मनोज भट्टराई

  • ठेक्का मिलाइदिए सांसदलाई २ र मुख्यमन्त्रीलाई १ करोड दिने प्रस्ताव

    ओखलढुंगा : आफूलाई ठेक्का पारीदिन मुख्यमन्त्री र सांसद नै किन्न खोज्छन् ठेकेदारहरू। तर, मन्त्री र सांसद मान्दैनन् बरु  ठेक्का नै रद्ध गरी विकास निर्माणको काम नै रोकिएको छ। पदेश-१ को ओखलढुंगामा सडक निर्माणको काम मिलाइदिन भन्दै ठेकेदारले सांसद र मुख्यमन्त्रीलाई करोड...

  • राज्यको ढुकुटीमा जनप्रतिनिधिको मनोमानी

    ओखलढुंगाः स्थानीय तहको वजेटमा जनप्रतिनिधिको मनोमानी देखिएको छ। एउटै शीर्षकको खर्चलाई अनेकन शीर्षक बनाएर खर्च गर्ने प्रचलनले ओखलढुंगाका कुनै पनि स्थानीय तह अछुतो रहेका छनन्।  चम्पादेवी गाउँपालिकाले जनप्रतिनिधिको नियमित सुविधामा ३२ लाख ६४ हजार, गाडी भाडामा २...

  • ओखलढुङ्गामा पुल बनाउने डडेल्धुराका मेयर ठेकेदार, छ वर्षमा जग पनि उठेन

    ओखलढुङ्गा : मान्द्रे दोभानस्थित मोलुङ खोला निर्माणधीन पुल दुई पटक म्याद थप गर्दा पनि अलपत्र अवस्थामा रहेको छ। मोलुङ गाउँपालिका–१ र सुनकोसी गाउँपालिका जोड्ने उक्त पुल छ वर्षअघि निर्माण थलिएको हो। डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउद...

  • नेकपाका नेताले आफ्नै पार्टीका वडाअध्यक्षलाई कुटे

    ओखलढुंगा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेताले आफ्नै पार्टीका जनप्रतिनिधिमाथि कुटपिट गरेका छन्। जिल्ला कमिटीका सचिवालय सदस्य अशोककुमार थापाले चिसंखुगढी गाउँपालिका-२ का वडा अध्यक्ष नरेन्द्र बस्नेतमाथि कुटपिट गरेका हुन्। पार्टीको आन्तरिक विवादपछि थापाले बस्नेत...

  • चार दिनदेखि लगातार रुझेको ओखलढुंगा (फोटो फिचर)

    ओखलढुंगा : केही दिनदेखि देशका विभिन्न स्थानमा पानी परिरहेको छ। देशका अधिकांश भागमा पानी परिरहँदा ओखलढुंगामा पनि सीमसीमदेखि भारी वर्षा भइरहेको छ। ओखलढुंगामा  बुधबार बेलुकादेखि बेलाबेलामा पानी रहेको छ। मौसममा बदली कायमै रहेकोले आईतबार पनि मुलुकका के...

  • आयोजना बनिनसक्दै पहिरोले बगायो पाइप

    ओखलढुंगा : मानेभञ्ज्याङ गाउँपालिका ७ को सोक्माटाका लागि निर्माण गरिएको सिँचाइ आयोजना सम्पन्न न नभई बिग्रीएको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ठेकेदार र उपभोक्ता परिचालन गरी निर्माण गरेको आयोजनाका र्निाण सम्पनन नभई  पाइप फुटेर बिग्रेको हो। पाईप क...

  • ग्रामीण भेगमा विद्युत्  : घरमाथि तार भित्र अन्धकार

    ओखलढुंगा : ओखलढुंगाको सदरमुकामलगायत सबै स्थानीय तहका ग्रामीण भूभागका नागरिक अझै पनि अन्धकारमा बस्न बाध्य छन्। जिल्लाका ७५ वटा वडामध्ये अधिकांशमा विद्युत् विस्तार हुन नसक्दा सर्वसाधारण अन्धकारमा बस्न बाध्य भएका हुन्। नगरपालिकाको केन्द्र सदरमुकाम वडा नं. ११ र १२ पर्...

  • ओखलढुंगामा बाढी-पहिरोबाट पाँचको मृत्यु, ग्रामीण सडक बन्द

    ओखलढुंगा : सडककै कारण ओखलढुंगामा दुई जनाले ज्यान गुमाएका छन्। विकासका नाममा पहाड चिर्ने र घरघरमा सडक पुर्‍याउने प्रतिस्पर्धाका भएका कारण सर्व साधरणले ज्यान गुमाउनुपरेको हो। मोलुङ गाउँपालिका-७ पात्लेमा शनिबार बिहान सडकबाट पहिरो जाँदा एकै परीवारका दुई जनाको...

  • को हुन् भोजपुरमा प्रहरीसँगको भिडन्तमा मारिएका प्रशान्त

    भोजपुर : भोजपुर सदरमुकामको साप्ताहिक हटियामा बुधबार प्रहरी र नेत्रविक्रम चन्द विप्लवका कार्यकर्तबीच गोली हानाहान भयो । उक्त गोली हानाहानका क्रममा प्रहरी र विप्लवका एक कार्यकर्ता मारिए। मृत्यु हुनेमा विप्लवका कार्यकर्ता भनिएका नीरकुमार राई र नेपाल प्रहरी जवा&nbs...

  • ओखलढुङ्गा बस दुर्घटना अपडेट : घाइते चार जनालाई काठमाडौं पठाइयो

    ओखलढुङ्गा : मानेभञ्ज्याङ गाउँपालिका–६ मा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये चार जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको  छ ।  झापाको काँकडभिट्टाबाट सोलु आउँदै गरेको मे १ ख १८९१ नम्बरको यात्र...

  • फरार भनिएका सिड्स बैंकका संचालक कार्की अझै समातिएनन्

    ओखलढुंगा : जिल्लामा सिड्स बैंकका संचालक कृषकलाई ठगी गरेर फरार भएको ३ महिना बितिसक्दा पनि प्रहरीले अझै समात्न सकेको छैन।  तरकारी खेती तथा पशुपंक्षी ब्यवसाय गर्ने कृषकलाई सहुलियत दिने भनी प्रलोभनमा पारेर कृषकसँग पैसा असुल गरी फरार भएका...

  • अध्यक्ष मणिराजको धम्की : जथाभावी समाचार किन लेखेको? दोस्रो द्वारिकलाल बनौँ?

    ओखलढुंगा : समाचार लेखेकै विषयमा मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले पत्रकारहरूलाई चेतावनी दिएका छन्। गत जेठ १० गते ३० दिने सूचना प्रकाशित गरी गाउँपालिकाको कार्यालयले घलेगाउँ-हर्कपुर-प्राप्चा-देवीटार-ढाँडे हुँदै देउराली गाउँपालिकाको कार्यालय-मगरगाउँ- ...

  • 'खेत बाँझै हुन्छ कि भन्ने चिन्ताले निद्रा हरायो'

    ओखलढुंगा : मध्यअसार बितिसक्दा पनि ओखलढुंगामा खडेरीका कारण ९५ प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन। अघिल्ला वर्षहरुमा यो समयमा ३० देखि ४० प्रतिशत रोपाइँ सकिने गरेको भए पनि यसवर्ष अधिकांश खेतमा रोपाइँ भएको छैन। जिल्लाको लिखु गाउँपालिका-६ का ज्ञानबहादुर बुढा...

  • उच्च अदालतको आदेशले २६ कर्मचारीको जागिर गयो

    ओखलढुंगा : उच्च अदालत विराटनगर, ओखलढुंगा इजलाशले चम्पादेवी गाउँपालिकाले कानुन मिचेर गरेका कर्मचारीको नियुक्ति बदर गरेको छ। संघीय कानुनविपरीत प्राविधक कर्मचारी र शिक्षकको नियुक्ति उत्प्रेषणको आदेशद्वारा बदर गरेको हो।  गाउँपालिकाले संघीय कानुन तथा स्थानीय ऐन...

  • विदेशमा गरेको मिहिनेत पाए नेपालकै बारीमा सुन फल्छ

    ओखलढुंगा :  मानेभञ्ज्याङ गाउँपालिका-४ केत्तुकेका किसान एकराज राईले कतारको वैदेशिक रोजगारीबाट फर्केपछि गाउँमै व्‍यावसायिक टमाटर खेती थाले। तीन वर्षदेखि निरन्तर तरकारी खेतीमा रमाइरहेका छन् उनी। कामको खोजी गर्दै विद...

  • जंगली कुकुरले घरपालुवा जनावरलाई आक्रमण गर्न थालेपछि किसान चिन्तित

    ओखलढुङ्गाः  सिद्धिचरण नगरपालिकामा ४० बढी पशु चौपायालाई कुकुरले आक्रमण गरेपछि किसानहरू मर्कामा परेका छन्। जिल्ला सदरमुकामको बजार आसपासका क्षेत्रमा जंगली कुकुरको आतंक बढेपछि किसाानहरु आतंकित बन्न थालेका छन्। पछिल्लो समय जिल्लाको सिद्धिचरण नगरपालिकामा छाडा छ...

  • जनप्रतिनिधिका आसेपासेलाई मात्रै योजना दिएको आरोप

    ओखलढुंगा : जिल्लाका प्राय: सबै स्थानीय तह जनचाहनाविपरीत रहेको गुनासो बढेको छ। जनप्रतिनिधिले चुनाव अघिका जनआकांक्षा पूरा नगरेपछि गुनासो बढ्न थालेको हो।  जनप्रतिनिधि तथा तिनका आसपासमा मात्र विकासकेन्द्रित रहेको जनगुनासो आइरहँदा जिल्लामा विकास भन्दा...

  • ओखलढुंगामा जिप दुर्घटनाका मृतक ६ जनाकै सनाखत [अपडेट]

    ओखलढुंगा : ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-६ मा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा ताप्लेजुङ जिल्ला ओलाङचुङगोलाका ४५ वर्षीय साङ्गेल शेर्पा, ५५ वर्षीय मिङ्मा शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा,  करीव ३० व...

  • ओखलढुंगामा आगलागीबाट एक करोड बढीको क्षति

    ओखलढुंगा : पछिल्लो समय ओखलढुंगामा अगलागीका घटना दैनिक घटी रहेका छन्। फागुन १३ देखि हालसम्मको अवधिमा आधादर्जन बढी आगलागीका घटना घटेका छन्। फागुन १३ मा सुनकोशी गाउँपालिका ५ र ६ को सामुदायिक वनबाट सुरु भएको आगलागीका घटना दैनिक घटिरहेका छन्। सुनकोशी गाउँपालिक...

  • सरकारी औषधि बेच्ने अहेवको बचाउमा जनस्वास्थ्य प्रमुख सुबेदी

    ओखलढुंगा : सरकारले नि:शुल्क वितरण गर्न स्वास्थ्य संस्थामा पठाएको औषधि बेच्ने अहेब जोगाउन जिल्ला स्वास्थ्य प्रमुख नै लागेका छन्। सुनकोसी गाउँपालिका ७, च्यानम स्वास्थ्य चौकीका अहेव मोहन बानियाँले निशुल्क औषधि बेचेको, सेवाग्राहीमाथि गाली गलौज गर्ने गरेको आरोप लागे पनि छानबिन...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]