प्रदेश २ : सत्तापक्षबाटै सरकारको आलोचना
जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठकमा सरकारको रबैयाप्रति प्रतिपक्षी तथा सत्तापक्षकै सांसदहरुले आलोचना गरेका छन्। प्रदेश सरकारको क्रियाकलाप गैरजिम्मेवार रहेको भन्दै सत्तापक्षका सांसदका साथै प्रतिपक्षी नेकपा र नेपाली कांग्रेसका सांसद आक्रमक रुपमा प्रस्तुत हुँदै आलो...