सन्देश बिडारी

  • अपराध अनुसन्धानमा खटिने कुकुरहरूको कला र पूजा, फोटो फिचर

    काठमाडौं : नेपाल प्रहरीले कुकुर दिवस मनाएको छ। नेपाल प्रहरीको अपराध अनुसन्धानमा कुकुरको प्रयोग भएको ५० वर्ष पुगेको अवसरमा कुकुर ट्रेनिङ सेन्टरमा कुकुर दिवस मनाइएको हो।  यम पञ्चकको दोस्रो दिन कुकुर पूजाका अवसरमा नेपाल प्रहरीले वर्षेनी कुकुर दिवस मनाउन...

  • कांग्रेसले यसरी आयोजना गर्‍यो चियापान, फोटो

    काठमाडौं : वि. सं. २०३४ बाट निरन्तर चियापान कार्यक्रमको आयोजना गर्दै आएको नेपाली कांग्रेसले यस वर्ष पनि भव्यताका साथमा चियापान कार्यक्रमको आयोजना गरेको छ। प्रत्येक वर्ष कांग्रेसले दशैँ, तिहार र छठको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ। तत्कालीन सभापति विप...

  • पूर्वराजाले सर्वसाधारणलाई लगाइदिए बडादशैँको टीका, फोटो

    काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले बडादशैँको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन्। गत वर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका शाहले यो वर्ष विजयादशमीको दिन टीका थाप्न निर्मल निवास पुगेका सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि टीका जमरा लगाइदिएका हुन्। पूर्वराजा शाहले ब...

  • राष्ट्रपतिद्वारा फूलपाती बढाइँ अवलोकन, फोटो फिचर

    काठमाडौं : बडादशैँको खुशियालीमा सैनिक मञ्च टुँडिखेलमा मंगलबार फूलपाती बढाइँ गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो। बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए। सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कव...

  • सर्वसाधारणले देख्न पाउने भए राजा वीरेन्द्रका लागि बनाइएको श्रीपेच (फोटो फिचर)

    काठमाडौं : शाहवंशीय राजाहरूले लगाउने श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नारायणहिटी दरबार संग्रहालयामा आयोजित एक समारोहबीच उद्घाटन गरेसँगै श्रीपेचसहितका १२ वटा महत्वपूर्ण सामग्री पनि सर्वसाधारणले अवलोकन गर्न पाउ...

  • २० औँ इमेज अवार्ड सम्पन्न, वरिष्ठ संगीतकार गुरुङलाई ‘लाइफ टाइम अचिभमेन्ट', फोटो

    काठमाडौं : २०औं संस्करणको इमेज अवार्ड शनिबार सम्पन्न भएको छ। काठमाडौंको होटल सोल्टीमा आयोजित समारोहमा वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियो। त्यसैगरी, ऊर्जाको क्षेत्रमा अतुलनीय योगदान दिएर नेपाललाई लोडसेडिङबाट ...

  • एभिएलमा न्यू डायमण्ड र चितवन सेमिफाइनलमा, फोटो

    काठमाडौं : त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद्को कभर्ड हलमा जारी आदिअवादी महिला भलिबल (एभिएल) प्रतियोगितामा न्यू डायमण्ड र चितवन टाइगर्स एक खेल अगावै सेमिफाइनलमा पुगेका छन्। आइतबार भएको खेलमा नेपाल आर्मी लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि ...

  • दशैंका लागि अग्रीम टिकट बुकिङ खुल्यो, बसपार्कमा टिकट लिनेको भीड (फोटो फिचर)

    काठमाडौं : यातायात व्यवसायीले मंगलबारबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको बैठकको निर्णय अनुसार देशभर दशैंको अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सर...

  • सञ्‍चालनमा आएन कलंकी सुरुङमार्ग, जाम समस्या जस्ताको तस्तै, फोटो

    काठमाडौं :  कलंकी क्षेत्रमा हुने सम्पूर्ण किसिमको सडक जामलाई हटाउने गरी आज भदौ १ देखि सञ्‍चालनमा आउने भनिएको अन्डर पास प्राविधिक कारणवश तयारी नपुगेको भन्दै सञ्चालनमा आउन सकेन। सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले  यसअघि  सु...

  • साँगाको शिव मन्दिरमा दर्शनार्थी, फोटो

    काठमाडौं : साउनको सोमबार देशका विभिन्न ठाउँमा शिवको पूजा अर्चना गरेर मनाइन्छ। अाज अन्तिम सोमबार भएकोले  महिनाभरी व्रत बस्नेहरूले व्रत समापन पनि गर्दछन्। राजधानीमा बिहानैदेखि परेको मुसलधारे पानीमा पनि पशुपतिनाथ, कोटेश्वरको महादेवस्थान, ...

  • लगातारको वर्षाले बन्यो उपत्यकाबासीको जनजीवन अस्तव्यस्त

    काठमाडौं : मनसुन न्यून चापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्का, मध्यम र केही स्थानमा भारी वर्षा भएको छ। मनसुन न्यून चापीय रेखा नेपाल नजिक (खासगरी मध्य र पश्चिम क्षेत्र) भएकाले काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको मौसम ...

  • 'हाम्रो आन्दोलन सरकार ढाल्न होइन'

    काठमाडौं : सरकारको पछिल्ला गतिविधिविरुद्ध नेपाली कांग्रेसले नियमितजसो काठमाडौंमा प्रदर्शन गर्दै आएको छ। सरकारले जनताको भावनाविपरीत कार्य गरेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले पछिल्ला दिनयता निरन्तर संसद र सडकमा संघर्ष गर्दै आएको छ। त्यही क्रममा मंगलबार पनि नेपाल...

  • यसरी सकियो राष्ट्रिय महिला क्लब लिग भलिबल, फोटो

    काठमाडौं : चौथो राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपको सम्पन्न भएको छ। राष्ट्रिय भलिबल संघको आयोजनामा गत जेठ २१ बाट सुरु भएको प्रतियोगितामा छवटा टिमले सहभागिता जनाएका थिए। गत फागुनमा भएको एनभिए राष्ट्रिय च्याम्पियनसीपमा भाग लिएका नौ टिममध्येका उत्कृष्ट छ टिमले ...

  • निश्चलानन्द सरस्वतीलाई काठमाडौंमा नागरिक अभिनन्दन

    काठमाडौं : भारतको गोबर्धन मठका पुरी पीठाधीश्वर शंकराचार्य निश्चलानन्द सरस्वतीलाई काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ। नेपालमा क्रियाशील विश्व हिन्दू महासंघ लागायतका हिन्दू धर्मसँग सम्बन्धित संगठनहरूको मूल आयोजक समितिले निश्चलानन्दलाई मंगलबार टुँडिखेलमा नागरिक अभिनन्...

  • मोदीको मुक्तिनाथ दर्शन, १६ फोटो

    मुक्तिनाथ :  नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार  बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गरेका छन्।   प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराएका ...

  • मोदी पुगे मुक्तिनाथ, फोटो

    मुक्तिनाथ : भारतीय प्रधानमन्त्री नरेन्द्र मुक्तिनाथ पुगेका छन्। भारतीय वायुसेनाको विशेष विमान मार्फत मोदी मुक्तिनाथ पुगेका हुन् । अखण्ड बाबा मुक्तिनाथ आश्रमका संरक्षक अजयराज सुमार्गीले प्रधानमन्त्री मोदीसँग विशेष भेटघाट गर्ने र शालिग्राम उपहार दिने कार्यक्रम रहे...

  • मोदीको स्वागतका लागि यसरी सिगारियो मुक्तिनाथ, १३ फोटो

    मुस्ताङ : दुईदिने नेपाल भ्रमणमा आएका  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजाका लागि आउने भएसँगै यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। स्वागतका लागि ठाउँ-ठाउँमा स्वागतद्वार बनाइएको छ। हेलिकोप्टर अवतरणका लागि मुक्तिनाथ मन्दिर प...

  • नेविसंघका असन्तुष्ट कार्यकर्ताले घेरे कांग्रेस पार्टी कार्यालय, हेर्नुहोस् फोटो

    काठमाडौं : पार्टी कार्यालयभित्र नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बसिरहेको थियो। बाहिर नेपाल विद्यार्थी संघका असन्तुष्ट कार्यकर्ताहरू नारा लगाइरहेका थिए। नेविसंघ सभापति नैनसिंह महरले विधान विपरीत संगठन चलाएको भन्दै आक्रशित उनीहरूले पार्टी कार्यालय घेराउ गर्नुका ...

  • यसरी प्रवेश गरिन् राष्ट्रपति भण्डारी संघीय संसद, फोटो

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदका दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्न संघीय संसद नयाँ बानेश्वर पुगेकी छन्। उनले अहिले संघीय संसदका दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभालाई पहिलोपटक सम्बोधन गरिरहेकी छन्। राष्ट्रपति भण्डारी शीतलनिवासबाट बग्गी...

  • सडक विस्तारको विरोधकर्ता र प्रहरीबीच बानेश्वरमा झडप

    काठमाडौं : सडक विस्तारको विरोधमा बुधबार काठमाडौंको नयाँ बानेश्वरमा भएको विरोध प्रदर्शनमा प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको थियो। सोही क्रममा प्रहरीले पानीको फोहोरा फाल्नुका साथै अश्रुग्यास पनि प्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]