गोपाल झापाली

  • गोंगबुमा गोली, बहराइनमा सास्ती, स्यालडाँगीमा मस्ती !

    दमक (झापा) : द्वन्द्व उत्कर्षमा पुगेका बेला वि.सं. २०६२ सालको अन्त्यतिर स्वदेशमा गरिखाने विकल्पहरू बन्द भएको लागेपछि इन्द्र (चन्द्रबहादुर) लिम्बू रोजगारीका लागि विदेश जान काठमाडौं पुगे। त्यसै बेला दोश्रो जनआन्दोलनको उभार उठ्यो। बहराइन उडान पछि सर्‍यो। ...

  • भेट्रान खलनायक हेमन्‍त : जो असुरक्षित कला क्षेत्रसँग अझै डराउँछन्‌

    दमक : त्यो बेला झापाको दमक गाउँ नै थियो। शहरी छनक दिने एउटा सिनेमा घर चाँहि थियो। तर, त्यही पनि हिउँदे मात्र। झरी पर्न छोडेपछि त्रिपाल टाँगेर सिनेमा घरको स्वरूप बनाइन्थ्यो र हिउँद भरि विभिन्न हिन्दी फिल्म देखाइन्थ्यो। फाट्टफुट्ट बन्ने नेपाली सिनेमाले पनि मौक...

  • एम्बुलेन्स चालक लीला : जहाँ पुग्छिन्, एक्लै हुन्छिन्

    दमक : दमक–१ की लीला शर्मालाई विभिन्न अस्पताल र सडकमा देख्दा फर्की फर्की हेर्नेको कमी हुँदैन। उनको अधिकांश समय कि यात्रामा हुन्छ कि अस्पतालमा। अन्य महिलाको भन्दा फरक जिम्मेवारीमा रहँदा उनीप्रति अनौठो मान्ने धेरै हुन्छन्।  उनी एम्बुलेन्स चालक हुन्। दमक नगरपालि...

  • कोरोना जितेका दंगालको अनुभव : रिपोर्टको ढिलाइ र गडबडीले बढी तनाव

    दमक (झापा) : वीरगञ्जको डेढ महिनाको बसाई पूरा गरी तारानाथ दंगाल झापा आउने तयारीमा थिए। कोरोना संक्रमण दर उच्च भएको ठाउँबाट घर पायक रहेको कार्यालयको प्रमुख भएर जाँदै गर्दा ढुक्क हुन उनले साउन २६ स्वाब परीक्षणका लागि पनि दिएका थिए। मालपोत कार्यालय दमकको प्रम...

  • झापामा निषेधाज्ञा र लकडाउन गर्दा पनि रोकिएन कोरोना

    दमक (झापा) : झापाको कमल गाउँपालिकामा ५ दिनदेखि निषेधाज्ञा लगाइएको छ। त्यसअघि गाउँपालिकाले पटक-पटक लकडाउन पनि गर्दै आएको हो। समुदायमा रहेका तथा ट्राभल हिष्ट्री नभएका वडा नं. ३ का एक वृद्धमा कोरोना संक्रमण देखिए पछि गाउँपालिकाले लकडाउन गरि कोरोना नियन्त्...

  • धिमाल समुदायलाई चिनाउने दमकको धिमाल संग्रहालय

    दमक (झापा) : लकडाउनको समयमा अधिकांश गतिविधिहरु ठप्प हुँदा पनि झापाको दमक नगरपालिका–९ मा रहेको धिमाल संस्कृति संग्रहालय निर्माणको काम रोकिएन। सामाजिक दूरी कायम गरी सुरक्षित रुपमा निर्माण कार्य जारी राखेकै कारण अहिले यो स्थान नगरकै आकर्षक स्थानको रुपमा विकास...

  • धानको सुपरजोन झापामा 'लिफ ब्लास्ट', रोपो नै सुक्न थाल्यो

    झापा : धानको एकमात्र सुपरजोन रहेको झापा​मा 'लिफ ब्लास्ट' ले रोपो नै सुक्न थालेको छ।  ब्याडमै बेर्ना सुक्न थालेपछि हतारहतार रोपाइँ गरेपनि सर्न समेत नपाई रोपो समेत मर्न थालेपछि किसानहरू चिन्तित भएका छन्‌। सामान्यतया: साउन १५ गतेसम्...

  • झापाका ३८ सय परिवार बाढीको जोखिममा

    दमक (झापा) : तीन दिन यता लगातार परिरहेको झरीका कारण झापाका खोला-नदीहरूमा पानीको सतह बढ्न थालेको छ। पानीको सतह बढेपछि केही स्थानका सर्वसाधारण  विस्थापित भएका छन्।  झापाका कन्काई, विरीङ्, मेची, रतुवा र निन्दा नदीले बर्खायाममा निकै...

  • महिलालाई छुट्टै क्‍वारेन्टाइन, क्‍वारेन्टाइनमै सेनिटरी प्याड

    दमक झापा : झापाको दमक नगरपालिकामा होल्डिङ स्टेशनसहित तीनवटा क्‍वारेन्टाइन सञ्चालनमा छन्। तीमध्ये एउटामा महिला मात्र छन्।  दाहाल प्रतिष्ठान, मिष्ट कलेज र मदन भण्डारी स्मृति प्रतिष्ठानको कलेजलाई क्‍वारेन्टाइन बनाएको नगरपालिकाले महिला र पुरुष एकै स्थानमा राख्...

  • रुकुममा दलित युवाहरुको हत्याविरुद्ध झापामा प्रदर्शन

    दमक, झापा : अन्तरजातीय विवाहका कारण रुकुमपश्चिमको चौरजहारीमा दलित समुदायका ६ जना युवाको हत्या गरिएको भन्दै झापाका दलित अगुवाहरुले प्रदर्शन गरेका छन्। विभिन्‍न संघ संस्थाका प्रतिनिधि तथा दलित अगुवाहरुको अगुवाईमा दमकमा लकडाउन छिचोल्दै प्रदर्शन गरिएको...

  • यातायात क्षेत्रको १० खर्ब लगानी जोखिममा, १० लाख बेरोजगार

    दमक : १५ वर्षदेखि सवारी चालकको पेसा गर्दै आएका धनकुटाका रमेश अधिकारी झापाको दमकमा बस्छन्। उनले यातायात क्षेत्रमा काम थालेयता यतिको लामो समय कामविहीन कहिल्यै हुनुपरेको थिएन। लकडाउनका कारण उनीजस्ता धेरै मजदुर अहिले बेरोजगार भएका छन्।  ‘यात...

  • कृषिमा रमाउँदै वैदेशिक रोजगारीबाट फर्किएका युवा

    दमक (झापा) : कोरोना भाइरसको महामारीका कारण विश्वभरनै धेरैको रोजगारी संकटमा परेको छ। नेपालबाट रोजगारीका लागि विभिन्न देश पुगेका युवाहरु प्नि अहिले रोजगारीको संकट भोगिरहेका छन्। नेपालमा पनि कयौंको रोजगारी गुमेको छ भने कतिको संकटमा परेको छ। तर, वैदेशिक रोजगार...

  • सुकुम्बासीले पाए पक्की घर, लकडाउनमा छैन भाडाको चिन्ता

    दमक (झापा) : ७२ वर्षीय टेकबहादुर थापा अहिलेसम्म कति पटक डेरा सरे,कुनै हिसाब छैन। आफ्नो जमिन र घर नभएका उनी मजदुरी गरेर जीविकोपार्जन गर्दै आइरहेका छन्। साथमा छिन् १० वर्षकी छोरी। मजदुरी गर्दा जहाँ-जहाँ अनुकुल हुन्छ, त्यहीँ डेरा सरेर थापाले...

  • किसानलाई तनावमाथि तनाव : पाक्ने बेलाको मकैमा दाना छैन

    दमक :  कोरोनाका कारण लम्बिएको लकडाउनका कारण उत्पादित कृषि उपज बिक्री गर्न नपाएका झापाका किसानलाई फेरि अर्को मार परेको छ। व्यावसायिक रुपमा गरिएको मकैखेतीले यसवर्ष किसानलाई थप मार पारेको हो। मकैमा दाना लाग्नुपर्ने बेलामा खोया मात्र फलेपछि किसानहरुमा ऋ...

  • संक्रमित भेटिएपछि दमक आवतजावतमा कडाइ

    दमक (झापा) : झापाको दमकमा समेत कोरोना संक्रमित पुष्टि भएपछि नजिकका स्थानीय तहहरुले दमकसँगको सम्पर्कमा कडाई गरेका छन्।  पश्चिमतर्फ रहेका मोरङका उर्लाबारी तथा मिक्लाजुङ, पूर्वतर्फ इलामको चुलाचुली एवम् झापाको कमल र दक्षिणमा रहेको झापाकै गौरादह नगरपालिकाले ...

  • पूर्वमा सरकार संक्रमित खोज्दै, सर्वसाधारण बाटो छेक्दै

    झापा (दमक) : पूर्वी क्षेत्रमा पनि संक्रमण फैलन सक्ने त्रास बढेपछि स्थानीय सरकारहरुले विदेशबाट आएका सर्वसाधारण तथा सम्भावित संक्रमितहरुको खोजि बढाएका छन्। झापाको कमल गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मीहरु परिचालन गरि स्वास्थ्य परीक्षण शुरु गरिएको गाउँपालिका उपप्र...

  • प्रदेश १ का कुखुरापालक किसानको २ अर्ब जोखिममा

    दमक : लगातारको लकडाउनका कारण व्यावसायिक रूपमा कुखुरापालन गरेका किसानको लगानी संकटमा परेको छ। लकडाउनले खोर तथा फारममा हुर्किएका कुखुरा तथा अण्डा बजारसम्म पुर्‍याउन नसक्दा लगानी डुब्‍ने अवस्थामा पुगेको हो। यसैगरी बजारमा सहजरुपमा दाना नपाइँदा र ढुवानी ...

  • फरक दैनिकीमा रमाउँदै शिक्षक, व्यवसायी र कर्मचारी

    दमक : कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चरणबद्धरुपमा लकडाउन लम्ब्याई रहँदा जनजीवन कष्टकर बन्दै गएको छ। विश्वव्यापी आवश्यकताका आधारमा सरकारले लकडाउन थपे पनि सर्वसाधारणले यसको पालना गरिरहेका छन्। लकडाउन पालनासँगै विभिन्न पेसा र व्यवसायमा आवद्धहरु भने फरक दैनिकीमा अ...

  • कोरोनाका कारण पूर्वी नेपालमा लागेनन् मेला, ग्रामथानमा क्षमापूजा

    दमक (झापा) : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण हरेक वर्षको वैशाख १ मा पूर्वी नेपालका विभिन्न जिल्लामा लाग्ने सांस्कृतिक मेलाहरु यस वर्ष लागेनन्।  मुख्य गरी कोच समुदायले पुरानो वर्षको अन्त्य र नयाँ वर्षको स्वागत गर्दै सिरुवा पर्व मनाउने र यस...

  • जागिरे जीवन छाडेपछि कृषिमा रमाउँदै

    दमक : झापाको दमक-५ का गणेश अधिकारी नेपाल सरकारको उपसचिवसम्मको पदमा पुगेर निवृत्त भएका हुन्। धेरैले सेवानिवृत्तपछिको अवधीलाई आराम गर्ने समयको रूपमा उपयोग गर्छन्। तर उनी सरकारी जागिरको अवकाशपछि आराम गरेर बसेका छैनन्। अधिकारी अहिले व्यावसायिक कृषिका ‘होलट...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]