जीवराज चालिसे

  • सुधारिँदै प्रदेश ५ को विकास बजेट खर्च, रोकिएला असारे विकास ?

    रूपन्देही : चालू आर्थिक बर्ष २०७६/७७ पहिलो छ महिनाभित्र प्रदेश नम्बर ५ मा बजेट कार्यान्वयन सुधारोन्मुख देखिएको छ। प्रदेश कोष लेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा प्रदेश सरकारले कूल विनियोजन १८ अर्ब १२ करोड २१ लाख रुपैयाँमध्ये ३ अर्ब २९ करोड ८ लाख र...

  • लुम्बिनीमा पर्यटक टिकाउनै मुस्किल !

    बुटवल : लुम्बिनी विकास कोषको तथ्यांकले सन् २०१२ देखि २०१९ को अन्तिमसम्म १० लाख ४८ हजार ८१५ जना बाह्य (भारत बाहेकका) पर्यटकहरू बुद्ध जन्मस्थल लुम्बिनी आएको बताउँछ। हिसाब गर्दा ती आठ वर्षमा दैनिक औसत ३ सय ६४ जना पासपोर्टवाला अर्थात् भारतीय र आन्तरिक बाहेकका पर्यटक लुम्बिनी...

  • प्रदेश ५ को राजधानी : नेकपाका नेताहरुको कुरो मिलेन, ओली-प्रचण्डको निर्णय कुर्दै

    बुटवल : सत्तारूढ दलका नेताबीचमै मत विभाजन हुँदा प्रदेश-५ को प्रदेशसभाले स्थायी राजधानी तोक्न सकेको छैन। मुख्यतः दाङ र बुटवललाई लिएर भेगीय हिसाबले सत्तारूढ दलकै नेताबीच मतभिन्‍नता देखिँदा प्रदेश संसद बनेको दुई वर्ष बितिसक्दा पनि राजधानी तोक्न नसकेक...

  • एसइईको नतिजा सुधार्न प्रदेश सरकारको विशेष कक्षा

    बुटवलः राष्ट्रिय परीक्षा बोर्डको नतिजा अनुसार २०७५ सालको एसइई परीक्षामा प्रदेशमा सम्मिलित ७५ हजार ८३४ विद्यार्थीमध्ये गणित विषयमा ४३ हजार ८७८ विद्यार्थीले ‘डी’ र ‘ई’ ग्रेड ल्याए।  विज्ञानमा २५ हजार ४९४ विद्यार्थीले डी प्लस, डी र ई ग्रेड ल्य...

  • बुद्धको जन्मस्थल, मनमोहक मायादेवी (फोटो फिचर)

    रुपन्देही :  विश्व शान्तिको मुहान। पवित्र उद्यान। आध्यात्मको भण्डार। जे भने पनि हुन्छ बुद्धजन्मस्थल लुम्बिनीलाई। स्वदेश र विदेशबाट शान्तिको सन्देश र प्रेरणा लिन आउनेको ओइरो लाग्ने स्थल हो यो। हाल रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको यो पवित्रस्थलमा ...

  • बुटवल उपमहानगरपालिकाले ढुवानी व्यवसायलाई व्यवस्थित गर्दै

    बुटवलः बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट) लाई एकै स्थानमा व्यवस्थित गर्ने काम सुरु गरेको छ। बुटवलमा अलग्गै ढुवानी ग्राम अर्थात् ट्रान्सपोर्ट भिलेज बन्ने छ। व्यस्त शहर क्षेत्रमा असहज भइरहेको बेलामा उपमहानगरपालिकाले ढुवानीका सबै ...

  • लुम्बिनीमा पर्यटनको सम्भावना, युरोपको झल्को दिने अर्बको रिसोर्ट

    रुपन्देही : खाडीबाट नेपाल फिरेपछि दुई वर्ष पूर्वी एसियाका देशहरू बरालिँदा अर्जुन भुसालले नेपालमै एक ठूलो ‘एग्रो रिसोर्ट’ खोलेर पर्यटकहरूलाई सेवा दिने सपना देखे। एक दशक खाडी बस्नुअघि नेपालमा सफल अटोमेकानिक्सको पेसामा रमाइसकेका भुसालको व्यावसायिक जीवनल...

  • गोलचक्करमा स्थानीय सरकार, कानुन बाझिँदा मुद्दामाथि मुद्दा

    बुटवल : रुपन्देहीको मर्चवारी गाउँपालिकाले जनप्रतिनिधि नियुक्त भएको पहिलो वर्षभित्रै स्थानीय शिक्षा ऐन बनाई लागू गर्‍यो। गाउँपालिकाका सामुदायिक विद्यालयहरूको व्यवस्थापन समिति खारेजी हुनेगरी कानुन बनाइएको भन्दै मनराजी माध्यामिक विद्यालय, ठर्की माध्यमिक विद्यालय र ब...

  • प्रदेश ५ को नाम : विशेष समितिले सिफारिस गर्‍यो ‘लुम्बिनी’

    बुटवल : प्रदेश-५ को नाम र स्थायी राजधानी प्रदेशसभालाई सिफारिस गर्न बनेको विशेष समितिले लुम्बिनी नाम सिफारिस गरेको छ। नामाकरण र राजधानीको विषयमा समितिले तयार पारेको प्रतिवेदनमा स्थायी राजधानीका लागि बुटवल–सैनामैना, कपिलवस्तुको बाणगंगा–बुद्धभूमि ...

  • प्रदेश पाँच : कहाँ बन्ला राजधानी, कहिले जुर्ला नाम ?

    बुटवलः प्रदेश ५ को स्थायी राजधानी र नाम टुंगो लगाउन बनाइएको विशेष समितिको म्याद तेस्रो पटक यही मंसिर मसान्तमा सकिँदै छ। पहिलो तीन महिनाको म्याद सकिदाँसम्म नामाकरण र राजधानीको विषयमा समिति अनिर्णित रह्यो। विशेष समिति अन्तर्गतको उपसमितिले दोस्रो पट...

  • प्रदेश ५ : कछुवाको गतिमा विकास, पुँजीगत खर्चको अवस्था दयनीय

    बुटवल : आर्थिक वर्ष ०७६/७७ को एकतिहाइ समय सकिएको छ। प्रदेश कोष लेखा नियन्त्रण कार्यालयले  तथ्यांकले चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा प्रदेश ५ ले विकासका लागि छुट्याएको वार्षिक बजेटको साढे पाँच प्रतिशत मात्रै खर्च भएको देखाउँछ। अर्थात् विकासका लागि प्रदेश सरक...

  • प्रदेश ५ मा १ सय २७ जनामा डेंगु

    बुटवल : प्रदेश-५ मा हालसम्म १२७ जनामा डेंगु रोग देखिएको छ। सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांकअनुसार डेंगु रोग देखिएका बिरामीमध्ये ८७ जना उपचारपछि घर फर्किएको र अहिले ३९ जना मात्रै उपचाररत छन्। त्यस्तै, एकजनाको मृत्यु भएको छ। गत शनिबार बुटवलस्थित लुम्बिन...

  • प्रदेशलाई राजस्‍व बुझाउन स्थानीय तहको आनाकानी

    बुटवल : प्रदेश-५ का अधिकांश स्थानीय तहले प्रदेश सरकारलाई बुझाउनुपर्ने राजस्‍व बुझाएका छैनन्। प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा रहेका नदीजन्य पदार्थको बिक्री गरेबापत उठ्ने राजस्‍व, विज्ञापन कर  राजस्‍व र मनोरञ्जन कर प्रदेश सरकारलाई बुझाउन आनाका...

  • बुद्धमूर्ति तोडफोड गर्नेलाई पक्राउ गर्न नसकेको भन्दै सुतेर प्रदर्शन

    बुटवलः सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा बुटवल–बेलहीया सडक खण्डमा सडक डिभाइडरमा राखिएका बुद्धमूर्ति तोडफोड गर्नेलाई पक्राउ गर्न नसकेको भन्दै बिरोधमा सडकमा नै सुतेर प्रदर्शन गरिएको छ। गत साउन २ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ब्यापारिक मार्गको डिभाइ...

  • सचेतक ढकाल निवासमा बम प्रहार : मुख्यमन्त्रीद्वारा निरीक्षण

    बुटवल : बिहीबार राति बम प्रहार गरिएको सत्तारुढ दल नेकपाका प्रदेश –५ सचेतक भुमिश्वर ढकालको निवासको प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललगायत प्रदेशका मन्त्रीहरुले निरीक्षण गरेका छन्।  गएराति साढे २ बजे सैनामैना–८ रामापुर स्थित ढकालको निवासमा तीन...

  • प्रदेशलाई राजश्व बुझाउन स्थानीय तहको आनाकानी

    बुटवल : प्रदेश ५ का अधिकांश स्थानीय तहले प्रदेश सरकारलाई बुझाउनुपर्ने राजश्व बुझाएका छैनन्। प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचिमा रहेका नदीजन्य पदार्थको बीक्री गरेबापत उठ्ने राजश्व, विज्ञापन कर राजश्व र मनोरञ्जन कर प्रदेश सरकारलाई बुझाउन आनाकानी गरेका हुन्। प्रदे...

  • वनमा लुछाचुँडी! अधिकार खोस्ने होडमा संघीय सरकार

    बुटवल : राष्ट्रिय वनमा व्यवस्थापकीय जिम्वेवारी खोजिरहेका स्थानीय  तह र प्रदेश सरकारबाट थप अधिकार खोजिरहेका उपभोक्तालाई संघीय सरकारले पाखा लगाउन खोजेको देखिएको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफलको क्रममा रहेको ‘वनसम्बन्धी कानुनलाई संशोधन र ए...

  • २०१९ भित्रै सञ्‍चालन होला त गौतमबुद्ध विमानस्थल?

    बुटवल : ६ वटा म्याद गुज्रिसकेपछि सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी डिसेम्बरबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ।   बुधबार काठमाडौं र विहीबार भैरहवाबाट नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको काम ७३ प्रत...

  • पर्यटनमन्त्रीलाई प्रश्न : तपाईं गुट फेरेर मन्त्री हुनुभएको हो?

     बुटवलः विहीबार रुपन्देहीमा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको निरीक्षण र बौद्धकालीन सम्पदा घुमेर बिताएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई साँझ परेपछि प्रदेश ५ को राजधानी बुटवल नगरीमा झुल्किए।  बुटवलमा नेपाल प्रेस संगठनले आयोजना गर...

  • एक सडक, दुई फैसला : विस्तारको काम कहिले सकिएला?

    बुटवलः बुटवल-बेलहिया ब्यापारिक मार्गको बुटवल-चिडियाखोेला सडक सिमामा रहेका घरधुरी नभत्काउन बुधबार उच्च अदालत तुल्सीपुर बुटवल इजलासले अन्तिम फैसला गरेपछि सडक विस्तार कार्य तत्काल सुरु नहुने भएको छ।  बुटवल-बेलहिया व्यापारिक मार्ग सडक बिस्तार आयोजनाबिरुद्ध सडक ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]