पार्थ मण्डल

  • सीमाको सम्बन्ध : नेपाली स्कुलमा पढ्न आउँछन् भारतीय बालबालिका

    भद्रपुर : नेपाल–भारतको ११२ नम्बर सीमा पिलर। पूर्वपट्टि मेची नदी बग्ने सीमा पिलरको उत्तर र दक्षिण दुवैतर्फ बाक्लो बस्ती छ। एकापट्टि नेपाली बस्ती छ, भने अर्कोतर्फ भारतीय बस्ती। त्यहाँ बसोबास गर्दै आइरहेका नागरिक नेपाली र भारतीय नभई मानवीय सद्भाव, माया, स्नेह र आपस...

  • 'प्रहरी र विद्यालय नभएका भए भारतले उहिल्यै गाउँ कब्जा गरिसक्थ्यो'

    भद्रपुर : श्रीप्रसाद महतो (६९) भन्छन्– ‘गाउँमा प्रहरी चौकी र सरकारी विद्यालय नभएको भए, हामी वर्षौंअघि भारतीय नागरिक भइसक्थ्यौँ। ‘हराएको र खोलाले बगाएको भन्दै भारतले नयाँ स्तम्भ गाड्ने क्रममा हरेकपटक नेपाली भूमि मिच्दै आइरहेको छ’, महतोले...

  • बंगलादेश लगिरहेका १०३ गाई-गोरुसहित पाँच भारतीय ट्रक नियन्त्रण

    भद्रपुर : झापाको विभिन्न नाकाबाट भारत हुँदै बंगलादेश तस्करी हुन लागेको १०३ वटा गाई गोरुसहित पाँच वटा ट्रक भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ। प्रहरी कार्यालय झापाले जिल्लाबाट हुने गाई गोरु तस्करी नियन्त्रणमा आक्रामक देखिएको अवस्थामा भारतीय एसएसपी र प्रहर...

  • झापामा प्रहरीले फेरि समात्याे १२ वटा गाई-बाछी

    भद्रपुर : झापा प्रहरी गाई गोरु तस्करी नियन्त्रण तथा रोकथाम अभियानप्रति आक्रामक देखिएकाे छ। दुई दिन अघि दुई वटा फुलबडी ट्रकसहित ५० वटा गोरु नियन्त्रणमा लिएर भन्सार बुझाएको घटना सेलाउन नपाउँदै प्रहरीले बुधबार राती दुई वटा बोलेरो पिकअप भ्यानसहित गाई-बाछी ...

  • झापामा गाई-गोरु तस्करविरुद्ध पहिलो पटक प्रहरीको 'एक्सन'

    भद्रपुर : झापामा नेपाल प्रहरीका धेरै एसपी आए, गए। अहिलेसम्म कुनै पनि एसपीले गाई-गोरु बेचबिखन नियन्त्रणमा हात हाल्न चाहेनन्। बरु भारतबाट चोरी, तस्करी गरी सामान भित्रिने गतिविधिसम्म रोक्न लाग्थ्यो। गाई-गोरुमा हात हाल्यो कि गाई-गोरु तस्करी चलाउनेले एसपीको क...

  • छठ पूजामा लगाइएको बिजुलीले बनाएन उज्यालो, बढ्यो सुरक्षा चुनौती

    भद्रपुर : हरेक वर्ष जस्तै यसबर्ष पनि भद्रपुरस्थित मेची नदी किनारमा हर्षोल्लासका साथ मनाइने छठ पूजालाई बिजुली बत्तीले नै ओझेलमा पार्दै आइरहेको छ। मैथिल समाज भद्रपुरले बिजुली बत्ती जडान गरी मेची नदी किनारलाई झिलिमिली उज्यालो बनाउने दाबी गर्दै आइरहेपनि हरेक वर्ष यही ...

  • चोरीका लाखौँका गरगहनासहित भारतीय नागरिक पक्राउ

    भद्रपुर, (झापा) : भारतीय नम्बर प्लेटको सवारीसाधन चढेर नेपालमा चोरी गर्न आउने एक भारतीय नागरिक सुनको गरगहनासहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला सिलगुढी बस्ने ४३ वर्षीय रघुबरप्रसाद साह रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्ष...

  • मेची नदीमा छठ पूजाको तयारी (फोटो फिचर)

    भद्रपुर (झापा) : छठ पर्व सुरु भएसँगै नेपाल–भारतको सीमावर्ती नाकासँग जोडिएको भद्रपुरको मेची नदी किनारमा तयारी तीव्रता दिइएको छ । कात्तिक १६ शनिवार बेलुका अस्ताउँदो सूर्य र १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइने तराईवासीको मुख्य चाड छठ पर्व...

  • हवाई फाइरिङ गर्दै फूलपाती भित्राइयो (फोटो फिचर)

     झापा: पूजा अर्चनाका गर्दै शनिवार  फूलपाती भित्राइएको छ । जिल्लाभरिका दुर्गा माताको मन्दिरहरूमा विशेष पूजा अर्चना गर्दै फूलपाती भित्राइएको हो ।  यसैक्रममा सदरमुकाम भद्रपुरमा माता दुर्गा भवानीको विशेष पूजा अर्चनाका फूलपाती भित्राइयो। नेपालीहरूको ...

  • प्रधानमन्त्रीको गृहजिल्लामा ‘धान सुपर जोन’ विरुद्ध जग्गा कारोबारीको खेल

    भद्रपुर : जग्गा कारोबारीको निजी स्वार्थले भद्रपुर नगरपालिका क्षेत्रमा ‘धान सुपर जोन’ कार्यक्रमलाई प्रभावित पार्ने चलखेल सुरु भएको छ। भद्रपुर नगरपालिकाले वडा नम्बर ४ र ६ लाई धान सुपर जोन क्षेत्र विस्तार गर्ने निर्णय गरेसँगै जग्गा कारोबारीले आफ्नो निजी स्वार्थ ...

  • साढे ७७ लाखको लगतमा निर्माणाधीन सडक नाला गुणस्तरहीन

    भद्रपुर : फिल्डमा इन्जिनियरसहित टोली नखटिँदा झापाको सदरमुकाम भद्रपुरमा निर्माणाधीन अवस्थामा रहेको योजनाका कामहरू गुणस्तरहीन भइरहेको पाइएको छ। भद्रपुर नगर क्षेत्रमा अहिले दर्जनौँ योजनाका कामहरू निर्माणाधीन अवस्थामा रहेको छ। त्यसमध्ये अधिकांश निर्माण स्थलमा इन्जिनियरसह...

  • नागरिकता प्रकरण : वडाध्यक्ष र कर्मचारीसहित ४६ संलग्‍न, पाँच पक्राउ

    भद्रपुर (झापा)  : जिल्ला प्रशासन कार्यालय झापाबाट १६ जना विदेशीलाई नागरिकता दिएको घटनामा ४६ जनाको संलग्नता रहेको खुलेको छ। तीमध्ये पाँच जना पक्राउ परिसकेका छन् भने ४१ जना अझै फरार रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। विदेशीलाई नागरिकता दिएको आरोप लागेक...

  • झापामा श्रृंखलावद्ध बम पड्काउने विप्लव कार्यकर्ता खोज्दै प्रहरी

    भद्रपुर, (झापा) : झापा जिल्लामा श्रृंखलाबद्ध बम विस्फोटका घटना हुन थालेपछि प्रहरीले नेपाल नेत्र चन्द विक्रम (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्तालाई पक्राउ अभियान सुरु गरेको छ।  बिर्तामोड नगरपालिका-२ चारपानेस्थित सहारा नेपाल सहकारी सं...

  • टेण्डरमा कार्यालयकै सेटिङ, ३० करोड चलखेल गरेको आरोप

    भद्रपुर : झापा र इलामका कालोपत्रे सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको टेण्डर प्रक्रिया स्वीकृत गराउन ठूलो आर्थिक चलखेल भएको प्रदेश सांसद र निर्माण व्यवसायीले आरोप लगाएका छन्। प्रदेश-१ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय अन्तरगतको ...

  • बजेट सक्न चाडपर्व लक्षित अनुगमनमा बजार पस्दै स्थानीय तह

    भद्रपुर : चाडपर्व नजिकिएसँगै स्थानीय सरकार अहिले बजार अनुगमनतर्फ केन्द्रित भएको पाइएको छ। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको दैनिक उपभोग्य वस्तुको अरू बेला अनुगमन नगर्ने स्थानीय सरकार चाडपर्वको बेला मात्र तातिने गरेका छन्। ‘पालिकाहरू’ले आफ्नो वार्षिक न...

  • विप्लव समूहले लियो बम विस्फोटको जिम्मा

    भद्रपुर : झापाको गौरादह र बिर्तामोडमा गराइएको बम विस्फोट घटनाको जिम्मेवारी नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ। विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका झापा जिल्ला सेक्रेटरी मनिषले थाहाकर्मीलाई फोन गर्दै बम विस्फोट गराएको घटनाको जिम्मेवारी लिएक...

  • झापाको दुई ठाउँमा बम विस्फोट, गौरादह नगरपालिकाको गाडीमा क्षति

    भद्रपुर (झापा) : गौरादह र बिर्तामोडमा अज्ञात समूहले आइतबार राति बम बिष्फोट गराएको छ।  बम विष्फोटबाट गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा क्षति पुगेको छ। यस्तै, बिर्तामोडस्थित सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा क्षति पुगेक...

  • नेता झलनाथ भन्छन् : देश समाप्त हुँदैन, राष्ट्रियता झन् बलियो बन्दैछ

    भद्रपुर, (झापा) : पर्यटन वर्ष सफल बनाउने उद्देश्यका झापाको भद्रपुरमा नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन शुक्रवारदेखि सुरु भएको छ। भद्रपुर ६ स्थित सिटी गार्डेन होटेल परिसरमा नेपाल जेसीजको आयोजना तथा भद्रपुर जेसीजको आतिथ्यमा सुरु भएको जेसीज क्षेत्र ‘क...

  • स्वास्थ्य चौकी भवनमा पशु हाट

    भद्रपुर (झापा) : भद्रपुरको पशु हाट बजार निर्माणाधीन ज्येष्ठ नागरिक स्वास्थ्य भवनभित्र लाग्दै आइरहेको पाइएको छ । ठेक्कामार्फत कर मात्रै सङ्कलन गर्ने भद्रपुर नगरपालिका कार्यालयले पशु हाट बजारलाई व्यवस्थित गर्न नसक्दा पशु बजार निर्माणाधीन स्वास्थ्य भवन र त्यस आसपासका स्थानीयको...

  • चाडपर्व नजिकिएसँगै झापामा बढ्यो तस्करी

    भद्रपुर : चाडपर्व नजिकिएसँगै झापाका खुला सीमा नाकामा तस्करी बढ्यो। विशेषगरी भारतबाट नेपाल भित्र्याइने लत्ताकपडाका पोकाहरू तस्कर समूह भन्सार छलेर भित्र्याइरहेका छन्। लत्ताकपडाको भन्सार मूल्यांकन बढी हुँदा तस्कर समूहले चोरी निकासीको बाटो प्रयोग गरी लत्ताकपडा भित्र्याउन अहिल...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]