मिला दरै

  • आइसोलेसनबाट संक्रमितको गुनासो  ः भनेजति खान दिएनन्

    तनहुँ : दमौली अस्पतालले व्यवस्थापन गरेको व्यास नगरपालिका–३ स्थित किरियापुत्री भवनको आइसोलेसनमा बस्ने संक्रमितहरुले पर्याप्त खाना नपाएको बताएका छन्। भनेजति तरकारी नहुने गरेको उनीहरुको गुनासो छ।  आइसोलेसनमा बस्दै आएका एक संक्रमितले सामाजिक सञ्जालमा खानाक...

  • ठेकेदारले जमिन खोतल्यो, घर चर्किएपछि गाउँलेको उठीबास !

    तनहुँ : चुनढुङ्गा निकाल्ने बहानामा ठेकेदारले जथाभावी उत्खनन् गर्दा तनहुँको व्यास नगरपालिका-११ रामथुम्कीका ४ घर जोखिममा परेका छन्। खानी तथा भूगर्भ विभाग काठमाडौंमा दर्ता गरी ढुङ्गा उत्खनन् कम्पनी पशुपति क्वायरीले विभिन्न ठूला मेसिनरी उपकरण प्रयोग गरी ज...

  • कोरोनाको फाइदा : घर बसेका युवाहरू संस्कृति संरक्षणमा जुट्दै

    तनहुँ : तागाधारी हिन्दु समाजमा जनै धारण नगरेका व्यक्ति विभिन्न क्रियाकलापमा अयोग्य ठहरिन्छन्। पुस्तान्तरण र समय परिवर्तनसँगै थातथलोबाट बाहिरिएका युवाहरूले जनै बनाउने र धारण गर्ने विधि नै बिर्सन लागिसकेका छन्‌। ​कोरोना महामारीबाट विश्व नै आक्रान्त भइरह...

  • बाढी-पहिरोले तनहुँमा पृथ्वी राजमार्ग अवरुद्ध, विभिन्न ठाउँमा घर बगायो

    तनहुँ : अविरल वर्षापछि आएको पहिरोले मंगलबार बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। आँबुखैरेनी गाउँपालिका–२ ऐनापहारा, मार्कीचोक र बन्दीपुर गाउँपालिका–१ विमलनगर, डुम्रे, नाहालामा राजमार्ग भाँसिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।   ऐन...

  • तनहुँ पहिरोमा ज्यान गुमाउनेको संख्या १० पुग्यो, दुई अझै बेपत्ता

    तनहुँ : ​आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी जिल्लामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ।  पहिरोमा परी ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैंसीकिलीका ३० वर्षीय भेष बहादुर थापा, उनकी श्रीमती २८ वर्षीया नानुमाया, भाइ २२ वर्षीय...

  • ओझेलमा भानु जन्मस्थल, राजनीतिकरणले भएन विकास

    तनहुँ : भानु नगरपालिका–४ शिखरकटेरीमा आदिकवि भानुभक्त आचार्यको जन्म २०७ वर्षअघि  भएको हो। उनै आदिकविको जन्मघर भने खण्डहर अवस्थामा रहेका छ। घरभित्र रुखका बिरुवाहरु हुर्किंदै गरेको देखिन्छ। भानुभक्तको जन्मजयन्तीको अवसरमा हरेक वर्ष देश विदेशमा ठूला–ठ...

  • पहिरोमा पुरिएर तनहुँमा ११ जना बेपत्ता

    तनहुँ : अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो जाँदा  ११ जना पुरिएर बेपत्ता भएका छन्।  पहिरोमा परिएर ऋषिङ गाउँपालिकाका–८ पल्ट्याङका एकै घरको ५ जना, व्यास नगरपालिका–९ माझकोटमा घर भत्किएर ४ जना र व्यास नगरपालिका–९ कै ए...

  • लकडाउनका बेला सार्वजनिक जग्गामा वडाध्यक्षको रजाइँ

    तनहुँ : कोभिड-१९ संक्रमण फैलिएसँगै देश अहिले लकडाउनकै अवस्थामा छ। लकडाउनको अवधिमा केही ठाउँमा खुकुलो हुँदै गएको छ। तर, लकडाउनकै अवस्थामा सार्वजनिक जग्गाको बगैँचा मास्नमा व्यस्त देखिन्छन् बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधि। बन्दीपुर गाउँपालिका–२ र ४ को सिमान...

  • तनहुँको क्वारेन्टाइनमा एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला

    तनहुँ : घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका एक व्यक्ति झुन्डिएको अवस्थामा मृत भेटिएका छन्।  सोही ठाउँका ४९ वर्षीय हिरासिंह परियार मंगलबार राति करिब ८ बजे भवनभित्रै क्वारेन्टाइनमै झुन्डिएको अवस्थामा मृत फेला...

  • तनहुँमा शुक्रबार थपिए १७ कोरोना संक्रमित, सबै भारतबाट आएका

    तनहुँ : शुक्रबार जिल्लाका थप १७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। घिरिङ गाउँपालिकास्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयको क्‍वारेन्टाइनमा रहेका १७ जनामा कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।  उनीहरु गाउँपालिकाका तीन महिला र १४...

  • आन्दोलनपछि क्‍वारेन्टाइनबाट घर पठाइएकामा देखियो कोरोना

    तनहुँ : व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा बसेकाले दिनुहुँजसो आन्दोलन गर्दै आए थिए। गत जेठ २४ गते स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाइए पनि लामो समयसम्म रिपोर्ट नआएपछि उनीहरु क्वारेन्टाइनमै आन्दोलन उ...

  • पिसिआरको दायरा बढाउन माग गर्दै दमौलीमा प्रदर्शन

    तनहुँ : सरकारले गरेका गतिविधि सुधारको माग गर्दै शुक्रबार दमौलीमा प्रदर्शन गरिएको छ। दमौलीका युवाले कोभिड-१९सँग जुध्नका लागि सरकारले अपनाएको नीति सुधार गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। सदरमुकाम दमौलीमा इनफ इज इनफ ग्रुप ‘अब त अति भयो’ समूहका सदस्यहरूल...

  • तनहुँका स्थानीय तह मिलेर पिसिआर मेसिन खरिद गर्दै

    तनहुँ : जिल्लाका १० वटै स्थानीय तहको समन्वयमा कोभिड १९ को परीक्षणका लागि पिसिआर मेसिन खरिद गर्ने तयारी भएको छ। स्थानीय तहले आफ्नै लगानीमा मेसिन खरिद गर्न लागेको जनाएको छ।  म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा बिहीबार बसेको स्थानीय...

  • फौजी किरा आक्रमण रोक्न विज्ञको यस्तो सुझाव

    तनहुँ : फल्नै लागेका धान, मकैलगायत अन्नबालीमा फौजी र गुबारो किरा लाग्दा जिल्लाभरका किसान यतिबेला  चिन्तित छन्। कोरोना भाइरस संक्रमणको चिन्ता एकातिर छ भने वर्षभरि लगाएर मिहिनेत गरेको अन्नमा किरा प्रकोप अर्कोतिर।  जसले गर्दा आवश्यक मलजल गर्न पनि ...

  • बन्दीपुरमा अलपत्र मजदुरलाई गाउँपालिकाले घर पठायो

    तनहुँ : पर्सा जिल्लाको ठोरीका २५ जना मजदुरलाई उद्धार गरी बन्दिपुर गाउँपालिकाले घरसम्म पुर्‍याइदिएको छ। जिल्लास्थित इँटाभट्टामा काम गर्दै आएका उनीहरु तीन दिनदेखि लगातार असिनापानी र हावाहुरी सहेर बसिरहेका थिए। उनीहरु बसेको ठाउँ पनि हावाहुरीले भत्काइदि...

  • चैते धान रोप्‍नमा व्‍यस्त छन् तनहुँका किसान

    तनहुँ : यहाँका किसानलाई यतिबेला चैते धान रोप्नको धमाधम छ। यतिबेला तनहुँको चुँदी, कलेस्ती, साँगे, पुर्कोट, म्याग्देलगायत क्षेत्रमा धान रोपाइँ भइरहेको छ। सरकारले मुलुक लकडाउन गरेको १३ दिन पुगेको छ। सहरी क्षेत्रका एक हप्तादेखि घरभित्रै थुनिएका नागरिक अझै चैत...

  • 'पढेको मान्छे कृषिमा लागेको देखेर मलाई पागल भने'

    तनहुँ : नेपाल सरकारले अहिले कृषि र प्रविधिलाई विशेष प्राथमिकता दिएको छ। सरकारले प्रांगारिक उत्पादनलाई जोड दिएको छ। वैदेशिक रोजगारीलाई न्यूनीकरण गरी कृषिलाई प्राथमिकता दिँदै प्रांगारिक उत्पादनमा युवा परिचालन गर्न लागिपरेको छ।  पर्यटकको प्रांगारिक खाना...

  • सामुदायिक विद्यालय बन्द हुने क्रम बढ्यो

    तनहुँ : बसाइँसराइको प्रभाव शैक्षिक क्षेत्रमा प्रत्यक्ष परेको छ। संघीयता लागू भए पनि ग्रामीण क्षेत्रको विकास धिमे गतिमा हुँदा स्थानीयवासी बसाइँसराइ गर्ने गरेका छन्। बसाइँसराइले प्रत्यक्षरूपमा शैक्षिक क्षेत्रमा देखिएको छ। बसाइँसराइले शुक्लागण्डकी नगरपालिकाका सामुदायिक विद्याल...

  • माघे संक्रान्तिका दिन देवघाटधाममा पाँचलाख बढी भक्तजन भित्रिदै

    तनहुँ : देवघाटधाममा माघेसंक्रान्ति (मकर संक्रान्ति) नजिकिएसँगै भक्तजनको स्वागतका लागि तयारी गरिरहेको छ। भक्तजनलाई सहज रुपमा आवात-जावात गर्नका निम्ति पुल मर्मत् गरिसकेको छ। हिन्दु धर्मावलम्वीको महत्वपूर्ण पर्वका रुपमा रहेको मकर संक्रान्तिमा देश विदेशबाट समेत दर्शनार्थी&n...

  • सामूहिक खेती गरेरै आत्मनिर्भर बने तनहुँका महिला

    तनहुँ : बन्दगीको खेतमा गरेको सामूहिक खेतीले न्यून तथा विपन्न वर्गलाई आत्मनिर्भर बनाएको छ। तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीका न्यून तथा विपन्न वर्ग आत्मनिर्भर बन्दै गएका छन्। न्यून तथा विपन्न वर्गको आयस्तर बृद्धिका लागि बाराही सामुदायिक वन उपभोक्ता समितिले बन्दगीमा लिएको...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]