धर्मराज जिसी

  • भेरी बबई सुरुङको ‘ब्रेक थ्रू’ मा दुई मुख्यमन्त्रीको जुहारी

    सुर्खेत : राष्ट्रिय गौरवको भेरी-बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको ‘ब्रेक थ्रू’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्राय समयसीमामा आयोजना सम्पन्न नगर्ने परिपाटी भएको नेपालमा यो ‘ब्रेक थ्रू’ ले सबैतिर खुसीयाली सञ्चार गरेको छ। कामका...

  • समृद्धिमा खुसीयाली मनाउन प्रधामन्त्रीको आग्रह

    सुर्खेत : प्रधानमन्त्री केपी शर्मा ओलीले हामीले खोजेको विकास र समृद्धि हाम्रै पालामा सम्भव रहेको बताएका छन्। राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको मंगलबार सुर्खेतमा ‘ब्रेक थ्रू कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास हाम्रै...

  • कर्णालीवासीमा आशा जगाएको वर्ष २०७५ साल

    सुर्खेत : गएको नेपाली वर्ष २०७५ साल कर्णाली प्रदेशवासीका लागि तुलनात्मक रूपमा अघिका वर्षहरू भन्दा केही आशावादी वर्ष बनेर विदा भएको छ। खासै उथल-पुथल केही नभए पनि कर्णालीवासी आशावादी भएको वर्षको रुपमा वि.सं. २०७५ साललाई लिन सकिन्छ। प्राय: केन्द्रकृत राज्यस...

  • कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन सकियो

    सुर्खेत : कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन समापन भएको छ। प्रदेशसभाको बुधबार बसेको १३ औँ बैठकबाट सभाको हिउँदे अधिवेशन समापन गरीएको हो। प्रदेश प्रमुखको कार्यालयबाट हिउँदे अधिवेशन समापन गर्ने पत्र सभामा सुनाएर सभामुख शाहीले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्। ...

  • जहाँ पिच छोडेर कच्ची सडकमा कुद्छन् सवारी साधन ...

    सुर्खेत : कर्णाली प्रदेशको राजधानीे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका आउने-जाने सडक प्राय: व्यस्त हुन्छन्। नगरपालिकाको पूर्वपट्टि जिल्ला खेलकुद विकास समितिको कार्यालय रहेको छ भने नगरपालिका कार्यालयसँग जिल्ला समन्वय समितिको कार्यालय पनि उत्तरति...

  • आधारभूत तहका प्रश्नपत्र नै कपी-पेस्ट

    सुर्खेत : भविष्यका मेरुदण्ड आधारभूत तहका बालबालिकाको सिकाईको मूल्यांकन गर्ने प्रक्रियामा चरम लापरवाही गरेको भेटिएको छ। शिक्षा क्षेत्र र बालबालिकाको भविष्यलाई स्थानीय सरकारले नै गम्भीर रूपमा नलिएको पाइएको हो। नेपालको शिक्षा प्रणाली र उत्पादित जनशक्ति दक्ष नभएको भनेर च...

  • छाउपडीविरुद्ध प्रोत्साहन र दण्डको नीति लिँदै स्थानीय सरकार

    सुर्खेत : कर्णालीका जिल्लाहरूमा एकपटक खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियान संचालन भइरहेको थियो। त्यतीबेलाका स्थानीय निकायले घरमा चर्पी नबनाउने नागरिकलाई कुनै पनि सेवासुविधा नदिने र सिफारिसहरू पनि नबनाउने भएपछि बाध्य भएरै घरमा चर्पी बनाएका थिए। यस्तै, नीति...

  • सांसद झोवा विकको प्रश्न : हिउँद हिउँ पर्ने, वर्षामा किरा टिप्ने, हामीले कहिले विकास गर्ने?

    सुर्खेत : कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसबाट समानुपातिक तर्फकी सांसद हुन् झोवा विक। कर्णाली प्रदेशसभामा कम बोल्नेमध्ये की सांसद झोवा विक पर्दछिन्। प्रदेशसभाको पहिलो अधिवेशनमा त संसदमा नबोलेर नै संसद सकिएको झोवा विकलाई पत्तै भएन्। केही सञ्चार माध्यममा नबोल्ने प्रदेशसभ...

  • सरकार गन्हायो ः अध्यक्ष राणा

    सुर्खेत : राष्टिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शम्सेर राणाले सरकार  डुङडुङती  गन्हाएको आरोप  लगाएका छन्। नेकपा नेतृत्वको दुई तिहाइसहितको सरकार भ्रष्टाचारमा चुर्लम्म डुबेर डुङडुङती गन्हाएको उनको आरोप छ।  कार्यकर्ता भेटघाटका...

  • विकासे बजेटमा जनप्रतिनिधिको मनपरी

    सुर्खेत : नेपाली समाजमा एउटा उखान प्रचलनमा छ, ‘जसले मह काट्छ, उसैले हात चाट्छ।’ उसो त नेपालको  हरेक क्षेत्रमा यो उखान मिल्छ। पछिल्लो चरणमा  भने यो उखान स्थानीय सरकारका प्रायः जनप्रतिनिधिसँग मेल खाने गरेको छ। अहिले आफैँले बजेट विनियोजन गरेर ज...

  • कर्मचारी समायोजनले कर्णालीलाई खुत्रुक्कै पार्‍यो : प्रकाश ज्वाला

    सुर्खेत : कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्मचारी समायोजनले कर्णाली प्रदेशलाई खुत्रुक्कै पारेको बताएका छन्। राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको तहगत राज्य संरचनाको विकासमा समन्वय विषयक कार्यक्रममा बोल्दै कर्मचा...

  • विप्लवविरुद्ध सरकार कठोरताका साथ प्रस्तुत हुन्छ : गृहमन्त्री थापा

    सुर्खेत : गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपाविरुद्ध सरकार कठोरताका साथ प्रस्तुत हुने बताएका छन्। कर्णाली प्रदेशको सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न सुर्खेत आएका गृहमन्त्री थापाले पत्रकारहरु कुरा गर्दै विप्लवविरुद्ध कठोरताका साथ प्रस्तुत हुने बताएका हुन्। &lsquo...

  • सुर्खेतमा लागुऔषध कारोबारी बढ्दो

    सुर्खेत : गत आइतबार दिउँसोको समयमा सुर्खेतको बसपार्क साइडको चाइनागेट होटेलको कोठा नम्बर १५ मा शंकास्पद तरिकाले बसिरहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका  ३ तातोपानीका २० वर्षीय सुनिल चौधरी, सोही ठाउँका १८ वर्षीय रुथ तोलांगी र कालिकोट ...

  • राउटे बालबालिका भन्छन्- पढ्न पाए हामी पनि डाक्टर बन्न सक्छौँ

    सुर्खेत : सुर्खेतको लेकबेसी नगरपालिका-१ काप्रे खोलामा रहेको बस्तीमा  राउटे समुदायका एक बालक उपेन्द्र शाही मोटरसाइकलमा चढेर हुटुटु भन्दै मोटरसाइकल चढेको अभिनय गरिरहेका थिए। उनले बाइकको सिसामा राखेको हेल्मेट लगाए र मुखले हुटुटु भन्दै चलाएको अभिनय पनि गरे। ...

  • कर्णालीमा भलिबल क्रेज, फोटो

    सुर्खेत : भलिबल नेपालको राष्ट्रिय खेल हो। सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिएको हो। यही राष्ट्रिय खेल कर्णाली प्रदेशमा लोकप्रिय छ।  यतिबेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्थरीय भलिबल खेल प्रतियोगिता चल...

  • कर्णाली सरकारको एक वर्ष : जनताले महसुस गर्ने भएनन् कुनै काम

    सुर्खेत : कर्णाली प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भएको छ। प्रदेश सरकार गठन भएपछि जनताका आशा अपेक्षा पनि स्वभाविक रूपमा बढी नै थिए। विगतमा सिंहदरबारको सरकारलाई भेटनको लागि कोसेली बोकेर कम्तीमा झण्डै एक हप्ताभन्दा बढीको समय छुट्याउनुपर्ने बाध्यता हट्ने अपेक्ष...

  • देउडा संरक्षणमा जुटे कर्णालीका पाकापुस्ता

    सुर्खेत : हरेक महिनाको १ गते र पन्ध्र गतेका दिन बुढा, तरुण, के बालबच्चा दिउँसो दोब्बर चढ्न लाग्दै गर्दा सुर्खेतको वीरेन्द्रनगरको घण्टाघर पूर्वपट्टि रहेको खुल्ला मञ्च वरिपरि सबै उमेर समूहकाे भीड विस्तारै बढ्छ। कर्णाली प्रदेशको राजधानी सुर्...

  • कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सहभागी कार्यक्रममा ढुंगा प्रहार

    सुर्खेत : कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही सहभागी भएको कार्यक्रममा ढुंगा प्रहार भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा गृष्मा व्रोडकास्टिङ प्रालीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा सहभागी मुख्यमन्त्री शाही बसेको स्टेजमा ढुंगा प्रहार भएको हो। कार्यक्रमस्थलको अगाडि...

  • कर्णाली प्रदेशसभाको एक वर्ष : न्वारान गर्न र राजधानी तोक्न अग्रणी, अरू काममा सुस्त

    सुर्खेत : कर्णाली प्रदेशसभाको पहिलो बैठक बसेको एक वर्ष पूरा भएको छ। कर्णाली प्रदेशसभाको पहिलो बैठक माघ २१ गते बसेको थियो। २०७४ फागुन १२ गतेको बैठकबाट प्रदेशसभाले नाम र राजधानी तोक्यो र प्रदेशको न्वारान गर्नेमा आफूलाई पहिलो नम्बरमा उभ्यायो। उक्त निर्णय सर्वसम्मतबाट भएको...

  • रारा उद्घाटनमा एक दिनमा एक जनाले खाए ४४ प्लेट खाना

    सुर्खेत : कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमको खर्चको बारेमा गठन गरिएको अध्ययन उपसमितिले अध्ययन प्रतिवेदन सार्वजकि लेखा समितिलाई बुझाएको छ। कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले सरकारले पेस गरेको खर्च विवरण चित्त नबुझ्दो भएपछि अध्ययनका लागि अध्ययन उपस...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]