नन्दबहादुर रोकाया

  • अब सम्भावनाको खोजी गरी योजना तयार पारिन्छ : मन्त्री केसी

    मुगु : कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीले अब कर्णाली प्रदेशका जिल्लामा सम्भावनाको खोजी गरी योजना तयार पार्ने  बताएकी छन्। मन्त्री केसीले कर्णाली प्रदेशका जिल्लामा विकासको नमुना परिर्वतन गरी सम्भव्यता अध्ययन, डिपिआर गरी सम्भावनाको खो...

  • मुगुका किसानलाई स्याउ टिप्‍ने चटारो (फोटो फिचर)

    मुगु : छायानाथ रारा नगरपालिका ४ का  शोब बहादुर भामका परिवारलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ छ। किसान कर्णबहादुर भामका परिवार पनि स्याउ टिप्न आफ्नो बगैँचामा बिहानैदेखि व्यस्त देखिन्छिन्। उनीहरू मात्र होइन यतिबेला मुगु जिल्लाका स्याउ किसानलाई...

  • नगरप्रमुख शाहीसँग जनताका गुनासैगुनासा

    मुगु : गाउँगाउँमा पुगेर घरदैलो अभियानमा जुटेका छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीसँग स्थानीयले गुनासाका चांग लगाएका छन्। निर्वाचन भएको दुई वर्षपछि छायानाथ रारा नगरपालिकाका प्रमुखसहितको जनप्रतिनिधिको टोली गाउँगाउँमा पुगेर जनताका समस्याबारे जानकारी लिन ...

  • मुगुमा जलाइयो वडा कार्यालय, दुई पसल र पाँच घर पनि जले

    मुगु : मुगु जिल्लाको  पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा अज्ञात समूहले आगजनी गराएको छ। आइतबार राति करिब १२ बजेतिर वडा कार्यालयमा आगजनी गराइएको बताइएको छ। राति भएको आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्रसहित वडा कार्यालय जलेर ...

  • युवा पुस्तामा सरेन संस्कृति, हरायो मुगुको हरिनो र चुम्फा नाच

    मुगु :  मुगुलगायत कर्णालीका जिल्लामा  हरिनो नाच, चुम्फा नाच कुनै बेला गाउँ गाउँमा देख्न पाइन्थ्यो। हिजोआज भने कुनै कार्यक्रममा संरक्षण स्वरुप नाच्ने गरेका मात्र देख्न पाइन्छ। संरक्षणका लागि नाचे पनि मौलिकता भने खासै पाईदैन्।  नयाँ पुस्ताले ह...

  • तरकारी र भैँसीपालनमा नमुना गाउँ हेर्नीकाँध

    मुगु : डोकोमा तरकारी,  हातमा दूधको भाँडो लिएर हरेक बिहान गमगढी बजारमा बिक्री गरेर फर्किनु  छायानाथ रारा नगरपालिका-३ हेर्नीकाँध गाउँकी कुशुमदेवी कार्कीको  नियमित कर्तव्य हो। कार्की मात्रै हैन गाउँका २३ वटै घरधुरीका महिलाहरूको दिन चर्या यसैगरी ब...

  • दिवंगतलाई यसरी सम्झिन्छन् लामा समुदाय (फोटो फिचर)

    मुगु : जिल्लामा छुटै पहिचाहान बनाएको छ मुगमकार्मारोङ गाउँपालिकाले। यो गाउँपालिका मुगुको पूर्वी क्षेत्रमा पर्छ। यस क्षेत्रमा बौद्धधर्मावलम्बी, लामा-तामाङ समुदायको बाहुल्यता छ।  ९ वटा वडा रहेको त्यसक्षेत्रको १ नम्बर वडामा केही क्षेत्र...

  • झरीको बेवास्ता गर्दै साउने स‌ंक्रान्तिको स्वागतको तयारीमा व्यस्त, फोटो

    मुगु : साउने सक्रान्ती पर्व नजिकिदै गर्दा मुगु सदरमुकम गमगढी बजारमा चहलपहल बढेको छ। साउने सक्रान्ती आउन  १ दिन बाँकी छदा साउने सक्रान्तीका लागि चाहिने सामान, लत्ताकपडा, खाद्यान्न सामग्री किनमेल तथा बिक्री गर्नेको भीड बढेको हो। सामान लत्ताकपडा खाद्यान्न सामग्...

  • नगरपालिकाभित्रका विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति

    मुगु : छायानाथ रारा नगरपालिकाभित्रका विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रावृत्रि सहयोग गरिएको छ। छायानाथ रारा नगरपालिको आर्थिक सहयोगमा नगरपालिकाभित्र बसोबास गर्ने अति विपन्न, पिछडिएका, एक महिला, दलित समुदायका ५ जना विद्यार्थीलाई छात्रावृत्ति सहयोग गरिएको हो। विकट ...

  • बजेट सिलिङमा सहमति भएपछि रारामा नगरसभा गर्ने निर्णय

    मुगु  : छायाँनाथ रारा नगरपालिका वडाहरूमा बजेट सिलिङमा ४५ लाख बराबरको सहमति भएपछि नगरसभा हुने निश्चित भएको छ। मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकामा अनिश्चित जस्तो देखिएको नगरसभा शनिबार वसेको नगर कार्यपालिकाको बैठकमा वडा ...

  • तीन करोडको यो‍जनामा डेढ करोड भ्रष्टाचार !

    मुगु : जिल्लाभित्र सञ्चालित एक सडकमर्मत योजनामा डेढ करोड बढी घोटाला भएको पाइएको छ।  गमगढी- नाग्म सडक खण्डअन्तर्गत छाँयानाथ रारा नगरपालिका ८ झ्यारी खोलादेखि गमगढी शून्य विन्दूसम्मको सडक मर्मतको ठेक्क प्रक्रियामा घोटाला भएको पाएको हो। सडक मर्मतका लागि&n...

  • सुन्दर रारामा ढकमक्क फूल (फोटो फिचर)

    मुगु : रारा ताल, आफैंमा सुन्दर छ। प्रकृतिले सिँगारिएको राराले खैरो, बैजनी र नीलो गरी दिनमै तीन पटक रूप बदल्ने गर्दछ।  यही सुन्दर तालको वरिपरि फुलेका विभिन्न प्रजातिका फूलहरुले यहाँको वातावरण रंगिन बनाएको छ। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपाल...

  • कार्यालय सहयोगी गराउँछिन् सुत्केरी, मुख्‍य जिम्मेवार को?

    मुगु  : जिल्लाको एक स्वाथ्य चौकीमा कार्यालय सहयोगी भरमा सुत्केरी गराइँदै आइएको छ। जिल्लाको छायांनाथ रारा नगरपालिका-७ मा रहेको पिना स्वास्थ्य चौकीमा कार्यरत कार्यलय सहयोगी पदमकला नेपालीले स्वास्थ्य चौकीमा सुत्केरी हुन आएका गर्भवती महिलालाई सुत्केरी गराउँदै आएक...

  • रुट परमिटबिनै चल्छन् मुगुमा सवारीसाधन

    मुगु : सदरमुकाम गमगढी २०६९ साल पौष १ गतेदेखि औपचारिकरूपमा सडक यातायातसँग जोडिएपछि धमाधमरूपमा गाउँगाउँमा सडक खन्ने काम पनि भयो। गाउँ गाउँमा सडक खन्ने कामसंगै गाडी पुर्‍याउन प्रतिस्पर्धा भए पनि जिल्ला भित्रका धेरै जसो सडकमा रुट  परमिट नै नभई गाडी गुडिरह...

  • घर फर्किंदै यार्सा संकलक

    मुगु : मुगुको पूर्वी करान क्षेत्रमा रहेको मुगम कार्मारोङ गाउँपालिकाका लेकहरुमा यार्सागुम्बा संकलन गर्न गएका स्थानीयवासीहरु फर्कन थालेका छन्। जुम्ला, मुगु, कालीकोट, जाजरकोटलगायतका यार्सा संकलकहरु पाटनबाट फर्कन थालेको मुगम कार्मारोङ गाउँपालिकाको कार्यालयले जनाएको छ।&nb...

  • 'खडेरीबाट बँचेको बाली किराले खान दिएन'

    मुगु : मुगु जिल्लाका अधिकांश खेतबारीमा लगाएको अन्न बाली खडेरीले सुकेको र बचेको पनि किराले खान थालेपछि किसान चिन्तामा परेका छन्। हिउँदको समयमा राम्रै हिमपात हुँदा हिउँदे बाली तथा फलफूलको उत्पादन हुने आशामा खुसी भएका यहाँका कृषक खडेरीले बालीनाली खेतबारीमै सुके...

  • रारा देखिने चंखेली पहाड चढन युवा आकर्षण (फोटो)

    मुगु : छायाँनाथ रारा नगरपालिका १४ मा रहेको चंखेली हिमाल संरक्षणको पखाईमा छ। साविकको रुगा गाविसमा तथा छायाँनाथ रारा नगरपालिका १४ मा अवस्थित चंखेली हिमाल पनि संरक्षण पखाईमा ओझेँलमा छ।  नेपाली १ रुपैयाँको नोटमा अंकित चंखेली हिमाल समुद्री सतहबाट २...

  • कतै बाटैमा बेचिन्छ त कहीँ गोदाममै कुहिन्छ अनुदानको चामल

    मुगु : नेपाल खाद्य संस्थान सोरुकोट डिपोका लागि पठाएको चामल बाटोमै बिक्री हुने गरेको छ। नेपाल खाद्य संस्थान शाखा कार्यलय गमगढीबाट सोरुकोटका लागि पठाइएको चामल सोरु गाउँपालिका-८ बाटै बिक्री हुने गरेको खुलासा भएको हो। यसरी बाटोबाटै ठेकेदारले मनोमानीरूपमा चामल ...

  • पर्यटकीय तीर्थस्थल छायानाथ धाम घुम्‍न हेलिकोप्टर प्याकेज

    मुगु : हिन्‍दूका चारधाममध्ये छायानाथ धाममा घुम्‍न जान चाहने तीर्थालुलाई अब सहज हुने भएको छ। असार पहिलो साताबाट रारा तालदेखि छायानाथ धाम पुग्नका लागि  हेलिकोप्टर प्याकेज शुरु हुने भएपछि छायानाथ जान चाहाने पर्यटक तथा तीर्थालुलाई सहज हुने भए...

  • चुहिने भवनमा प्रहरी चौकी

    मुगु : मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन्। साविकको पुलु गाविस हालको गाउँपालिकाको केन्द्र रहेको स्थानमा प्रहरी चौकीमा कार्यरत प्रहरी जीर्ण भवनमा त्रासै त्र...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]