भविन कार्की

  • अरूण तेस्रो बनाइरहेको भारतीय ठेकेदारले नेपाली कम्पनीलाई पैसा तिरेन

    संखुवासभा : भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा काम गर्ने स्थानीय ठेकेदारलाई काम गरेबापतको रकम भुक्तानी दिएको छैन। सतलजले अरुण तेस्रो आयोजनाको पावर हाउस निर्माण जिम्मा पटेल इन्जिनियरिङ कम्पनी र...

  • पहिरोले थुनियो अरुण नदी, तटीय क्षेत्रमा सतर्कता

    संखुवासभा : सङ्खुवासभाको मकालु गाउँपालिका २ र ५ नम्बर वडा जोड्ने अरुण नदीमा पहिरो खस्दा आंशिक रुपमा थुनिएको छ । आइतबार विहान साढे ९ बजे गएको पहिरोले एक परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका सङ्खुवासभाका प्रमुख डिएसपी नवराज मल्लले बताए।  ...

  • सडक विभाग र ठेकेदार कम्पनीको लापरवाहीले बनेन पुल

    संखुवासभा । चैनपुर–बाह्रबिसे सडक खण्डअन्तर्गत हेवा खोलामाथिको झोलुंगे पुल निर्माण गर्ने समयअवधि सकिएको १ वर्ष बित्दा काम भने शून्य छ।  निर्माण जिम्मा पाएको पुष्पाञ्जलि कन्स्ट्रक्सन प्रालिले हेवाखोला दोभानेमा पुल निर्माण थालेको चार वर्ष बितिसक्यो तर काम भने ...

  • जोगवनी-किमाथांका सडक जोडिन १४ किलोमिटर मात्र बाँकी

    संखुवासभा : प्रदेश नं. १ को मूख्य व्यापारिक मार्ग एवम्‌ त्रिदेशीय लिंक रोड जोगवनी-किमाथांका सडक जोडिन अब १४ किलोमिटर मात्र बाँकी रहेको उत्तर-दक्षिण सडक डिभिजन कार्यालय संखुवासभाले जानकारी दिएको छ। किमाथांका-जोगवनी सडकखण्ड छिमेकी देश चीन र भारत जोड्न...

  • एक दिन नबित्दै हट्यो हरियो रुखमा टाँगिएको बिजुलीको तार

    संखुवासभा : खाँदबारी नगरपालिका-१० चन्दपुरको बाघखोरमा हरियो रुखमा टांगेको हरियो तार  विद्युत् प्राधिकरणले हटाएको छ।  विद्युत् प्राधिकरण वितरण शाखा खाँदबारीले सञ्चारमाध्यममा समाचार प्रकाशित भएको २४ घण्टा नबित्दै सोमबार बिहान हरियो रुखको तार हटाइएको...

  • संखुवासभाको डिपोमा एक महिनादेखि चामल सकियो

    संखुवासभा : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो संखुवासभा शाखामा चामल सकिएको एक महिना बितेको छ। खाद्यान्न संकट समाधानका लागि स्थापना भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखाको डिपोमा एक महिना अघिदेखि चामल सकिएको हो। खाद्य व्यवस्था तथा व्यापार...

  • बर्खा लागेसँगै संखुवासभाको सिलिङचोकवासीलाई सास्ती

    संखुवासभा : सिलिचोङ गाउँपालिकाको वडा नम्बर १ र २ बिचमा रहेको सिसुवाखोलामा झोलुङगे पुल नहुँदा गाउँपालिकाको केन्द्र ताम्कुसँग सम्पर्क टुट्ने गरेको छ। खोलामा पुल नभएकै कारणले गाउँपालिका केन्द्रसँग २५० भन्दा बढी परिवारको सम्पर्क टुट्ने गरेको स्थानीयको ...

  • संखुवासभामा पनि भेटिए दुईजना कोरोना संक्रमित

    संखुवासभा : पहाडी जिल्ला संखुवासभामा पनि दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन्। यही जेठ १३ गते भारतबाट आएर तुम्लिङटारस्थित क्‍वारेन्टाइनमा बसेका दुई पुरुषमा कोरोना पुष्टि भएको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुवैमा कोरोना दे...

  • टिएमजेमा ढकमक्क गुराँस, लकडाउनले सुनसान गुराँसको राजधानी

    संखुवासभा : गुराँसको राजधानी भनेर चिनिने तिनजुरे मिल्के जलजले अर्थात् टिएमजे क्षेत्रमा गुराँस ढकमक्क फुलेको छ। टिएमजे संखुवासभा, तेह्रथुम र ताप्लेजुङको तीन जिल्लाको संगम स्थल  हो। टिएमजे क्षेत्रको वन यो सिजनमा राताम्य छ। ढकमक्क फुलेको गुराँसले लकडाउनका कारण ...

  • अन्य ठाउँबाट ल्याइएका खाद्यान्न ७२ घण्टा क्वारेन्टाइनमा राखिने

    संखुवासभा : संखुवासभाको मादी नगरपालिकाले बाहिरबाट ल्याएका खाद्यान्न सामग्रीलाई ७२ घण्टा क्वारेन्टाइनमा राख्न थालेको छ। मादी नगरपालिकामा भित्रिने खाद्य सामाग्रीलाई अनिवार्य क्वारेन्टाइनमा राखेपछि मात्र बजारसम्म पुग्ने व्यवस्था मिलाइएको नगर प्रमुख विदुर सुब्वा लिङ्थेपले ...

  • अरुण तेस्रोको काम सुचारु, नयाँ कामदार नथप्‍न‍े सम्झौता

    संखुवासभा : जिल्लाको चिचिला र मकालु गाउँपालिकामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम लकडाउनकै बीच सुरु गरिएको छ।  लकडाउनका कारण रोकिएका ठूला आयोजनालाई सरकारले काम गर्न अनुमति दिएकाले नयाँ कामदार नथप्ने समझदारीपछि आयोजनाको काम...

  • हिरासतमा जन्मिएकी डेढ महिनाकी 'जेलिसा' लाई त्यहीँ राख्‍ने हो सरकार ?

    संखुवासभा : वरिपरी अग्लो र फराकिलो पर्खालले घेरेको, ढोकामा ठूला-ठूला ताल्चा लगाइएको घरमा सयौं मानिसको माझमा उनको नामाकरण भयो।  नाम जुराउने पण्डित उनी जस्तै बन्दी थिए, विभिन्न अपराधमा जीवन बिताउँदै गरेका करिब ११५ जना कैदी, पोष्ट-पोष्टमा बसेका १५&nbs...

  • २५ जना क्षमता भएको कारागारमा ११३ कैदी बन्दी

    संखुवासभा : २५ जनाको क्षमता भएको जिल्ला कारागार खाँदबारीमा ११३ जना कैदी बन्दी राखिएको छ। २५ जना कैदीको क्षमता भएको खाँदबारी कारागारमा ११३ जना कैदी राख्दा समस्या भएको खाँदबारी कारागारका प्रमुख जेलर विनोद अधिकारीले जानकारी दिए। खाँदबारी कारागार ३.५ रोपनी ...

  • विद्युत् आयोजनाका नाममा काटियो पाँच हजार बढी रूख

    संखुवासभा : निर्माणाधीन  विद्युतका विभिन्न आयोजनाका लागि सामुदायिक वन क्षेत्रका ५ हजारभन्दा बढी रूख काटिएका छन्। संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि सामुदायिक वन क्षेत्रका ५ हजार ...

  • कोरोनाका कारण चीनले नाका थुनेपछि खाद्यान्न बोकेको हेलिकोप्टर किमाथांका पुग्यो

    संखुवासभा : कोरोना भाइरसको महामारी फैलिएसँगै चीनले किमाथांका नाका बन्द गरिदिएपछि खाद्यान्‍न बोकेर नेपाली सेनाको हेलिकोप्टर संखुवासभाको किमाथांका पुगेको छ। चीनले सीमा बन्द गरिदिएपछि किमाथांकमा खाद्यान्न संकट भएको छ। सो संकट टार्न खाद्यान्‍न ब...

  • कोरोना त्रास : चीनले किमाथांका नाका बन्द गरिदिएपछि १४ नेपाली उतै थुनिए

    संखुवासभा : संखुवासभाको उत्तरी क्षेत्रको किमाथांका नाका १७ दिनदेखि बन्द भएको छ। कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथांका नाका बन्द गरेको छ। चीनले किमाथांका नाका बन्द गरेपछि रोजगारीका लागि चाँगा पुगेका १४ मजदुर उतै रोकिएको भोटखोला गाउँपालि...

  • कालोबजारीको संरक्षण गर्न नयाँ मूल्य कायम

    संखुवासभा : यसोधा आयलका निगमका सञ्चालक उत्तम कटुवाललाई कालोबजारी गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय संखुवासभाले मुद्दा चलाएपछि पेट्रोलियम डिलर्स एशोसिएसनले बचाउ गरेको छ। खाँदबारी नगरपालिका ९ यसोधा आयलका निगमका सञ्चालक उत्तम कटुवालविरुद्ध कालोबजारी गरेको आर...

  • बम विष्फोट र आगजनीका दोषी अझै पत्ता लागेनन्

    संखुवासभा : पछिल्लो समय पहाडी जिल्लाका स्थानीय तहमा बम विस्फोट, आगजनी र तोडफोड गर्ने क्रम बढेको छ। अज्ञात समूहले संखुवासभा, भोजपुर, खोटाङलगायत प्रदेश १ का विभिन्न स्थानीय तहमा बम विस्फोट, आगजनी र तोडफोड गर्न क्रम रोकिएको छैन।  प्रहरीले बिष्फोट र आगज...

  • संखुवासभाको दुर्गम क्षेत्र भोटखोलामा पुग्‍यो इन्टरनेट

    संखुवासभा : संखुवासभाको जिल्लाको दुर्गम भोटखोला गाउँपालिकामा इन्टरनेट सेवा सुचारु भएको छ। दुर्गम भोटखोला क्षेत्रमा नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा मर्कन्टायल कम्युनिकेसन प्रालिले भिस्याट प्रविधिमार्फत सञ्जाल विस्तार गरेपछि इन्टरनेट सेवा सुचारु भएको हो। सूचना र सञ्...

  • २५ किलो सुन तस्करीमा संलग्नबिरुद्ध ३० करोड बढीको मुद्दा

    संखुवासभा : गतअसोज २७ गते संखुवासभाको भोटखोला २ बाट ५ किलोग्राम अबैध सुनसहित तोप्चेन भोटे पक्राउ परे। भोटेलाई प्रहरीले विशेष सुराकीको आधारमा भोटखोला गाउँपालिका २ लिङगमबाट अबैध ५  किलो सुनसहित नगद ३८ हजार ८० रुपैयाँ र केही चिनियाँ मुद्रासमेत बरामद ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]