मनोरञ्जन

  • सरोज खनालले खोले 'माला आर्टस् एकेडेमी'

    काठमाडौं: पुराना अभिनेता सरोज खनालले फिल्म एकेडेमी सुरुवात गरेका छन्। शनिबार मात्र खनाल र थिएटर आर्टिस्ट चन्द्रमाला शर्माले सञ्चालन गर्ने 'माला आर्ट एकेडेमी' को उद्घाटन गरिएको छ। काठमाडौंको दरबारमार्गमा रहेको यस एकेडेमीमा तीन महिनाको कोर्ष सञ्चालन गरिने प्र...


  • 'साइँली' पोस्टर रिलिज, १५ चैतमा फिल्म रिलिज

    काठमाडौं : हेमन्त रानाको स्वर रहेको गीत 'साइँली'को नाम सापटी लिएर निर्माण भएको फिल्म 'साइँली'को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। शुक्रबार निर्माण युनिटले फिल्मको प्रदर्शन मिति तय गर्दै फस्टलुक सार्वजनिक गरेको हो। चैत १५ गतेलाई प्रदर्शन मिति उल्लेख गरिए...


  • फ्राइडे रिलिज : गुनगुन, दैलो र अनुग्रह हलमा

    काठमाडौं : यस साताको शुक्रबारबाट तीन नेपाली फिल्मले एकसाथ आफ्नो प्रदर्शन आरम्भ गरेका छन्। गुनगुन, दैलो र अनुग्रहले आजबाट आफ्नो प्रदर्शन आरम्भ गरेका हुन्। तीन वटै फिल्म सिंगल थिएटरमा मात्र प्रदर्शन हुदैँछन्। यी फिल्मले मल्टिप्लेक्समा शो पाएका छैनन्। पुकार भट्टराईको निर्देशनम...


  • २०७५ सालको सात महिना : नाफा कमाउनेमा तीन फिल्म मात्र

    काठमाडौं : कार्तिक महिनाको अन्त्यसँगै हामीले वर्ष २०७५ को सात महिना पार गरिसकेका छौँ। सात महिना पार गर्दै गर्दा हलमा ५४ वटा फिल्म रिलिज भइसकेका छन्। उच्च व्यापार हुने समय दशैँ, तिहार पनि सकिइसकेको छ। ०७५ सालको सात महिना पार गर्दा केही फिल्मले मात्र लगानी बच...


  • रणवीर र दीपिकाले कसे लगनगाँठो

    बलिउड अभिनेता रणवीर सिंह र  अभिनेत्री दीपिका पादुकोण विवाह बन्धनमा बाँधिएका छन्।  लामो समयको पर्खाइपछि उनिहरुले विवाहको तस्विर सार्वजनिक गरेका हुन्। यो जोडीले गत बुधबार इटालीमा गरेका थिए।। इटालीको लेक कोमोमा दुवैको विवाह कोंकणी रीतिरिवाजअनुसार भए...


  • पूर्वदेखि पश्चिमसम्म 'नेपथ्य यात्रा'

    काठमाडौं : लोकरक ब्याण्ड नेपथ्यले मुलुकको पूर्वी भेगदेखि पश्चिमी किनारसम्म समेट्ने गरि तराई-मधेसका चारवटा शहरको सांगीतिक यात्रा गर्ने भएको छ। मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट शुरू हुने यो यात्रा धरान, बुटवल हुँदै कैलालीको धनगढीमा टुंगिने छ। केहि समयअघि म...


  • बक्स अफिसमा दयनीय 'ठग्स अफ हिन्दोस्तान', यस्तो छ ६ दिने कमाइ

    विजयकृष्ण आचार्य निर्देशित बलिउड फिल्म 'ठग्स अफ हिन्दोस्तान'लाई रिलिजपूर्व निकै प्रतीक्षित फिल्मका रूपमा हेरिएको थियो। धेरैले यस फिल्मको व्यापार उच्च हुने अनुमान गरेका थिए। अमिताभ बच्चन, आमिर खान, कैटरिना कैफलगायतका कलाकार फिल्ममा भएका कारण पनि फिल्मको व्यापार उ...


  • अघि सर्‍याे 'गोपी', माघ १८ मा नै फिल्म रिलिज

    काठमाडौं : फिल्म गोपीले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। यसअघि चैत १५ मा रिलिज हुने भनिएको फिल्म अब भने माघ १८ मै रिलिज हुने पक्का भएको छ। फिल्मको पोस्ट प्रोडक्सन पनि चाँडै सकिएको र देश विदेशका दर्शकले फिल्म अलि छिट्टै रिलिज गर्न आग्रह गरेपछि माघ १८ मा आउन लागेको ...


  • हरिवंशको जन्मदिनमा 'दाल भात तरकारी'को शुभ मुहूर्त

    काठमाडौं : वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको जन्मदिनको शुभ अवसर पारेर फिल्म दाल भात तरकारीको शुभ मुहूर्त गरिएको छ। मंगलबार परेको हरिवंशको ६१औं जन्मदिन मनाउँदै कमलादीमा रहेको गणेश मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको हो। शुभ मुहूर्त कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, हरि...


  • 'डेब्यु फिल्मले ८० प्रतिशत अवार्ड दिलायो'

    काठमाडौं : नेपाली फिल्म क्षेत्रमा कहलिएको नाम हो, पल शाह। पलले अहिलेसम्म चार फिल्ममा अभिनय गरिसकेका छन्। म्युजिक भिडियो स्टार पलले 'नाइँ नभन्नू ल ४' बाट आफ्नो फिल्मी करिअर सुरुवात गरेका थिए। नाइँ नभन्नू ल ४ मा काम गर्नुपूर्व पललाई धेरै फिल्म...


  • वीर विक्रम-२: आकाश बाहिरिएसँगै भित्रिए पल

    काठमाडौं : मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्म 'वीर विक्रम २'मा कलाकार हेरफेर भएका छन्। निर्माण घोषणा गर्दा फिल्मको मुख्य भूमिकामा नायक आकाश श्रेष्ठ रहने बताइएको थियो। तर, आकाशले सोमबार फेसबुक स्टाटसमा आफूले यस फिल्ममा काम गर्न नपाउने जनकारी दिएका थिए। ...


  • रिलिज मिति तय गर्दै 'समर लभ'को फस्टलुक रिलिज

    काठमाडौं : सुविन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण भएको फिल्म ‘समर लभ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सोमबार निर्माण युनिटले फिल्मको प्रदर्शन मिति तय गर्दै फस्टलुक पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा फिल्म माघ २५ गते रिलिज हुन...


  • गीतकार पौड्यालको ‘सगरसम्म लम्क’ सार्वजनिक

    काठमाडौं : साहित्यकार महेश पौड्यालले गीतमार्फत घर छाडेर हिँडेका सन्तानलाई घर फर्कन आह्वान गरेका छन्। हाइलाइट्स नेपालमार्फत भिडियोसहित सार्वजनिक गरिएको एल्बमको यही शीर्षक गीत गाउँको घरमा छाडिएका बाबुआमाको दृष्टिविन्दुबाट लेखिएको छ। शहर पसेर घर बिर्सने सन्तानलाई घर र...


  • फिल्म 'दाल भात तरकारी'मा आँचल 'इन'

    काठमाडौं : फिल्म 'दाल भात तरकारी'मा नायिका आँचल शर्मा 'इन' भएकी छिन्। फिल्म घोषणा गर्दा नायिका स्वस्तिमा खड्का मुख्य भूमिकामा रहने बताइएको थियो। तर, अहिले नायिका स्वस्तिमा खड्काले आफ्नो समय नमिलेका कारण यो फिल्म छोडेकी छिन्। उनै स्वस्तिमाको ठाउँमा ...


  • 'जात्रै जात्रा' को टिजर रिलिज

    काठमाडौं : सफल फिल्म 'जात्रा'को सिक्वोल 'जात्रै जात्रा'को टिजर सार्वजनिक भएको छ। शनिबार युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजर तीनजना कलाकारको जीवनको भाग दौड देखाइएको छ। टिजरमा नायक दयाहाङ राईलाई पनि देख्न सकिन्छ। फागुन १७...


  • कमलाले ल्याइन् 'मोहनी लाएको'

    काठमाडौं : गायिका कमला श्रेष्ठले नयाँ गीत सार्वजनिक गरेकी छिन्। गायिका श्रेष्ठको गीत ‘मोहनी लाएको’ को भिडियो युट्युबमा सार्वजनिक भएको हो ।  गीतमा न्यु बज्राचार्यले संगीत दिएका छन् भने दुर्गालाल श्रेष्ठको शब्द छ। गोपाल रसाइलीले गीत एरेञ्ज ग...


  • अनुको मीठो बातमा भुले डिअार

    काठमाडाैं : नायिका अनु शाह र डिआर अधिकारी अभिनित 'तिम्रो मीठो बातमा' गीत सार्वजनिक भएको छ। ओम सुनुवार र कविता श्रेष्ठको स्वरमा रहेको गीत 'तिम्रो मीठो बातमा' कविता श्रेष्ठको शब्द र ओम सुनुवारको संगीत रहेको छ। अर्जुन अधिकारीको निर्देशनमा बने...


  • ‘दियो बाली साँझको...’ गीतमा जमुनाको रिमेक

    काठमाडौं : भारतीय गायिका आशा भोसलेले गाएको तिहारको गीत ‘दियो बाली साँझको...’ नेपाली जनमानसमा प्रिय छ। २८ वर्षअघि गाइएको उक्त गीतलाई हालै मात्र नेपाली गायिका जमुना शर्माले रिमेक गरेकी छन्। २०४७ सालमा रिलिज भएको नेपाली चलचित्र &lsq...


  • कलाकारको तिहार : कोही सुटिङमा व्यस्त, कोही रमाइलो गर्दै

    काठमाडौं : नेपालीहरूको दशैँपछिको ठूलो चाडको रूपमा तिहारलाई लिने गरिन्छ। तिहारमा विषेशगरी लक्ष्मीको पूजा गर्ने र आफ्ना दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने गरिन्छ। दीपावली र देउसी-भैलो पनि तिहारको अर्को रमाइलो पक्ष हो। दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता अझ ...


  • मिस नेपाल खतिवडा भाइटीका दिन चीन जाने

    हेटौँडा : चीनको सान्यामा मंसिर २२ गते हुने मिस वर्ल्ड प्रतियोगिताको लागि मिस नेपाल श्रृंखला खतिवडा शुक्रबार भाइटीकाका दिन सान्या जाने भएकी छिन्। मंसिर २२ गते चीनको सान्यामा हुने मिस वर्ल्ड प्रतियोगिताको नेपालको प्रतिनिधित्व गर्दै शुक्रबार सान्या प्रस्थान गर्न लागेकी हुन्। ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]