तुलसी भण्डारी

  • वीरगन्ज भन्सारको राजश्व संकलन लक्ष्यभन्दा निकै कम

    पर्सा : आर्थिक बर्ष ०७५⁄०७६ मा नेपालकै प्रमुख भन्सार नाका वीरगन्जले लक्ष्यभन्दा निकै कम राजश्व संकलन गरेको छ। राजश्व विभागले विरगन्ज भन्सार कार्यालयलाई दिएको राजश्व संकलनको लक्ष्यभन्दा गएको आर्थिक वर्षमा वीरगन्ज भन्सारले निकै कम राजश्व संकलन गरेको हो।  राजश्व वि...

  • पर्साको अधिकांश भूभाग जलमग्न

    पर्सा : यो वर्षको मनसुन सुरु भएसँगै चार दिनदेखि आएको अविरल बर्षाका कारण पर्साका सबै नदीको वहाब बाहिरसम्म आउन थालको छ। शुक्रबार नदीमा आएको बाढीमा १० वर्षीय निखिल पटेलको मृत्यु भइसकेको पर्सामा अहिले नदीको पानी गाउँ र शहरसम्म आउन थालेको छ। वीरगन्ज नजिकको सिर्...

  • बाढीले बगाएर पर्सामा बालकको मृत्यु, जिल्लाका धेरै ठाउँ डुबानमा

    पर्सा : यो वर्षको मनसुन सुरु भएसँगै तीन दिनदेखिको लगातार वर्षाका कारण पर्सामा फेरि एक बालकको ज्यान गएको छ। घर नजिकैको सिंघिया खोलामा आएका दाउरा बटुल्ने क्रममा बालकलाई नदीले बगाएर मृत्यु भएको हो। नदीले एक किलोमिटर भन्दा पर पुर्‍याइसकेका बालकको उद्धार ग...

  • बाढीले वीरगञ्ज महानगर डुबानमा

    पर्सा : अविरल वर्षाका कारण वीरगञ्ज महानगरलगायत पर्साका विभिन्न ठाउँ  डुबानमा परेका छन्। महानगरपालिकाका आदर्शनगर, ओम आश्रम, नगुवा, रानीघाट मुसौली र लक्ष्मनुवालगायत क्षेत्र डुबानमा परेका हुन्। बाढीका कारण बस्तीहरू डुबानमा परेपछि अत्यावश्यक कामका बाहिर जानसम...

  • असारे भेलसँगै बजेट सक्नेभन्दा राजस्‍व उठाउन सकस

    पर्सा : स्थानीय तहका जनप्रतिनीधिहरूलाई असारे भेलसँगै बजेट सक्ने चटारो भएको समयमा राजस्‍व विभाग अन्तर्गतका विभिन्न कार्यालयहरूलाई भने त्यस्तो खर्च हुने रकम जुटाइदिन असारमा झन भ्याइनभ्याइ छ। विगतमाभन्दा करको सिलिङ ५८ प्रतिशतसम्म बढेर आएपछि राजस्‍व विभाग अन्तर्गतक...

  • पर्साका १२ स्थानीयको बजेट अझै अनिश्चित

    पर्सा : पर्साका १४ स्थानीय तहमध्ये अहिलेसम्म जम्मा २ वटाले मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन र कानूनी प्रावधानलाई पछ्याएका छन्। बाँकी १२ वटा स्थानीय तहले भने मन्त्रालयको निर्देशन र कानूनी प्रावधानलाई उपेक्षा गर्दै अझै बजेट पारित गरेका छैनन्। संघी...

  • सस्तो पसल चलाउने अधिकांश सहकारी गुमनाम

    पर्सा : सस्तो पसल संचालन गरी सर्वसाधारणलाई सेवा दिने प्रतिबद्धतासहित नेपाल सरकारको एक लाख बुझेका पर्साका अधिकांश सहकारी गुमनाम भएका छन्। फिर्ता गर्न नपर्ने सरकारी पैसा खानका लागि मात्र दर्तासमेत भएका पर्साका अधिकांश सहकारी संस्था यतिबेला गुमनाम भएका हुन्। डा. बाबु...

  • वीरगन्जका मेयरमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात

    पर्सा : आफ्नै पार्टीका कार्यकर्ताले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीमाथि हातपात गरेका छन्। प्रदेश र संघ सरकारले वीरगन्ज महानगरपालिका क्षेत्रभित्र गरेका काम कार्यकर्ता पाल्ने काम मात्र नगर प्रमुखले भनेपछि विवाद बढ्दा आफ्नै पार्टीका कार्यकतबाारा नगरप्रमुख सर...

  • अपहरित बालकको हत्या, संलग्नलाई गोली हानी नियन्त्रण

    पर्सा : बालक अपहरणको मुख्य योजनाकार भारत स्थायी घर भएका विकास शर्मासहित २ सहयोगीलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ। वीरगन्ज महानगरपालिका-३, प्रगतिनगरका शम्भु साह तुराहाका ८ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या गर्ने मुख्य योजनाकार शर्मासहित २ सहयोगीलाई प्रहरील...

  • एक साताअघि अपहरणमा परेका बालक मृत फेला

    पर्सा : गत शुत्रबार अपहरणमा परेको पर्साका बालकको शव बारामा फेला परेको छ। अपहरणमा परेका वीरगन्ज–३ का बालक करण साह तुराहाको शव बाराको कलैया–२५ मा फेला परेको हो। अपहरण गरी हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीनजना अभियुक्तलाई समेत नियन्त्रणमा ...

  • शिशुको मृत्युपछि गण्डक अस्पतालमा तनाव

    पर्सा : पर्साको वीरगन्जमा रहेको गण्डक हस्पिटलमा उपचारका क्रममा शिशुको ज्यान गएपछि अस्पताल परिसरमा तनाव सुरु भएको छ। डाइरिया भएर शनिबार तीन–चार बजे हस्पिटलमा भर्ना गराएका डेड वर्षीय शिशु सुजित कुमारको सोमबार नै मृत्यु भएको हुन सक्ने भए पनि मंगलबरा ११ बजेपछि मा...

  • वंशजको नागरिकता बनाउन किर्ते, एक भारतीयसहित पाँचजना पक्राउ

    पर्सा : झुटो विवरण पेस गरी वंशजको नेपाली नागरिकता निकाल्न खोज्‍ने एक भारतीयसहित ५ जना पक्राउ परेका छन्। जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन अदालतले बाटो खोलिदिएपछि १५ दिनमा पर्साबाट ५ पक्राउ परेका हुन्। पछिल्लो पटक पक्राउ पर्नेमा भ...

  • नारायणी अस्पतालमा अख्तियारको छापा

    पर्सा : अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले वीरगन्जमा रहेको नारायणी अस्पतालमा छापामारी गरेको छ। नारायणी अस्पतालले सम्पादन गरेका केही काममा आर्थिक अनियमितता गरेको सूचनाका आधारमा अख्तियारको टोलीले छापामारी गरेको हो। केही उजुरी र पत्रपत्रिकामा आएका ...

  • नागरिकता लिन प्रशासनमा जन्मसिद्धका सन्तानको भीड, व्यवस्थित गर्न प्रहरी परिचालन

    पर्सा : जन्मसिद्ध नागरिकका सन्तान वंशजको नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पर्सामा भीड लागेका छन। गृहमन्त्रालयले ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र जारी गरेको र उक्त परिपत्र कार्यान्वयन गर्न सर्वोच्च अदालतले...

  • मोतिहारी–अमलेखगञ्ज पाइपलाइन बिछ्याउने काम युद्धस्तरमा

    पर्सा : पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा पेट्रालियम पदार्थ ल्याउने पाइप गाड्न रोकिएको काम अहिले धमाधम भइरहेको छ। जंगल क्षेत्रका रूख काट्न सरकारी निर्णय कुरेर बसेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट (परियोजना) कार्यालयले सरकारी निर्णय आएसँगै त्यो क्षेत्रमा ...

  • प्राइम बचतका अध्यक्ष पटेल निक्षेपकर्ताको करोडौं रकम लिएर फरार

    पर्सा : प्राइम बचत तथा ऋण सहकारी संस्था लि. वीरगन्जका अध्यक्ष राजेश पटेल र कोषाध्यक्ष उनकी श्रीमती रिताकुमारी पोख्रेल निक्षेपकर्ताको करोडौं रकम लिएर फरार भएका छन्। २०६६ सालमा स्थापना भएको प्राइम बचतका संचालक गएको आइतबारबाट फरार भएको खुलासा भएको हो। उनीहरुले निक्षेप...

  • हावाहुरीका घाइते: वीरगन्जका अस्पतालमा आएमध्ये १३ को मृत्यु

    पर्सा : आइतबार अबेरसम्म गएको हावाहुरीबाट वीरगन्जका विभिन्न अस्पतालमा ल्याएका बिरामीमध्ये १३ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा बारा पर्सा दुवै जिल्लाका छन्। पर्साको भने वीरगन्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरका १८ बर्षीय सरोज राम रहेका छन् भने बाँकी सबै...

  • डाक्टर श्रीमानको कुटाइबाट मृत्यु भएकी सुनिताको अन्त्येष्टि

    पर्सा : ‘घर परिवारका सदस्यबाट असुरक्षित छु' शान्ति सुरक्षा पाउँ भनी १३ बर्ष ९ महिना १३ दिन पहिले जिल्ला प्रशासन कार्यालय पर्सा गुहारेकी सुनिता यादवको अन्ततः श्रीमान् र परिवारका सदस्यकै निर्मम कुटाईका कारण शुक्रबार निधन भएको छ। नारायणी अस्पताल वीरगन्जका डा.स...

  • 'एसइई परीक्षा स्थगितको विरोध आन्दोलनमा घुसपैठ'

    पर्सा : माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन पाउनु पर्ने माग राखी विद्यार्थीले गरेको भनिएको तोडफोडमा घुसपैठ भएकोले छानबिन गरी क्षतिको क्षतिपूर्ति पाउनु पर्ने नीजि शैक्षिक संस्था संचालकहरूले माग गरेका छन्। नीजि विद्यालयहरूको छाता संगठन एन प्याव्सन, प्याव्सन र हाइयर सेकेन्ड्री...

  • परीक्षा दिन नपाएपछि विद्यार्थी सडकमा, फोटो

    पर्सा :  सामाजिक विषयको आजको एसइई परीक्षा स्थगित भयपछि आक्रोशित विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनमा उत्रिएका आक्रोशित विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। बुधवार अनिवार्य विज्ञान र बिहीबार सामाजिक विषयको परीक्षा स्थगन भएको विरोधम...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]