अमृत चिमरिया

  • संघीय सांसदको बजेट बाँडफाँड : सडक निर्माण र मर्मतमै दुई तिहाई

    हेटौँडा : विकास भन्नेबित्तिकै भौतिक विकासलाई मात्रै देख्ने जनता र नेताका कारण अधिकांश बजेट सडकमै पर्ने गरेका छन्। मकवानपुर जिल्लाका संघीय संसदमा प्रतिनिधि गर्ने दुई सांसदको बजेट बाँडफाँड पनि त्यस्तै देखिएको छ। मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का सांसद तथा...

  • मनहरीको 'परेवा भीर' सधैँको पीर

    हेटौंडा :  मकवानपुरको पश्चिमी तीन गाउँपालिकाको करिब ३० हजार मानिस हिँड्ने बाटोमा पर्छ 'परेवा भीर'।  मनहरी गाउँपालिका हुँदै राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको बाटोको अधिकांश स्थान मनहरी खोलाको किनार पर्छ, त्यही किनारमा पर्ने 'परेवा ...

  • मुख्यमन्त्री पौडेलसँग प्रचण्डको गोप्य भेट : प्रदेश राजधानी हेटौंडा, नाम बागमती!

    हेटौंडा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका मुख्य सचेतकसँग भेट गरेका छन्।  पत्रकार र अन्य नेकपाका सांसद तथा नेताल...

  • शृंखला खतिवडाको उपहार : विकट गाउँमा स्वास्थ्य चौकी

    हेटौँडा : मिस नेपाल-२०१८ शृंखला खतिवडाको पहलमा मकवानपुरको विकट कैलाश गाउँपालिकामा बनेको स्वास्थ्य चौकी शुक्रबार हस्तान्तरण भएको छ। मकवानपुरको कर्णाली मानिने कैलाश गाउँपालिका-७ ताम्लाङमा मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धाको लागि 'ब्युटी अफ दी प्रपोज'को रू...

  • शान्ति सम्झौताका १३ वर्ष : द्वन्द्वपीडितले अझै पाएनन् न्याय

    हेटौंडा : विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पूरा भएको छ। २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे विस्तिृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै १० वर्षे ...

  • मदन भण्डारी लोकमार्ग : लक्षित समयमै सम्पन्‍न हुने

    हेटौँडा : मदन भण्डारी लोकमार्ग कुनै विवाद नआए लक्षित समयमै निर्माण कार्य पूरा हुने भएको छ। धरान-चतरा-सिन्धुली-हेटौँडा मदनभण्डारी लोकमार्गको पूर्वी आयोजना र पश्चिम आयोजनाको कार्यालय स्थापना गरेर द्रुत गतिमा काम अगाडि बढाइएको छ। आयोजनाको पूर्वतर्फ ३५ वटा र पश्चिमतर्फ ...

  • देउवाको प्रश्‍न : सीमा विवादबारे भारतसँग वार्ता गर्न प्रधानमन्त्रीलाई के कुराले रोक्यो?

    हेटौँडा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देखिएको सीमा विवादबारे सरकारले वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौँडामा मंगलबार गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता देउवा...

  • सीमा विवाद : प्रदेश राजधानीमा दिनभर प्रदर्शन

    हेटौंडा : भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूभागसमेत समेटेपछि अहिले नेपालमा विभिन्न समूहले आन्दोलन गरिरहेका छन्। सोही सन्दर्भमा प्रदेश ३ को राजधानी हेटौँडामा शुक्रबार दिनभरी प्रदर्शन भएको छ। हेटौँडाका विभिन्न स्वतन्त्र संस्थाहरू, बौद्धिक संस्थाहरू र युवाले भारतवि...

  • 'गो ब्याक इण्डिया' भन्दै सडकमा निस्कियो अनेरास्ववियु (फोटो फिचर)

    हेटौंडा : भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै हेटौँडामा पनि 'गो ब्याक इण्डिया'को नारा लगाइएको छ। सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूमा आबद्ध विद्यार्थीले नेपाली भू–भाग अतिक्रमण गरेको भन्दै ब...

  • २२ वर्षदेखिको योजना : सम्झौताको ९ वर्षपछि शिलान्यास

    हेटौँडा : हेटौंडा-६ स्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा नेपाल-भारत मैत्री बहुप्राविधिक महाविद्यालयको मंगलबार शिलान्यास भएको छ। महाविद्यालय निर्माण गर्न नेपाल र भारतबीच भएको सम्झौताको ९ वर्षपछि मंगलबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका हुन्। म...

  • सदभावको पर्व बन्दै छठ

    हेटौंडाः सूर्यको पूजा गरेर मनाइने छठ पर्व पछिल्लो समय पहाडी जिल्लाहरूमा समेत मनाउन थालिएको छ। छठ पर्वले दुई समुदायबीच साम्रादायिक सदभाव सिर्जना हुन थालेको समाजशास्त्रीहरू समेत बताउँदै आएका छन्। विशेष गरी मधेसी समुदायले मनाउने गरिएको छठ पर्व अहिल...

  • तेजाब हान्‍नेमाथि जाइलागिन् विन्दवासिनी, ६ वर्षमा पाइन् न्याय

    हेटौंडा : साढे ६ वर्ष अगाडी हेटौंडा–३ मेनरोडकी विन्दवासिनी कंशाकारलाई तेजाब छ्याप्ने दिलीप राज केसरीलाई प्रहरीले शुक्रवार पक्राउ गरेर सार्वजनिक गरेको छ।  ‘विन्दवासिनी एसिड काण्ड’को रूपमा सनसनी मच्चिएको उक्त घटनाका अभियुक्तलाई प्रहरीले ...

  • रंगोलीमा मेसीको जर्सी, बार्सिलोनाले गर्‍यो प्रशंसा

    हेटौंडा : हेटौंडा उपमहारनगरपालिका–ؘ७ किरणचोकका दीपर्शन दीप अधिकारीको घरमा लक्ष्मी पूजाको दिन रंगोली तयार भयो।  दीपर्शनसहित बुवा दीपप्रसाद अधिकारी र बहिनी दिपाञ्जलीले ४५ मिनेट लगाएर रंगोलीमा स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेस्सी...

  • महाकवि देवकोटाको सम्झनामा थाहामा गुन्जिए कविता

    हेटौंडा : महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्य क्षेत्रमा पुर्‍याएका योगदानको हेटौँडामा चर्चा गरिएको छ। महाकवि देवकोटाको १ सय ११ औँ जन्म जयन्तीका अवसरमा रेडियो थाहा सञ्चार ९९.६ ले गरेको कवि सम्मेलनका सहभागी कवि, साहित्यकारहरुले देवकोटाको योगदानको च...

  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका पकेट क्षेत्र बढाउन माग

    हेटौंडा : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट तथा ब्लक विकास कार्यक्रमतर्फ प्रदेश ३ मा गत आर्थिक वर्ष २०७५/०७६ मा २८ करोड ५९ लाख ४९ हजार बजेट छुट्याइएको थियो भने जसमा १९ करोड ७० लाख खर्च भएको छ।  प्रदेश ३ मा प्रधानमन्त्री कृषि आधुनिकीकर...

  • मापदण्डविपरीत उद्योगबाट उठाइने राजश्वमा पनि द्वन्द्व

    हेटौँडा : प्रदेशका स्थानीय तहहरू र प्रदेश सरकारबीच नदी तथा खनिज जन्य पदार्थ संकलन र उपयोगबाट आउने राजश्व संकलनमा द्वन्द्व देखिएको छ। प्रदेश ३ मा रहेको सबै क्रसर उद्योगहरु मापदण्डविपरित रहेका प्रदेश सरकार नै भनिरहेको छ। उक्त क्रसरबाट उठ्ने राजश्वमा पनि द्वन्...

  • हेटौंडा कपडा उद्योगको जग्गामा नयाँ औद्योगिक क्षेत्र

    हेटौंडा : भर्खरै मात्रै छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी चिनपिङ नेपाल भ्रमण गरेर फर्केका छन्। तर चिनको लगानीमा स्थापना भएका उद्योगहरूको भने अझै दयनीय स्थिति छ। त्यसको एउटा उदारहण हो हेटौंडा कपडा उद्योग, उद्योग लामो समयदेखि बन्द भएपछि उद्योगको जग्गामा नय...

  • तयार भयो कुलेखानी तेस्रो जलविद्युत आयोजना (फोटो फिचर)

    हेटौंडा :  कुलेखानी तेस्रोबाट  विद्युतको परीक्षण उत्पादन सुरु भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित आयोजनाले १ लाख १२ हजार युनिट विद्युत् उत्पादन गरीसकेको छ। तर व्यवसायिक उत्पादन हुन भने केहि समय अझै लाग्ने भएको छ। १२ वर्ष पछि निर्...

  • मकवानपुरका ७० बालुवा प्लान्ट र ३७ वटा क्रसर मापदण्डविपरित

    हेटौंडा : मकवानपुर जिल्लामा सञ्चालित सबै बालुवा प्लान्ट उद्योग र क्रसर उद्योगहरू मापदण्डविपरित पाइएको छ। मकवानपुर जिल्लामा सञ्चालित ७० वटा बालुवा प्लान्ट र  ३६ वटा क्रसर उद्योगहरू मापदण्डविपरित रहेको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ।  ...

  • प्रदेश ३ सरकार कृषि क्रान्तितर्फ

    हेटौंडा : प्रदेश ३ सरकारले कृषिमा आत्मनिर्भर बन्ने भन्दै कृषि क्रान्ति गर्ने बताउँदै आएको छ। प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले कृषिमा आत्मनिर्भर बन्ने दाबी गर्दै प्रदेश ३ मा कृषि क्रान्ति हुने बताउँदै आएका छन्।   मन्त्रीको ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]