ध्रुवसागर शर्मा

  • मुस्ताङको अर्को चिनारी ‘मार्फा ब्रान्डी’

    म्याग्दी : स्याउको राजधानी मानिने हिमाल पारिको पर्यटकीय जिल्ला मुस्ताङको अर्को चिनारी हो ‘मार्फा ब्रान्डी’। बजारमा बिक्री नभएका गोल्डेन स्याउ,खुर्पानी,चिली र आरुबखडा लगाएतका फलफूललाई प्रशोधन गरेर बनाइने माफ्रा ब्रान्डी देश विदेशमा पनि उत्तिकै लोकप्रिय छ। यसको ...

  • ७० लाखमा बनाइयो कोत मन्दिर, २२ मूर्ति प्रतिस्थापन

    म्याग्दी : पश्चिम म्याग्दीको धार्मिक तथा एतिहासिकस्थल ताकम कोतमा समुदायकै पहलमा कोत मन्दिर निर्माण भएको छ। धौलागिरी गाउँपालिका–७ ताकमको शिरमा अवस्थित कोतमा पूजापाठ गरी धार्मिक विधि अनुसार जगन्नाथ, अन्नपूर्ण, शिव, राम, लक्ष्मणसहित विभिन्न २२ भगवनाको मूर्ति प्रतिस्&zw...

  • मनमोहक पुनहिल र 'मोहनी लगाउन' आतुर घोडेपानी

    म्याग्दी : बर्खा सकिएको छ। मौसम भ्रमणका लागि अनुकूल बन्दै छ। दशैं तिहार र छठ पर्वको लामो बिदा पनि नजिकिँदै छ। बिदाको सदुपयोग गर्न कतै भ्रमण गर्ने विचार गर्नुभएको छ भने तपाईंलाई स्वागत गर्न आतुर छ राउण्ड अन्नपूर्णको प्रमुख पर्यटकीयस्थल रोमान्टिक पुनहिल र भर्जिन घोडेपानी। आ...

  • विकासको आधार भनेकै ‘उज्यालो घर, अन्‍नपूर्णको भर’

    म्याग्दी : डमबहादुर पुन १४ वर्षकै उमेरमा भारतीय सेनामा भर्ती भए। पौडी खेलमा पोख्त पुन भारतीय सेनामा कार्यरत रहँदा सार्कस्तरीय प्रतियोगितामा भारतलाई दुईपटकसम्म स्वर्ण दिलाए। सेनाको जागिरबाट अवकाश लिएपछि उनी म्याग्दीको घोरेपानीमा पर्यटन व्यवसायीको सक्रिय रहे। घोरेपानी हो...

  • तातोपानीमा थकाइ मेटाउँदै तीर्थयात्री (फोटो फिचर)

    म्याग्दी : उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा पर्ने भूरुङ तातोपानी राउण्ड अन्नपूर्णको पदयात्रामा आउने पर्यटक, मुक्तिनाथमा आउने तीर्थयात्री र पर्यटकीयस्थल घोडेपानी, पुनहिल, रुप्से झरना र अन्ध गल्छी अवलोकनका लागि आउने व्यक्तिहरुको थकाई भगाउने महत्वपूर्णस्थल बनेको छ। म...

  • फस्टाउँदै कौसी खेती, विदेशको कोशेली डल्ले खुर्सानी

    म्याग्दी : गरे के हुँदैन र? घरको छतमा लटरम्मै डल्ले खुर्सानी फलाएर विदेशमा रहेका आफन्तलाई कोशेली पठाउनुको साथै बजारमा बेचेर पैसा कमाउन भ्याइनभ्याइ छ म्याग्दीको सदरमुकाम बेनी बजारका एक दम्पतीलाई। बेनी नगरपालिका–७ इन्द्रेणी टोलकी पूर्ण राम्जालीलले पाँचतला माथि...

  • बिक्नै छोडे काठका सामग्री, संकटमा चुदारा पेशा

    म्याग्दी : १० पाथे काठको ठेंकीमा घ्वार्र... घ्वार्र.. गर्दै मही पारेको दृश्य पछिल्लो समय दुर्लभ हुन थाल्यो। ठेंकी र मदानीले दही मथेर मही पार्ने र घट्घट्ी पिउने चलन पनि हराउँदै गयो। कुनै समय थियो, गोठमा रहेका पशुधन र ठेंकी हेरेर त्यस घरको हैसियत आँकलन गरिन्थ्यो। ती स...

  • कालीगण्डकी प्रशारण करिडोरमा वैकल्पिक मार्गको खोजी हुँदै

    म्याग्दी : कालिगण्डकी प्रशारण करिडोरको दाना–खुर्कोट प्रसारण लाइन अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन सुरु गरिएको छ। टावर निर्माणका कारण वस्ती र जग्गा जोखिममा परेको भन्दै स्थानीयले उचित क्षतिपूर्तिका ला...

  • लाहुरबाट रित्तो हात : गाउँनै भयो फलिफाप

    म्याग्दी : गाउँमा आर्थिक उपार्जनका लागि कुनै सम्भावना नै छैन भन्ने बहाना बनाइ विदेश जान मरिहत्ते गर्ने युवाहरुका लागि म्याग्दीका एक व्यक्तिको संघर्ष र त्यसपछि उनले प्राप्त गरेको सफलता उदाहरणीय बन्न सक्छ। पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि रित्तो हात गा...

  • श्रीकृष्णले लाखेको बध गरेपछि 'बर्खेनाच' सकियो (फोटो फिचर)

    म्याग्दी : करिब साढे दुईसय वर्ष अघि बेनी बजारमा नेवार समुदायको आगमन भएसँगै सुरु भएको वर्खेनाच यस वर्ष भगवान श्रीकृष्णले लाखेको बध गरेसँगै अन्त्य भएको छ। भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृति भित्रिएको हो। यसरी भित्रिएको नेवार संस्कृति म...

  • म्याग्दीका अमूल्य सम्पदा ‘सेतो पहाड’ र ‘सुन छहरा’

    म्याग्दी : प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले सम्पन्न हिमाली जिल्ला म्याग्दीमा पर्यटकलाई मोहनी लगाउने प्रशस्त सम्पदा हुँदाहुँदै पनि समुचित प्रयोग, प्रचार-प्रसार र व्यवस्थापनको अभावमा त्यस्ता सम्पदाहरू अझै पनि ओझेँलमा परेका छन्। सन् १९४७ पूर्व भारतमा...

  • मल्लकालदेखिकै पर्यटकीय महत्व बोकेको ज्यामरुक कोट

    म्याग्दी : विसं १५७२ मा ज्यामरुककोटका अन्तिम मल्ल राजा भर्तिवम मल्ललाई आफ्नै सौतिला दाजु एवं तत्कालीन मल्लाजी राजा डिम्वबम मल्लले आक्रमण गरेर ज्यामरुककोट कब्जा गर्न खोज्दा ‘दिए पनि खान्न, धपाए पनि जान्न, ज्यान गए जाला,ज्यामरुककोट छोड्दिन’ भनेर अड्डि लिए...

  • वीरेठाँटी-मुक्तिनाथ केवलकारको डिपिआर तयार

    म्याग्दी : प्रसिद्ध पर्यटकीय एवं धार्मिक तीथस्थल मुस्ताङको मुक्तिनादेखि कास्कीको वीरेठाँटीसम्म बन्न लागेकाे लामो केवलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न लागिएको छ। अष्ट्रेलियाबाट जहाज ल्याएर ‘लाइडर’ प्रविधिबाट सर्वे गरिसक...

  • पर्यटक लोभ्याउने नागीको सौन्दर्य

    म्याग्दी : प्रकृतिमा रहेको आकर्षण शक्ति विचित्रको छ। हिमालले हसाउँछ। फूलले रोमाञ्चक बनाउँछ। झरनाले लोभ्याउँछ। तालले म जस्तै स्थिर नबन है,चलाएमान बन भन्छ। नदीले गन्तव्य नभेटिउन्जेल हिड्दै गर,थाक्दै नथाक भन्छ। पहाडले चढ,चढ उन्नति उचाइमा नै हुन्छ भन्छ। अथवा यसो भनौ प्...

  • बारीको अर्गानिक तरकारी बेचेर शहरमा घर घडेरी

    म्याग्दी : बिहानको मिरमिरेदेखि साँझको झिसमिसेसम्म माटो, मल, पानी र विरुवासँग खेलिरहने बेनी नगरपालिका २ खवराका चन्द्रबहादुर कार्कीले तरकारी बारीबाट नै दिनमा सयौं मानिसहरूलाई नमस्कार फर्काउँछन्। ‘कार्की जी नमस्कार’ भन्दै तरकारी बारीमा नै आउने ग्राहकहरू...

  • ‘फ्राई अरिंगाल’ बेचेर वर्षमै चार लाख

    म्याग्दी  : अरिंगालको परिकार बनाएरै म्याग्दीकी ‘अरिंगालवाली’ को प्रशिद्धि कमाएकी बेनी बजारकी सृजना भट्टचनलाई यतिबेला फ्राई अरिंगाल बेच्न भ्याइनभ्याई छ। गतवर्ष अरिंगाल बेचेरै करिब ४ लाख आम्दानी गरेकी बेनी नगरपालिका–७ वीरेन्द्रचोककी भट्टचनले यस...

  • कुण्डै कुण्ड भएको म्याग्दी : १४ वटा प्राकृतिक तातोपानी कुण्ड भेटिए

    म्याग्दी :  हिमाली जिल्ला म्याग्दीमा १४ ओटा प्राकृतिक तातोपानीका कुण्डहरु भेटिएका छन्। प्राकृतिक चिकित्सालयको नामले विश्वभरी नै चिनिएको म्याग्दीको बेनी नगरपालिका ४ सिंगातातोपानीमा अवस्थित तातोपानी कुण्ड बाहेक अन्य १३ वटा तातोपानीका कुण्डहरु भेटिएका जिल्ला स...

  • विदेशमा कम्प्युटरको किबोर्ड छाडेर गाउँमा भेडापालन

    म्याग्दी : धवलागिरी गाउँपालिका-५ मल्काबाङका देवान छन्त्याल मलेसियामा कम्प्युटरसम्बन्धी रोजगारी छोडेर अहिले धौलागिरी हिमालको फेदीमा भेडापालन व्यवसाय सञ्चालन गर्दै आएका छन्। मल्काबाङको खर्कमा ६ महिनाअघि ६० लाख रुपैयाँको लगानीमा भेडापालन सुरु गरेका छन्त्...

  • कोरला नाका र कालीगण्डकी गर्ज म्याग्दी विकासका आधार

    म्याग्दी : दक्षिण नवलपुरदेखि लिएर उत्तरको मुस्ताङसम्म फैलिएको गण्डकी प्रदेशमा समृद्धिका अपार सम्भावनाहरू रहेका छन्। पर्यटकीय नगरी पोखरालाई केन्द्रमा राखेर हेर्ने हो भने पनि पोखराको चैघेरोमा रहेका तनहूँ, नवलपुर, मनाङ, मुस्ताङ, स्याङ्जा, गोरखा, बागलुङ, पर्वत, कास्की...

  • ४७ लाख ऋण काढेर गाउँलेले बनाए नाै किलोमिटर सडक

    म्याग्दी : २०७१/०७२ सालतिर म्याग्दीको बाबियाचौर सल्यान-भरजुला हुँदै हिदी पुग्ने कृषि सडकको योजना बन्यो, तत्कालीन जिल्ला विकास समितिमा। आफ्नो गाउँलाई सडकले नछुने भएपछि हिदीबासीले जिविस र साविक गाविसमा निरन्तर दबाब दिए। तर, दुवै निकायबाट उनीहरुको ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]