सविना खनाल

  • 'घरको गारो फोड्न भन्दा जिन्दगी चलाउन गाह्रो'

    काठमाडौं : वैशाखको प्रचण्ड गर्मी। धुलोधुवाँले ढाकेको काठमाडौं। धुलोधुवाँको प्रवाह नगरी जमलको विश्‍व ज्योती सिनेमाहलसँगैको पुरानो घर भत्काउन व्यस्त छन् जीवन कोइरला। खोटाङको निम्‍नस्तरको परिवारमा जन्मिएका जीवन चार वर्षअघि सपनाक...

  • नर्सहरूको आन्दोलनका कारण प्रत्यारोपण केन्द्रको सेवा प्रभावित

    काठमाडौं : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरू सेवा बहिष्कार गरी आन्दोलनमा उत्रिएपछि अस्पतालको सेवा प्रभावित भएको छ। हाल अस्पतालमा कर्यरत नर्सहरूले पुराना कर्मचारीको ग्रेडिङ, स्थायी लगायतका ६ बुँदे माग राखी आफूहरू आन्दोलनमा उ...

  • भूकम्पले क्षति पुर्‍याएका ६४३ स्वास्थ्य संस्थाको पुनर्निर्माण सकियो

    काठमाडौं : २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु बनाएर शक्तिशाली भूकम्प गएको थियो। भूकम्पमा परी करिब नौ हजारले ज्यान गुमाएका थिए। त्यसयता भूकम्पका परकम्प निरन्तर गइरहेको छ। भूकम्पमा  धेरैले ज्यान मात्र गुमाएनन्। धेरै भौतिक संरचनाहरूमा पनि...

  • नेकपाका जिल्ला नेतृत्वमा पुग्‍दैन दुई प्रतिशत पनि महिला प्रतिनिधित्व

    काठमाडौं : महिला, उत्पीडित, पछि पारिएको वर्ग र लिंगको उत्थानको नारा लगाउने र वकालत गर्ने सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सचिवालयदेखि जिल्ला नेतृत्व चुन्दासम्म लैंगिक रूपमा समावेशीता अपनाएको देखिएन। नेकपाले भव्यताका साथ सोमबार काठमाडौंको कमलादीस्थ...

  • नसर्ने रोगको जोखिम बढ्दै,दमका बिरामी सबैभन्दा धेरै

    काठमाडौं :  नेपालमा दमका बिरामी सबैभन्दा धेरै रहेको पाइएको छ। नसर्ने रोगको जोखिम बढ्दै गएको बेलामा नेपालमा सबैभन्दा धेरै नसर्ने रोगहरूका बिरामी रहेका पाइएको हो। स्वास्‍थ्य  तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको...

  • नेपालको भू-उपग्रहले अन्तरिक्षमै रहेर डेढ महिना अध्ययन गर्ने

    काठमाडौं :  नेपालले पहिलोपटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट (भू-उपग्रह) नेपाली स्याट वनु अमेरिकाबाट प्रक्षेपण गरेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समयअनुसार बिहीबार बिहान २ बजेर ३१ मिनेटमा अम...

  • ठूला अस्पतालका उपकरण नै प्रयोगविहीन

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका नौवटा कार्यालयको गतवर्ष १७५ वटा कार्यक्रम सञ्चालन गर्नेका लागि छुट्याएको ६५ करोड ६४ लाख रुपैयाँ ‘फ्रिज’ भएको पाइएको छ। आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २६ बमोजिम स्वीकृत वार्षिक कार्यक्रमअ...

  • अनुसन्धान नै गर्दैनन् नेपालका अधिकांश स्वास्थ्य अनुसन्धान केन्द्र

    काठमाडौं :  कम्पनी रजिष्टारको कार्यालयका अनुसार नेपालमा हाल तीन सय ७० वटा स्वास्थ्य क्षेत्रको अनुसन्धान गर्ने भन्दै स्वास्थ्य अनुसन्धान केन्द्र दर्ता भएका भएका छन्। यस्ता स्वास्थ्य अनुसन्धान केन्द्र भनेर जोडिएका स्वास्थ्य संस्थाले वर्षमा कम्तीमा दुईवटा अनुसन्धान कार्य गर्नैपर्छ र...

  • उपत्यकामा ६ महिनामा सात सयबढी क्यान्सरका नयाँ बिरामी

    काठमाडौं : नेपालमा नसर्ने रोगहरूको जोखिम बढ्दै गएको तथ्यांकले देखाइरहेको बेलामा क्यान्सरका बिरामी बढ्दै गएको पाइएको छ। काठमाडौं उपत्यकामा अन्य रोगभन्दा नसर्नेहरूमध्ये क्यान्सरका बिरामी धेरै फेला परेका छन्। काठमाडौं उपत्यकामा ६ महिनाको अवधिमा क्यान्सरका सात सय दुईज...

  • उपचार नपाएर बिरामी सिकिस्त, सरकार-चिकित्सक चेतावनी र धम्कीमै व्यस्त

    काठमाडौं : धादिङकी ३३ वर्षीया गंगा देवीले स्वासप्रस्वासमा समस्या आएका १५ दिनका छोरालाई उपचारका लागि गाउँबाट उपचार गर्न कान्ती बाल अस्पताल ल्याइन्। कान्ति बाल अस्पतालका चिकित्सक हडतालमा रहेकाले उनले छोराको उपचार गर्न पाइनन्। उनको गुनासो थियो, 'छोराको उपच...

  • स्वास्थ्य बिमाको तीन वर्ष : प्रभावकारी बन्न सकेन स्वास्थ्य बिमा कार्यक्रम

    काठमाडौं :  सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न २०७२ चैत २५ बाट स्वास्थ्य बिमा संचालन गर्‍यो। कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अहिले ४२ भन्दाबढी जिल्लामा संचालन भइसकेको छ बाँकी जिल्लाहरूमा स्वास्थ्य बिमा कार्यक्रम स...

  • 'टाढादेखि आयौँ उपचार नपाउँदा मनै खिन्न छ'

    काठमाडौं : केही वर्षअघि मुखमा क्यान्सर भएर उपचार गराइरहेका  अर्घाखाँचीका ४७ वर्षीय शेरबहादुर  सुनारको खुट्टामा क्यान्सर भयो। जसले गर्दा आइतबार उनलाई श्रीमती मीनाले उपचारका लागि ट्रमा सेन्टर ल्याइन्। हातमा डेढ वर्षीय छोरालाई लिएर अर्घाखाँचीदेखि...

  • यसकारण ढिला भइरहेको छ स्वास्थ्यका कर्मचारी समायोजन

    काठमाडौं : मुलुक संघीय प्रणालीमा गएसँगै कर्मचारीको पनि सोहीअनुसार समायोजन कार्य चलिरहेको छ। निजामती कर्मचारीको समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको चालुकदार मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।  तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मा...

  • 'आत्मविश्वासले अडिएको प्रधानमन्त्रीको स्वास्थ्य'

    काठमाडौं :  मिर्गौला रोग उपचारका लागि पछिल्लो पुस्ताको चर्चित नाम हो डा दिव्या सिंह शाह। शिक्षण अस्पतालको मिर्गौला रोग उपचार विभागकी प्रमुखसमेत रहेकी डा सिंह सात वर्षदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रूपमा स्वास्थ्य प...

  • सासुको मिर्गौलाले पुनर्जीवन पाएकी शोभा

    काठमाडौं :  सासूलाई आमापछिको आमा भने पनि समाजमा यी दुईबीचको सम्बन्धलाई लिएर धेरैजसो नकारात्मक कुरा आइरहन्छन्। सासू र बुहारीको सम्बन्ध पनि खासै राम्रो भएको पाइँदैन। केही प्रतिनिधि सम्बन्धबाहेक अझै पनि सासूले  बुहारीलाई गर्ने व्यवहारका कारण  ...

  • तीस प्रकारका औषधिमा रोक लगाउँदै सरकार

    काठमाडौं : सरकारले नेपालमा नै उत्पादन भएर आत्मनिर्भर बन्न सक्ने औषधिहरूलाई विदेशबाट आयत गर्नबाट रोक लगाउने भएको छ। लामो समयसम्म नेपालमा नै उत्पादन भइरहेका र गुणस्तर प्रमाणित भइसकेका ३० प्रकारका विदेशी औषधि आयातमा रोक लगाउन लागिएको औषधि व्यवस्था विभागका मह...

  • गाँजा खाएपछि किन एकोहोरिन्छ मान्छे?

    काठमाडौं : भगवान शिवको विशेष पूजा आरधनासहित आज शिवरात्रि मनाइँदै छ। यस दिन शिवका भक्तहरूले भगवान शिवको प्रसाद भन्दै गाँजा, भाङ तान्ने गर्दछन्। कानुनले गाँजा सेवनलाई अवैध माने पनि शिवरात्रिका दिन भगवान शिवको प्रसादको रूपमा गाँजा सेवन गर्ने चलन छ। गाँ...

  • विदेश जाने नेपालीको स्वास्थ्यको जोखिम न्यूनिकरणको लागि छुट्टै स्वास्थ्य नीति ल्याइँदै

    काठमाडौं :    सरकारले विदेशमा काम गर्न तथा पढ्न जानेहरुको लागि छुट्टै नीति ल्याउने तयारी गरेको छ। हाल सो नीतिको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ड्राफ्ट तयार गरिरहेको  जनाइएको छ। आन्तरिक तथा बाह्य आप्रवासनका तथा विभिन्न देशमा काम गर्न जाने कामद...

  • सरकारी चिकित्सक एकैपटक बिदामा बस्दा अस्पतालको सेवा प्रभावित

    काठमाडौं : कर्मचारी समायोजन प्रक्रियामा असन्तुष्ट जनाउँदै आएको सरकारी चिकित्सकहरू बुधबार सामूहिक रूपमा विदामा बसेका छन्। सरकारी चिकित्सकहरूको दरबन्दी संघअन्तरगर्त राख्नुपर्ने मुख्य ‍माग राख्दै विरोध जनाइरहेका उनीहरूले आफूहरूको माघमा  सरकार सकारले बेवास्त...

  • थप ९ जिल्लामा स्वास्थ्य बिमा

    काठमाडौं : सरकारले थप ९ जिल्लामा स्वास्थ्य बिमा विस्तार गर्ने भएको छ। आगामी चैत भित्र सम्ममा स्वास्थ्य बिमा कार्यवन्यन गर्ने समाजिक सुरक्षा तथा विकास समितिले जनाएको छ। बोर्डले स्याङ्जा, दार्चुला, कञ्चनपुर, हुम्ला, मुगु, बाँके, डोल्पा, सङ्खुवासभा, र मोरङ चैत मसान्त सम्ममा...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]