लक्ष्मी गारु

  • भक्तपुरमा कोरोना संक्रमण दर बढ्दो, समुदायमा फैलिएको शंका

    भक्तपुर : मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीकी गृहिणी महिला मधुमेह र उच्च रक्तचापले पीडित थिइन्। केही समयदेखि आँखामा समस्या भएपछि उनी उपचारका लागि अस्पताल गएकी थिइन्। सोही क्रममा पिसिआर परीक्षण गर्दा उनमा बिहिबार कोरोना पोजिटिभ देखियो। त्यस्तै, सूर्यविनायक नग...

  • गुन्हु पुन्ही पर्व मनाउँदै नेवार समुदाय

    भक्तपुर : आज जनै पूर्णिमा। नेवार समुदायले नौ थरी गेडागुडीको मिश्रणबाट बनेको विशेष प्रकारको क्वाँटी खाने दिन। आजै खेतबारीमा गएर भ्यागुताको पूजा गरी भोजन गराउने प्रचलन समेत रहेको छ। नेवार समुदायमा जनै पूर्णिमालाई गुन्हु पुन्ही नामले परिचित छ। जनै...

  • कामको लतमा परेपछि आठ युवाले बिर्सिए कुलत, सपारे जीवन

    भक्तपुर : उचित परामर्श, सही मार्ग निर्देशन र दृढ इच्छाशक्ति भए मानिस जुनसुकै परिस्थितिबाट उठेर सही मार्गमा हिँड्न सक्छ भन्ने एउटा उदाहरण बनेको छ भक्तपुरको झौखेलस्थित लागु पदार्थको दुर्व्यसनीमा फसेका युवाहरुले सुरु गरेको गोलभेंडा खेती। सुरुवात नामको संस्थाले सुरु गरेको ...

  • गृह शान्तिको कामनामा मनाइँदै गठामुंगः पर्व

    भक्तपुर : साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आइतबार काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गर्दै गठामुंगः पर्व मनाउँदैछन्। यस दिन नेवार समुदायले आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिव...

  • उपप्रमुखको बहिष्कारबीच मध्यपुर थिमिको बजेट पारित

    भक्तपुर :  असार ३१ गते साँझ मध्यपुर थिमि नगरपालिका वडा- ८ बोडेस्थित कुमारी मन्दिर परिसरमा बिस्तारै स्थानीयको जमघट बढ्दै थियो। नगरपालिकाको १ करोड ३५ लाखको लागतमा कुमारी परिसरको बिस्तार र पुनःनिर्माण सम्पन्न भएर उद्घाटनको तयारी भइरहेको थियो। उता मध्यपुर थिमि&nda...

  • भक्तपुरमा यसरी बनाइँदै छ असार १५ को लागि दही (फोटो फिचर)

    भक्तपुर : भक्तपुरका दही व्यवसायीलाई दही बनाउन भ्याईनभ्याई भएको छ। असार पन्ध्रको अवसरमा दहीको माग उच्च हुने भएपछि आइतवार दही व्यवसायीहरुलाई दही बनाउन भ्याईनभ्याई भएको हो। यसवर्ष असार पन्ध्र सोमवार परेको छ। नेपाली समाजमा असारको १५ गते दही चिउरा खाने प्रचलन रहेको छ। ...

  • भक्तपुरमा हराएको छैन रोपाइँको रौनक (फोटो फिचर)

    भक्तपुर : बढ्दो शहरीकरण, बेमौसमी नगदे बालीको बिस्तार र जग्गा प्लटिङ गरेर बाँझो राख्ने प्रवृत्तिले बर्सेनि धान खेती घट्दै गए पनि भक्तपुरमा रोपाइँको रौनक भने घटेको छैन। यसवर्ष लकडाउनसँगै समयमा वर्षा भएपछि त झन् खेतका गरागरामा रोपाइँको बेग्लै रौनक देखिएको छ।  लक...

  • मध्यपुर थिमि नगर कार्यपालिका बैठकमा विवाद

    भक्तपुर : मध्यपुर थिमि नगरपालिकाको शुक्रवार बसेको कार्यपालिका बैठकमा विवाद भएको छ। विवादपछि बैठक बीचमै रोकिएको छ।  बैठकमा विवाद शुरु भएपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठ सबै एजेण्डा बहुमतले पारित भयो भन्दै बैठकस्थल छाडेर गएको उपप्रमुखसहितका वडाअध्यक्षहरुले...

  • भक्तपुरमा सडककै भेलले बगाएर ट्रक चालक बेपत्ता

    भक्तपुर : भक्तपुरको चुनदेवीमा मुसुलधारे वर्षापछि अरनिको राजमार्गमा आएको भेलले एक पुरुषलाई बगाएर बेपत्ता पारेको छ।  बुधवार साँझ परेको मुसुलधारे वर्षापछि भक्तपुर नगरपालिका–१, चुनदेवीस्थित अरनिको राजमार्गको सर्भिस ट्रयाकमा आएको भेलले एक ट्रक चालकला...

  • जगाती नाकाबाट दैनिक १२ सय गाडी उपत्यका भित्रिँदै

    भक्तपुर : केही दिनयता काठमाण्डौं उपत्यकामा अघोषितरुपमा लकडाउन खुकुलो हुँदै गएपछि उपत्यकामा प्रवेश गर्ने सवारीसाधनमा वृद्धि भएको छ।  अघिल्लो साता दैनिक ९४९ को हाराहारीमा सवारीसाधन काठमाडौं उपत्यका प्रवेश गर्ने पूर्वी नाका भक्तपुरको जगातीबाट अहिले दैनिक ...

  • सुत्केरीको मृत्यु भएपछि भक्तपुर अस्पतालका सबै सेवा बन्द

    भक्तपुर : सुत्केरीको मृत्यु भएपछि भक्तपुर अस्पतालको सबै सेवा बन्द गरिएको छ। सुत्केरी व्यथाले च्यापेर आइतबार साँझ अस्पताल आएकी चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने महिलाको बच्चा जन्माएको करिव आधा घण्टामा मृत्यु भएपछि आज अस्पतालका सबै सेवा बन्द गरिएको हो। सिन्धुपा...

  • जनक शिक्षामा यसरी छापिँदैछ विद्यालय तहको पुस्तक (फोटो फिचर)

    भक्तपुर : लकडाउन नहुन हो भने यति बेला देशभरका विद्यालयहरुमा धमाधम पठनपाठन भइरहेको हुन्थ्यो। विद्यार्थीका हातहातमा नयाँ किताब हुन्थे।  तर, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण मुलुकमा लकडाउन भएको दुई महिनाभन्दा बढी भइसक्...

  • इँटाभट्टामा कार्यरत २५ सय भारतीय मजदुर फर्काइए

    भक्तपुर : भक्तपुरका विभिन्‍न इँटाभट्टामा कार्यरत भारतीय मजदुरहरुलाई घर पठाएको छ। इँटाभट्टा बन्द भएपनि लकडाउनका कारण घर जान नपाएका भारतिय मजदुरलाई भारतीय दुतावासको समन्वयमा घर पठाएको हो।  जिल्लामा सञ्चालित ६२ वटा इँटाभट्टामा करिब २ हजार ...

  • भक्तपुरमा जरुरी कामबिना घरबाट निस्कन नपाइने, दोकान बन्द

    भक्तपुर : दुईजनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएपछि भक्तपुरमा लकडाउनलाई कडा बनाइने भएको छ।  जिल्लास्तरीय विपद् व्यवस्थापन समिति (सिएमसी)को बुधवार सम्पन्न बैठकले अति आवश्यक कामको लागि बाहेक सर्वसाधरणलाई घर बाहिर निस्कन नदिने निर्णय गरेको हो। ...

  • भक्तपुरमा एकजना स्टाफ नर्सलाई कोरोना संक्रमण

    भक्तपुर : कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी एकजना युवती स्टाफ नर्स भएको खुलेको छ। संक्रमित दुईजनामध्ये २५ वर्षीया युवती आरोग्य अस्पतालकी स्टाफ नर्स भएको खुलेको हो।  मंगलवार कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया महिला ललितपुरको पुल्चोकस्थित आरोग्य फाउ...

  • नेपाली भूमिमा सडक बनाएपछि भक्तपुरमा भारतविरुद्ध प्रदर्शन

    भक्तपुर : नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले एकपक्षीय रुपमा बाटो बनाई मानसरोबर मार्ग खोलेको विरोधमा भक्तपुरमा प्रर्दशन भएको छ। नेपाल मजदुर किसान पार्टीका भातृ संगठन नेपाल क्रान्तिकारीसहितले संयुक्तरुपमा प्रदर्शन गरेका हुन्। भक्तपुरको कमलविनायकबाट सुरु भ...

  • देवीदेवता पनि लकडाउनमा (फोटो फिचर)

    भक्तपुर : मठमन्दिर, गुम्बा, चैत्य, मस्जिद, गिर्जाघर हाम्रा धार्मिक आस्थाका केन्द्र हुन। बिहान सबेरै भगवानको प्रार्थना, पुजाआजा र दर्शन गरेर दिनको सुरूवात गर्ने हाम्रो संस्कार हो। दिनभर गर्ने कामको सफलताको कामनासहित बिहान भगवानको दर्शन गर्ने हाम्रो परम्परामा विगत डेढ मह...

  • दिगुपूजा अनिश्चित भएपछि कृषकलाई मुस्वाँ जोगाउने चिन्ता

    द्यःयात सिन्हाँ स्वाँ मयेजु यात ह्याँगु स्वाँ भाजु यात गुनकेरा स्वाँ मृगुराम श्रेष्ठको स्वर र हरिबहादुर रञ्जितको लय र लेखन रहेको उल्लेखित चर्चित नेवारी गीतले फूलको महत्वलाई झल्काउँछ। गीतले देवतालाई नारायणपाती फूल चढाउने, राम्री युवतीलाई रातो गुलाफ दिने र ज्व...

  • हिउँदे बालीमा व्‍यस्त छन् भक्तपुरका किसान

    भक्तपुर :  कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन(बन्दाबन्दी) ३१ औं दिनमा जारी छ। लकडाउनले व्यापार व्यवसाय प्रायः ठप्प छन्। केही आंशिकरुपमा खुलेका छन्। सरकारले लकडाउनलाई पुर्ण पालनागरी अनावश्यक काममा घर बाहिर हि...

  • भक्तपुरको बिस्का जात्रा शुरू, घरमै पूजा गरेर मनाईँदै

    भक्तपुर : साधारण अवस्था हुँदो हो त, आज भक्तपुरको टौमढीस्थित भैरवनाथ मन्दिर परिसरको रौनक बेग्लै हुन्थ्यो।  पाँचतल्ले मन्दिर अघि भैरवनाथको तीन तल्ले काठैकाठले निर्मित प्यागोडाशैलीको रथ तयार भएको हुन्थ्यो। नवदुर्गा देवी गणनाचलगायतका मुखुण्डो नाचको एक मात्र मुख...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]