सविना खनाल

  • अनशनरत नर्सहरूको स्वास्थ्य अवस्था नाजुक, इमर्जेन्सीमा उपचार हुँदै

    काठमाडौं : स्थायी, काम र अनुभवका आधारमा बढुवा, जोखिम भत्तालगायत माग राखेर शुक्रबारदेखि शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र नेपाल नर्सिङ संघमा अनशनरत दुई नर्सको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। पाँच दिनदेखि प्रत्यारोपण केन्द्रको प्रांगणमा अनशन...

  • बजेट सकिएपछि विपन्न नागरिकले पाएनन् नि:शुल्क उपचार

    काठमाडौं : सात महिनादेखि सरकारले विपन्न नागरिक औषधोपचार सहायता कोषबाट दिँदै आएको रकम रोकिएको छ। प्रत्येक तीन-तीन महिनामा नि:शुल्क उपचार गर्न सूचीकृत अस्पतालाई रकम दिने गरिएको थियो। तर त्यो रकम सात महिनादेखि रोकिँदा नि:शुल्क उपचार प्रभावित भएको हो। रकम र...

  • असहाय र बेवारिसे मानसिक बिरामीको सरकारले उपचार गरिदिने

    काठमाडौं : सरकारले अबदेखि अशक्त असहाय, बेवारिसे मानसिक रोगीहरुको नि:शुल्क उपचार गरिदिने भएको छ। मनोसामाजिक समस्या भएका बिरामीहरुको उपचार खर्च सरकारले व्यहोरिदिने भएको हो। यस्ता समस्या भएका विरामीको उपचार तथा पुन:स्थापना कार्यक्रम सञ्चालन कार्यविधि २०७...

  • मानिसमा बर्ड फ्लू : अप्रत्यासित घटनाले तनावमा स्वास्थ्यका अधिकारी

    काठमाडौं : नेपालमै पहिलो बर्ड फ्लूको भाइरस  (एच फाइभ एन वान)  मानिसमा देखिएको छ। पंक्षीमा मात्रै देखिने बर्ड फ्लूको भाइरस पहिलो पटक मानिसमा देखिएको हो । बर्ड फ्लूको भाइरस भेटिएका काभ्रेका २१ वर्षीय युवाको मृत्यु भइसकेको स्वा...

  • नेपालमै पहिलो पटक बर्ड फ्लु भाइरस मानिसमा

    काठमाडौं : नेपालमै पहिलो बर्ड फ्लुको भाइरस मानिसमा देखिएको छ । कुखुरमा देखिने गरेको भाइरस नेपालमा पहिलो पटक मानिसमा देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।  बर्ड फ्लु भाइरस संक्रमण भएका एकजना युवकको मृत्युसमेत भइसकेको हो। बर्ड फ्लु संक्रमण भएपछि उपचार...

  • 'घरको गारो फोड्न भन्दा जिन्दगी चलाउन गाह्रो'

    काठमाडौं : वैशाखको प्रचण्ड गर्मी। धुलोधुवाँले ढाकेको काठमाडौं। धुलोधुवाँको प्रवाह नगरी जमलको विश्‍व ज्योती सिनेमाहलसँगैको पुरानो घर भत्काउन व्यस्त छन् जीवन कोइरला। खोटाङको निम्‍नस्तरको परिवारमा जन्मिएका जीवन चार वर्षअघि सपनाक...

  • नर्सहरूको आन्दोलनका कारण प्रत्यारोपण केन्द्रको सेवा प्रभावित

    काठमाडौं : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरू सेवा बहिष्कार गरी आन्दोलनमा उत्रिएपछि अस्पतालको सेवा प्रभावित भएको छ। हाल अस्पतालमा कर्यरत नर्सहरूले पुराना कर्मचारीको ग्रेडिङ, स्थायी लगायतका ६ बुँदे माग राखी आफूहरू आन्दोलनमा उ...

  • भूकम्पले क्षति पुर्‍याएका ६४३ स्वास्थ्य संस्थाको पुनर्निर्माण सकियो

    काठमाडौं : २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु बनाएर शक्तिशाली भूकम्प गएको थियो। भूकम्पमा परी करिब नौ हजारले ज्यान गुमाएका थिए। त्यसयता भूकम्पका परकम्प निरन्तर गइरहेको छ। भूकम्पमा  धेरैले ज्यान मात्र गुमाएनन्। धेरै भौतिक संरचनाहरूमा पनि...

  • नेकपाका जिल्ला नेतृत्वमा पुग्‍दैन दुई प्रतिशत पनि महिला प्रतिनिधित्व

    काठमाडौं : महिला, उत्पीडित, पछि पारिएको वर्ग र लिंगको उत्थानको नारा लगाउने र वकालत गर्ने सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सचिवालयदेखि जिल्ला नेतृत्व चुन्दासम्म लैंगिक रूपमा समावेशीता अपनाएको देखिएन। नेकपाले भव्यताका साथ सोमबार काठमाडौंको कमलादीस्थ...

  • नसर्ने रोगको जोखिम बढ्दै,दमका बिरामी सबैभन्दा धेरै

    काठमाडौं :  नेपालमा दमका बिरामी सबैभन्दा धेरै रहेको पाइएको छ। नसर्ने रोगको जोखिम बढ्दै गएको बेलामा नेपालमा सबैभन्दा धेरै नसर्ने रोगहरूका बिरामी रहेका पाइएको हो। स्वास्‍थ्य  तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको...

  • नेपालको भू-उपग्रहले अन्तरिक्षमै रहेर डेढ महिना अध्ययन गर्ने

    काठमाडौं :  नेपालले पहिलोपटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट (भू-उपग्रह) नेपाली स्याट वनु अमेरिकाबाट प्रक्षेपण गरेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समयअनुसार बिहीबार बिहान २ बजेर ३१ मिनेटमा अम...

  • ठूला अस्पतालका उपकरण नै प्रयोगविहीन

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका नौवटा कार्यालयको गतवर्ष १७५ वटा कार्यक्रम सञ्चालन गर्नेका लागि छुट्याएको ६५ करोड ६४ लाख रुपैयाँ ‘फ्रिज’ भएको पाइएको छ। आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २६ बमोजिम स्वीकृत वार्षिक कार्यक्रमअ...

  • अनुसन्धान नै गर्दैनन् नेपालका अधिकांश स्वास्थ्य अनुसन्धान केन्द्र

    काठमाडौं :  कम्पनी रजिष्टारको कार्यालयका अनुसार नेपालमा हाल तीन सय ७० वटा स्वास्थ्य क्षेत्रको अनुसन्धान गर्ने भन्दै स्वास्थ्य अनुसन्धान केन्द्र दर्ता भएका भएका छन्। यस्ता स्वास्थ्य अनुसन्धान केन्द्र भनेर जोडिएका स्वास्थ्य संस्थाले वर्षमा कम्तीमा दुईवटा अनुसन्धान कार्य गर्नैपर्छ र...

  • उपत्यकामा ६ महिनामा सात सयबढी क्यान्सरका नयाँ बिरामी

    काठमाडौं : नेपालमा नसर्ने रोगहरूको जोखिम बढ्दै गएको तथ्यांकले देखाइरहेको बेलामा क्यान्सरका बिरामी बढ्दै गएको पाइएको छ। काठमाडौं उपत्यकामा अन्य रोगभन्दा नसर्नेहरूमध्ये क्यान्सरका बिरामी धेरै फेला परेका छन्। काठमाडौं उपत्यकामा ६ महिनाको अवधिमा क्यान्सरका सात सय दुईज...

  • उपचार नपाएर बिरामी सिकिस्त, सरकार-चिकित्सक चेतावनी र धम्कीमै व्यस्त

    काठमाडौं : धादिङकी ३३ वर्षीया गंगा देवीले स्वासप्रस्वासमा समस्या आएका १५ दिनका छोरालाई उपचारका लागि गाउँबाट उपचार गर्न कान्ती बाल अस्पताल ल्याइन्। कान्ति बाल अस्पतालका चिकित्सक हडतालमा रहेकाले उनले छोराको उपचार गर्न पाइनन्। उनको गुनासो थियो, 'छोराको उपच...

  • स्वास्थ्य बिमाको तीन वर्ष : प्रभावकारी बन्न सकेन स्वास्थ्य बिमा कार्यक्रम

    काठमाडौं :  सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न २०७२ चैत २५ बाट स्वास्थ्य बिमा संचालन गर्‍यो। कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अहिले ४२ भन्दाबढी जिल्लामा संचालन भइसकेको छ बाँकी जिल्लाहरूमा स्वास्थ्य बिमा कार्यक्रम स...

  • 'टाढादेखि आयौँ उपचार नपाउँदा मनै खिन्न छ'

    काठमाडौं : केही वर्षअघि मुखमा क्यान्सर भएर उपचार गराइरहेका  अर्घाखाँचीका ४७ वर्षीय शेरबहादुर  सुनारको खुट्टामा क्यान्सर भयो। जसले गर्दा आइतबार उनलाई श्रीमती मीनाले उपचारका लागि ट्रमा सेन्टर ल्याइन्। हातमा डेढ वर्षीय छोरालाई लिएर अर्घाखाँचीदेखि...

  • यसकारण ढिला भइरहेको छ स्वास्थ्यका कर्मचारी समायोजन

    काठमाडौं : मुलुक संघीय प्रणालीमा गएसँगै कर्मचारीको पनि सोहीअनुसार समायोजन कार्य चलिरहेको छ। निजामती कर्मचारीको समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको चालुकदार मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।  तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मा...

  • 'आत्मविश्वासले अडिएको प्रधानमन्त्रीको स्वास्थ्य'

    काठमाडौं :  मिर्गौला रोग उपचारका लागि पछिल्लो पुस्ताको चर्चित नाम हो डा दिव्या सिंह शाह। शिक्षण अस्पतालको मिर्गौला रोग उपचार विभागकी प्रमुखसमेत रहेकी डा सिंह सात वर्षदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रूपमा स्वास्थ्य प...

  • सासुको मिर्गौलाले पुनर्जीवन पाएकी शोभा

    काठमाडौं :  सासूलाई आमापछिको आमा भने पनि समाजमा यी दुईबीचको सम्बन्धलाई लिएर धेरैजसो नकारात्मक कुरा आइरहन्छन्। सासू र बुहारीको सम्बन्ध पनि खासै राम्रो भएको पाइँदैन। केही प्रतिनिधि सम्बन्धबाहेक अझै पनि सासूले  बुहारीलाई गर्ने व्यवहारका कारण  ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]