संजय रेग्मी

  • सभाध्यक्ष तिमिल्सिना उज्यालो नहुँदै ब्याडमिण्टन खेल्न पुगेपछि…

    पर्वत : शुक्रबार बिहानको झण्डै ५ बजेको हुँदो हो, पर्वतको कुस्मा नगरपालिका-५ बडागाउँमा रहेको ब्याडमिन्टनको ‘कभर्ड हल’ मा खेल्न पुगेका राजकुमार बस्नेत छक्क परे। खेलपूर्वको तयारीका लागि वार्म अप गरिरहेका उनलाई ढोकाबाट कसैले ‘ए भाइहरू त खेल्न आइसक्नुभएक...

  • फलेवास नगरपालिकामा रूख कटानको विवाद : स्थानीय नै पक्ष र विपक्षमा

    पर्वत : पर्वतको फलेवास नगरपालिका-५ खानीगाउँ र वडा नं. ६ देवीस्थानमा भइरहेको रूख कटान जिल्लामा नै बहसको विषय बनेको छ। उत्पादन योग्य जमिन, विद्युतीय तार टाँगिएको ठाउँ, घरनजिकै जोखिमको अवस्थामा रहेका पुराना र अग्ला रूखहरू तथा सडक विस्तारको मापदण्डमा परेका रूखहरू काट्...

  • विदेशबाट फर्किएर कफी खेतीमा रमाए सापकोटा

    पर्वत : घरको करेसाबारीदेखि बारीका पाटासम्म, केराघारीका छेउछाउदेखि खेतका गरासम्म कफीका बोटले हरियाली बनाएको छ। घरअगाडि रहेका टनेलमा कफीका ३५ हजार भन्दा बढी विरुवा रोप्नका लागि तयार भएका छन्। यसअगाडि गाउँमा न त कसैले कफी खेती गरेको थियो। न त ...

  • मूर्तिकलामा रमेका रामेश्वर

    सप्तरी : सप्तरीको राजगढ गाउँपालिका–४ बेलीचपेना घर भई सदरमुकाम राजविराजमा रहँदै आएका २७ वर्षीय अरुण मुखिया बिहानदेखि बेलुकासम्म माटोको काममा व्यस्त छन्। नेपाली भाषा नबुझ्‍ने ठाकुरले विद्यालयको शिक्षा लिएका छैनन् यद्यपि उनमा रहेको कलाले उनको भविष्यलाई उज्...

  • मेला महोत्सवप्रति कडा बन्यो पर्वत प्रशासन

    पर्वत : तीजको बेलामा महिलाले महँगा गहना लगाउने नपाउने होस वा होटेलमा गएर तीजको दर खान नपाउने नियम बनाएर होस जिल्ला प्रशासन कार्यालय पर्वतले चर्चा पाउँदै आएको छ। आन्तरिक पर्यटकको प्रवर्द्धन गर्न तथा स्थानीय कलावस्तुको प्रचारमा सहयोग पुर्‍याउने मेला तथा महोत्सव आय...

  • गाउँघरका 'होम-स्टे' आन्तरिक पर्यटकले भरिँदै

    पर्वत : जिल्लाका गाउँघरमा सञ्चालित होम-स्टेहरू आन्तरिक पर्यटकले भरिइन थालेका छन्‌। शहरको व्यस्तता, उच्चाहटलाग्दो जीवनशैली र तनाव कम गर्न गाउँघरका होम-स्टेमा बास बस्‍न जानेहरुको संख्या बढिरहेको छ। बजारमा बसेर व्यवसाय गर्ने, उद्योग चलाउने, पेशा गर्नेल...

  • शिक्षकको गुनासो : पेन्सन पाक्ने बेला प्रविधिको पीर

    विराटनगर : 'अब पनि हामीमा आइसिटीको नलेज नहुने हो भने हाम्रो टिचिङ प्रोफेसन नै धरापमा छ। हामी अब न्यु टेक्नोलोजीअनुसार चेन्ज हुनैपर्छ।' प्रविधिमैत्री शिक्षक समाज प्रदेश-१ का संयोजक बालकुमार रेग्मीले भने, 'हामी आफैँले आफैँलाई मूल्याङ्कन गरेर हेरौँ त हा...

  • रोजगारीमा मलेसिया पुगेका विष्णुका दुवै मिर्गौला फेल, सहयोगको अपिल

    पर्वत : परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीस्थित चोरकाटे भन्ज्याङका ४२ वर्षीय विष्णु परियार आम्दानीकै लागि भन्दै २०७१ सालमा मलेसिया पुगे। सुरक्षा गार्डका रूपमा ४ वर्ष काम गरेपछि उनका दुवै मिर्गौला फेल भएको पत्ता लाग्यो। ...

  • पिकनिक हब बन्दै कास्की काँडेको कुमार डाँडा

    पर्वत : मङ्सिर महिना लागेयता कास्कीको अन्नपूर्ण गाउँपालिका-३ लुम्ले काँडेको कुमार डाँडामा मान्छेहरूको भरिभराउ छ। चारैतिर वन क्षेत्र, उच्च पहाडी भागमा बिहानदेखि साँझसम्म पर्ने घाम, सबै ठाउँमा घाँसे मैदान, स्पटसम्मै ठूला सवारीसाधनसमेत जान मिल्ने सुविधा लगायतका कारण कुम...

  • पर्यटक तान्दै अतिथि सत्कार होमस्टे

    पर्वत : समुद्री सतहबाट २३ सय मिटरको उचाइ, उकालो बाटो, चिसोका कारण धाराको पानी नै जम्ने अवस्था, बजारमा पाइने खाद्य पदार्थको अभाव। यो अवस्था रहँदा पनि बागलुङको बागलुङ नगरपालिका १० मा रहेको भुकण्डे गाउँमा रहेको होमस्टेहरूमा पाहुनाहरू खचाखच भरिएका छन्। धानखेती नह...

  • पर्वतमा पनि हिमपात : बच्चा र वृद्धलाई डर, युवालाई हिउँ खेल्ने रहर

    पर्वत : पर्वत हिमाली जिल्ला त होइन तर पनि अत्यधिक चिसो बढेको बेलामा जिल्लाका डाँडाकाँडा ढाकिने गरेर हिउँ पर्ने गरेको छ। बिहीबार अपराह्नदेखि भइरहेको वर्षाका कारण अत्यधिक चिसो बढेपछि यस वर्ष पहिलो पटक हिमपात भएको छ। हिउँका कारण जिल्लाका विभिन्न ठाउँमा रहेका डाँ...

  • भ्रमण वर्ष : जाने होइन त एसियाकै लामो झोलुङ्गे पुल तर्न?

    पर्वत : नेपाल भ्रमण बर्ष २०२० सुरु भएकै बेला बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण भइरहेको एसियाकै लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ।  पर्वतको कुस्मा नगरपालिका–१ पाङको अदुवावारिबाट बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने...

  • आँखा देख्‍न पाउँदा दंग ज्येष्ठ नागरिक

    पर्वत : पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँ स्थित खोलाखेतकी नरकुमारी कुँवरलाई ८० वर्षको उमेरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर दुवै आँखाले देख्न सक्छु भन्ने लागेको थिएन्। मोतियाबिन्दुका कारण केही वर्षदेखि उनको दाहिने आँखाले देख्न नसक्ने अवस्थामा थियो। तर अब उनी देख्न...

  • सडकले सिध्याउँदै घान्द्रुक पदमार्ग, देखिनै छाडे पर्यटक

    पर्वत : कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँ नेपालका पर्यटकीय गन्तब्य मध्येको एक प्रमुख आकर्षण हो। घान्द्रुक पुग्न कास्कीको नयाँपुलदेखि पदयात्रा शुरु गरिन्छ। तर सडक विस्तारसँगै घान्द्रुक पुग्न सवारीसाधन प्रयोग हुन थालेपछि पदमार्ग आसपासमा सञ्चालित&nbs...

  • हिमालको काखमा घान्द्रुक गाउँ (फोटो फिचर)

    पर्वत : नेपालका पर्यटकीय गन्तब्यहरूमध्येको एउटा आकर्षण कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको घान्द्रुक गाउँ पनि हो। नेपाल सरकारले सन २०२० लाई ‘भिजिट इयर’ को रूपमा मनाएर २० लाख पर्यटकहरू भित्राउने लक्ष्य बोकेको बेलामा घान्द्रुक पनि त्यसैमा सघाउने महत्वपूर्ण ...

  • खसी, बोकासँगै दूध पनि बजार पठाउँदै महाशिला गाउँपालिका

    पर्वत : कृषकहरूले उत्पादन गरेका कृषि उत्पादनहरूले बजार र उपयुक्त मूल्य नपाउँदा बेलाबेलामा आन्दोलनहरू हुने गरेका छन्। कहिले सडकमा नै दूध पोखेर त कहिले अण्डाहरू सडकमा नै फुटाएर कृषकहरूले आफ्ना पीडा बाहिर ल्याउने गरेका छन्। स्थानीय तहहरूले स्थानीय कृषि उत्पाद...

  • दृष्टिविहीन विद्यार्थीलाई कागजको अभाव

    पर्वत : पैयुँ गाउँपालिकास्थित सरौँखोलाकी कुसुम गौतम जिल्ला सदरमुकामस्थित कुस्मा नगरपालिका–६ मा रहेको शिवालय माध्यमिक विद्यालयको कक्षा ९ मा पढ्छिन्। दृष्टिविहीन कुसुमलाई लेखिरहन मन पराउँछिन्। खाली समयमा केही न केही लेखिरहने चाहना भए पनि उनले पूरा गर्न सकेकी छै...

  • पर्वतमा खुल्यो कोदो र कन्दमूलसहितका परिकार खुवाउने होमस्टे

    पर्वत : बजारिया खाना र जङ्क फुड खाने प्रचलन बढिरहेको बेलामा पर्वतको बिहादी गाउँपालिका १ बाच्छामा भने गिठा र भ्याकुरका परिकार खुवाउने गरी होमस्टे सञ्चालनमा आएको छ। होस्टेमा बस्नका लागि पुग्ने पाहुनालाई कन्दमूलको स्वादमा रमाउनुका साथै पूर्ण अर्गानिक खाद्यान्नहरू खुवाउ...

  • सरकारलाई कस्तुपको प्रश्न–'कलाकारलाई कर लगाउन किन डराएको ?'

    पर्वत : नेपाली लोक र सुगम दुवै संगीतमा सदाबहार छाइरहने एउटा नाम हो कस्तुप पन्त। पर्वतको फलेवास नगरपालिका-७, लिमिठानामा जन्मिएका पन्त १८ वर्षदेखि सांगीतिक यात्रामै छन्। स्वर भर्नमा भन्दा पनि मीठा लय र शब्द बनाउन माहिर मानिने कस्तुपको सांगीतिक यात्रा खास...

  • गाउँगाउँ पुगेर व्यापार, नुनतेल किन्‍नेदेखि छोरीको बिहेसम्मको आस

    पर्वत : जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ रोकाया थरका मनवीर रोकाया उमेरले ४९ वर्षका भए। २० वर्षको उमेरदेखि देशका विभिन्न जिल्लामा डुलेर कपडा बेच्दै आएका छन् उनले। ३० वर्षदेखि घर छोडेर विभिन्न ठाउँमा डुल्दै आएका रोकाया गाउँगाउँमा डुलेर व्यापार गर्नुका उद्देश्य दुईवट...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]