लक्ष्मी पौडेल

  • प्याड बनाउने सीपले बढायो मनोबल

    काठमाडौं : ललितपुरको जावलाखेलस्थित एक्सपोज नेपालको कार्यालयमा केही महिलाहरू कपडा काट्न र मेसिन चलाउन व्यस्त छन्। करिब १०/१२ जनाको बीचमा छन् बाराकी मंगला थापा मगर पनि। उमेरले २५ नाघेकी मंगला ४ दिनका लागि बाराबाट एक्सपोजको कार्यालयमा आएकी हुन्। उनलाई बाराबाट नै ...

  • सांसदलाई गाउँ पुग्दा लाहुरे ठान्छन्

    काठमाडौं : नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तिलबहादुर महत ‘तिलक’ संसदीय अभ्यासमा नयाँ अनुभव संगाल्दै छन्। २०२१ सालमा गुल्मीको मुसिकोटमा जन्मेका महत २०४२ सालमा नवलपरासी बसाइँ सरेका हुन्। तत्कालीन नेकपा एमालेको...

  • ‘हक्की’ छोरी, संघर्षशील राजनीतिज्ञ

    काठमाडौं : प्रदेश-३ बाट राष्ट्रियसभामा निर्वाचित सांसद दिलकुमारी रावल थापा ‘पार्वती’ को राजनीतिक यात्रा प्रेरणादायी छ। २०३५ सालमा चितवनको साबिक चैनपुर-९ मा जन्मिएकी रावलको परिवारका कोही पनि राजनीति गर्दैनथे। ११/१२ वर्षको उमेरमा रावलले गाउँठाउँमा र...

  • ‘मेरो महिनावारी, मेरो गर्व’

    काठमाडौं : रिसेप्सन छोडेर भर्‍याङ। माथि चढ्दै गर्दा भित्तामा महिनावारीका बेला प्रयोग गरिने प्याडका तस्वीर। ती तस्वीरमा तिनै प्याड समातरे मुस्कुराइरहेका दुई व्यक्ति। यो देख्दा सामान्य मान्छेलाई के गरेको होला भन्ने कहुतुहल्ता उब्जिन्छ। यो तस्वीरमा देखिएका दुईमध्ये...

  • मायाको कैंची सम्बन्धविच्छेद : भाँडिदै परिवार, टाढिँदै माया, बिग्रिँदै सन्तान

    छोरो वयष्क बन्दै छ। उसका अनेकौं माग एउटी आमाले मात्रै पूरा गर्न सक्दिनन्। पछिल्लो पुस्तालाई ह्वात्तै प्रभावित पारेको स्मार्ट फोनको सेटबाट आफ्ना माग बुवासँग म्यासेज गर्छ। १३ वर्ष पुग्यो छोरो। 'ह्या ममी बाबाले केही रिप्लाई गर्नु भएन,' बुवाले ...

  • बेड नं. ६ बाट जीवनको भिख माग्दै भ्यागे नेपाली

    काठमाडौं : कीर्तिपुर अस्पतालस्थित वर्न सर्जरी वार्डको बेड नं ६ मा छट्पटाइरहेका छन् मुगुको सोरु गाउँपालिका-१ का ३९ वर्षीय भ्यागे नेपाली। एउटा हात काटिएको छ। रगत बगेर बेड लुछुप्प भिजेको छ। पोलेको अनुहार उप्किनै आँटेको छाला पाप्रो लागेको छ। अर्को हा...

  • ‘गरिब बाबुआमाका जेहेन्दार छोराछोरी हौँ, हाम्रो घाँटी ननिमोठ’

    काठमाडौं : दैलेखबाट पढ्न काठमाडौं छिरेकी सीता मल्ल मंगलबार दिउँसो टन्टलापुर घाममा छाता ओडेर हातमा प्लेकार्ड बोकेर माइतीघर मण्डलामा देखिइन् । उनी जस्तै अरु थुप्रै विद्यार्थीले प्लेकार्ड बोकेका थिए ।  लोकसेवा तयारी तदर्थ संघर्ष समितिको व्यानरमा माइतीघरमा भेला भए...

  • सत्यमोहनले छोए शताब्दी, बग्गीमा नगर परिक्रमा (फोटो फिचर)

    काठमाडौं : संस्कृतिविद सत्यमोहन जोशी १०० वर्षमा प्रवेश गरेका छन्। शताब्दी पुरुष जोशी एक सयौं वर्षमा पुगेको अवसरमा ललितपुर महानगरपालिकाले सोमबार विशेष कार्यक्रम गरेको छ।  जोशीले शताब्दी छोएको अवसरमा उनलाई बग्गीमा राखेर नगर परिक्रमा गराइएको छ। जोशीलाई मंगलबज...

  • आयुर्वेद अनुसन्धान केन्द्रका कर्मचारी आन्दोलित, कार्यालयमा ८ दिनदेखि ताला

    काठमाडौं : राष्ट्रिय देशकै एक मात्र आयुर्वेद अनुसन्धान केन्द्र, कर्मचारीको व्यवस्थापन सही तरिकाले गर्न नसक्दा अहिले ८ दिनदेखि ठप्प छ। चीन सरकारको सहयोगमा स्वास्थ्य मन्त्रालयमातहत सञ्चालनमा रहेको केन्द्रमा करार कर्मचारीको नियुक्ति, तलब भत्ता र अनुसन्धानमै असर पर्ने गरी कार्यकारी ...

  • 'होलफस्ट' हुन्छिन् ६५ वर्षकी इन्द्रा आमा

    काठमाडौं : भागवत गीता तथा महाभारतका अध्यायहरूमा घोत्लिने उमेर हो इन्द्रादेवीको। पावरवाला चश्मा लगाएर धार्मिक पुस्तकहरूको अध्ययन गर्छन् उनको उमेरका 'आमा'हरू। पावरवाला चश्मा त इन्द्रादेवीले पनि लगाउँछिन् तर, उद्देश्य केही फरक छ। इन्द्रादेवीले पावरवाला चश्मा लगाएर स्...

  • राज्यले नचिनेकी तारादेवी

    काठमाडौं : गायिका तारादेवीको निधन भएको १३ वर्ष भइसक्यो। जन्म र मृत्यु एकै महिनामा भएको हुनाले संगीतप्रेमीले माघ महिनालाई तारादेवीको स्मरण गरेर कार्यक्रम गर्ने तथा उनको सम्मान गरेर मनाउँछन्। विस. २००२ साल माघ २ गते जन्मिएर २०६२ माघ ९ गते निधन भएकी गायिका तारादेवीले...

  • सिंहदरबारमा 'आमा कर्मचारी'को दुःख- छेउ लाग्यो, स्तनपान गरायो

    काठमाडौं : सिंहदरबारको पूर्वी गेटमा एक बालक खेलिरहेका छन्। सिंहदरबारको गेटमा ड्युटी गरिरहेकी महिला प्रहरी जवान बारम्बार बालकतर्फ नजर राख्छिन्। सिंहदरबारमा आउजाउ गर्ने कर्मचारी र सेवाग्रहीको जाँच हुँदै गर्दा प्रहरी जवानसँगै बालक पनि देखिन्छन्। प्रहरी जवान ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]