भुपाल थापा

  • कपिलवस्तुको लालपुरमा राजपा विजयी, नेकपा चौथो

    कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० लालपुरमा भएको उपनिर्वाचनमा राजपाकी उम्मेदवार मन्जु मिश्रले जित हासिल गरेकी छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार खसेको १ हजार ७ सय २२ मत मध्ये मत ८ सय ६८ ल्याई विजयी हासिल गरेकी हुन्। उनका प्रतिद्वन्द्वी नेपाल...

  • किसानलाई दिने अनुदानको अनियमितता बुझ्दै प्रदेश ५ सरकार

    कपिलवस्तु : प्रदेश ५ सरकारले किसानका लागि वितरण गरेको कृषि अनुदान रकममा सञ्चालन भएका योजनाको जिल्ला-जिल्लामै पुगेर स्थलगत अनुगमन सुरु गरेको छ। कृषि क्षेत्रको विकास र किसानको जीवनस्तरमाथि उकास्न भन्दै प्रदेश सरकारले उपलब्ध गराएको कृषि अनुदान रकमको प्रभाव र यस...

  • दश दिनपछि हट्यो छपिया गाउँको 'ब्ल्याक आउट'

    कपिलवस्तु : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तौलिहवाका कर्मचारीमाथि सांघातिक आक्रामणपछि भएको 'ब्लाक आउट' शुक्रबारदेखि हटाइएको छ। कपिलवस्तुको शुद्धोदन गाउँपालिका-१ छपिया गाउमा गरिएको ब्ल्याक आउट १० दिनपछि हटाइएको हो। चुहावट नियन्त्रण गर्न गएका विद्युत् कर्...

  • घरबाटै सञ्चालन हुन्छन् कपिलवस्तुका आधा व्यवसाय

    कपिलवस्तु : कपिलवस्तुमा सञ्चालनमा रहेका करिब आधा व्यवसाय आफू बसोबास गर्ने घरबाट सञ्चालन हुने गरेको एक अध्ययनले देखाएको छ। जिल्लामा सञ्चालनमा रहेका १३ हजार ६०७ व्यवसायमध्ये ४८.९ प्रतिशत व्यवसाय यसरी सञ्चालन भइरहेका छन्। तथ्यांक कार्यालय कपिलवस्तुले आइतबार सार्वजनिक गरे...

  • सांस्कृतिक महत्वको केन्द्र 'रैनादेवी' काे न्वागी उत्सव

    कपिलवस्तु : मौलिक भेषभूषा र संस्कृतिको बृहत प्रदर्शन गर्ने पाल्पाको रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीमा यही मंसिर ९ र १० गते न्वागी पर्व मनाइने भएको छ। प्रत्येक वर्ष नयाँ धान रैनादेवी भगवतीलाई चढाउने दिनलाई न्वागी पर्वका रूपमा मनाउने प्रचलन छ। यहाँ वर्षौंद...

  • मध्यरातमा विद्युत कर्मचारीमाथि हातपात, छपिया गाउँमा 'ब्लाक आउट'

    कपिलबस्तु : विद्युत चुहावट नियन्त्रण अभियानमा खटिएका नेपाल विद्यतु प्राधिकरण तौलिहवा वितरण केन्द्रका सुपरभाइजरसहित ५ जनामाथि सांघातिक आक्रमण भएको छ। विद्यतु कर्मचारीमाथि कुटपिट गरिएपछि कपिलवस्तुको शुद्धोदन गाउपालिका-१ छपिया गाउँमा बुधवार मध्यरातमा लाइन काटेर ब्याल्...

  • लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक 'च्यान्टिङ' सुरु

    कपिलवस्तु : बुद्ध जन्मस्थल लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन (च्यान्टिङ) सुरु भएको छ। लुम्बिनीको पवित्रता र आध्यात्मिकता उजागर गरी शान्ति र भातृत्वको सन्देश फैलाउन पाठ सुरु गरिएको हो । लुम्बिनीस्थित पुण्य बगैंचा रहेको मायादेवी मन्दिर छेउको उत्तरतिर बिहीबा...

  • सीमास्तम्भ ढलेको चार महिना पुग्यो, सरकारलाई छैन मतलब

    कपिलवस्तु : गत साउन महिनामा आएको बाढीले ढालेका नेपाली सीमा स्तम्भहरु हालसम्म पनि पुर्ननिर्माण गरिएका छैनन्।  देशैभर सीमा विवाद भईरहदा विगत ४ महिना अघि आएको बाढीले ढालेका सीमा स्तम्भको अझै मर्मत एवं संरक्षण हुन सकेको छैन्। नेपाल÷भारत सीमा छुट्याउ...

  • कपिलवस्तुमा उपनिर्वाचन : चुनाव लड्न धमाधम पार्टी छोड्दै नेता

    कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका-१० (साबिक लालपुर गाबिस) मा वडा अध्यक्षको निर्वाचनको सरगर्मी सुरु भएको छ। आउदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नगरपालिकाको चन्द्रौटामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिएको छ। आगामी कार्तिक २७ गते मनोनय पत्...

  • मैथिली, पहाडी र अवधि समुदायमा एकता र सदभाव बढाउने पर्व छठ

    कपिलवस्तु : तीनदशक अघिसम्म पूर्वी जिल्लाहरूबाट नोकरीका लागि कपिलवस्तुमा आएका तीन/चार परिवारले मात्र मनाउने गरिएको छठ पर्व बिगत केही वर्ष यता बिभिन्न जातजातिले समेत मनाउन थालेका छन्। पूर्वी जिल्लामा मनाइने छठ अहिले जनजाति, दलित, मुस्लिम, मधेसी समुदायले समेत धुम...

  • कृष्णनगरमा शनिबारदेखि हट्यो कर्फ्यु

    कपिलवस्तु : मूर्ति बिसर्जनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा लगाइएको कर्फ्यु प्रशासनले शनिबार बिहानदेखि हटाएको छ।  दीपावलीमा पूजा गरिएको गणेश÷लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकाल...

  • कृष्णनगरको कर्फ्यु जारी : ११ बुँदे सहमतिपछि मूर्ति विर्सजन

    कपिलवस्तु : मूर्ति बिर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा जारी कर्फ्यु प्रशासनले अझै कायमै राखेको छ। दीपावलीमा पूजा गरिएको गणेश/लक्ष्मी पुजाको मूर्ति बिर्सजनका क्रममा झडप भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि अनिश्चितकालिन समयका लागि जारी गरेको थियो। ...

  • कपिलवस्तु गोलीकाण्ड : मृत्यु हुने भारतीय नागरिक

    कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय नागरिक रहेको पुष्टि भएको छ। कर्फ्यू तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्‍यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो। त्यसरी गोली लागेर मृत्यु भएका व्‍यक्ति भारतको सिद्धार्थनगर जिल्लाको बढ्...

  • पुष्पखेती, छोटो समयमै राम्रो आम्दानी

    कपिलवस्तु : कपिलवस्तुमा पहिलोपटक पुष्पखेती सुरु गरिएको छ। जिल्लाको शिवराज नगरपालिका– ५ नौडिहवामा युवाहरुको अगुवाईमा जिल्लामै पहिलोपटक पुष्पखेती सुरु गरिएको हो। स्थानीय ८ युवाले सञ्चालन गरेको ऋग्वेद कृषि फर्मले १० कट्ठामा सयपत्री पुष्प खेती गरेको हो । आठमध्य...

  • संकटमा पर्दै भगवान् बुद्धको जन्मस्थल

    कपिलवस्तु :  इशापूर्व तेस्रो शताब्दीका बेला सम्राट अशोकले गोटीहवामा बनाएको अशोक स्तम्भसँगै त्यहाँको अस्तित्व नै संकटमा परेको छ। क्रकुछन्द बुद्धको जन्मस्थलको प्रमाणस्वरुप ऐतिहासिक महत्व बोकेको अशोक स्तम्भ अहिले अलपत्र अवस्थामा रहेको छ। अशोक स्तम्भ नै यसरी अलपत्र हु...

  • बाढीले क्षति पुर्‍याएका सीमास्तम्भ मर्मतमा आलटाल

    कपिलवस्तु : कपिलवस्तुस्थित भारतीय सीमामा रहेका सीमास्तम्भ बाढीले करिब एक महिना भयो। तर, अहिलेसम्म मर्मतसम्भार भएको छैन। सीमास्तम्भ मर्मतसम्भारका लागि नेपाल–भारतका सीमा सर्वेक्षण टोली नखटिइ काम अगाडि नबढ्ने भएकाले अहिलेसम्म अलपत्र भएको हो। सीमास्तम्भ मर्मत गर्...

  • कपिलवस्तुका ६ प्रतिशत मात्रै जनताको पहुँचमा स्वास्थ्य बीमा

    कपिलवस्तु : कपिलवस्तु जिल्लाका ६ प्रतिशत जनताको पहुँचमा मात्रै स्वास्थ्य बीमा पुगेको छ। सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जम्मा ६ प्रतिशत जनता संलग्न छन्। चालु आर्थिक वर्...

  • सामुदायिक वनमा तेहोरो कर, वन महासंघ आन्दोलित

    कपिलवस्तु : सामुदायिक वनबाट स्थानीयले गर्ने उत्पादनमाथि सरकारले लगाएको तेहोरो करको विरोधमा कपिलवस्तुका सामुदायिक वन उपभोक्ता आन्दोलित भएको छ। सामुदायिक वनलाई संघ, प्रदेश र स्थानीय तीन तहको सरकारले छुट्टाछुट्टै करमार्फत् तेहोरो कर थुपार्न खोजेको भन्दै सामुदायिक वन उपभ...

  • कपिलवस्तुमा डुबेर मृत्यु हुने बालबालिका धेरै

    कपिलवस्तु : कपिलवस्तुमा पछिल्ला वर्षमा डुबेर मृत्यु हुनेमा बालबालिकाको संख्या कहाली लाग्दो देखिएको छ। जिल्लाका विभिन्न नदी, खोला, ताल तलैया, पोखरी र कुलोमा डुबेर मर्नेको संख्या बर्सेनि बढ्दो गएको हो। गत आर्थिक वर्ष २०७५/०७६ मा २० जना बालबालिकाको डुबेर मृत्यु भएको जिल्ल...

  • मोस्ट वान्टेड सूचीका 'नसिम वादशाह' पक्राउ, ८ जनाको हत्या अभियोग

    कपिलवस्तु : प्रहरीले मोष्ट वान्टेडको सूचीमा राखेको फरार अभियुक्त नसिम खाँन उर्फ बाद्शाह पक्राउ परेका छन्। विगतको माओवादी द्वन्द्वमा प्रतिकार समूहका नाममा तत्कालीन माओवादीका जिल्लास्तरीय नेता राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोवी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलग...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]