साहित्य

  • डा. सन्दुक रुइतको जीवनी आउँदै

    काठमाडौं :  विश्वविख्यात आँखा सर्जन डा. सन्दुक रुइतको जीवनी सन्दुक रुइत असोज ११ गते सार्वजनिक हुने भएको छ। अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब लेखक खगेन्द्र सङ्ग्रौलाले नेपालीमा अनुवाद गरेका हुन्। म्यागासेसे, पद्मभूषण जस्ता प्रतिष्ठित पुरस्कार पा...


  • प्रधानमन्त्रीका समकालीन केआर खम्बू आत्मकथा लिएर आउँदै

    काठमाडौंः प्रधानमन्त्री केपी ओलीका समकालीन कम्युनिष्ट नेताहरूसँग राजनीतिक सहयात्रा गरेका विद्यार्थी राजनीतिका अभियन्ता केआर खम्बू ‘छायाँको लस्कर’ पुस्तक लिएर आउने भएका छन् । उभयचर र सरीसृप प्राणीमाथि विद्यावारिधि गर्ने पहिलो नेपाली प्राध्यापक खम्...


  • प्रादेशिक भाषा निर्धारणका लागि सुदूरपश्चिममा अभियान थालनी

    डडेल्धुरा : भाषा आयोगले प्रादेशिक भाषा निर्धारणका लागि नेपाल सरकारलाई सिफारिस गर्ने उद्देश्यका साथ अभियानको थालनी गरेको छ।  प्रादेशिक रुपमा सरकारी कामकाजको भाषा निर्धारणका लागि आइतबार डडेल्धुरा जिल्ला सदरमुकाममा सदूरपश्चिम प्रदेश स्तरीय ‘प्रादेशिक...


  • ‘सन्नाटाको लय’ : आम जनजीवनको यथार्थ चित्रण

    काठमाडौं : कवि नरेन्द्रकुमार नगरकोटीको पहिलो कवितासंग्रह ‘सन्नाटाको लय’ माथि शनिबार विमर्श भएको छ। काभ्रेको बनेपा नगरपालिकाको हलमा सम्पन्न कार्यक्रममा कवि, निबन्धकार दीपक सापकोटाले सन्नाटाको लयमाथि आफ्नो धारणा राख्दै कविको कवित्वमाथि प्रकाश पारे।  ...


  • तङसिङमा लिम्बू स्रष्टाहरुको पहिचानवादी कविता

    काठमाडौं : याक्थुङ लेखक संघ, उपत्यका समितिको आयोजनामा लिम्बू कविहरु सम्मिलित कविता वाचन कार्यक्रम ‘कविता तङसिङ–२०७६ सम्पन्न भएको छ। शनिबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा सहभागी कविहरुले लिम्बुवानी इतिहास, कला र संस्कृतिमा आधारित पहिचानवादी कविता...


  • लिम्बू कविहरूले कविता वाचन गर्ने

    काठमाडौं : नेपाली साहित्यमा पहिचानको मुद्दा उठाएर गरेर सिर्जना गर्ने दर्जनौं कविले भदौ २८ गते शनिबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा कविता वाचन गर्दै छन्। याक्थुङ लेखक संघ उपत्यका समितिको आयोजनामा हुने ‘कविता तङ्सिङ्–२०७६’ नामक कार्यक्रममा श...


  • ‘तिरस्कृता’ लिएर आउँदै छन् प्रविण

    काठमाडौं :  अति व्यस्त जिवनशैली र भौतीकवादको चरम उत्कर्षमा पुगेका बेला तिरस्कृतालाई मान्छेले कसरी पछ्याउँदै छ भन्ने बारेमा झापाका प्रविण निरौलाले अस्ट्रेलियाबाट साहित्यिक सिर्जना मार्फत पहिलो उपन्यास ‘तिरस्कृता’ लिएर आउँदैछन्। उपन्यास बढ्दो भ्रुण ...


  • बालसाहित्यको भाषा मानकीकरणबारे विमर्श

    काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभागद्वारा प्रज्ञा भवनमा बालसाहित्य सम्बन्धी विचारगोष्ठीको आयोजना गरिनुका साथै अर्धवार्षिक पत्रिका ‘बालप्रज्ञा’ र ‘प्रज्ञा नेपाली बालकथा’ सार्वजनिक गरियो। ‘बालसाहित्यक...


  • ‘बीपी कोइरालाको डायरी’ सार्वजनिक

    काठमाडौं : नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा साहित्यकार बीपी कोइरालाले २००८ देखि २०१३ सालसम्म लेखेको पुस्तक ‘बीपी कोइरालाको डायरी’ लोकार्पण गरिएको छ। उक्त पुस्तकको काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको हो। नेपाली कां...


  • अमर न्यौपानेको ' गुलाबी उमेर ' सार्वजनिक

    काठमाडौः मदन पुरस्कार विजेता अमर न्यौपानेको चौथो कृति ‘गुलाबी उमेर’ लोकार्पण गरिएको छ। राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार एक कार्यक्रम गरी साहित्यकार कृष्ण धरावासी, अभिनेत्री केकी अधिकारी र लेखक न्यौपानेले एकसाथ पुस्तक उपन्यास...


  • 'प्रगतिशील लेखन र सांस्कृतिक रूपान्तरण' माथि छलफल

    काठमाडौं : ‘प्रगतिशील लेखन र सांस्कृतिक रूपान्तरण’ विषयक अन्तरक्रियात्मक बृहत् परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल प्रज्ञाप्रतिष्ठानको देवकोटा सभाकक्षमा नेपाल प्रज्ञाप्रतिष्ठान र प्रगतिशील लेखक संघ नेपालको संयुक्त आयोजनामा भएको हो। समारो...


  • मिश्रको 'लोकतन्त्र र आजको मार्क्सवाद' सार्वजनिक

    काठमाडौं : समाजशास्त्री चैतन्य मिश्रको 'लोकतन्त्र र आजको  मार्क्सवाद' पुस्तकको विमोचन गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेसका नेता प्रदीप गिरी, टिप्पणीकार आहुति, नेकपाका सांसद डा. विन्दा पाण्डे, सम्पादक राजेन्द्र महर्जन र लेखक चैतन्य मिश्...


  • प्रगतिवादी कवि जयन्ता पोखरेलका एक दर्जन कविता गुञ्जिए

    काठमाडौं :  शुक्रबार अपराह्न करिब ठिक ३ बजेतिर जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा जनसांस्कृतिक महासङ्घको व्यवस्थापन र जनसाहित्यिक मञ्च, नेपालको आयोजनामा विगत पाँच वर्षदेखि अविच्छिन्नरूपमा सञ्चालन भइरहेको अविरल जनसाहित्य यात्राको ६० औँ शृङ्खलामा प्रगतिवादी...


  • छायादेवी -चेतनाथ गजल पुरस्कार 'अनाहत' लाई

    काठमाडौं :  यस वर्षको छायादेवी चेतनाथ गजल पुरस्कार गजलकार टक गुरुङको गजल संग्रह 'अनाहत'लाई प्रदान गरिएको छ। राजधानीमा मंगलबार सम्पन्न एक कार्यक्रमबीच अग्रज गजलकारद्वय रवि प्राञ्जल र करुण थापा तथा छायादेवी- चेतनाथ पराजुलीले संयुक्तरूपमा सो पुरस्कार ...


  • 'छुटेका अनुहार’लाई पद्मश्री पुरस्कार, महेशराज पन्तलाई पद्मश्री सम्मान

    काठमाडौं : खेमलाल-हरिकला लामिछाने समाज कल्याण परिषद् २०७५ सालको 'पद्यश्री साहित्य पुरस्कार' निबन्धकार रमेश सायनको संस्मरण 'छुटेका अनुहार' कृतिलाई प्रदान गर्ने निर्णय गरिएको छ। त्यसैगरी, वर्षको 'पद्मश्री साधना सम्मान' इतिहासकार महेश...


  • साहित्य सन्ध्या पुरस्कारबाट पाँच स्रष्टा पुरस्कृत

    काठमाडौं : साहित्य सन्ध्या पुरस्कार तथा सम्मान–२०७५ साहित्यकार तथा पत्रकार चन्द्र भण्डारीलाई प्रदान गरिएको छ। शनिबार काठमाडौंमा आयोजित साहित्य सन्ध्याको मासिक ३९९ औं शृङ्खला एवं वार्षिक पुरस्कार तथा सम्मान अर्पण विशेष समारोहमा १५ हजार रुपैयाँको पुरस्कार प्रदान गरि...


  • 'संविधान निर्माणः घटना र अनुभूति' पुस्तक विमोचन

    काठमाडौं : समाजवादी जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंहद्वारा लिखित संविधान निर्माणः घटना र अनुभूति नामक पुस्तक बिमोचन भएको छ। काठमाडौंमा भएको एक कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वसभामुख एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका...


  • दामोदर न्यौपानेको 'हाडको डोको' बजारमा

    काठमाडौं : पत्रकार तथा लेखक दामोदर न्यौपानेको बालबालिका लक्षित पुस्तक बालकथा ‘हाडको डोको’ बजारमा आएको छ। चित्रकथामा आधारित यो पुस्तक बाल मनोविज्ञानमा आधारित छ।  पुस्तकमा डोको देखेको तर यो केबाट बन्छ भनेर थाहा नपाएका एक बा...


  • काइँलालाई जगदम्बा-श्री, योगेश राजको 'रणहार'ले जित्यो मदन पुरस्कार

    काठमाडौं : मदन पुरस्कार २०७५ योगेश राजको पुस्तक 'रणहार'लाई प्रदान गरिने भएको छ। त्यस्तै, जगदम्बा-श्री सम्मान वरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको आइतबार बसेको साधारण सभाले मदन पुरस्कार र जगदम्बा-श्री सम्मानको घोषणा गरे...


  • नाचघरमा केशव र यात्री

    काठमाडौं : सांस्कृतिक संस्थान र अनाममण्डलीको संयुक्त आयोजनामा मासिक गजलवाचन सम्पन्न भएको छ।   गजल सन्ध्या नाम दिइएको उक्त कार्यक्रममा गजलकारद्वय केशव भट्टराई र यात्री प्रकाश पाण्डेले आफ्ना एकदर्जन गजलले दर्शकलाई मनोरञ्‍जन प्रदान गरे। हरेक महिनाको अन्ति...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]