रमेश रावल

  • नेकपा कालिकोटमा एकताको उत्साहभन्दा असन्तुष्टि धेरै

    कालिकोटः नेपाल कम्युनिष्ट पार्टी कालिकोटको १३५ जिल्ला समितिको जिल्ला समिति सार्वजनिक भएको छ। यो एकताले उत्साहभन्दा असन्तुष्टि बढी देखाएको छ । दुई पार्टी एकतामा पूर्वएमालेका र पूर्वमाओवादीमध्ये माओवादीतर्फ धेरै असन्तुष्ट रहेका छन् ।  पूर्वमाओवादीमा परिवारवाद हावी ...

  • दैनिक हुने तीन घण्टा लोडसेडिङ अन्त्यका लागि पहल थालियो

    कालिकोट : कालिकोटको लोडसेडिङ अन्त्यका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले पहल थालेको छ। शान्तिघाट जलविद्युत् आयोजना उत्पादित विद्युतबाट दैनिक ३ घण्टा लोडसेडिङ हुने समस्या अन्त्य गर्न पहल थालेको हो। ५०० किलोवाटको शान्तिघाट जलविद्युत् आयोजनाले जिल्लाको खाडाचक्र नगरपालिक...

  • अर्गानिक कृषि उत्पादनले बदलियो बरातु गाउँ

    कालिकोट : खाँडाचक्र नगरपालिका-११ बरातु गाउँलाई कृषिउपजका वस्तु उत्पादनमा अर्गानिक गाउँ बनाइएको छ। कृषिउपजका वस्तुहरूमा कृषकहरूले रसायन मलको प्रयोग निषेध गरेर अर्गानिक गाउँ बनाएका हुन्। स्थानीय बाली उत्पादनमा कृषक रसायनिक मलको प्रयोग विषादी प्रयोगबिना नै स्थानीय ...

  • नेकपा नेताको बदमासी : पहिले फकाएर बिहे गरे, अहिले घरबाट निकाले

    कालिकोट : नेपाल कम्प्युनिष्ट पार्टी कार्यालय कालिकोट सचिव दानबहादुर शाहीले कान्छी श्रीमतीलाई घर निकाला गरेका छन् ।  ११ महिना अघि विवाह गरे घर भित्र्याएकी सान्नीत्रिवेणी गाउँपालिका–१ माइती भएकी २० वर्षीया गीताकुमारी जैसीलाई तीन महिनाको छोरोसहित उनले घर...

  • कालीकोटका जनप्रतिनिधि कर्मचारी माग्न काठमाडौंमा

    कालीकोट : कर्मचारी समायोजनका कारणले जिल्लाका स्थानीय तहको काम कारबाही प्रभावित भएको छ। स्थानीय तहमा कर्मचारी नहुँदा काम कारबाही प्रभावित भएको हो। कालीकोटका नौ वटा स्थानीय तहका कर्मचारी समायोजनका क्रममा अन्यन्त्र सरुवा भएको र समायोजन रोजेर स्थानीय तहमा अन्य कर्मचारी...

  • सांसदकै हजुरआमा नागरिकताविहीन

    कालिकोट : राष्ट्रियसभाका सांसद जीवन बुढाकी १०६ वर्षीया हजुरआमा माया बुढा अहिलेसम्म पनि नागरिकताविहीन छन्। कालिकोटको नरहरिनाथ गाउँपालिका-३ कुमालगाउँमा रहेकी बुढाले अहिलेसम्म नेपाली नागरिकता पाएकी छैनन्। बुढाले नेपाली नागरिकता नपाउँदा सरकारी सेवासुविधाब...

  • कर्णालीमा पर्यटक भित्र्याउन त्रिभुज आकारको गुरुयोजना

    कालिकोट : कर्णाली विकासको खाका कोर्न बनेको कर्णाली योजना आयोगले कर्णाली पर्यटन विकासको पर्यटन गुरुयोजना तयार पार्न लागेको छ। कर्णालीमा विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि पर्यटन गुरुयोजना तयार पार्न लागेको हो। पर्यटन गुरुयोजना तयार पार्न अहिले कर्णाली योजना आयोगको...

  • पर्यटक तान्न कर्णालीमा त्रिभुज आकारको गुरूयोजना

    कालिकोट :   कर्णाली योजना आयोग कर्णाली पर्यटन विकासको पर्यटन गुरुयोजनाको तयारीमा जुटेको छ। कर्णालीमा पर्यटकलाई भित्र्याउनका लागि त्रिभुज आकारमा पर्यटकीय क्षेत्रको गुरुयोजनाको तयारी कर्णाली योजना आयोगले जनाएको छ। सुर्खेत काक्रेबिहार, बुलबुले ताल देउत...

  • 'युद्ध'बाट जन्मेका गायक

    कालिकोट : जुम्लाको हिमा गाउँपालिका- ६ पाथरखोला जन्मिएका छत्रबहादुर शाही अहिलेका कर्णालीमा निकै चलेका कलाकार हुन्। १० वर्षे सशस्त्र युद्धमा पनि सामेल भएका शाहीले माओवादी सशस्त्र युद्धमा लागेर नै गीत गाउन सिकेका हुन्। मिति २०४८ पुस १४ गते जन्मिएका छत्...

  • बिद्युतीय हाजिर प्रणाली कर्मचारीका लागि गलपासो

    कालिकोट : जिल्लाको पचालझरना गाउँपालिका ९ कर्णाली आधारभूत विद्यालयका प्रधानाध्यापक बीरेन्द्रबहादुर शाहीले विद्यालयमा राखेको विद्युतीय हाजिर प्रर्णाली घरमा नै हाजिर लगाउने गरेका छन्। विद्युतीय हाजिर सोही विद्यालयका शिक्षक अमर तिरुवाले प्रधानाध्यापक शाहीको घरमा हाजिर...

  • 'म्युजिक भिडियोमा काम गर्दा रत्नपार्कमा सुतेँ'

    कालिकोट : यस जिल्लाको तिलागुफा नगरपालिका ५ (साविकको जुबिथा गाविस) मा जन्मिएका खगेन्द्र न्यौपाने उदाउँदा सर्जक हुन्। सानै उमेरदेखि गीत सङ्गीतका रुचि राख्ने खगेन्द्रले हालसम्म ६४ वटा गीत गाइसकेका छन्। २०४९ सालामा जन्मिकएका खगेन्द्रले २०० सयभन्दा बढी म्...

  • जीवन जीउने आधार बन्यो जुत्ता सिलाउने सीप

    कालिकोट : दैलेखको भगवतिमाई गाउँपालिका कट्टीका ४२ वर्षीया पूर्णबहादुर मिजार कालिकोटको सदरमुकाम मान्ममा २४ वर्षदेखि जुत्ता सिलाउँदै आएका छन्। २२ वर्षको उमेरमा नै जुत्ता बिक्री गर्नका लागि कालिकोट आएका मिजार यहाँको जुत्ताको व्यापार राम्रो देखेर आफैँ जुत्ता सिलाउन थ...

  • पानी परे कर्णाली राजमार्गमा गाडी चलाउनै समस्या

    कालिकोट : कर्णाली राजमार्गको सुर्खेतदेखि जुम्लासम्मको २३२ किलोमिटर सडकखण्डमा पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुने गरेको छ। राजमार्गको निर्माणपछि उचित मर्मतसम्भार हुन नसक्दा पानी पर्दा हिलो र घाम लाग्‍दा हिलो हुने गरेको हो। कर्णाली राजमार्गको २ वर्षअघि वटाशिल गरिएक...

  • 'पुरुषहरू घरमा भए पनि काममा अग्रसर हुँदैनन्', (फोटो फिचर )

    कालिकोट : यहाँका अधिकास महिलाहरुले घरायसी कामदेखि विकास निर्माणका काम गर्नुपर्ने बाध्यता रहेको छ। पुरुष प्रायः कमाईका लागि अन्य ठाउँमा जाने भएका कारणले महिलाहरुले घरायसी कामदेखि विकास निर्माणका काम गर्ने गरेका हुन्। प्रायः पुरुषहरु रोजगारीका लागि अन्य ठाउँमा जाने...

  • पुनर्निर्माणको पर्खाइमा काक्रेबिहार, फाेटाे

    कालिकोट : सुर्खेतमा रहेको काक्रेबिहार ऐतिहासिक तथा पुरातात्विक महत्त्वपूर्ण स्थल हो। जुम्लाका खस राजाहरू अशोक मल्लको शासनकालमा निर्माण गरिएको काक्रेबिहार पुनर्निर्माण नहुँदा अहिले जीर्ण अवस्थामा रहेको छ। बिस. १९९० को भुइचालोले भत्काएको काक्रेबिहार त्यसपछि पुनर्नि...

  • सिँचाइ अभावले ७० वर्षदेखि जमिन बाँझै

    कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिका–६ को माथिल्लो सेरवाडामा सिँचाइ सुविधाको अभावमा ७० वर्षदेखि करिब १ हजार हेक्टर जमिन बाँझै रहेको छ। सिँचाइ सुविधा नहुँदा १ हजार हेक्टर जमिन बाँझै रहेको हो। पहिला सिँचाइ सुविधा हुँदा राम्रो अन्नबाली फल्ने जमिन अहिले सिँ...

  • कर्णाली प्रदेशको एक वर्ष : अपेक्षा र उपलब्धि

    कालिकोट : कर्णाली प्रदेश सरकार बनेको शुक्रबार एक वर्ष पुगेको छ। एक वर्षको अवधिमा कर्णाली प्रदेश सरकारले नामकरण र मुकाम तोक्ने काम गरे पनि जनपक्षीय मुद्दामा भने कर्णालीबासीको प्रतीक्षा अझै बाँकी नै छन्। कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७४/०७५ क...

  • बेरोजगारलाई रोजगार दिन श्रम रोजगार बैंक

    कालिकोट : जिल्लाको रास्कोट नगरपालिकाले बेरोजगार युवालाई रोजगार दिनका लागि श्रम बैंक संचालनमा ल्याएको छ। मानवीय श्रमको बैंक सञ्चालनमा ल्याएको छ। १८ देखि ४९ वर्षसम्म उमेर समूहका बेरोजगार महिला–पुरुषलाई सदस्य बनाएर श्रम बैंक संचालनमा ल्याएको हो। नगरपालि...

  • सडक डिभिजनले नक्सा नदिँदा कर्णाली करिडोर निर्माण अलपत्र

    कालिकोट :  कालिकोटको खुलालु–हिल्सा सडकखण्डको खुलालुमा अझै पक्की पुल निर्माणमा सडक डिभिजन कार्यालय जुम्लाको पुल निर्माणको नक्सा नदिँदा निर्माण कार्य अलपत्र गरेको छ। सडक डिभिजन कार्यालय जुम्लाले निर्माण कम्पनीलाई पुल निर्माणको नक्शा नदिँदा अलपत्र परेको हो। स...

  • मृत हुँदै कलम

    मैले पत्रकारिता गर्न थालेको झण्डै दुई दशक हुन थाल्यो। पत्रकारितामा धेरै आरोह र अवरोह पार गर्न पाएको छु। धेरै मिडियामा लेख, रचना र समाचार वाइलाइनमा लेखिसकेको छु। यो ढुक्कसँग भन्न सक्छु आजसम्म मैले कुनै पनि कसैसँग पनि सम्झौतामा पत्रकारिता गरेको छैन। बरु सस्तो श्र...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]