प्रदीप नेपाल

  • नेपाली मनोआतंकको उपचार

    कति लुला भएछन्, हाम्रो पुस्ताका नेपालीहरू। डरबाहेक तिनको मनमा अरू केही छैन कि! पछिल्लो सन्दर्भ हो सिके राउतको। सिके राउतले नेतृत्व गरेको मधेसी गठबन्धनसँग सरकारले वार्ता गर्‍यो। मधेस गठबन्धनले स्वतन्त्र राज्यको माग छोड्ने र नेपालको अखण्डतालाई स्वीकार गर्ने, हतिया...

  • अब चाहिँ आफ्नो गाउँ आफैँ बनाऊँ

    नेपालको राजनीतिक अर्थशास्त्रमा एउटा ठूलो मोड दिनु हुने राजनेता भरतमोहन अधिकारीले हामीलाई गाउँ जिम्मा लगाएर बिदा हुनु'भो। समृद्ध नेपालको एउटा तस्बिर समय छउन्जेल उहाँले स्याहारी रहनुभयो। अहिले, लौ है गाउँ बनाउने जिम्मा तपाईंहरूको भयो भनेर उहाँले धर्तीबाटै बिदा...

  • व्यक्ति, समूह र देश

    सुविधाका लागि मान्छे पहिले आफ्नो बारेमा सोच्छ। वर्तमान परिपाटीमा यो स्वाभाविक पनि हो। ‘म खाउँ म लाऊँ सुखसयल वा मोज म गरूँ... भनी दाह्रा धस्ने षठदेखि छक्क परी, चिता खित्का छोडी अभयसित हाँस्यो मरी मरी’ भनेर कविशिरोमणि लेखनाथ पौडेलले त्यत्तिकै लेख्नु भएको ...

  • प्रश्न छोडेर ‘बर्बरिक’ विराटनगर फर्कियो

    कुञ्‍ज नाटक घरमा १८ दिन र राष्ट्रपति निवासको प्रेक्षागृहमा एक साँझको बर्बरिक नाटकको, प्रदर्शनपछि झोराहाट नाट्य समूह खुसी हुँदै विराटनगर फर्कियो। हलहले खोलाको किनारको घरमा भएको नेकपा मालेको चौथो राष्ट्रिय महाधिवेशनबाट आरम्भ भएको नाटक यसरी समाप्त हुन्छ...

  • बर्बरिक : अन्यायमा परेको पात्र

    महाभारतमा सबैभन्दा बढी अन्यायमा परेको पात्रको नाम थियो बर्बरिक। यो एक्काइसौँ शताब्दीमा पनि बर्बरिक नै अन्यायमा परेछ। विराटनगर नजिकै झोराहाट भन्ने ठाउँ छ। त्यहाँ एउटा नाटक मण्डली छ। त्यो नाटक मण्डलीले मदन भण्डारको पार्टीनाम ‘बर्बरिक’को परिचयमा एउटा ...

  • विपी कोइराला र मदन भण्डारी

    ०४८ सालदेखि नेपाली राजनीतिमा दुई धार बगेका छन् र यो स्वाभाविक पनि हो। नेपाली कांग्रेसको पहिलो सरकारले नेपाललाई राजनीतिक संरचनाकै हिसाबले पुँजीवादी बनायो। कसैले नेपालमा विराटनगरमा पहिलो कारखाना खुलेदेखि नै नेपालमा पुँजीवाद प्रवेश गरेको हो भन्छन्, कोही ००७ साल...

  • संघीयता सिँगान पुछ्‌ने टालो होइन

    हिजो सुझ न बुझ संघीयताको गीत गाउने नेपाली कांग्रेस, राप्रपा जस्ता राजनीतिक पार्टीहरूका लागि अहिले संघीयत घाँडो भएछ। उनीहरूका लागि यसको औचित्य समाप्त भएको हुनाले अब नेपाल एकीकृत, धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र हुनुपर्ने भएछ। मानौँ संघीयता सिँगान पुछ्&zw...

  • संघीयतालाई उज्यालोमा ल्याऊ

    नेपालमा जनता अथवा नेता कसैलाई चाहिएर संघीयता आएको होइन। यो सही बाटोबाट आएको पनि होइन। यो आएको हो- छलाङ मारेर। नेपालमा धेरै कुरा छलाङ मारेरै आएका छन्। स्वयं गणतन्त्र छलाङ मारेरै आएको थियो। त्योसँगै आएको संघीयता त दोब्बर छलाङ मारेर आएको हो। त्यसैले यस्ता छल...

  • राष्ट्रिय पुँजीपति वर्गको खोजी

    उहिले अर्थात् नेकपा माले भएको बेलामा हामी वर्ष वर्ष दिनमा मुलुकको वर्ग विश्लेषण गर्थ्यौँ र नेपालमा राष्ट्रिय पुँजीपति वर्ग कमजोर भएकोमा दुःखी हुन्थ्यौँ। सामन्तवाद, नोकरशाही पुँजीवाद बलियो भएको, त्यसैले सत्ताको चाबी आफ्नो गोजीमा राखेको देखेर मन दुखाउँथ्यौँ। त्यतिबेला...

  • भारतले नेपाललाई चिमोट्छ, तर...

    ‘भारतले नेपाल खानेभयो, गंभीर षडयन्त्र हुँदैछ।’ नेपालको यो मनोआतंक होस् अथवा भारतको प्रायोजित खेल, यसको कुनै अर्थ छैन। भारतले कुनै हालतमा पनि नेपाल खान सक्दैन। किनभने आजको नेपाल सन १९७५ को सिक्किम होइन। उसै पनि सिक्किम भारतको संरक्षित राज्य थियो। तर न...

  • संघीयता बुझाइको समस्या

    सामाजिक परिवर्तन बाहिरबाट कसैले ल्याएर थोपरिदिने होइन। त्यसरी थोपरिदिनेले नेपाल चिन्दैन। नेपालका जनतालाई त्यो परिवर्तनप्रति रौँ बराबरको चासो हुँदैन। यसो भनेर मैले २०३७ सालको जनमनतसंग्रह, २०४७ सालको बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको विरोध, २०६३ सालको ...

  • चिन नेपाली हो, आफैँलाई चिन

    अहिलेको राजनीतिमा आफूलाई, आफ्नो देश र जनता, आफ्नो इतिहास, आफ्नो संस्कृति चिनेर म राजनीति गर्दै छु भन्न सक्ने कति नेपाली राजनेता छन्, म भन्न सक्दिनँ। पहिले मैले राजनीतिमा पाइला चाल्दा ठूलाबडाले भन्थे- 'राजनीति गर्ने मान्छेमा अर्थशास्त्रको राम्रो ज्ञान हुनुपर्...

  • भारतको ‘ठूल्दाइ’लाई जवाफ

    भारतको नाम चलेको कुनै नेताले नेपालको बारेमा नकारात्मक कुरा गरे त्यो नेपाली संचारमा आतंकको ‘भाइरल’ हुन्छ। किन? बेलायतले टुक्राटुक्रामा बाँडिएको भारतलाई एकीकरण गरेपछि हामीले कुन दिन भारतीय नेताहरूको मुखबाट नेपालप्रति सद्भावको बोली सुन्न पाएका छौँ? बर...

  • के संघीयता असफल हुन्छ?

    ‘मरेपछि डाक्टर’ भन्ने एउटा उखान छ नेपालीमा। यसको अर्थ हो- बिरामी नहुँदै शरीर परीक्षण गर्नु। बिरामी पर्नेबित्तिकै डाक्टर बोलाउने काम भएन भने बिरामीको सन्दर्भमा डाक्टरको कुनै अर्थ हुँदैन। नेपालको संघीयताको हालत अहिले त्यस्तै भएको छ।  संघीयताको बारे...

  • नेपालमा अन्तरपुँजीवादी द्वन्द्व

    यतिबेला नेपालमा कम्युनिस्ट पार्टीको सरकार छ। त्यसले के कस्तो काम गर्छ अहिले भन्ने बेला आएको छैन। पाँच वर्षको जनादेश पाएर आएको सरकारको मूल्यांकन छ महिनामा हुन सक्दैन। तर क्रुद्ध छन् संसारका पुँजीवादीहरू! उनीहरूलाई कुनै परचक्रीले आफ्नो सत्ता खोसेजस्तो भएको छ। मैले क...

  • राजनीतिमा उत्तरदायित्व र नैतिकता

    भरखरै नेपालका कानुनमन्त्री शेरबहादुर तामाङले वितण्डाका कारण, उनले बोलेको वाक्य मैले पनि पढेको छु, मन्त्री पदबाट राजीनामा दिए। नैतिकताका यस्ता मापदण्ड खोज्न हामीले विदेश धाइरहनु पनि पर्दैन। नेपालमै सिंहदरबार आगलागी भएपछि कीर्तिनिधि विष्टले प्रधानमन्त्री पदबाट राजीनामा...

  • नेपाली राजनीतिमा अधिनायकवाद

    नेपाली कांग्रेसका नेताहरू अहिले अधिनायकवादको फोवियाबाट ग्रस्त छन्। यो राम्रो कुरा हो किनभने सत्ताबाहिर भएका कारण उनीहरूले अधिनायकवाद कस्तो हुन्छ भन्ने थाहा पाउन थालेछन्। गंगामायाको आमरण अनसनको जानकारी पनि उनीहरूलाई भएछ। गंगामायाको गलेको शरीर पनि हेर्न पुगेछन्...

  • पुँजीवादको चक्रव्यूह

    पुँजीवाद, जनताका लागि सबैभन्दा खराब व्यवस्था हो। लुटपाट, आगजनी, हस्तक्षेप, आक्रमण यसको चरित्र हो। पुँजीवादले धनीलाई झनझन् धनी बनाउने र गरिबलाई झनझन् गरिब बनाउने काम गर्छ। अत्याचारी शासन प्रणाली भएको हुनाले यसको विरुद्धमा विरोध पनि हुन्छ। द्विपक्षीय, बहुपक्षीय युद्ध पनि ...

  • सम्माननीय, माननीय र महोदय

    राष्ट्रिय पंचायतका सदस्यलाई माननीय भनिन्थ्यो। उतिबेलाको राजाको प्रत्यक्ष शासन प्रणालीमा त्यो स्वाभाविक पनि थियो। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रसम्म पनि त्यो ठीकै थियो। तर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भएपछि पुराना मर्यादाहरू स्वाभाविक रूपमा उल्टिने अवस्था आयो। हा...

  • खुट्टा नटेकेको संघीयता

    नेपालको राजनीतिले धेरै ठूलो छलाङ मार्‍यो। दक्षिण एसियामा यस्तो छलाङ मार्ने अर्को कुनै मुलुक छैन। निरंकुश राजतन्त्रबाट संवैधानिक राजतन्त्र अनि संघीय लोकतन्त्र। ती तीन छलाङको उमेर पच्चीस वर्ष। अकल्पनीय जस्तो लाग्ने। तर नेपाल हो, जहाँका धेरै वस्तुहरू अकल्पनीय नै लाग्छन्।...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]