पदम बडाल

  • मानसरोबर सडक निर्माण रोकेन भारतले, नेपाली सेनालाई समस्या

    दार्चुला : नेपालको पटक पटकको आपत्तिलाई बेवास्ता गर्दै भारतले लिपुलेक पास हुँदै चीनको मानसरोबर जाने सडक निर्माणलाई निरन्तरता दिएको छ। हेलिकोप्टरबाट डोजरसहितका ठूला मेसिन झारेर भारतले विस्फोटक पदार्थको प्रयोग गरेर सडक निर्माणलाई तीव्रता दिएको हो।  धार्चुलादेख...

  • कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिले हच्किँदै भारतीय

    दार्चुला : कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएपछि भारतीयहरु हच्‍किन थालेका छन्। नेपालको बलियो उपस्थिति नहुँदा त्यस क्षेत्रमा चलेको भारतीय नागरिकको मनपरी पनि बिस्तारै घट्दै गएको छ। सशस्त्र प्रहरीले ब्याँस गाउँपालिकाको छाङ्‍रुमा बसेर काल...

  • दार्चुलाको व्याँसमा नेपाली सेनाको ब्यारेक राख्‍ने तयारी

    दार्चुला : सरकारले भारतले अतिक्रमण गरेको दार्चुलाको व्याँस गाउँपालिकास्थित कालापानी क्षेत्रमा नेपाली सेनाको ब्यारेक राख्ने तयारी गरेको छ। भारतीय अतिक्रमणमा परेको व्याँस गाउँपालिकास्थित एक स्थानमा नेपाली सेनाको ब्यारेक राख्ने गरी सम्भाव्यता अध्ययन थालिएको हो।  सर...

  • कोरोनाभन्दा भोक पो डरलाग्दो हुँदोरहेछ (फोटो फिचर)

    दार्चुला : अहिले विश्वका धेरै मानिसहरू घरभित्रै थुनिएका छन्‌। कोरोना भाइरसले महामारीको रूप लिएपछि अधिकांश देशमा लकडाउन छ। यसको सबैभन्दा मार विपन्न र दैनिक ज्यालामजदुरी गरी जीवन धान्ने निम्नवर्गीय मानिसहरूलाई परेको छ।  दैनिक मजदुरी गरेर भोक टार्न...

  • सशस्त्रको टोली लिएर गुल्मपति विष्ट कालापानीतर्फ

    दार्चुला : सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर बिष्ट प्रहरी टोली लिएर व्यास गाउँपालिका वडा नम्बर १ छाङ्‌रूतर्फ उडेका छन्‌।  सातजना सशस्त्र प्रहरी र दुई जना स्थानीयका साथ नेपाली सेनाको एनए ०५७ नम्बरको हेलिकोप्टर लिएर गुल्मपति ...

  • बस्तुभाउसहित धर्नामा बसे व्याँसबासी

    दार्चुला : व्याँस गाउँपालिका वडा नम्बर १ छाङ्रु र तिंकर गाउँका स्थानीयले झोपु र झुमासहित जिल्ला प्रशासन कार्यालय दार्चुलामा धर्ना दिएका छन्।  दार्चुला सदरमुकाम खलंगाबाट व्याँस गाउँपालिका १ को ती दुई बस्तीमा पुग्ने बाटो नभएको र वस्तुभाउसँगै सदरमुकाममै बस्न ...

  • कालापानी पुगेर सीमा रक्षा गर्न तयार छौं

    दार्चुला : भारतले पश्‍चिमी सीमा क्षेत्रस्थित नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएपछि देशभर विरोध भइरहेको छ। सुगौली सन्धि अनुसार नेपाली भूमिका रुपमा रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा वर्षौँदेखि अतिक्रमण गरेको भारतविरुद्ध नेप...

  • भारतले निर्माणाधीन सडक चीनको सीमासम्म लगेन

    दार्चुला : सीमावर्ती क्षेत्र धारचुला तहसिलअन्तर्गत पर्ने तावाघाटबाट ९५ किलोमिटर उत्तरतिर पर्ने लिपुलेकसम्मको ट्रयाक खोल्ने काम पूरा भएपछि भारतका रक्षा मन्त्री राजनाथ सिंहले  हिजो उद्घाटन गरेको सडक चीनको सिमाना पुग्ने भनिए पनि हाल तीन किलोमिटर बाँकी मैं छोडिएको छ।&...

  • स्वदेश फर्कन भारतको अनुमति कुर्दै नेपाली

    दार्चुला : महाकाली पारी भारतीय शिविरमा रहेका नेपालीहरुलाई नेपाल भित्र्याउन भारत सरकारको निर्देशन पर्खिनु परेको छ। पिथौरागढ जिल्लाको धारचुलाका विभिन्न ४ शिविरमा रहेका रहेका ८३३ नेपालीहरुलाई नेपाल पठाउन सरकारको अनुमति पर्खिरहेको भारतस्थित पिथौरागढ जि...

  • लकडाउन अवधिमा महाकाली तरेर २१८ जना भित्रिए

    दार्चुला : बुधवारका महाकाली नगरपालिका वडा नम्बर ४ को महाकाली किनारबाट ९ जना नेपाली नेपाल छिरेपछि 'लकडाउन'पछि महाकाली तरेर नेपाल छिर्नेहरुको संख्या २१८ पुगेको छ। लकडाउन अवधिमा अन्तर्राष्ट्रिय सीमानाका बन्द गरि सीमानाकामा हुने अवैध आवतजावतलाई पूर्ण...

  • कोरोना संक्रमित युवासँगै आएका दार्चुलाका ३४ मध्ये १५ जना मात्रै क्वारेन्टाइनमा

    दार्चुला : सुदूरपश्चिमको लम्की नगरपालिकाका कोरोना संक्रमित युवाकै समूहमा आएका दार्चुलाका ३४ मध्ये १५ जना मात्रै क्वारेन्टाइनमा बसेका छन्। कोरोना संक्रमण भेटिएका युवासँगै आएका दार्चुला ३४ जनामध्ये १९ जना भने क्वारेन्टाइनमा बस्न मानेका छैनन्। दार्चुलाका ...

  • धारचुलामा रहेका नेपालीको स्वास्थ्य परीक्षण, दार्चुलामा लकडाउन कडाइ

    दार्चुला : लकडाउनका कारण सिमावर्ती क्षेत्र भारतको धारचुलामा रहेका एक हजारभन्दा बढी नेपालीहरुको स्वास्थ्य परीक्षण गरिएको छ। सामुदायिक चिकित्सायल दार्चुलाका प्रमुख डा. एमके जयसवालको टोलीले धारचुलाको विभिन्न पाँच ठाउँमा रहेका एक हजार ६०० नेपालीको प्रारम्भिक स्वास्...

  • धारचुलामा अलपत्र सबै नेपालीकाे स्वास्थ्य सामान्य

    दार्चुला : सीमावर्ती क्षेत्र धारचुलामा बन्दाबन्दीमा परेका १ हजारभन्दा बढी नेपालीहरुको आज स्वास्थ्य परीक्षण गरिएको छ। सामुदायिक चिकित्सायल दार्चुलाका प्रमुख डा. एम के जयसवालको टोलीले धारचुलाको विभिन्न पाँच ठाउँमा रहेका १ हजार ६ जना नेपालीको स्वास्थ्य परीक्षण गरेको पि...

  • दार्चुलाका सात पालिकामा भित्रिनेको संख्या ९ सय ५१, क्वारेन्टाइनमा कोही बस्न मान्दैनन्

    दार्चुला : दार्चुलाका सात पालिकामा भारतलगायत जिल्ला बाहिरबाट आउनेको संख्या ९ सय ५१ पुगेको छ। दुई स्थानीय सरकारले भने बाहिरबाट आउनेको विवरण तयार पार्न सकेका छैनन्। नौगाड र मार्मा गाउँपालिकाले शनिबार मात्रै अन्तिम विवरण आउने बताइएकाे छ। यस&n...

  • 'आफ्नै देशमा जे होला भन्‍ने सोचेँ, अनि महाकालीमा हेलिएँ'

    दार्चुला : आफ्नो ज्यान कसलाई प्यारो हुँदैन र? भारतको पिथौरागढस्थित पञ्‍चाचुली हिमाली क्षेत्रमा सडक खन्दै गर्दा बैतडीका लोकेन्द्र बोहरालाई पनि आफ्नो ज्यान असाध्यै प्यारो लाग्थ्यो।  मंसिर मध्यतिर गाउँका १५ जनासँगै सडक खन्‍न पञ्‍चा...

  • धारचुलामा अलपत्र नेपालीको भारतीय 'सेल्टर', पाँच ठाउँमा क्वारेन्टाइन

    दार्चुला : दार्चुला जिल्लाको सिमावर्ती क्षेत्र धारचुलाको पुल क्षेत्रमा अलपत्र परेका नेपालीको व्यवस्थापन भारतीय पक्षले गर्ने भएको छ। नेपालमा रहेका भारतीयको नेपालले र भारतमा रहेका नेपालीको भारत सरकारले व्यवस्था गर्ने सहमतिअनुसार धारचुला क्षेत्रमा रहेका करिब ५ सय नेपाली...

  • पुल नखोलेपछि महाकालीमा हेलिएरै घर आइपुगे तीन नेपाली

    दार्चुला : महाकाली हामफालेर तीनजना नेपाली दार्चुला पुगेका छन् । नेपाल-भारत जोड्ने दार्चुला सदरमुकामस्थित पुल प्रशासनले नखोल्दा ३ दिनदेखि पारि रहेका तीनजना महाकालीमा हेलिएरै नेपाल आएका हुन्।  महाकालीमा हेलिएरै नेपाल आइपुग्‍नेमा बैतडीको डिलासैनी गाउँपा...

  • दार्चुला पनि ‘लक डाउन’, धारचुलामा नेपाली अलपत्र

    दार्चुला : जिल्ला विपद् व्यस्थापन समितिले अत्यावश्यक सेवाका वस्तुबाहेक पसल र यातायात पूर्ण बन्द गर्ने निर्णय गरेको छ। अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई हिँडडुल गर्नसमेत प्रतिबन्ध लगाइने भएको छ। सोमबार बसेको बैठकले जिल्लालाई चैत्र १० गते बेलुकी ५ बजेबाट लक डाउन ग...

  • कालापानी जोड्ने घोडेटो बाटो निर्माण : एक महिनामा सकिने डिपिआरका लागि तीन महिना !

    दार्चुला : त्रिदेशीय सीमा क्षेत्र व्यास जोड्ने घोडेटो बाटो पुनर्निर्माणको विस्तृत परियोजना प्रतिवदेन (डिपीआर) तयारीमा ढिलाइ भएको छ। एक महिनाभित्र डिपीआर तयार गर्ने भनिएकोमा तीन महिनासम्म पनि तयार पारिएको छैन।   मन्त्री परिषद्ले भारतबाट अतिक्रमित क...

  • भारतले महाकाली पुल ४५ मिनेट बन्द गर्‍यो

    दार्चुला : नेपाल भारत जोड्ने दार्चुलाको खलंगास्थित महाकाली नदी माथिको पुल भारतीय पक्षले आइतबार ४५ मिनेट बन्द गरेको छ। पूर्व सूचनाबिनै सीमा सुरक्षा बल (एसएसबी) ले पुल बन्द गरेको भारतीय प्रशासनले जानकारी दिएको छ। नियमित ६ः४५ मा खुल्नु पर्ने पुल नेपालतिर...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]