थाहा संवाददाता

  • सुदूरपश्चिममा नमुना कृषि गाउँ स्थापनाका लागि १५ स्थानीय तह छनोट

     कञ्चनपुर : सुदूरपश्चिम प्रदेशमा कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाई उत्पादनमा अभिबृद्धि गर्नका लागि मुख्य मन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमअन्तर्गत नमुना कृषि गाउँ स्थापनाका लागि कैलाली र कञ्चनपुरमा १५ वटा स्थानीय तह...

  • राष्ट्रियसभाको निर्वाचन : यी सांसद हुँदैछन् बिदाइ

    काठमाडौं : सरकारले माघ ९ गते राष्ट्रियसभाको सदस्यको निर्वाचन तोकेको छ। म्याद सकिएर रिक्त भएको १९ सांसदको लानि निर्वाचन गराउनका लागि सरकारले निर्वाचन गराउन लागेको हो। राष्ट्रियसभाको मिति तोकिएसँगै १९ जना सांसद बिदाइ हुँदै छन्।  ...

  • प्रहरी जवानको परीक्षामा २२ नक्कली परीक्षार्थी

    सुर्खेत : प्रहरी जवानको लिखित परीक्षामा सहभागी २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शनिबार बिहान भएको प्रहरी जवानको परीक्षामा अर्काको नामबाट परीक्षा दिइरहेका २२ जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी)...

  • मुलुकभरका ह्याचरी उद्योगले १० दिन चल्ला उत्पादन नगर्ने

    चितवन : देशभरका ह्याचरी उद्योगले १० दिन चल्ला उत्पादन बन्द गर्ने भएका छन्। उचित मूल्य नपाएपछि देशैभर नै उत्पादन बन्द गर्नुपरेको नेपाल ह्याचरी उद्योग संघले शनिबार पत्रकार सम्मेलन गरी जनाएको छ। उत्पादन लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपरेपछि शुक्रबार देशभरका १ सय ५० ह्याचर...

  • तनहुँमा साढे दुई करोड लागतमा युपिभिसी उद्योग

    तनहुँ : युपिभिसीको प्रयोग गरी घर निर्माण गर्ने आमनागरिकलाई सहज भएको छ। तनहुँका आमनागरिकलाई यसको प्रयोगबाट निजी आवास निर्माण गर्न काठमाडौं, नारायणगढ, पोखरा जानुपर्ने बाध्यतालाई उद्योग सञ्चालनले सहज बनाएको छ। तनहुँमै पहिलो पटक दुई करोड ५० लाख रुपैयाँको लगानीमा ...

  • पिपिएल मैदान तयार, उद्घाटन खेल भोलि

    काठमाडौं : मौसममा आएको खराबीका कारण शनिबार हुने भनिएको पोखराको प्रिमियर लिग आइतबार हुने भएको छ। शुक्रबार पानी परेर  क्रिकेट मैदान हिलाम्य बनेको थियो। पानी र चिसो बढेपछि पोखरा प्रिमियर लिगको आयोजक क्विन्स इभेन्ट म्यान्जेमेन्टले निर्धारित खेल तालिका एक दिन प...

  • भूस्वर्ग खप्तडमा हिमपात (फोटो फिचर)

    डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको भूस्वर्ग मानिने  प्रसिद्ध पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा भारी हिमपात भएको छ। बुधबार रातिबाट त्यस क्षेत्रमा हिउँ परिरहेको हो।  हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ। बुधबार रातिबाट हिमपात भइरहेको र त्यहाँको ता...

  • शंकास्पद झोलामा ११ किलो लागुऔषध चरेस भेटियो

    बर्दिया : बर्दियाको भुरीगाउँ नजिकैको सडक किनारमा शनिबार बिहान शंकास्पद झोलामा चरेस फेला परेको छ। ठाकुरबाबा नगरपालिका २ सिंहवाहिनी क्याम्पसनजिक राजमार्ग किनारमा कालो झोला फेला परेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै नेपाल प्...

  • हावाहुरीले विद्यालयको छाना उडायो

    सल्यान : पानीसँगै आएको हावाहुरीले सल्यानको एक विद्यालयको छाना उडाएको छ। जिल्लाको बागचौर नगरपालिका ६ देउरालीडाँडामा रहेको नविन आधारभूत विद्यालयमा शुक्रबार पानीसँगै आएको हावाहुरीले विद्यालयको छाना उडाएको हो। हावाहुरीले विद्यालयको ६ कोठे भवन पूर्ण रुपमा क्ष...

  • पौडेललाई फकाउन बोहराटारमा पुगे देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन उनकै निवास पुगेका छन्। शुक्रबारको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेका नेता पौडेललाई फकाउन देउवा शनिबार बिहान बोहराटार पुगेका हुन्। भेटमा चुनौतीपूर्ण घडीमा पार्टी ए...

  • लुक्लामा हिमपातले ढपक्कै ढाक्‍यो हेलिकोप्टर, सात फोटो

    काठमाडौं : मंसिरमा परेको हिउँदे झरीपछि बिहीबार रातिदेखि हिमाली र उच्‍च पहाडी भेगमा हिमपात भएको छ। उच्च हिमाली क्षेत्र मुगु, डोल्पा, मनाङ, मुस्तङ, सोलुखुम्बु, ओखलढुंगालगायत विभिन्न जिल्लामा हिमपात भएको छ। हिमपातकै कारण शुक्रबार डोल्पाको जुफाल विमानस्थलबाट उड...

  • सरकारी गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु

    सिन्धुली : मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ देउरालीटारमा सरकारी गाडीले ठक्कर दिँदा शुक्रबार राति एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। मृत्यु हुनेमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका-७ सुकाजोरका वर्ष ५० का शिवबहादुर कार्की छन्। ...

  • फेरि सर्‍यो नेकपा सचिवालय बैठक

    काठमाडौं : आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ। उपनिर्वाचनको समीक्षा, स्थायी कमिटी बैठकको कार्यसूची तथा बाँकी रहेका एकीकरणका कामको कार्यसूचीमा छलफल गर्न बैठक आज सचिवालय बैठक बस्न लागेको थियो। यसअघिको सचिव...

  • स्वास्थ्य प्रमुखका तीनवटै विशेषज्ञ पद डेढ वर्षदेखि खाली

    काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवसरहकै शक्तिशाली मानिने प्रमुख विशेषज्ञ पद १२ औँ तहको तीनवटा पद छन्। तर, ती सबै  पद अहिले रिक्त छन्। दुईवटा पद रिक्त भएको एक वर्ष नाघिसक्यो बाँकी एउटा पद भने गत २२ भदौदेखि रिक्त भएको हो। कानुन त प्रमुख विशे...

  • मुगुमा बाक्लो हिमपात, रारा क्षेत्रमा दुई फिट हिउँ जम्यो

    मुगु : बिहीबार रातिदेखि उच्च हिमाली बस्ती र शुक्रबार रातिदेखि मुगुको वेशी क्षेत्रमा बाक्लो हिमपात भएको छ।  उच्च हिमाली क्षेत्रमा पर्ने मुगु कार्मारोङ गाउँपालिकाका नौवटै वडा, छायानाथ रारा नगरपालिकामा पर्ने रारा विमानस्थल, रारा, मुर्माटप, बाम, तल्लेख, मन्दु, टोप्...

  • गृहमन्त्रीले भने–'आततायी अपराधीलाई कारबाहीको दायरामा ल्याइछाड्छु'

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले धनुषा बम विस्फोटमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याइछाड्ने प्रतिबद्धता जनाएका छन्।  विद्युतीय सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै गृहमन्त्री थापाले मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा...

  • आजदेखि काठमाडौं महानगरमा साइकल यात्रुका लागि छुट्टै लेन

    काठमाडौंः काठमाडौं महानगरपालिकाले आजदेखि साइकल यात्रुको लागि सडकमा छुट्टै लेन तोकेको छ। सडक पेटीमा यसअघि नै छुट्याइएको 'डेडिकेटेट लेन' लाई महानगरपालिकाले साइकल लेन तोकेको हो। माइतीघरदेखि बानेश्वर हुँदै कोटेश्वरसम्मको २.५ किलोमि...

  • हिँड्दाहिँड्दै ढले मोहनविक्रम सिंह

    काठमाडौं : सत्तासाझेदार नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह हिँड्दाहिँड्दै बुटवलको सडक पेटीमा ढलेका छन्। शुक्रबार बेलुकी बुटवलस्थित मिलनचोकको आकाशे पुलनजिक सडकपेटीमै ढलेपछि सिंहलाई उपचारका लागि कालिकानगरस्थित चौराहा हस्पिटल प्रालि पुर्‍याइएको थियो। ...

  • धनुषा विस्फोटको प्रारम्भिक अनुसन्धान : बम राख्न आपराधिक समूहको प्रयोग

    काठमाडौं : धनुषाको छिरेश्वरनाथ–५ गराइएको बम विस्फोटमा प्रहरीले आपराधिक समूहको प्रयोग भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।  विस्फोटमा मृत्यु भएका राजेश साहको हत्या नै गर्ने उद्देश्यले उनको घरमा बम राखिएको अनुमान प्रहरीले गरेको छ। व्यापारिक पृष्ठभूमिका...

  • बलात्कारको आरोपमा युवक पक्राउ

    डोल्पा : किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्। तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाँउपालिकाकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जुम्लाको गोठीचौर गाउँपालिका–४ का १९ वर्षीय लोकेन्द्र शाही पक्राउ परेको प्रहरी निरीक्षक जीवराज थापाले जानकारी...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]