महेश्वर अधिकारी

  • खसी नियन्त्रणमा लिएको विरोधमा टीकाका दिन व्यवसायीले मासु नबेच्‍ने

    बारा : जिल्ला प्रहरी कार्यालय बाराले खसी नियन्त्रणमा लिएर कार्वाही थालेपछि मासु व्यवसायीले त्यसको विरोधमा मासु बिक्रीवितरण नगर्ने घोषणा गरेका छन्। विरोधस्वरूप दशैंको टीकाको दिन मंगलबार मासु बिक्री वितरण गर्ने घोषणा गरेका हुन्। जिल्लाभित्रकै गाँउगाउँबाट संकलन गरेको ल्...

  • प्रशासनको आँखा छल्न घरभित्र अवैध पक्की मदिरा भट्टी

    बारा : बाराको फेटा गाँउपालिका-४ बतराका जोग मुखिया बिनको घरमा अवैध घरेलु मदिरा भट्टि सञ्चालन भएको खबर पाएपछि १२ जनाको प्रहरी टोलीले घर घेरेर तयारी मदिरा, कच्चा पदार्थ र भट्टी नष्ट गर्‍यो। स्थानीय प्रशासनले १५ दिनअघि मदिरा भट्टी नष्ट गरेको विनको घरमा बुधबार राती...

  • निजगढ विमानस्थल शिलान्यासअघि वस्ती सार्न माग

    बारा : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र रहेको बाराको जीतपुरसिमरा–१६ टांगियाबस्ती विमानस्थल शिलान्यासअघि नै बस्ती स्थान्तरण गर्न सरोकार समितिले सरकारसँग माग गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मंसिरमा विमानस्थल शिलान्यास गर्ने...

  • संविधान दिवसमा बारामा दीपावली

    बारा : चौथो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बाराको निजगढमा शुक्रबार साँझ दिपावली गरिएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निजगढ नगर कमिटीको आयोजनमा शहीद चोकस्थित पार्टी कार्यालयअगाडि दीपावली गरिएको हो। नेपालको नक्साभित्र संविधान दिवस २०७६...

  • बारामा संविधान दिवस: सम्मानदेखि रक्तदानसम्म

    बारा : संविधान दिवसको अवसरमा बाराको निजगढमा पूर्व जनप्रतिनिधि सम्मानित भएका छन्। निजगढ नगरपालिका–७ मा रहेको लोकप्रिय वचत तथा ऋण सहकारी संस्थाले शुक्रबार साविक निजगढ गाविसका पुर्व जनप्रतिनिधिलाई सम्मान गरेको हो। निजगढ ८ स्थित श्रीकृष्ण प्रणामी मन्दीरको  ...

  • ५ वर्षअघि नरमायाको परिवारमा बज्रपात : जीवनको आशा नै सहयोगी हात

    बारा : बाराको निजगढ ९ ठाडोलाइनकी नरमाया भुजेलले १७ वर्षको उमेरमा टोलकै रोहित भुजेलसँग प्रेम विवाह गरिन्। उनी अहिले ३८ वर्षीया अशक्त एकल महिलाको रूपमा जीवनमा जे भोगिरहेकी छिन्, त्यो जीवन धान्न र सन्तानको उज्वल भविष्यको आशामा अडिएको छ।  ५ वर्षअघि उनको ज...

  • नगरकी एक्ली मयूरी चालक निर्मला

    बारा : बाराको निजगढकी एक मात्र महिला चालक हुन् - निर्मला पराजुली। तीन वर्षदेखि मयूरी चलाउँदै आएकी निर्मलाले मासिक रूपमा १५ हजारसम्म कमाइ गर्दै आएकी छिन्। साइकल चलाउन नसक्ने महिलाले मयूरी चलाएको देख्दा उनको जीवनमा ठूलै परिवर्तन आएको महसुस गर्छिन् उनी। कसरी बनिन् च...

  • आजदेखि नियमित रुपमा पाइपबाटै इन्धन, पहिलो चरणमा डिजेल मात्र आयात

    बारा : नेपालकै पहिलो पेट्रोलियम पाइपलाइनबाट मंगलबारदेखि नियमित रुपमा इन्धन आउने भएको छ।  भारतको मोतीहारी–रक्सौलदेखि बाराको जितपुरसिमरा उपमहानगरस्थित अमलेखगञ्जमा नवनिर्मित पेट्रेलियम पाइपलाइनको नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले मंगालबार उद्घाटन...

  • ‘मुटुमा प्वाल छ, टाल्न पैसा छैन’

    बारा : मुटुमा प्वाल परेकी बाराको निजगढ–९ की एक वर्षीया बालिका निकिता लामाको सहयोगका लागि उनकी आमा–बुवाले अपिल गरेका छन्। निकिताका आमा-बुवा मिनाकुमारी स्याङ्गतान र विजय लामाले वीरगञ्जमा ए-क्सरे गरेर हेर्दा मुटुमा प्वाल परेको थाहा पाएका थिए। वीरगञ्ज...

  • विदेशबाट फर्केर गाईपालन, मासिक डेढ लाख कमाइ

    बारा : बाराको निजगढ–५ खोल्मा टोलस्थित रहोवत गाई फर्मका सञ्चालक सन्तबहादुर मोक्तान र फुलमाया बल व्यावसायिक किसान जोडीका रूपमा चिनिन थालेका छन्। डेढ वर्षदेखिको पशुपालन कर्मले देशभित्रका लाखौं युवाहरुका लागि उदाहरणीय जोडी बनेका हुन्। सन्तबहादुर मोक्तान वैदेशिक...

  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : प्रदेश मन्त्रीको बोलीले तरङ्ग

    बारा : देशकै एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा साँघुरो पूर्वाधारका कारण ठूला विमान अवतरणमा समस्या हुने गरेको छ। धावन मार्ग सानो हुँदा एयर ट्राफिक झेल्दै आएका अन्तर्राष्ट्रिय ठूला विमानलाई नेपालसँग सीधा हवाई सञ्जालमा जोडिन समस्या भइरहेको छ। २०७१ फागुन २२ ग...

  • बाराका सिडिओ पौडेल र एसपी भट्टराईको सरुवा

    बारा : बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्ष (एसपी)को सरुवा भएको छ। सिडिओ राजेश पौडेलको जिल्ला प्रशासन कार्यालय सुनसरी र एसपी सानुराम भट्टराईको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा...

  • यसरी हुँदैछ बारामा बकर ईदको तयारी

    बारा : इस्लाम धर्मावलम्बीको महान पर्व बकर ईद (इदुल अज्हा) पनि एक हो। ‘ईद ऊ जोहा’ अथवा ‘ईल उद अधा’, धेरै नामले विश्वभरीका मुसलमान समुदायले यस वर्षको बकर ईद पर्व सोमबार मनाउँदै छन्। इस्लाम पात्रो ‘हिजारी सम्वत्’ अनुसार नयाँ वर्षको &...

  • नगरपालिकाको फोहोर खोला र वनमा (फोटो फिचर)

    बारा : निजगढ नगरपालिका कार्यालयले खोला र वन क्षेत्रलाई अघोषित डम्पिङ साइट बनाएको छ। राजमार्ग आसपासका वस्तीबाट विसर्जित वस्तुलाई निजगढ नगरपालिकाले ट्रयाक्टर प्रयोग गरी दिनहुँ खोलामा फाल्ने गरिएको छ। यसअघि निजगढ–८ स्थित बकैया नागमणी सामुदायिक वन क्षेत्रको खाली...

  • बारामा बलात्कारका घटना : सात वर्षे नाबालिकादेखि ७७ वर्षीया वृद्धासम्म सिकार

    बारा : बारामा चार महिनामा ६ वटा बलात्कारका घटना भएको छ। उक्त घटनाको सिकार सात वर्षीया नाबालिकादेखि ७७ वर्षीया वृद्धासम्म भएका छन्। २०७६ बैशाखदेखि साउनसम्म निजगढ नगरपालिकामा चार र जीतपुरसिमरामा दुई वटा बलात्कारका घटना भएका छन्। घटनामा सलग्न भएका तीन जना पुर्पक्षक...

  • सभामुखको पकेट मारेर हिरासतबाट फरार थुनुवा पक्राउ, दुई प्रहरी निलम्वित

    बारा : बारा इलाका प्रहरी कार्यालय सिम्रौनगढको हिरासतबाट फरार भएका चोरी मुद्दाका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश २ का सभामुख सरोज कुमार यादवको पकेटबाट ५० हजार रुपैयाँ चोरी गरेको आरोपमा पक्राउ परेर फरार भएका १९ वर्षीय फरोज मियाँलाई प्रहरीले पुनः पक्राउ गर...

  • निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको प्रगति नै निराशाजनक

    बारा : बारामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको निर्माणकार्य निराशाजनक देखिएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका १६ टाँगियाबस्तीमा निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ नगरपालिकाबाट मकवानपुर-ललितपुर हुँदै काठमाडाैं जोडिने द्रूतमा...

  • नेपाली झण्डा फहराउँदै कहिले चल्ला रेल?

    जनकपुर : संसारमा यातायातको भरपर्दो माध्यम रेल सेवा नेपालमा छैन। नेपालमा कुनै बेला रेल नचलेको होइन। एक शताब्दीको इतिहास बोकेको नेपालको रेल सेवा बन्द भएको वर्षौ भइसकेको छ। नेपालमा रेलको जीवित इतिहास बोकिरहेको रक्सौल–वीरगञ्ज–सिमरा–अम्लेखगञ्ज ब...

  • बाराका स्वास्थ्य संस्थाहरुको बेहाल, कतिपयमा जीवनजलसमेत अभाव

    बारा : जिल्ला अस्पताल कलैयामा पाँच महिनादेखि शल्यक्रिया सेवा बन्द छ। शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणलाई महँगो खर्चमा शल्यक्रिया गराउन जिल्लाबाहिर जान बाध्य भएका छन्। पाँच महिनादेखि कलैया अस्पतालमा निःशुल्क अप्ररेशन सेवा रोकिँदा निकै दुःख भोग्नु परेको बारागढ...

  • बर्दिबासको भप्सी पुलमा यसरी बन्दैछ बेलीब्रिज (फोटोफिचर)

    बारा : पूर्वपश्चिम राजमार्गअन्तर्गत प्रदेश २ को महोत्तरीको बर्दिबासस्थित भप्सी पुलमा बेलीब्रिज बनिरहेको छ। अविरल वर्षापछि आएको बाढीले असार २७ गते मध्यरातमा भप्सी पुल बगाएको थियो। बाढीले पुल बगाएपछि खोलाको दक्षिणतर्फबाट डाइभर्सन गरी सवारीसाधन चलाइएको छ। बेला–...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]