका कारण दुर्गन्धित छ। यो ठाउँको सुधारका लागि न अस्पताल प्रशासन गम्भीर बन्यो न त स्थानीय तह नै। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने भएपछि भने १० वर्षमा हुन नसकेको काम १० दिन...

  • मोबाइल एपबाटै फोहोर व्यवस्थापन

    काठमाडौं : नकुहिने फोहोर व्यवस्थापन गर्न नसकेर हैरान हुनुहुन्छ? वा घरमा प्लास्टिक, सिसा, पत्रपत्रिका, पुस्तक, इलेक्ट्रोनिक फोहोर वा अन्य यस्तै कुनै नकुहिने फोहोरबाट बिनाबार्गेनिङ मोहोर कमाउन चाहनु हुन्छ? अब कुनै झन्झट पर्नुपर्ने छैन। ललितपुर महानगरपालिकाले ब्लु टेक्नोल...

  • सांसदको पदावधि गोलाप्रथाबाट निर्धारण

    काठमाडौं : राष्ट्रिसभामा सदस्य जुन क्लस्टरबाट आएको हो त्यही क्लस्टरका सदस्यबीच गोला हालेर सांसदको पदावधि निर्धारण गरिने भएको छ। राष्ट्रियसभा नियमावली मस्यौदा समितिले चार वटा क्लस्टर बनाएर सांस्दको पदावधि निर्धारण गर्ने सहमति गरेको हो राष्ट्रियसभाका सांसदको पदावधि छ वर्ष...

  • ‘जंगेपिलर खोज, धर्मपरिवर्तन रोक'

    काठमाडौं : हेलो सरकारमा पछिल्लो एक महिनायता आएकामध्ये संवेदनशील गुनासा सम्बोधन हुन सकेको छैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हेलो सरकार युनिटका अनुसार कार्यालयमा यो अवधिमा  झण्डै एक हजार गुनासा दर्ता भएका छन्। युनिटका प्रमुख उपसचिव प्रद्युम्न उप...

  • छात्रवृत्ति लिन निजी छोडेर सामुदायिक विद्यालय

    काठमाडौं : सफल सामुदायिक विद्यालय मानिएको बाफलस्थित ज्ञानोदय माविमा यो वर्ष शैक्षिक सत्र सुरु भएपछि कक्षा १ मा जम्म ३० विद्यार्थी मात्र भर्ना भएका छन् तर कक्षा ९ मा भो ७५ जना भर्ना भएका छन्। बाँकी कक्षामा पनि थोरै नै विद्यार्थी भर्ना भएका छन्। यो विद्यालयमा बर्सेनि व...

  • १७ अर्बको सुन तस्करीमा प्रहरीको भाग दुई करोड २० लाख

    काठमाडौं : मुलुकको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटै गिरोहले पाँच वर्षभित्र तीन हजार ७९९ किलोभन्दा बढी सुन तस्करी गरेको रहस्योद्घाटन भएको छ। ३३ किलो सुन गायब र सनम शाक्य हत्याप्रकरणको छानबिन गर्न गठित समितिले विमानस्थलबाट हुने सुन तस्करीको जालोबारे सोधखोज...

  • ‘इमान्दार प्रहरी चाहियो’

    काठमाडौं :  ३३ किलो सुन तस्करी प्रकरणमा उच्च अधिकृतसहित आधा दर्जन प्रहरीलाई मुद्दा दर्ता भएपछि फेरि प्रहरी प्रशासन र यसको दायित्वप्रतिको प्रतिबद्धताबारे बहस आरम्भ भएको छ। संगठनभित्रका कतिपय प्रहरी कर्तव्य र व्यवहार कानुनसम्मत नभएकामा सुरक्षा जानकारहरूले चिन्ता व्यक्...

  • मोटरसाइकल दाइजो नपाएपछि बुहारीकाे हत्या

    वीरगन्ज : दाइजो नपाएको निहुँमा वीरगन्जमा एक महिलाको हत्या गरिएको छ। वीरगन्ज महानगरपालिका- ३१ इस्लामपुर टोलका २० वर्षीया अन्जुम आराको दाइजोको निहुँमा परिवारका सदस्यहरुले घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ।  मृतक अन्जुमकी आमा रोशन जहानले ...

  • कहाँ छन् विदेशमा हराएका यिनीहरू?

    धादिङ : सिद्धलेक गाउँपालिका १ पिपलनलाङका समीर सिलवाल २०५९ फागुन २८ गते रोजगारीका लागि मलेसिया गए। मलेसिया पुगेको तीन महिनापछि सिलवालले ‘राम्रो काम पाएको र आफ्नो अवस्था पनि राम्रो रहेको’ व्यहोराको पत्र पठाए। त्यसपछिका तीन वर्ष फोन पनि चिठी आए...

  • राजनीतिक दलआबद्ध ट्रेड युनियन खारेज हुने

    काठमाडौं : उच्चस्तरीय संघीय प्रशासनिक पुनःसंरचना सहजीकरण समितिले आधिकाकिा एउटाबाहेक राजनीतिक दलआबद्ध सबै कर्मचारी ट्रेड युनियन खारेज गर्न सरकारसँग प्रस्ताव राखेको छ। समितिले सबै कर्मचारीबाट प्रत्यक्ष निर्वाचन गरिने एउटा आधिकारिक ट्रेड युनियनबाहेक अन्य खारेज गर्...

  • वैदेशिक रोजगारीबाट फर्किँदा न श्रीमती साथमा, न पैसा हातमा

    बिर्तामोड : ‘म विदेशमा भएका बेला श्रीमतीले सम्बन्धविच्छेद गरिछन्, धनसम्पत्ति पनि सबै सकिछन्। मेरो त बिजोक नै भयो’, दुई महिनाअघि बिर्तामोड नगरपालिका–५ का एक युवक ब्रह्मलाल आचार्य बिर्तामोडको न्यायिक समितिमा पुगेर आफ्नो पीडा सुनाउँदै थिए। न्यायि...

  • एनजीअोले बनाउँदै मुस्ताङ दरबार

    मुस्ताङ : सांस्कृतिक र पुरातात्त्विक वैभवको प्रतीक मानिने मुस्ताङ दरबार पुग्दा खासै चहलपहल र आकर्षण देखिएन। बन्द तर मक्किँदै गएका झ्याल–ढोका र प्रवेशद्वार हेर्दा दरबार अझै जीर्ण र अव्यस्थित बन्दै गइरहेको छनक पाइन्थ्यो। उप्किँदै गएको पर्खाल र केही भित्ताको आंश...

  • सर्वोच्च अदालतमा दिनभर स्वस्तिशान्ति!

    काठमाडौं : शंख, घण्ट, डमरु बजाउँदै सोमबार बिहान सर्वोचच अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी र मुख्य रजिस्टार राजन भट्टराई र पाँच बटुक मुख्य रजिस्टारको कार्यकक्षभित्रबाट श्रीयन्त्र बोकेर निस्किए। आठ बटुकले पशुपतिनाथ मन्दिरबाट ल्याएको चन्दनको टीका लगाउँदै सबै...

  • छाेरीकाे बिहेमा गाउँ नै दाइजो

    काठमाडौं :  गाउँखाने कथा नेपाली जनजिब्रोमा चलिआएको ज्ञानगुन बढाउने रमाइलो खेल हो। गाउँ खाने कथाको जवाफ दिन नसक्नेले सोध्नेलाई गाउँ दिनुपर्छ। गाउँखाने कथामा जस्तै पर्साको एउटा गाउँका बासिन्दाले वास्तविक जीवनमै एउटा गाउँ दिएका छन्। तर, यहाँ गाउँखाने क...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]