ओली–प्रचण्डको बालुवाटार भेटवार्ता : पार्टी बैठकदेखि सभामुख चयनसम्म
काठमाडौ : सरकार र पार्टी सञ्चालनको जिम्मेवारी बाँडफाँट गरी गतसातादेखि आ–आफ्नै काममा लागेका सत्तारूढ (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार बेलुकी बालुवाटारमा एकैसाथ देखिए। प्रचण्ड र प्रधानमन्त्री ओलीले यो भेटमा पार्ट...