रमेश रावत

  • कालिकोट टिप्पर दुर्घटनामा २ जनाको शव भेटियो, ६ बेपत्ता

    अछाम : कालिकोटमा भएको टिप्पर दुर्घटनामा २ जनाको शव फेला परेको छ। जिल्लाको नरहरिनाथ गाउँपालिकाबाट रास्कोट नगरपालिकातर्फ गइरहेको ना ८ ख ५१३३ नम्बरको टिप्पर रास्कोट नगरपालिकाको र्‍यागिलमा दुर्घटना भएको हो। कर्णाली करिडोरस्थित र्‍यागिलको मन्दिर छेउबाट टिप्पर क...

  • अस्पताल परिसरमै आत्मदाह कोसिस गरेका युवकको ज्यान गयो

    अछाम : यहाँस्थित बयलपाटा अस्पताल परिसरमा आफैंले आगो लगाएर जलेका एकजना कामदारको ज्यान गएको छ। पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका ती युवकको उपचारका लागि कोहलपुर पुर्‍याएपछि ज्यान गएको हो।  साफेबगर नगरपालिका घर भएका अस्पतालका कर्मचारी सिद्धार्थ आउजीले आफ्...

  • अस्पतालले निकालिदिएपछि कामदारले आफैंलाई आगो लगाए

    अछाम : यहाँस्थित बयलपाटा अस्पताल परिसरमा एकजना कामदारले आत्मदाहको प्रयास गरेका छन्। साफेबगर नगरपालिका घर भएका अस्पतालका कर्मचारी सिद्धार्थ आउजीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन्। केही दिनअघि अस्पतालले कामबाट निकालिदिएपछि तनावमा रहेका उनले आफ्नो शर...

  • तरकारी र नगदेबाली बेच्‍न नपाएर किसान चिन्तित

    अछाम :  आठविस नगरपालिका ३ दैलेखकी पद्मा कार्की घरी बारीमा जान्छिन्। घरी घरमा पुगेर सडकतर्फ नजर लगाउँछिन्। फोनमार्फत अछाम र दैलेखका सम्पर्कमा रहेका तरकारी पसलेलाई दैनिक सोधिरहन्छिन्,‘काँक्रा चाहियो कि?’  पद्मालाई बारीमा फलेको काँक्राले निदाउन दि...

  • अछामका नगर प्रमुखसहित २२६ जनाको स्वाब परीक्षण गर्न पठाइयो

    अछाम : कोरोना संक्रमण भए/नभएकाे पत्ता लगाउन अछामका दुई नगरपालिका प्रमुखसहित २२६ जनाको थ्रोट स्वाब नमुना संकलन गरी काठमाडौं पठाइएको छ।  पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा र कमलबजार नगरपालिकाका नगर प्रमुख ओमप्रकाश विष्टसहित २२६ जनाक...

  • पञ्‍चदेवलका वडाध्यक्ष धामीको शव अझै उठेन, आज पनि विनायक बजार बन्द

    अछाम : अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदम बहादुर धामीको शंकास्पद मृत्यु भएको तीन दिन भइसक्दा पनि शव उठ्न सकेको छैन। मृतकका आफन्तहरु एवम्‌ स्थानीयले आजपनि विहानैदेखि विनायक बजार बन्द गराएका छन्‌। धामीको शव मंगलबार बिहान ५ बजे गैरीग...

  • अछाममा १५ दिनमै १५ सय छाउगोठ भत्काइयो, डीएसपी गाउँ पुग्दा भागाभाग

    अछाम : जिल्ला प्रहरी कार्यालय अछामले छाउगोठ भत्काउने काम तीव्र पारेको छ।  मासिक धर्मका बेला एकान्त ठाउँमा हुने यस्ता छाउगोठमा राख्दा महिलाहरुले ज्यान नै गुमाउने गरेका छन्। पछिल्लो पटक गृह मन्त्रालयले नै निर्देशन दिएपछि अछाम प्रहरीले १५ सय छाउगोठ भत्का...

  • जिएमआरको कार्यालयमा आक्रमण

    अछाम: अपर-कर्णाली जलविद्युत आयोजना निर्माण जिम्मा लिएकाे  जिएमआर कम्पनीको कार्यालयमा आक्रमण भएको छ। शुक्रबार साँझ अछामबाट आएका विप्लव कार्यकर्ताहरुले उक्त कार्यालयमा बम प्रहार गरेको सूचना प्राप्त भएको छ। अछामको तुर्माखाद गाउँपालिकाबाट गएको प्रतिवन्धित नेकपाको टोल...

  • विप्लवका कार्यकर्ताको गुनासो : प्रहरीले बन्दुक थमायो, हिरासतमा यातना दियो

    अछाम : बाजुरा प्रहरीको हिरासतमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्रहरीले आफूहरूमाथि हिरासतमा लिएर कुटपिट गरेको गुनासो गरेका छन्। गत कात्तिक २२ गते बाजुराको गौमुल गाँउपालिका-३ बाट पक्राउ परेका १६ जना कार्यकर्ताले ...

  • नेकपाको सपथ ग्रहण कार्यक्रममै झडप, कुर्सी हानाहान

    अछाम : नेपाल कम्युनिष्ट पार्टी पञ्चदेवल विनायक नगरकमिटिको सपथ ग्रहण कार्यक्रममा झडप भएको छ। नगरका पुराना नेताहरुलाई पार्टीको कुनै तहमा नसमेटिएको भन्दै केही नेता कार्यकर्ताले जिल्ला अध्यक्ष शेरबहादुर कुँवर र जिल्ला सचिब झपट साउदविरुद्ध चर्को नाराबाजी गरे।  कार्यक...

  • एचआइभी संक्रमित एकल महिलालाई छोराछोरी पढाउनै सकस

    अछाम : साँफेबगर नगरपालिका २ जाल्पादेबीका ४० वर्षीया दुर्गा बुढाका ५ छोराछोरी छन्। उनको श्रीमान् नरबहादुर बितेको ७ वर्ष भयो। श्रीमानको मत्युपश्चात् उनलाई छोराछोरीलाई पढाउन निकै मुस्किल परेको छ। उनका जेठा र माइलो छोरा कमाउन भारत गएका छन्। कान्छो छोरो कक्षा ४ र कान्छी...

  • अछामको जंगलमा विप्लव कार्यकर्ता खोज्‍न प्रहरी परिचालन

    अछाम : अछाम प्रहरीले प्रतिबन्धित नेपाल कम्युनिस्‍ट पार्टी विप्लवका गतिविधि नियन्त्रण गर्न बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ। जिल्लाको पूर्वी क्षेत्रमा विप्लव कार्यकर्ताले गतिविधि बढाएको भन्दै प्रहरीले सर्च अप्रेसन नै चलाएको छ। प्रहरीको सर्च अपरेसन दुर्गम क्षेत्रका ज...

  • रामारोशन पुगेपछि गगन थापाले भने- धर्तीको स्वर्गमा आइपुगेँ

    अछाम : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले रामारोशन क्षेत्रको विकासका लागि संसदमा कुरा उठाउने बताएका छन्। आइतबार पर्यटकीय क्षेत्र रामारोशनको अवलोकन गर्दै नेता थापाले रामारोशनलाई धर्तीको स्वर्गका रूपमा बयान गरेका छन्। ‘रामारोशन हेर्दा ...

  • अछामको रामारोशनमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान

    अछाम : अछामको रामारोशन गाउँपालिको झाता गाउँमा प्रहरी र नेत्र विक्रम चन्द 'विप्लव' समूहबीच दोहोरो फायरिङ चलेको छ। विप्लव समूहका कार्यकर्ता झाता गाउँमा रहेको थाहा पाएपछि प्रहरी त्यहाँ पुगेको थियो। विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि पहिला फायरिङ गरेपछि प्र...

  • सिँचाइ सुविधाले फर्कायो आलिटोलको आशा

    अछाम : आलिटोलकी धनशोभा भुल शरीरभरी पसिना बगाउँदै ढुंगा बोकिरहेकी छन्। उमेरले ६५ वर्ष काटेकी उनी गाउँमा सिँचाइ पोखरी निर्माण हुने भएपछि घरको सबैकाम छोडेर सकिनसकी पोखरी निर्माणमा जुटेकी हुन्। उनी भन्छिन्, ‘पानी नभएर गहुँ पनि उम्रेको छैन। यो पोखरी बन्यो भने ...

  • 'एक पटक रामारोशन घुम्न आइदिनुस्'

    अछाम जिल्लाको पर्यटकीय क्षेत्र रामारोशन क्षेत्रको नामबाट नामकरण गरिएको रामारोशन गाउँपालिकामा विभिन्न सम्भावना रहेको छ। यस गाउँपालिकाको लेक क्षेत्रमा पर्ने रामारोशन ताल निकै चर्चित ताल हो। यस क्षेत्रलाई 'बाह्र बण्ड, अठार खण्ड'का नामले चिन्ने गरिन्छ। यो गाउँपा...

  • पर्यटक घुमाउन घोडा किन्दै रामारोशन गाउँपालिका

    अछाम : जिल्लाको रामारोशन गाँउपालिकाले घोडा किन्ने भएको छ। रामारोशन क्षेत्रमा आउने पर्यटकलाई सजिलै ताल तथा मैदानमा घुमाउनको लागि घोडा किन्न लागिएको हो। रामारोशन क्षेत्रमा घुम्न आउने पर्यटकलाई सजिलो होस भनेर गाँउ कार्यपालिकाले घोडा खरिद गर्ने निर्णय गरेको गाँउपालि...

  • 'तत्काल विद्युतको केन्द्रीय प्रसारण लाइन जोड्दै छौँ'

    कमलबजार नगरपालिका अछामको पूर्वी क्षेत्रमा अवस्थित छ। जिल्लाको पञ्चदेवल विनायक नगरपलिका, ढकारी गाउँपालिका, मंगलसैन नगरपालिका र तुर्माखाद गाउँपालिकासँग सिमाना जोडिएको कमलबजार नगरपालिकामा पर्यटकीय, कृषि, जडिबुटी आदिका दृष्टिले धेरै सम्भावना छन्।  कमलबजार नगर...

  • 'कानुनले दिएका अधिकार उपयोग गरे धेरै काम गर्न सकिन्छ'

    ढकारी गाउँपालिका सुदूरपश्चिम प्रदेशअन्तर्गत अछाम जिल्लामा अवस्थित पहाडी गाउँपालिका हो। साविक ढकारी, हिच्मा, वलाता र ढुंगाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७.८८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।  यस गाउँपालिकाको ऐतिहासिक रूपले डोटी राज्य...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]