थाहा संवाददाता

  • ७० वर्ष पुगेकाको स्वास्थ्य बिमा रकम सरकारले तिरिदिने

    काठमाडौं : सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको सेवा उपलब्ध गराउने भएको छ । बिमाको प्रिमियम रकम पनि २५ सयबाट बढाएर ३५ सय पुर्‍याइएको छ। बिमाका विद्यमान प्रणालीमा केही परिवर्तनसहितको ‘स्वास्थ्य बिमा नियमावल...

  • समायोजनमा जाने प्रहरीलाई फाइदै फाइदा

    काठमाडौं : सरकारले तयार पारेको प्रहरी समायोजन विधेयकमा प्रहरीले खाइपाइ आएको तलबमा दुई ग्रेड वृद्धि गर्ने प्रस्ताव गरेको छ। प्रदेशमा समायोजन भइसकेका प्रहरीलाई हाजिर नगराए प्रमुखलाई नै कारवाही हुने व्यवस्था नयाँ ऐनमा गरिएको छ। ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी ...

  • कर्मचारी समायाेजन : स्थानीय तहलाई हात्ती आयो हात्ती आयो फुस्सा

    काठमाडौं : समायोजनपछि ‘गाउँका सिंहदरबार’ सरकारी कर्मचारीले भरिभराउ हुन्छन्, विकास निर्माण र सेवा प्रवाहले गति लिन्छ भन्ने धेरैको आश थियो। तर यतिबेला दुर्गमका स्थानीय सरकारका लागि कर्मचारी समायोजन ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै...

  • विप्लवका 'मध्य कमाण्ड इञ्चार्ज' हेमन्तप्रकाश काभ्रेबाट पक्राउ

    काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन' पक्राउ परेका छन्।   मध्य कमाण्ड इञ्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन्। शुक्रबार राति प्रहरीको विशेष ...

  • घरपालुवा कुकुरको दिसाबाट काठमाडौं महानगरवासी पीडित

    काठमाडौं : मुलुकमा सुगम र कतिपय दुर्गम जिल्ला तथा स्थानीय तह मानव दिसामुक्त क्षेत्र घोषित छन् तर काठमाडौं उपत्यकाा सहरी सडक कुकुरको दिसाबाट मुक्त हुन सकेको छैन। सहरका कुकुर पाल्न सक्ने हुनेखाने नै घरपालुवा कुकुरलाई डो¥याउँदै सकड, गल्ली र छिमेकीको घरको ढोका ...

  • नयाँ मर्यादाक्रममा सेनाको आपत्ति

    काठमाडौं  : पछिल्लो मर्यादाक्रमप्रति नेपाली सेना असन्तुष्ट भएको छ। गृह मन्त्रालयले सेनाको अधिकृत तहलाई अन्य सुरक्षा निकायका अधिकृत र निजामती अधिकृतभन्दा तल राखेर नयाँ मर्यादाक्रम जारी गर्न लागेपछि सेनाले असन्तुष्टि जनाएको समाचार अन्नपूर्ण पोस्ट् दैनिकले लेखेकाे ...

  • चन्दा संकलन र लुटपाट गर्न छोडिदिनु पर्ने? त्यस्तो हुँदैन : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारीमा जुट्न सरोकारवाला सबैलाई निर्देशन दिएका छन। उद्योग, वाणिज्य प्रवर्धन संवाद परिषदको शुक्रबार बसेको बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन। प्...

  • कांग्रेस नेता सिटौला अस्पताल भर्ना, आइसियुमा उपचार हुँदै

    काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाको रगतमा हेमोग्लोबिनको कमी आएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई शुक्रबार साँझ धुम्बाराहीस्थित हृयाम्स अस्पतालमा भर्ना गरिएको हो। उनको अस्पतालमाको आइयियुमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जन...

  • बारमा मताधिकार माग गर्दै परेको निवेदन सर्वोच्चद्वारा दरपीठ

    काठमाडौं : नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिको निर्वाचनमा मताधिकारको माग गर्दै पेश गरिएको निवेदनलाई सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ। शुक्रबार रुकुम जिल्ला बार एकाइका संस्थापक कोषाध्यक्ष र काठमाडौं जिल्ला बार एकाइका सदस्य उमा प्रसाईंले सर्वोच्च अदालतमा पेश ...

  • 'भ्रष्टाचारका काण्डैकाण्डले लोकतन्त्रमाथि प्रहार'

    सिन्धुली : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टचारका मुद्दालाई पार्टीको मुख्य एजेण्डाको रूपमा लिएर अघि बढ्नुपर्ने अवस्था आएको बताएका छन्। वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचार, एनसेल काण्ड, सुनकाण्ड जस्ता काण्डैकाण्डका घटना हुदाँ पनि दुई तिहाई बहुमतको कम्य...

  • सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : कांग्रेस नेता लेखक

    बैतडी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले वर्तमान जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमितिले मेलौलीमा शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य लेखकले वर्तमान...

  • शेर्पाविरुद्ध एपिएफको संघर्षपूर्ण जीत

    हेटौँडा : सशस्त्र प्रहरीको (एपिएफ) क्लब दोस्रो भूगर्भ सिमेन्ट स्मृति हेटौँडा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा प्रवेश गरेको छ। हेटौँडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगिताको शुक्रबारको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले प...

  • आगलागीमा परी ६ महिने चेपाङ बालकको मृत्यु, ३ घर जलेर नष्ट

    चितवन : चितवनको इच्छाकामना गाउँपालिकामा आगोले जलेर १ चेपाङ बालकको मृत्यु भएको छ। घरमा आगलागी हुँदा इच्छाकामना गाउँपालिका २ फौदतका रामचन्द्र चेपाङका ६ महिने छोरा शिव चेपाङको जलेर मृत्यु भएको स्थानीय आधारभूत विद्यालय मैतेसका शिक्षक ज्ञान बहादुर प्रजाले जानकारी दिए।...

  • शिवराजमा आगलागीबाट ११ घर जले, एक जना घाइते

    कपिलवस्तु : कपिलवस्तुको शिवराजमा भीषण आगलागीबाट ११ घर जलेर नष्ट भएका छन्। जिल्लाको पश्चिमी क्षेत्र शिवराज नगरपालिका, ६ पैकीवण्डामा शुक्रबार दिउँसो भीषण आगलागी भएको हो। स्थानीय बुधई कुर्मीको फुसले छाएको कच्चीघरबाट सल्किएको आगलागीबाट ११ घर र ५ गोठ जलेर नष्ट भएका छन्।...

  • निर्मला हत्या प्रकरण : थुनछेक बहस सकियो, फैसला आइतबार

    कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका १३ की बालिका निर्मला पन्तको हत्या प्रकरणमा बरर्खास्तमा परेका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टको जिल्ला अदालत कञ्चनपुरमा शुक्रबार थुनछेक बहस सकिएको छ। मंगलबार अदालतमा निवेदनसहित आफैँ उपस्थित भ...

  • प्राधिकरणले इन्जिनियरहरूको रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराउने

    काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरूको रोकिएको प्रोत्साहन भत्ता पुनः उपलब्ध गराउने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको रोकिएको प्रोत्साहन भत्ता गत ...

  • तीन दिनदेखि लागेको आगो नियन्त्रण बाहिर

    संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–४ फिरफिरे सामुदायिक बनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। बुधबार दिउँसो फिरफिरे सामुदायिक वन ढाडे भीरबाट सुरु भएको आगो हावा हुरी कारण नियन्त्रण लिन नसकिएको वडा नम्बर–४ का अध्यक्ष सजित राईले जानका...

  • कष्टकर जीवन बिताएका आमा-छोरीका लागि बन्ने भयो घर

    गुल्मी : रेसुंगा नगरपालिका ७ अर्घाखाँची जिपपार्कस्थित विपन्न र अपांगता भएका आमा छोरीका लागि स्थानीय र रेसुंगा नगरपालिकाको सहयोगमा घर निर्माण हुने भएको छ। वृद्ध आमा ७६ वर्षीया देउरूपा पन्थी र छोरी ३४ वर्षीया सिता पन्थी लामो समयसम्म एकछाले जीर्ण टिनको छानाभि...

  • मेलिनाको नक्कले मोरा विक्रान्त [भिडियोे]

    काठमाडौं : मेलिना राई र विक्रान्त मेहताको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार मेलिना राईको अफिसियल च्यानलबाट ‘नक्कले मोरा’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ। शान थापाको निर्देशनम...

  • भृकुटीमण्डपमा तीनदिने पुष्प मेला सुरु

    काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि २२ औँ पुष्प व्यापार मेला सुरु भएको छ। 'फ्लोरी कल्चर एशोसियसन नेपाल'को आयोजनामा सुरु भएको मेला ३ दिनसम्म चल्ने आयोजकले जनाएको छ। कृषि विकाष मन्त्रालयको सहयोगमा सञ्चालित मेलाको उद्घाटन कृषि तथा पशुपन्क्ष...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]