दिपक केसी

  • टुँडिखेलमा तोप पड्काएर फूलपातीको हर्षबढाइ (फोटो फिचर)

    काठमाडौं : गोरखाबाट ल्याइएको फूलपाती शनिबार हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा भित्र्याइएको छ। त्यस अवसरमा मन्दिरका पूजारीले फूलपाती पूजा आरधना गरी भित्रयाउनु भएको थियो भने नेपाली सेनाको टुकडीले तोप पड्काएर हर्षबढाई गरेका थिए। ...

  • यसरी भित्र्याइयो दशैंघरमा फूलपाती (फोटो फिचर)

    काठमाडौं : वडादशैंको सातौं दिन काठमाडौंको हनुमानढोकास्थित दशैंघरमा गोरखाबाट ल्याइएको फुलपाती भित्र्याइएको छ। गोरखाबाट ल्याइएको फूलपाती हर्षोउल्लासका साथ विधिपूर्वक काठमाडौंको दशैं घरमा शनिबार फूलपातीको दिन भित्र्याइएको हो। त्यस अवसरमा मन्दिरका पूजारीले फुल...

  • 'कुमार' मात्रै उपवास बस्ने खोकनाको सिकाली जात्रा, (फोटो फिचर)

    काठमाडौं : ललितपुरको ऐतिहासिक बस्ती खोकनाका स्थानीय बासिन्दाले प्रत्येक वर्ष दशैँको सट्टामा ‘सिकाली पर्व’ मनाउँदै आएका छन्। यसपर्वमा हिन्दु धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ। दशैँको अवधिभर मनाइ...

  • हिँड्यौँ अब दशैं मनाउन आफ्नै गाउँ, बाइ-बाइ काठमाडौं (फोटो फिचर)

    काठमाडौं : दशैंको मुख्य दिन आउँदै गर्दा दशैं मनाउन गाउँ फर्किन थालेका छन्। पछिल्लो २४ घण्टामा मात्रै दुई लाखभन्दा बढी सर्वसाधरण बाहिरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। परिवारसँग जाने धेरै यात्रुले पहिले टिकट काटेर यात्रा गरेका छन्। पहिले टिकट नपाएका कतिपय ...

  • हनुमानढोका दशैं घरमा राखियो जमरा (फोटो फिचर)

    काठमाडौं : नेपालीको महान् चाड बडादशैँ आजबाट सुरु भएको छ। सुरु दिन आज असोज शुक्ल प्रतिपदामा रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी घटस्थापना गरिँदैछ।  यसै दिनदेखि नवरात्र मेला पनि सुरु...

  • सोह्र श्राद्ध विसर्जन : पशुपतिमा श्राद्ध गर्नेको भिड (फोटो फिचर)

    काठमाडौं :  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्धअन्तर्गत आज अन्तिम दिन पशुपतिमा श्राद्ध गर्नेहरुको भिड थियो। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्...

  • दशैंका लागि नयाँ नोट पाइयो त! (फोटो फिचर)

    काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैंका लागि शुक्रबारदेखि नयाँ तथा सुकिलो नोटको सटही सुरु गरेको छ। बैंकले बिहान १० बजेदेखि नोट सटहीको व्यवस्था मिलाएको हो। राष्ट्र बैंकका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका विभिन्न शाखा कार्यालयबाट ...

  • शानदार हुनान : नेपाली मञ्‍चमा चिनियाँको नृत्य (फोटो फिचर)

    काठमाडौं : उत्तरी छिमेकी चीनले १ अक्टोबरमा आफ्नो ७० औँ वार्षिकोत्सव मनाउँदैछ। आफ्नो स्थापना दिवसका अवसरमा विश्व महाशक्तितर्फ लम्किरहेको चीनले संसारभर उत्सव मनाउँदैछ।  ७० औं बार्षिक उत्सवका अवसरमा चाइना कल्चर सेन्टर नेपालले बिहीबार काडमाडौंमा 'स्प्लेन्डिड...

  • झरीले रुझेको पाटन दरबार क्षेत्र (फोटो फिचर)

    काठमाडौं : काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परेको छ। उपत्यकासहित मध्यभेगका केही ठाउँमा पछिल्लो समय पानी पर्ने क्रम अझै जारी छ। बेला बेलामा पानी परिरहेको छ। नेपालमा सामन्यतया जुन महिनाको १० तारेखबाट मनसुन सुरु हुने मानिन्छ। तर यसवर्ष केही दि...

  • जलवायु न्यायका लागि संघर्ष (फोटो फिचर)

    काठमाडौं : जलवायु परिवर्तनको असरको बारेमा जागरुक गराउने उदेश्यले शुक्रबार काठमाडौंको मिनभवनमा र्‍याली प्रदर्शन गरिएको थियो। पावर शिफ्ट नेपाल र टुरिजम डेभलपमेन्ट इन्डेभर ले आयोजना गरिएको उक्ता जागरुक कार्यक्रममा विभिन्न विद्‍यालयका विधार्थी तथा विभिन्न ...

  • ११ फोटोमा हेर्नुहोस् चोभारमा विश्वकर्माको मूर्ति विसर्जन

    काठमाडौं : चोभारको नदीमा बुधबार पूजा गरिएका विश्वकर्माका मूर्ती विसर्जन गरिएको छ। विश्वकर्मा पूजामा कलकारखाना र आफ्नो घरमा भएका फलामे औजारहरूको पूजा गर्ने गरिन्छ। काठमाडौंमा कलीगढहरूले बनाएका विश्‍वकर्मा बाबा मूर्तिको बुधार विध...

  • श्वेत भैरवको प्रसाद ग्रहण गर्न महिलाको तँछाड मछाड (फोटो फिचर)

    काठमाडौं : इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ। यसै दिनदेखि जात्रा नसकिँदासम्म श्वेत भैरव प्रदर्शन गरिन्छ। र, बेलुकी श्वेत भैरवको प्रसादस्वरुप जाँड–रक्सी खुवाइन्छ। आठ दिनसम्म चल्ने यो जात्रा अवधिभर जाँड–रक्सी खुवाइने प्रचलन छ। भैरवको ...

  • हेर्नुहोस् १९ फोटोमा इन्द्रजात्राको रौनक

    काठमाडौं : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आरधना गरी शुक्रबार परम्परागतरूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।  भाद्र शुक्ल द्वादशीका दिन...

  • श्वेत भैरवको मुखबाट निस्केको छ्याङ (फोटो फिचर)

    काठमाडौं : हनुमानढोकास्थित श्वेत भैरवको मूर्ति दर्शनका लागि  खुला गरिएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयाका दिनदेखि एक सातासम्म उक्त मूर्ति सर्वसाधारणको दर्शनका लागि खुला गर्ने प्रचलन रहिआएको छ। इन्द्रजात्राका अवसरमा स्वेत भैरवको मुर्तिमा जोडिएको पाइप...

  • विश्‍वकर्मा पूजा र नवदुर्गाका लागि भगवानका मूर्ति बनाउने 'फ्याक्ट्री' (फोटो फिचर)

    काठमाडौं : आउँदो  असोज एक गते, विश्वकर्मा पूजा पनि मनाइँदै छ। विभिन्न औजार तथा मेसिनरी सामान तथा सवारी साधनको पूजा गरी बुधबारा विश्वकर्मा पूजा मनाउने गरिन्छ। खासगरी कलकारखानामा विश्वकर्माको मूर्ति राखेर भजनर्कीतनका साथ धुमधामका साथ पूजा गर्ने गरिन्छ। ...

  • वसन्तपुरमा सामूहिक कुमारी पूजा (फोटो फिचर)

    काठमाडौं :  वसन्तपुरमा आज सामूहिक कुमारी पूजा गरिएको छ। हरेक वर्ष इन्‍द्रजात्राको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गर्ने गरिन्छ। यो वर्ष पनि २७ गते शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा गरिएको हो। नेव...

  • ठड्याइयो लिंगो, सुरु भयो इन्द्रजात्रा (फोटो फिचर)

    काठमाडौं : यो वर्षको इन्द्रजात्रा विधिवत रूपमा सुरु भएको छ।  हनुमानढोका दरबार परिसरमा  मंगलबार इन्द्रध्वजासहितको लिंगो ठड्याइएसँगै यो वर्षको इन्द्र जात्रा विधिवत रुपमा सुरु भएको हो। करिब ३२ हातको लिंगोमा इन्द्रध्वजा राखेर सांस्कृतिक बाजागाज...

  • साँझको समयमा त्रिभुवन विमानस्‍थलमा झिलिमिली (फोटो फिचर)

    काठमाडौं : नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्‍थल हो त्रिभुवन विमानस्‍थल।  नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा देशको विमानस्थलमा धेरै सुधार गर्ने क्रम जारी छ।  दैनिक २१ घण्टा सञ्‍चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्...

  • स्वास्थ्य राम्रो भयो, स्वदेश फर्किएँ (फोटो फिचर)

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी शुक्रबार मध्यान्ह स्वदेश फर्किएका छन्। थाई एयरवेजको जहाजबाट त्रिभुवन विमानस्थलमा उत्रिँदा उनी हँसिला देखिन्थे।  कालो कोट, दौरा सुरुवाल र भादगाउँले टोपीमा सजिएर आएका उनी उपचारपछि तन्दुरुस्त र स्फ...

  • कुकुर र गौहत्याको विरोधमा माइतीघरमा प्रदर्शन (फोटो फिचर)

    काठमाडौं : कुकुर र गाईलाई बर्वर्तापूर्ण हत्या गरिएको भन्दै उक्त घटनाको विरोधमा काठमाडौंस्थित माइतीघर मण्डलामा विरोध सभा आयोजना गरिएको छ। खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा कुकुरलाई सामूहिकरूपमा वर्वरतापूर्वक मारिएको र नेपालगन्जबाट दैले...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]