विदुर कटुवाल

  • उभौलीमा रमाउँदै प्रदेश-१ का किराती

    उदयपुर : किराती समुदाय बसोबास रहेको क्षेत्रमा किरातीहरूको महान् चाड ‘उभौली’ सुरु भएको छ। वैशाखे पूर्णिमा सुरु हुनुभन्दा १५ दिनअघि र सुरु भएको १५ दिन पछिसम्म एक महिना यो चाड मनाउने गरिन्छ।  किराती समुदायले आ–आफ्नो घरको कुलपित्र गर्ने, आफ...

  • उदयपुर सिमेन्टको जग्गा भू-माफियाको नजर, प्रहरीले भत्कायो टहरा

    उदयपुर : भू-माफियाले सर्वसाधरण लगाएर बनाएको घर टहरा प्रहरीले भत्काएको छ। मंगलबार दिउँसो उदयपुर सिमेन्ट उद्योग लिमिटेडको खाली जग्गामा भूमाफियाले सर्वसाधरण प्रयोग गरी बनाएका घरटहरा प्रहरीले भत्काएको हो। त्रियुगा नगरपालिका ६ स्थित सगरमाथा लोकमार्गअन्तर्गत जलजले आसपास...

  • 'धन्‍न टिपर आतंकबाट बाँचेर आइपुगियो’

    उदयपुर : ‘ओभर लोड, एउटै ट्राफिक नियमको पालना छैन। गलत साइडको प्रयोग गर्दै धुलोको मुस्लोभित्रबाट २७ किलोमिटर पार गर्न झण्डै डेढ घण्टा लाग्छ’, उदयपुरको सदरमुकाम गाईघाटबाट मोटरसाइकलमा कटारीको यात्रामा रहेका स्थानीय पत्रकार होम बस्नेतले भने, ...

  • राज्य पुनर्संरचनापछि मुहार फेर्दै कटारी बजार

    उदयपुर : पहाडी क्षेत्रमा पर्ने खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुलीको पूर्वीक्षेत्र र उदयपुर पश्चिम भागको मुख्य बजार कटारी हो। उदयपुरको सदरमुकामपछि दोस्रो ठूलो बजार तथा जिल्लाको मुख्य व्यापारी केन्द्रका रूपमा परिचित कटारीले रूप फेर्दै गएको छ। सशस्त्र द्वन्द्वका बेलादेखि...

  • ‘उदयपुर सिमेन्ट उद्योगको क्षमता बढाउनुपर्छ’

    उदयपुर : उदयपुर सिमेन्ट उद्योग नेपाल सरकारको पूर्णस्वामित्व रहेको उद्योग हो। त्यही उद्योगमा कार्यरत नायव महाप्रबन्धक नवलकिशोर साह पटकपटक निमित्त महाप्रबन्धक बन्दै आएका छन्। जब महाप्रबन्धकविहीन हुन्छ, तब साह निमित्त महाप्रबन्धकको नेतृत्व गर्छन्। हाल पनि चार महिनादेखि उद्योग महाप्...

  • बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा

    उदयपुर : सामुदायिक विद्यालयमा विद्यार्थी र अविभावकको आकर्षण बढेको छ। नयाँ शैक्षिक वर्ष सुरु भएसँगै निजी विद्यालयका बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गराउन थालिएको हो। गाईघाटकी रमा काफ्लेले सगरमाथा बोडिङ स्कुलमा पढ्दै गएको छोरालाई समेत गाईघाटमै रहेको साम...

  • वनको आम्दानीले बाख्रापालनदेखि विद्यालय सञ्चालनसम्म

    उदयपुर : उदयपुरगढी गाउँपालिका ७ मा रहेको विश्वकञ्चन सामुदायिक वन उपभोक्ता समूह विकास निर्माणका काममा समेत सक्रिय छ। गाउँमा विद्यालय खोल्न, विद्युत् बाल्न, खानेपानी, पुल निर्माणमा समूहले अग्रणी भूमिका खेलेको छ। गाउँमा विद्यालय थिएन, स–साना ना...

  • उदयपुरमा थर्थरी काम्ने अनौठो रोगले एकको मृत्यु, आठ गम्भीर

    उदयपुर :  बुहारी एक वर्षअघि क्यान्सर रोगले बितिन्, ४१ वर्षे छोरो दुर्गाबहादुर समालमगर पनि थर्थरी काम्ने रोगले बित्यो। रौतामाई गाउँपालिका-६ नामनतकी ६९ वर्षे आमा फौदमाया समालमगरले भनिन, ‘बुहारीको क्यान्सर भन्ने रोग पत्ता लाग्यो, छोराको रोग नै पत्ता लागेन, थर्थ...

  • नदीलाई बहुउपयोगी बनाउन सरसफाइ

    उदयपुर : त्रियुगा सभ्यता र विकास कार्यक्रमअन्‍तर्गत त्रियुगा नदी सरसफाइ गरिएको छ। त्रियुगा नदीलाई बहुउपयोगी बनाउन तथा त्रियुगा नदीको दिगो व्यवस्थापन गर्ने उद्देश्यले शनिबार सरसफाई कार्यक्रम गरिएको हो। ‘त्रियुगा सभ्यता’ कार्यक्रमअन्तर्गत शनिबार देखी औ...

  • बढ्‍दो अतिक्रमणले खस्कँदै सामुदायिक वनको शाख

    उदयपुर : उदयपुरका आठवटै स्थानीय तहमा वन क्षेत्रका जग्गा अतिक्रमणको चपेटामा परेका छन्। वर्षौंदेखि बाढीपीडित, सुकुम्बासी, भूमिहीनको नाममा वन क्षेत्रका जग्गा अतिक्रमण परेका हुन्। त्यही अतिक्रमणमा परेको जग्गामा कतिपय स्थानीय तह र वन कार्यालयबीच अझै पनि विवाद छ।...

  • तीन तहका सरकार भए पनि जिल्ला अस्पतालको हालत उस्तै

    उदयपुर : खोटाङ लिच्की राम्चेकी २७ वर्षे अनुकुमारी खत्रीलाई उनका परिवारले छिमेकी जिल्ला उदयपुरको जिल्ला अस्पतालमा सुत्केरी गराउन ल्याए। तर, जिल्ला अस्पतालले भर्नानै नगरीकन अस्पताल परिसरबाटै विराटनगर जान सुझाव दियो। ‘हामीलाई खोटाङ सदमुकाम जान झनै समस्य...

  • ६० वर्षदेखि विकास कुर्दै ताप्ली पोखरी

    उदयपुर : प्राकृतिक सौन्दर्यले सिँगारिएको तथा धार्मिक महत्त्व बोकेको ताप्ली पोखरी ताप्ली गाँउपालिका–२ लेकगाउँमा पर्छ। उदयपुरको प्रमुख पर्यटकीय स्थलमध्ये एक यस पोखरी जान कटारी नगरपालिकाबाट कच्ची बाटो हुँदै ४–५ घण्टामा पुगिन्छ। समुन्द्री सतहबाट एक हजार ८०० मिटर...

  • देउवा प्रधानमन्त्री हुँदा शिलान्यास गरेको सुनकोशीको पुल अलपत्र

    उदयपुर : तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यस गरेको पुल अलपत्र परेको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०७४ भदौ ३१ मा उदयपुरको रानीटारस्थित सुनकोसी नदीमा पुल निर्माणको शिलान्यास गरेका थिए। उदयपुर, भोजपुर र खोटाङलाई सडक सञ्जालसँग जोड्ने सुनक...

  • ट्याक्टरले जोत्‍न थालेपछि गाउँमा बिक्नै छाडे गोरु

    उदयपुरः त्रियुगा नगरपालिकाले कृषिलाई आधुनिकरण गने उद्‍देश्यले ट्याक्टर दुई केही दिनअघि पचास प्रतिशत अनुदानमा २७ जना अगुवा किसालनई ट्याक्टर वितरण गर्‍यो। १९ जना किसानलाई जोत्न मिल्ने मिनि हाते ट्याक्टर र सातजनालाई धान काट्ने तथा झार्ने थ्रेसर दियो। प्रतिगोट...

  • सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव सुरु

    उदयपुरः  जिल्लाको उच्च पहाडी क्षेत्रमा पर्ने लिम्चुङबुङ गाउँपालिका ३ मा पर्ने दोवाटे डाँडामा पहिलोपटक महोत्सव आयोजना गरिएको छ। ‘पहिचानको लागि संस्कृति, विकासको लागि पर्यटन’ भन्ने नाराका साथ लिम्चुङबुङ गाउँपालिकाकामा सांस्कृतिक पर्यटन तथ...

  • सिद्धिचरण लोकमार्ग : हिउँदमा धुलाम्य, बर्खामा हिलाम्य

    उदयपुर : हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुनु सिद्धिचरण लोकमार्गको पहिचानै हो। सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी नगरपालिका हुँदै खोटाङ, ओखलढुङ्गा र सोलुखम्बु जोड्ने सिद्धिचरण लोकमार्गले मर्मत भएको छैन।  मिचैयाँदेखि उदयपुरको घुर्मीसम्म ७२ किलोमिटर छ। जहाँ...

  • सप्तकोसी र नारायणी नदीमा सुरु हुने भो नदीजन्‍य मनोरञ्‍जन

    उदयपुर : सिंगापुर तथा थाइल्याण्डमा जस्तै नेपालमा पनि पहिलोपटक दुई नदीबाट रिभर फन अर्थात् नदीजन्य मनोरञ्‍जन सुरु हुने भएको छ। सप्तकोसी र नारायणी नदीमा यही आउँदो वैशाख १ गतेबाट रंगमहल रिर्भर ल्याण्ड प्राइभेट लिमिटेड उदयपुरले तीन प्रकारका बोट सञ्चालनमा ल्याएर रिभर फ...

  • काकाकुल चनौटे गाउँ, खानेपानीका लागि मध्यरातमै उठ्छन् महिला

    उदयपुर : कटारी नगरपालिका–१४ चनौटेकी तारादेवी लायोमगर मध्यरातमा पधेँरो पुग्छिन्। त्यसरी पुग्दा पनि पानी भर्न लाइन लाग्नु पर्दछ। ‘भाँडाकुँडा बोकेर मध्यरातमा पधेँरो पुग्दा नि सुख छैन,’ उनले भनिन्, ‘भोट लगाउन जाँदा जसरी लाइन बस्नुपर्छ।’ ...

  • 'संघीय सरकारले समयमै अधिकार दिनुपर्छ'

    उदयपुर : लिम्चुङबुङ गाउँपालिका उदयपुर जिल्लाको पश्चिम-उत्तरमा अवस्थित छ। यस गाउँपालिकाको सुरुको नाम साबिकको सुनकोसी थियो। स्थानीय सरकार बनेपछि गाउँपालिका नाम परिवर्तन गरिएको हो। यस गाउँपालिकामा हाल बस्बोटे, ताम्लिछा, बराहा, बलाम्ता र जाते गरी पाँच वटा वडा छ...

  • ग्रामीण क्षेत्रमा आर्थिक हैसियत मापन गर्ने विधि फेरियो

    उदयपुर : ग्रामीण क्षेत्रमा तीनदशक अघि घर छेउकै परालको कुन्युँ र मकैको थाङ्ग्राेको आकारबाट व्यक्तिको आर्थिक हैसियत मापन हुन्थ्यो। मुख्य गरी विवाहको लागि केटी माग्न जाँदा होस वा छोरी दिँदा, केटाको पक्षको आर्थिक हैसियत परालको कुन्युँ र मकैको थाङ्ग्रोबाट मापन ग...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]