प्रकाश पार्की

  • डडेल्धुरामा निर्माणाधीन पाँच पुल अलपत्र

    डडेल्धुरा : परशुराम नगरपालिकामा पर्ने रंगुन नदीमा पाँच वर्षअघि पुल निर्माणको ठेक्का सम्झौता हुँदा यहाँका स्थानीय निकै खुसी थिए। नदीले दिएको दुःख पुल बनेपछि हट्ने आशा उनीहरुमा थियो। तर, अहिलेसम्म पुल नबन्दा उनीहरुको खुसी निराशमा परिणत भएको छ। रंगुन नदीको पुल त...

  • मुख्यमन्त्रीको प्रस्ताव : तीनै तहका सरकार मिलेर ‘पश्चिम सेती’ बनाऔँ

    डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तीनै सरकार मिलेर पश्चिम सेतीको निर्माण कार्य अघि बनाउनुपर्ने बताए।  स्थानीय, प्रदेश र संघीय सरकार मिलेर ७५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढाउनुपर्ने...

  • बालश्रम अन्त्यको माग गर्दै बालबालिका सडकमा (फोटोफिचर)

    डडेल्धुरा : आइतबार राष्ट्रिय बालदिवस डडेल्धुरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। डडेल्धुरामा रहेका विभिन्न शैक्षिक संस्था तथा विद्यालयले विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका हुन्। ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ राष्ट्रि...

  • कांग्रेस नेतृत्वलाई कार्यकर्ताको सुझाव : गुटगत राजनीति अन्त्य गर्नू

    डडेल्धुरा : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस अहिले दोस्रो चरणको जागरण अभियानमा छ। जननेता एवं कांग्रेस संस्थापक नेता बिपी कोइरालाको जन्मजयन्तीको अवसर पारी मंगलबारदेखि देशै भर हिमाल पहाड तराई राष्ट्रिय जागरण अभियान दोस्रो चरणका कार्यक्रम थालेको कांग्रेसले विभिन्न स्थान...

  • सुदूरपश्चिमभर ३५ जनामा डेंगु संक्रमण

    डडेल्धुरा : डडेल्धुरामा पनि डेंगु रोगका एकजना बिरामी भेटिएका छन्। बझाङको बुंगल नगरपालिका ५ का १२ वर्षीय सुरेश बोहरालाई परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको हो। उपचारका लागि डडेल्धुरा ल्याइएका उनलाई डेंगुको लक्षण देखापरेकाले ...

  • सुदूर पहाडमा फैलिँदै ‘स्क्रब टाइफस’

    डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा  स्क्रब टाइफस  रोगको संक्रमण फैलिन थालेको छ। केहीसातायतादेखि यहाँका अस्पतालमा चेकजाँच गर्न आउने बिरामीमा स्क्रब टाइफसको लक्षण देखा पर्न थालेको हो। सुदुरपश्चिम प्रदेशको ठूलो डडेल्धुरा अस्पतालमा अहिले दैनिक...

  • सुदूरपश्चिममा २८ जनामा डेंगुको संक्रमण, एकको मुत्यु

    डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा डेंगु रोगको संक्रमण फैलिएको छ। पछिल्लो डेढ महिनायता यस प्रदेशका ६ जिल्लाका २८ जनामा संक्रमण देखिएको हो। डेंगुबाट एकजनाको ज्यान गइसकेको छ। बुधबारसम्मको तथ्याकंअनुसार कैलालीमा १५, दार्चुलामा ६, कञ्चनपुरमा ४, डोटीमा १,  अछाममा ...

  • डडेल्धुरामा यसरी मनाइयो मुक्त हलिया दिवस (फोटोफिचर)

    डडेल्धुरा : नेपाल सरकारले हलिया मुक्ति घोषणा गरेको शनिबार ११ वर्ष पूरा भएको छ। २०५९ सालदेखि संगठित रुपमा मुक्तिका लागि आन्दोलन गर्दै आएका साबिकको सुदूरपश्चिम र मध्यका १२ जिल्लाका १९ हजार ५९ हलिया परिवारको उत्थानका लागि २०६५ भदौ २१ गते सरकारले मुक्ति घोषणा गरेको थ...

  • हलिया मुक्ति घोषणाको ११ वर्ष : डडेल्धुराकाे अवस्था उस्तै दयनीय

    डडेल्धुरा : आज मुक्त हलिया दिवस। नेपाल सरकारले हलिया मुक्ति घोषणा गरेको शनिबार ११ वर्ष पूरा भएको छ।  २०५९ सालदेखि संगठित रुपमा मुक्तिका लागि आन्दोलन गर्दै आएका साबिकको सुदूरपश्चिम र मध्येका १२ जिल्लाका १९ हजार ५९ हलिया परिवारको उत्थानका लागि २०६...

  • प्रसिद्ध जोगेनी जाँत, जहाँ दलित हुन्छन् ‘पूजारी’

    डडेल्धुरा : डडेल्धुरा भागेश्वर गाउँपालिका–२ रुपालमा तीन वर्षपछि ‘जोगेनी जाँत’ हुँदै छ। यस क्षेत्रकै प्रसिद्ध ‘जोगेनी जाँत’ प्रत्येक तीन वर्षमा गौरा पर्वपछि हुने गर्दछ। जोगेनी जात्रा यही भदौ १९ गते अर्थात् भोलि लाग्दै छ। यो जाँत परापूर्वक...

  • तीजमा छमछमी नाचे हजुरआमादेखि नातिनीसम्म (फोटोफिचर)

    डडेल्धुरा : डडेल्धुराका महिलाहरुले सोमबार हरितालिका तीज पर्व भव्य रुपमा मनाएका छन्। यहाँका महिलाहरुले आपसमा नाचगान गरी तीज मनाएका हुन्। जिल्ला सदरमुकामा सचेतना महिला बचत तथा टोल विकास संस्था अमरगढी नगरपालिका–५ बागबजारले तीजका अवसरमा तीज विशेष कार्...

  • जनप्रतिनिधिको दबाबमा सरुवा गरिएका सिडिओको बाजागाजासहित बिदाइ

    डडेल्धुरा : बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले गाउँमा चलेको डोजर आतंकको नियमनको लागि अग्रसरता लिए। त्यतिबेला उनको चारैतिर चर्चा भयो। तर, त्यहाँका जनप्रतिनिधि उनी देखेर रुष्ट भए। सिडिओप्रति रुष्ट भएका जनप्रतिनिधिहरु उनको सरुवाको माग गर्दै डेलेकेशनसहित ग...

  • बक्सिङ खेलाडी तेजको सागमा ‘स्वर्णपदक’ जित्ने लक्ष्य

    डडेल्धुरा : देशमा माओवादी जनयुद्धको अन्त्य भइसकेको थिएन। गाउँमा माओवादीको आतंक चलिरहेकै थियो। माओवादीहरूले स्कुल पढ्ने विद्यार्थीहरूलाई आफ्ना कार्यक्रममा लैजान खोज्ने, आफूसँगै हिँड्न दबाब दिने लगायतका कामहरू हुने गर्थे। माओवादीहरूका यस्ता क्रियाकलाप देखेर डडेल्धुराक...

  • परम्परागत पहिरनमा महिला देउडा (फोटो फिचर)

    डडेल्धुरा : सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा परम्परागत संस्कृति र पहिरन हराउँदै जान थालेबेला डडेल्धुरा सदरमुकाममा परम्परागत पहिरनमा महिला देउडा खेलेका छन्। सदरमुकामको बसपार्कमा सम्पन्न ‘हुक्का चिलिम महिला देउडा प्रतियोगिता २०७६’ मा सुदूरपश्चिमेली पहिरनमा यह...

  • देउडामय सुदूरपश्चिम (फोटो फिचर)

    डडेल्धुरा : सुदूरपश्चिमेलीको महान पर्व गौराको अवसरमा डडेल्धुरामा आयोजित ‘राष्ट्रिय गौरा महोत्सव २०७६’ सम्पन्न भएको छ। विगतका वर्षहरूझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले आयोजना गरेको राष्ट्रिय गौरा महोत्सव बिहीबार समापन गरिएको हो। यहीँ भदौ ...

  • डा.केसीद्वारा डडेल्धुरा अस्पतालको अवलोकन

    डडेल्धुरा : डा. गोविन्द केसी यतिबेला सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको भ्रमणमा छन्। बिहीबार बिहान डडेल्धुरा पुगेका चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आएका डा. केसीले बिहीबार नै डडेल्धुरा अस्पतालको अवलोकन गरेका छन्। उनले बुधबार डोटी जिल्ला अस्पतालको अवलोकन गरेका ...

  • डडेल्धुरा सदरमुकाममा निकालियो बाघजात्रा (फोटो फिचर)

    डडेल्धुरा : डडेल्धुरामा सदरमुकाम खलंगामा बाघजात्रा निकालिएको छ। बुधबार जिल्ला सदरमुकामका स्थानीय बासिन्दाले बाघजात्रा निकालेका हुन्। पहिले पहिले निकालीने बाघजात्रा विगत केहि वर्षदेखि मनाउन छोडिएको थियो। परम्परादेखि मनाउँदै आएको यो जात्रा पछिल्लो समय जात्रामा सहभा...

  • प्रदेश सरकारमा दृढ इच्छाशक्ति देखिएन

    डडेल्धुरा : देश संघीय संरचनामा गइसकेको अहिले तीनवटा सरकारले काम गरिहेका छन्। सुदूरपश्चिम प्रदेश सरकार गठन भएको डेढ वर्ष पूरा भइसकेको छ।  दुई तिहाइ बहुमत भएको प्रदेश सरकारको कामकाज सुस्त भएको भन्दै आलोचना हुँदै आएको छ। मुख्यमन्त्री र विभागीय मन्त्रीहरू भने आ...

  • बजेटमा पारदर्शिता खोज्दै डडेल्धुराका महिला

    डडेल्धुरा : स्थानीय सरकार आइसकेपछि डडेल्धुराका महिला बजेट पादर्शिताबारे सचेत भएका छन्। अहिले ग्रामीण क्षेत्रका महिला सूचना प्रविधिको प्रयोग गर्न सक्ने भएपछि सरकारले निर्माण गरेका नीति कार्यक्रम र बजेट बारे चासो देखाउन थालेका छन्। यहाँका महिला सूचनाको पहुँचमा पुग्न थ...

  • डडेल्धुरामा सुरु भयो ‘राष्ट्रिय गौरा महोत्सव’ (फोटो फिचर)

    डडेल्धुरा : सुदूरपश्चिमेलीको महान पर्व गौराको अवसरमा डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव’ सोमबारदेखि सुरु भएको छ। विगतका वर्षहरू झैं यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिले ‘राष्ट्रिय गौरा महोत्सव २०७६’ आयोजना गरेको हो। महोत्सवको सो...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]