गोविन्द भट्टराई

  • सिण्डिकेट गयो, अवस्था उस्तै रह्‍यो

    केपी ओली नेतृत्वको सरकारले विगत डेढ वर्षमा थुप्रै कार्य गर्न खोजेको देखिन्छ। जसलाई इतिहासकै सफल र सम्झन लायक बनाउने अवसर र चुनौती दुवै छ सत्तारूढ नेकपामाथि।  किनकि विगत ६० वर्षपछिको निर्वाचित २ तिहाईको सरकार हो यो। त्यसैले पनि कतिपय अवस्थामा ओली कमरेड निकै उत्...

  • आगामी दशक शाहसिक पर्यटनको

    आजको युगमा खेलकुदलाई तीन किसिमले बुझ्न सकिन्छ। खेलकुद एउटा यस्तो विधा हो जसले सम्पूर्ण तह र तप्काका जनतालाई उत्तिकै आकर्षित गर्ने गर्दछ। त्यसैले भन्ने गरिन्छ, यो समाजभन्दा माथि, राष्ट्रभन्दा माथि छ अर्थात् सम्पूर्णरूपले मानवतासँग गाँसिएको छ। आजको समयमा खेलकुदको परिभाषासमेत...

  • सार्वजनिक यातायात सुधार गर 'मेरो सरकार'

    संसारका रोड सेफ्टीमा क्रियाशील संघ संगठन, विकासे नियोग तथा सरकरी निकाय समेतको मिटिङमा ग्रिसको चानिया सहरमा नेपालबाट सहभागी हुन् यो पंक्तिकार र ऋतु भट्ट दुईजना जाँदै छौँ। कतार एयरवेजको जहाजद्वारा दोहा हुँदै एथेन्स अनि अर्को जहाज चेन्ज गरी चानिया पुग्नु कम ...

  • समृद्ध नेपालका लागि सडक सुरक्षा

    यही मे ६ देखि १२ सम्म संसारमै Fifth UN Global Road Safety Week मनाइँदै छ। संयुक्त राष्ट्रसंघको आह्वानमा यो week सन् २००७ मा पहिलोपटक मनाइएको थियो भने सन् २०१३ मा दोस्रो, सन् २०१५ मा तेस्रो र सन् २०१७ मा चौथोपटक। आज सडक सुरक्षा विश्वकै प्राथमिकता प्राप्त एजेण्डा बनेक...

  • यस कारण म भौतिक पूर्वाधार तथा यातायातमन्त्री

    आठ कक्षामा पढ्दा नै पंचायती व्यवस्थाविरोधी भएकाले प्रहरी हिरासतमा परेको, सामाजिक न्याय र समानताका लागि लगभग दुई दशक सामान्य योगदान गरेको, वर्तमानमा पनि सडक सुरक्षा, साहसिक पर्यटन, खेलकुद र सहकारी अभियानमा केही मात्रामा भए पनि संलग्न भएकाले नै होला, प्रधानमन्त्री केपी...

  • किन तान्छ अमेरिकाले?

    अन्तर्राष्ट्रिय रोड फेडेरेसन (आईआरएफ) को निमन्त्रणामा रोड सेफ्टी अडिट तालिम र परीक्षासमेत अनि केही सरोकारवालासँगको मिटिङका लागि रोड सेफ्टी फोरम नेपालका उपाध्यक्ष आशिष गजुरेल र पंक्तिकार दुई साताका लागि अमेरिका पुग्यौँ, अगस्ट अन्तिम हप्ता। सडक सुरक्षा अडिट जस्तो अत्यन्तै म...

  • दुई व्यङ्ग्य

      १- जागिरको तलब, कामको घुस नेपालका सरकारीलगायत सडक र यातायात कार्यालयका कर्मचारीलाई लाग्न गरेको आरोप भनेको अधिकांश कर्मचारी घुस्याहा छन् भन्ने हो। सरकारी कर्मचारीको बलियो आमदानीको स्रोत हो- लाइसेन्स, ठेक्कापट्टा, जाँचबुझ, ओभरलोड। के गर्नु, त्यसबाट आमदानी...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]