नमीन ढकाल

  • पकेट क्षेत्र संचालनमा आएपछि अकबरेमा किसानको आकर्षण बढ्दो

    इलाम : तीन वर्ष अघिबाट पकेट क्षेत्र संचालनमा आएपछि अकबरे खेतीतर्फ इलामका किसानहरू आकर्षाित भएका छन्। प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत माइजोगमाई गाउँपालिकाको सोयाङमा लालीगुँरास अकबरे उत्पादन पकेट आयोजना र रोङ गाउँपालिकाको देवानछाप खुर्सानी पकेट आयोजना स...

  • अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या, सुगर परीक्षण गर्न मानेनन्

    इलाम : चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औँ चरणको सत्याग्रहमा रहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा समस्या देखिन थालेको छ। सत्याग्रह थालेका तेस्रो दिन डा. केसीको रक्तचाप कम हुँदै गएको र छातीमा समस्या देखिन थालेको उपचारमा संलग्न चिकित्सकहरूले जान...

  • चियाका बोटले चिरिच्याट्ट कन्याम, फोटो

    इलाम : इलाम भन्नबित्तिकै धेरै सम्झना गर्दछन् चियाबारीको। यहाँका थुम्काथुम्का र पाखाहरुमा चियाका बोटले चिटिक्क सिँगारेका छन्। त्यसैले त प्रकृतिको काखमा रमाउनेहरु इलामलाई स्वर्गको एक टुक्राको उपमा दिन्छन्। त्यही सुन्दर चियाबारीमध्ये कन्यामको विशेषता अझ उँचो छ। सूर्यो...

  • इलामको टुँडिखेलमा सेनाले तारबार गरेपछि माईभ्याली गोल्डकप प्रभावित

    इलाम : एन्फाले फागुन २३ गतेबाट चैत्र २ गतेसम्म पाँचौ संस्करणको माईभ्याली अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको स्विकृती दिएपछि आयोजकहरु तयारी अगाडी बढाउने तरखरमा थिए। तर एक्कासी नेपाली सेनाले ठुलो टुडिखेलमा काँडेतार लगाएपछि प्रतियोगिता अन्यौलता तर्फ धकेलिएको ...

  • पर्यटकको चाप बढेसँगै अन्तुमा पूर्वाधार अभाव

    इलाम : इलामको पर्यटकीय क्षेत्र श्रीअन्तुमा वर्षेनी पर्यटकको चाप बढदै गएपछि पूर्वाधारको अभाव भएको छ। सूर्योदयको दृश्यावलोकनसँगै हरियाली चिया बगानमा रमाउन दैनिक सातहजार पर्यटक श्रीअन्तुमा पुगे पनि पर्यटकीय पूर्वाधारको अभावमा सास्ती व्याेहोर्दै आएका छन्। ग्रामीण पर्यट...

  • समाल्वुङदेखि एपिएफको कप्तानसम्म

    इलाम : पप्पु सुरुचि (२९) विभागीय टिम एपिएफ महिला टिमकी कप्तान हुन्। इलामको समाल्वुङ गाविस (हाल सूर्योदय नगरपालिका- ५) मा जन्मिएकी पप्पुले विगत आठ वर्षदेखि एपिएफ क्लबमा आवद्ध भएर फुटबल करिअरलाई अगाडि बढाइरहेकी छन। १२ वर्षको उमेरबाट फुटबल ख...

  • यसरी भयो बालोन डी’ओर अर्वाडको परिकल्पना

    बालोन डी’ओर को परिकल्पना फ्रान्सेली खेलाडी तथा पत्रकार ग्राविएल हेर्नटले सन १९५६ मा गरेका थिए। उनले आफ्ना समकक्षीलाई युरोपको उत्कृष्ट खेलाडी छनोटका निम्ति आह्वान गरी वितरण सुरु गरे। युरोपियन खेलाडीलाई मात्र दिइने भएकाले त्यस समयमा ब्राजिलका पेले र अजेन्टिनाका...

  • रेडपाण्डा संरक्षणमा कुकुर र जंगली जनावर चुनौती

    इलाम : लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) कुकुर र जंगली जनावरको शिकारको जोखिममा पर्न थालेको छ। गत साता सन्दकपुर गाँउपालिका–५ इङलाको मालिङगेडाँडा नजिकै जंगलमा रेडपाण्डाको पुच्छर मात्रै फेला प¥यो। स्थानीयले चितुवा वा कुकुरले शरीर खाएर पुच्छर मात्र ...

  • पहिरोको उच्च जोखिममा मेची राजमार्ग

    इलाम : २०६९ असोज १४ गते मेची राजमार्गको कोल्वुङ–इलाम खण्डमा अकस्मात पहिरो खसेपछि १४ जनाको हेर्दा हेर्दै ज्यान गयो। पहिरो पनि नखसेको र जमिन पनि नधस्सिएको त्यस स्थानमा आधा दर्जन गाडीसहित १४ जनाको ज्यान पहिरोले लिन्छ भनेर चालक, यात्रु, सुरक्षाकर्मी, सडक निर्माण...

  • डुंगा दुर्घटनाको २ वर्ष : अझै हटेन माइखोलामा डुंगाको सास्ती, फोटो

    इलाम : माइखोलामा डुंगा दुर्घटनाको आज (असोज २८ गते) दुई वर्ष पूरा भयो तर अझै सास्ती भने जस्ताको तस्तै छ। २०७३ असोज २८ मा दशैँको टीका थाप्न गएकाहरू डुंगा पल्टिएर मृत्यु भएको घटना माई नगरबासीले अझै बिर्सिएका छैनन्। विगतको घटना सम्झिँदै स्थानीय चन्द्र तामाङ...

  • खेतमा खेलाइने प्रतियोगिता पनि गोल्डकप!

    इलाम : नेपालमा खेलाइने विभिन्न खेलमध्ये एक हो, फुटबल। यो खेललाई धेरैले सहजै बुझ्ने भएका कारण पनि यो खेल धेरै चर्चित छ। हालै रसियामा भएको विश्वकपले गर्दा नेपालमा पनि फुटबलप्रतिको मोह बढेको छ। नेपालमा पछिल्लो समय फुटबल प्रतियोगिताहरू धेरै हुने गरेका छन्। यसरी प्...

  • अतिथि स्वागतका लागि तयार छ इलामको माइमझुवा

    इलाम : हराभरा डाँडामा सजिएको चियाबारी, कृषिले सुधारिएको जीवनशैली, सूर्योदय र हिमशृंखला दृश्यावलोकन, जैविक, धार्मिक र सांस्कृतिक महत्त्वका अनेकन स्थान। ‘पहाडकी रानी’ उपनाम पाएको इलाम जिल्लामा बितेका दशकमा यस्तै महत्त्वलाई उजागार गर्न निकै पहल भएका ...

  • चियाको राजधानीमै चिया उद्योग संकटमा

    इलाम : चियाको राजधानीको रुपमा परिचित सूर्योदय नगरपालिकामा कच्चा पदार्थको अभावमा चिया उद्योग बन्द हुन थालेका छन्। उद्योगको संख्या बढे पनि चिया बगान नबढेपछि  चिया उद्योग बन्द हुन थालेको हो।  कच्चा पदार्थको खरिदमा अत्याधिक प्रतिस्पर्धा समेत भएकाले उद्योग बन्द ...

  • अक्सन सञ्चालन गर्ने किसान र उद्यमीले हो, सरकारले सहयोग मात्र गर्छ : कार्यकारी निर्देशक गौतम

    राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्यांक विभाग र चिया तथा कफी विकास बोर्डले नेपाली चियाको पहिलो पटक तथ्यांक संकलन गरी सार्वजनिक गरेको छ। एक वर्ष लगाएर गरिएको चिया सर्भेक्षणको तथ्यांक सार्वजनिक गरिएको हो। चिया खेती भएको डेढ शताब्दीपछि गरिएको सर्भेक्षणमा नेपालका १४ जिल्ला...

  • शिलान्यास भएको २६ वर्षपछि पक्की बन्दै फाल्गुनन्द मार्ग

    इलाम : प्रदेश एक सरकारले प्रदेश गौरव आयोजनाको रुपमा राखेको झापाको दमकदेखि पाँचथरको रबि जोड्ने फाल्गुनन्द मार्गको सर्भे भएको २६ वर्षपछि कालोपत्रे गर्ने प्रक्रिया सुरु भएको छ। कालोपत्रे गर्न संघीय सरकारबाट दुई अर्ब २० करोड रुपैयाँ विनियोजन भएसँगै कालोपत्रेको प्रक्रिय...

  • अदालतले रिट खारेज गरेपछि खुल्यो निकासी कर लिने बाटो

    इलाम : उच्च अदालतको अन्तरिम आदेशपछि बन्द रहेको जिल्ला निकासी कर संकलनको बाटो खुलेको छ। प्रदेश सरकारले निकासी कर लिन नपाउने दावी गर्दै राष्ट्रिय वद पैदावार व्यवसायी संघका अध्यक्ष विमलकुमार प्रधानसहित डिल्ली श्रेष्ठ, बुद्ध राई, अरुण बराल र मित्रकुमार काफ्लेले साउन १६...

  • राँकेबजार आगलागीबाट दुई करोड १० लाख क्षति भएको पुष्टि

    इलाम : पाँचथर-इलामको सिमाना राँके बजारमा आइतबार राति भएको आगलागीबाट दुई करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ। स्थानीय ठालुमान राईको घरमा भएको आगलागीबाट श्रीबहादुर विष्टको करिब ५० लाख बढीको जुत्ता चप्पल र कपडा जलेर नष्ट भयो।विष्टले साेमबार बिहान भग्नावशेष...

  • चार वर्षभित्र ९० प्रतिशत सडक हिलोमुक्त : माईजोगमाई गाउँपालिका ​अध्यक्ष राई

    नेपालमा ७४४ स्थानीय तह लागू हुँदा इलाम जिल्लामा साविकका नयाँ बजार, जोगमाईका १ देखि ७ वडा, नाम्सालिङ, सोयाङ र प्याङ गाउँविकास समितिलाई समेटेर माईजोगमाई गाउँपालिका बनाइएको हो। यस गाउँपालिकालाई छ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कूल जनसंख्या २१...

  • अपडेट : राँके बजारमा लागेको आगो नियन्त्रणमा, झण्डै अढाइ करोडको क्षति

    इलाम : इलामको देउमाई नगरपालिका–१ राँके बजारमा लागेको आगो नियन्त्रणमा आएको छ। आगलागीको घटनालगत्तै राँके पुगेका पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्दले आगलागी नियन्त्रणमा आएको बताएका हुन्। इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार निम्सिनाले समेत आगो नियन्त्रणम...

  • अपडेट : आगो नियन्त्रणका लागि राँके जाँदै गरेको दमकल बाटामै बिग्रियो

    इलाम : इलाम र पाँचथरको सीमामा रहेको राँके बजारमा सुरु भएको आगलागी नियन्त्रणका लागि इलामबाट राँके जाँदै गरेको दमकल बाटैमा बिग्रिएको छ। इलाम नगरपालिकाको दमकल मेची राजमार्ग अन्तरगत इलाम नगरपालिका १ मिल गोलाई भन्ने ठाउँमा बिग्रिएको हो। इलामबाट गएको दमकल बाटोमा...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]