हेमन्त केसी

  • डोल्पाको पाटनमा यार्सा टिप्‍न तँछाडमछाड, फोटोफिचर

    जाजरकोट : यतिवेला यार्सागुम्बाको समय सिजन सुरु भएको छ। डोल्पालगायत हिमाली जिल्लाहरूमा यार्सागुम्बा संकलन सुरु भएको छ। आजभोलि डोल्पाका यार्सागुम्बा पाटनहरू मान्छेले भरिभराउ भएका छन्। जेठ महिनाको चर्को गर्मीमा हप्तौँ हिँडेर पसिना चुहाउँदै डोल्पाका यार्सागुम्बा पाटनतिर जा...

  • बन्दमा विद्यालय खोलेको भन्दै विप्लव कार्यकर्ताले कुटे

    जाजरकोट : नेत्रविक्रम चन्द विप्लव समुहका कार्यक्रताले जाजरकोटको भेरी नगरपालिका–७ मा बन्दको दिन विद्यालय खोलेको भन्दै स्थानीय बुद्धि शाही र नरेश शाहीलाई कुटपिट गरेका छन्। आफ्नो पाटीले गरेको बन्द अटेर गर्दै सरस्वती प्राथमिक विद्यालय सञ्चालन गरेको आरोप लगाउदै ...

  • सबस्टेशन निर्माण ढिलाइले विद्युत प्रवाहमा समस्या

    जाजरकोट : वातावरणीय प्रभाव मूल्याङकन र स्टामेट नहुँदा १३२ केभी प्रशारण लाइनको सव स्टेशन निर्माणमा ढिलाइ भएको छ। ढिलाइका कारणले चार जिल्लाका स्थानीयबासी दैनिक विद्युत आपुर्तिमा समस्य भोग्दै आएका छन्। कोहलपुरदेखि जाजरकोटसम्म ३३ केभी प्रसारण लाइनको लम्बाई लामो हुँदा न...

  • बेमौसमी तरकारी खेतीबाट विद्यार्थीको मनग्य आम्दानी

    जाजरकोट : नलगाड नगरपालिका ६ पोख्राका राजबहादुर कुसारी भेरी नगरपालिका १ कालेगाउँस्थित हिमालय माविको प्राविधिक धारअन्तर्गत कृषि जेटिए अध्ययन गरिरहेका छन्। कुसारी नियमित कक्षामा सैद्धान्तिक कक्षा त लिन्छन् नै विद्यालयले गराउने प्रयोगात्मक कक्षा...

  • 'जेल पनि सीप सिक्ने ठाउँ बन्न सक्छ'

    जाजरकोट : कारागारमा जेल जीवन विताइरहेका दर्जनौं कैदी किताव पढ्दै र उद्यम गरी राम्रो कमाइ गर्न थालेका छन्। विभिन्न अभियोगमा जेल जीवन बिताउँदै आएका कैदी अहिले कारागारभित्रै सीप सिकेर आर्यआर्जनमा व्यस्त हुन थालेका छन्। कारागारभित्रै उनीहरू साथीहरूसँग ...

  • शैक्षिक अवस्था सुर्धान दुई दर्जन विद्यालय निर्माण

    जाजरकोट : विद्यार्थीलाई बस्ने ठाउँको अभाव हुँदा समस्य भोग्दै आएका यहाँका सयौँ विद्यार्थीले रमाइरमाइ बस्ने कक्षा कोठा पाएका छन्। कुशे गाउँपालिकाले २६ वटा विद्यालयका भवन निर्माण गरेपछि यहाँका विद्यार्थी खुसी भएका हुन्। बर्सेनि विद्यार्थीको चाप बढ्दै गए पनि विद्यालय भवन न...

  • जाजरकोटमा शिक्षक बिनाका कम्प्युटर शिक्षा

    जाजरकोट : चार वर्ष पहिले जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटरहरू कामविहीन भएका छन्। विषयगत शिक्षकको अभाव र प्रयाप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुँन नसकेको हो। कम्प्युटर पाएका विद्यालयले विषयगत शिक्षक नहुँदा किताब भट्याएर विद्यार्थीहरूलाई पढ...

  • भेरी नदीमा बस खस्दा चारको मृत्यु, उद्धारकार्य जारी

    जाजरकोट : बाँकेको नेपालगन्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुबाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ। बिहीबार बेलुका जाजरकोटको भेरी नगरपालिका-१ को खलंगा रिम्ना सडक खण्डको पिपे नजिक बस भेरीमा खसेको हो। रुकुम प्रहरीका अनुसार ...

  • जाजरकोट-डोल्पामा सडकले जोड्यो विकासको गति

    जाजरकोट (त्रिवेणी)  ः दश वर्षदेखि रुकुमको आठविसकोट राडी बजारमा पसल गर्दै आएका परिमल थापा अहिले डोल्पाको त्रिवेणीमा पसल थापेर दैनिक व्यवसाय गर्दै आएका छन्। थापा त्रिवेणीमा आएको दुईमहिना मात्र भएको बताए। राडीबजार भन्दा धेरै व्यापार हुने गरेको थापाको भनाइ&n...

  • तीस महिनामा ३५ किमी कालोपत्रे गर्ने गरी काम सुरु

    जाजरकोट : मध्यपहाडी लोकमार्गमा वर्षेनी सास्ती भोग्दै आएका स्थानीयबासीले अवको तीस महिनाभित्र कालोपत्रे सडकमा यात्रा गर्न पाउने भएका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट खण्डमा कालोपत्रेको काम सुरु भएपछि यहाँका स्थानीयको सास्ती हट्ने भएको हो। तीस महिना भित्र ३५ कि...

  • शिक्षित परिवारका महिला पनि डर मान्दै छाउगोठमा

    जाजरकोट : जाजरकोटका अधिकांश शिक्षित परिवारको घरमा नै महिनावारी हुँदा छाउ बाँड्ने चलन कायम रहेको छ। देवता रिसाउने, अशुभ हुने लगायतका सामाजिक मान्यताका कारण छाउ बार्ने गरेको पाइएको हो। जिल्लाका केही ठाउँमा अहिले पनि छाउ गोठमै गएर बस्ने गरेको पाइएको छ। परम्पर...

  • वनमन्त्रीको गृह जिल्लाबाट करोडौंको सेतो चिनी तस्करी

    जाजरकोट :  बारेकोट गाउँपालिका र कुशे जुनीचाँदे गाउँपालिकामा करोडौंको सेतो चिनी अनुमतिबिना निकासी भएको छ। डिभिजन वन कार्यालय जाजरकोटको इजाजत बिनै सेतो चिनीको संकलन गरी निकासी गरिएको छ। बारेकोटको मुसे, चाखुरे, कोटे, कालीमुरी, दियाबाल्न, देउरालीपाटन, ...

  • पुनर्निर्माणको पखाईमा जाजरकोट दरबार

    जाजरकोट : इतिहास बोकेको जाजरकोट दरबार दैनिक जीर्ण बन्दै गएको छ। वि.स. १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार दैनिक जीर्ण बन्दै गएको हो। राजा हरि शाहले निर्माण गरेको जाजरकोट दरबार कला र ऐतिहासिक महत्व दुवै दृष्टिकोणले निकै आकर्षक मानिन्छ। ...

  • विहे गर्ने उमेर नपुग्दै विधवा!

    जाजरकोट : जिल्लाको छेडागाड-४ की चन्द्रकला खत्रीको उमेर अहिले २० वर्षको मात्र भएको छ। कानुनअनुसार उनको अहिले विहे गर्ने उमेर भर्खर पुगेको छ। तर उनी दुई वर्षअघि नै उनका श्रीमान् बितिसकेका छन्। १४ वर्षको उमेरमा विवाह गरेकी चन्द्रकलाका श्रीमान् भीमबहादुर थापाको दुई वर्षअ...

  • जाजरकोटमा पहिरोले दुई घर बगायो

    जाजरकोट :  जिल्लाको नलगाड नगरपालिका-१२ ठुलाबगरमा पहिरोले दुई घर पुरिएका छन्। स्थानीय भविन्द बस्नेत र ककबहादुर बस्नेतको घर पहिरोले पुर्णरूपमा पुरेको वडा न. १२ का वडा अध्यक्ष लालबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार अन्य  ५ जना स्थानीयका घर जोखिममा परेका...

  • पहिरोको उच्च जोखिममा जाजरकोट सदरमुकाम

    जाजरकोट : शनिबार रातिको भारी वर्षाले भेरी नगरपालिका– ३ ठाँटीबजारमा पहिरोले दुई वटा घर पुरिएका पुर्‍यो। घरमा बसेका अाठ जनाको मृत्यु भयो। एक जन अझै बपत्ता छन्।  खलंगा बजार तल रहेको जाजरकोट–डोल्पा सडक भत्किएप...

  • छोरो नै पहिरोले लग्दिएपछि डाक्टर पढाउने सपना अधुरै

    जाजरकोट : कपडा सिलाएर दैनिक गुजारा चलाउँने प्रेम परियार र उनकी श्रीमती छोराछोरीलाई खाना खुआएर नियमित काममा ठाँटीबजारमा पुगे। हत्तपत्त पसलमा अघिल्लो दिनको बाँकी रहेको कपडा सिलाउन लागेको १५ मिनेट नबित्दै पहिरो गएको खबर आयो। 'दौडिदै घरतिर हिडे। तर घ...

  • विश्वमै लोपोन्मुख सेतो गिद्धको गुढ बारेकोटमा

    जाजरकोट : विश्वमै दुलर्भ तथा लोपोन्मुख अबस्थामा पुगेको सेतो गिद्धको गुढ जाजरकोटका बारेकोट गाउँपालिकामा फेला परेको छ।बिश्वकै लोपाेन्मुख सुनगिद्ध, चिरकालिज,सेतोगिद्ध, जलेवा जस्ता पन्क्षीहरूको बासस्थानमा जाजरकोट सूचीकृत हुँदै गइरहेको छ। गतवर्ष भेरी नगरपालिका-११ पुल ...

  • ठेकेदारको लापरबाहीले पुल निर्माण अलपत्र

    जाजरकोट : जाजरकोट–जुम्ला सडकको छेडा–कचालीखण्डको मोर्कखोलामा पुल निर्माण सुरु भएको छ वर्ष बित्यो। तर, निर्माण व्यवसायीको चरम लापरबाहीका कारण १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि छ वर्ष बितिसक्दा जग मात्र ठडिएको छ। पुल निर्माणको ठेक्का सर्वउद्ध...

  • पहिरोमा पुरिएर दुईजनाको मृत्यु

    जाजरकोट : जाजरकोटको जुनिचाँदे गाउँपालिका-६ छिर्कमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। बिहीबार राति ११ बजेतिर घरमा सुतिरहेको बेला पहिरो गएर घर भत्‍किँदा दुईजनाको मृत्यु भएको स्थानीय मोतीलाल शाहीले जानकारी दिए। मृत्यु हुने...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]