तारानाथ आचार्य

  • उपनिर्वाचनभर संघीयताको विरोध गर्दैनौँ

    बागलुङको निसीखोला गाउँपालिका–४, बोहरागाउँका खिमविक्रम शाही आगामी मंसिर १४ गते हुने उप–निर्वाचनका लागि बागलुङ क्षेत्र नं. २ (ख) मा उम्मेदवार बनेका छन्। राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य रहेका शाही सत्तामा रहेको नेकपासँगको तालमेलमा उम्मेदवार बनेका हुन्।...

  • आफ्नो छाडेर अरूकै चिह्‍नमा भोट माग्‍दै उम्मेदवार

    वागलुङ : जिल्लाको निसीखोला गाउँपालिका–६ भल्कोटमा संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा देखिए स्वतन्त्र उम्मेदवारी दिएका शेरमान घर्ती। आगामी मंसिर १४ गते हुने उप–निर्वाचनका लागि उम्मेदवारी दिएका दलहरुले चुनावीसभालाई तीव्र बनाएका छन्। नेकपाले पनि...

  • गिलास छाेडेर क्लिपमा भोट माग्‍ने नेकपाका दुई नेता निलम्बित र निष्कासित

    बागलुङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले पार्टीको नीतिविपरीत क्रियाकलाप गरेको भन्दै दुई नेतालाई कारबाही गरेको छ। उपनिर्वाचनको सन्दर्भमा पार्टीको निर्णय र नीति विपरीतका क्रियाकलाप गरेको भन्दै नेताहरू तुल्सीराम अर्याल र ददिराम अर्याललाई कारबाही गरेको हो। ...

  • मैदानको घाइते उम्मेदवार हुँ, जितेर मलमपट्टी गर्नुछ

    बागलुङ : आगामी मंसिर १४ गते हुने प्रदेशसभा उपनिर्वाचन बागलुङ क्षेत्र नं २ (ख) को लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन्, कांग्रेसका युवा नेता जित शेरचन। २०५२ सालदेखि कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका शेरचन २०६४ सालदे...

  • उपनिर्वाचन बागलुङ : स्वतन्त्र उठेका घर्तीले वामलाई सघाउने

    बागलुङ : आगामी मंसिर १४ गते बागलुङ क्षेत्र नं २ (ख) मा हुने उप–निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका नेकपाका नेता शेरमान घर्तीले साझा वाम उम्मेदवार बनेका खिमबिक्रम शाहीलाई सघाउने भएका छन्। नेकपा र राजमोको तालमेलबाट असन्तुष्ट बनेका घर्तीले स्वतन्त्र उम्मेदवारी...

  • स्वास्थ्य केन्द्रमा वर्षौंदेखि थन्कियो एक्स-रे मेशिन, बिरामी मर्कामा

    बागलुङ : जिल्लाको जैमिनी नगरपालिका १ को कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रमा उत्साहका साथ भित्राइएको एक्स-रे मेशिन थन्किएको दुई वर्ष भयो। स्वास्थ्य केन्द्रमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बिमा) कार्यक्रममार्फत भित्र्याइएको मेशिनले बन्द कोठामै दुई व...

  • बागलुङमा बागीले झस्कियो वाम, मौका पर्खंदै कांग्रेस

    बागलुङ : आगामी मंसिर १४ गते हुने उप–निर्वाचनको मनोनयन दर्तासँगै बागलुङको राजनीतिक माहोल ह्वात्तै तातेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार दर्ता भएका आठ दल र दुई स्वतन्त्र उम्मेदवारले आ-आफ्नै तरिकाले निर्वाचनको तयारी थालिसकेका छन्। उपनिर्वाचनमा मुख्...

  • बागलुङ उपनिर्वाचन : दुई स्वतन्त्रसहित १० उम्मेदवार

    बागलुङ : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि बागलुङमा २ स्वतन्त्र उम्मेदवार र ८ वटा पार्टीले मनोनयन दर्ता गराएका छन्। निर्वाचन क्षेत्र नं २ को २ प्रदेशसभा सदस्यको लागि हुन लागेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा साझा ...

  • तलब नपाएपछि कर्मचारीले काम छाडे, ११ दिनदेखि छैन खानेपानी

    बागलुङ : बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीका ६ सय परिवारले झण्डै ३४ वर्ष पहिलेदेखि प्रयोग गर्दै आएको छिस्ती खानेपानी आयोजना बन्द भएको छ। दशैं भत्ता र मासिक पारिश्रमिक रोकिएको भन्दै कर्मचारीले काम छोडेपछि खानेपानी बन्द भएको हो। आयोजनामा काम गर्दै आएका पाँच...

  • घरबास खोज्दै ठिनी पुग्छन् पर्यटक

    बागलुङ :  हिमालपारिको जिल्ला मुस्ताङ। मनोरम दृष्यले भरिपूर्ण छ। देश तथा विदेशका पर्यटकको गन्तव्य बनेको मुस्ताङ हेर्दा जति मनोरम छ घुम्दा थकाई उत्तिकै लाग्छ। सा–साना बस्तीहरू। घाँसादेखि कोरल्ला पुगेको कालीगण्डकी कोरिडोरको आसपासका ससाना व्यापारिक केन्द्र। ति...

  • तिहारको गीत कि संस्कृतिमाथिको प्रहार?

    गायन र अभिनय दुवैमा दख्खल राख्‍ने कलाकार दुर्गेश थापा नेपाली सांगीतिक क्षेत्रमा उदायको केही वर्ष भयो। युवा पुस्तामा केही समय पहिलादेखि नै चर्चामा रहेका थापा तीजका बेला बजारमा आएको ‘बीच बीचमा’ बोलको गीतले भने प्रायः सबै नेपालीको मनमा बसे। गाउँले ...

  • बागलुङमा उद्योग दर्ता र नवीकरणमा बिलम्ब

    बागलुङ : एक वर्षसम्म घरेलु तथा साना उद्योग कार्यालयलाई कुन तहको मातहतमा राख्ने भन्ने एक वर्षदेखि अन्योल थियो। त्यसैले अहिलेसम्म उद्योग दर्ता, नविकरण लगायतको काम सोचे जति भएको छैन।  नेपालको संविधानको अनुसूचिमा उद्योग दर्ता, नविकरण र कामको अनुमति दिन...

  • बागलुङमा घट्यो घाँस उत्पादन

    बागलुङ : सदरमुकाममा गाई पालन गरेर बसेका नन्दलाल सापकोटाले तीन वर्षअघि जिल्ला पशुसेवा कार्यालयबाट घाँसको बीउ पाउँथे। लगेर गाउँमा लगाएर गाईभैँसीलाई हिउँदमा खुवाउँथे। स्थानीय तह गठनपछि पशु विकास कार्यालय विज्ञ केन्द्रको रूपमा रुपान्तरण भयो। पशुसेवाको अधिकार स्थान...

  • वडा सदस्यहरूको भूमिका न्यून

    बागलुङ : स्थानीय तहको गठनपछि हरेक वडामा एकजना अध्यक्ष र चारजना अन्य प्रतिनिधि सदस्य छन्। गाउँको विकासमा उनीहरूको भूमिका महत्वपूर्ण हुने कानूनमा पनि उल्लेख छ। तर स्थानीय तहले कार्यपालिका सदस्यबाहेक वडा सदस्यहरूलाई भने खासै भूमिका दिएको छैन। सदरमुकामको बागलुङ नगरपा...

  • सप्तमीको दिन: शक्तिपिठमा भक्तजनको भीड

    बागलुङ: नवदुर्गाको सातौँ दिन शनिवार बागलुङका शक्ति पिठहरुमा भक्तजनहरुको भीड लागेको छ। दशैंका लागि विदा सुरुभएसँगै बागलुङ कालिका भगवतीको मन्दिर, वलेवा कालभैरव मन्दिर र पश्चिम थन्थापीमाईको मन्दिरमा भक्तजनहरुको भीड देखपएको छ। नवदुर्गा लागेपनि सरकारी तथ...

  • गाउँ जानेको सास्ती : न सडकको सहजता, न सवारी

    बाग्लुङ: जैमिनी नगरपालिका १० पाँहीका गोबिन्द आचार्य घर जाने जिप खोजेर बुधवार दिनभर बागलुङ बजारमा भौंतारिएका थिए। गाडि नपाएपछि उनी पिकअपको पछाडि बसेर घर जान बाध्य भए।  पिकअपको पछाडि बसेर गएपनि उनले भाडा ६ सय रुपैयाँ तिरे। रातो नम्बरप्लेटको ज...

  • वन मासेर पर्यटन! झाडी फाँडेरै सकियो ५ लाख

    बागलुङ : बागलुङको बडिगाड गाउँपालिकाले पौराणिक पोखरीको संरक्षणका लागि बिनियोजन भएको बजेट रुख फँडानीमा खर्च गरेको छ। गत आर्थिक वर्षमा वडा नं. ५ मा पर्ने केशा पोखरी संरक्षणको लागि छुट्टाईएको ५ खाल रुपैयाँ पोखरी आसपासका रुख फँडानीमा खर्च भएको हो। पोखरी संरक्षण ग...

  • साना सवारीलाई सधैँको सास्ती

    बागलुङ : प्रायः सबै गाउँमा सडक सञ्जाल पुगेको बागलुङमा हिउँदमा धुलो उडाएर घरघरै पुग्ने सवारी साधन वर्षातमा जोखिम मोलेर यात्रा गर्छन्। मुख्य राजमार्गमा बस चले पनि ग्रामीण सडक बस चल्ने खालका छैनन्। नगरपालिकाभित्रै पनि बस चल्ने सडक अभाव छ। त्यसैले यहाँका ग्रामीण बस्तीको सव...

  • गरिबी हटाउन नसके गाउँको उन्‍नति छैन

    बागलुङको दुर्गम क्षेत्र भनेर चिनिने निसीखोला गाउँपालिकाका सबै वडा अहिले सडक सञ्‍जालसँग जोडिएका छन्। मध्यपहाडी लोकमार्गले फन्को मारेको गाउँपालिकाको आर्थिक विकासको  मुख्‍य आधार सडक बन्न थालेको छ। जनप्रतिनिधि आएपछि यस गाउँपालिकाका सर्वसाधारणले सुविधाभो...

  • बागलुङको पहिरोमा परी तीनको मृत्यु, सात जना घाइते

    बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा आइतबार राती बागलुङको तमानखोलामा तीन जनाको मृत्यु भएको छभने सात जना घाइते भएका छन्। तमानखोला गाउँपालिका ४ लाम्मेलामा आइतबार राती १ः३० बजे गाउँको करिब १५० मिटर माथिबाट खसेको पहिरोले घर पुरिँदा एकै घरका...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]