बैं‌किङ

  • अबदेखि कर विवरणसँग रुजु गरेर मात्रै बैंकबाट ऋण

    काठमाडौं : दोहोरो वित्तीय विवरण बनाउने प्रवृत्ति बढेपछि नेपाल राष्ट्र बैंकले आन्तरिक राजस्व विभागको विवरणसँग दाजेर मात्रै व्यवसयाीलाई ऋण दिन निर्देश दिएको छ। राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै कर कार्यलयमा बुझाएको वित्तीय विवरणको आधारमा ऋण...


  • सन्‍राइज बैंकको १२२ औं शाखा रामेछापको मन्थलीमा

    काठमाडौं : सन्‍राइज बैंकले मान्थलीमा १२२ औँ शाखा संचालनमा ल्याएको छ। बिहीबार आयोजित औपचारिक कार्यक्रमा मन्थली नगरपालिका मेयर रमेशकुमार बस्नेत, सन्‍राइज बैंकका संचालक समितिका सदस्य दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूप...


  • राष्ट्र बैंकले एटिएमबाट निकाल्ने रकमको सीमा घटायो

    काठमाडौं : नेपाल राष्ट्र बैंकले एटिएमबाट निकालिने रकमको सीमा घटाएको छ। ह्याकरले बैंकको सिस्टममै पसेर एटिएमबाट करोडौं रकम चोर्न सफल भएपछि राष्ट्र बैंकले यस्तो निर्णय लिएको हो।  चिनियाँ ह्याकरहरुको समूहले नक्कली भिसा कार्ड प्रयोग गरेर तीनवटा बढी बैंकको एटीएमब...


  • ‘क्वीक' भुक्तानीका लागि मेगा बैंक र एफवान सफ्टबीच सम्झौता

    काठमाडौं : मेगा बैंक नेपाल लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच ‘क्वीक भुक्तानी’ सेवा प्रयोगका लागि सम्झौता भएको छ। ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एडको एक्स...


  • ग्लोबल आइएमइको नारी बचतमा तीज विशेष छुट योजना

    काठमाडौं : ग्लोबल आइएमई बैंकले हिन्दू महिलाको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै नारी बचत खातामा विशेष छुट योजना ल्याएको छ। नारी बचत खातामा पहिलो वर्ष मोबाइल बैंकिङ र भाइबर बैंकिङ सेवा निःशुल्क रूपमा उपलब्ध बैंकले जनाएको छ। साथै इन्टरनेट बैंकिङ, भिसा डेब...


  • 'ह्‍याकारबाट बैंकिङ सिस्‍टम पूर्ण-सुरक्षित, घटनाबाट शिक्षा सिक्यौँ'

    साढे ३३ खर्बभन्दा बढी निक्षेप अहिले बैंक तथा वित्तीय क्षेत्रमा रहेको छ। यस्तो अवस्थामा बैंक तथा वित्तीय क्षेत्र कति सुरक्षित भन्ने विषयमा सतही बहस सुरु भएको छ। शनिबार चिनियाँ ह्याकरले नेपालका बैंकहरूका एटिएमबाट नक्कली कार्डमार्फत पैसा चोरेपछि सर्वसाधारणमा एक किसिमका सन्त्...


  • सहुलियत कर्जाका लागि बैंकलाई एक अर्ब २५ करोड ब्याज अनुदान

    काठमाडौं : आर्थिक वर्ष २०७५/७६ सम्ममा भूकम्पपीडित आवास कर्जा, कृषि तथा पशुपक्षी व्यवसाय कर्जा र अन्य कर्जा गरी करिब १९ हजार सर्वसाधारणले सहुलियत दरको कर्जा उपयोग गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार उत्पादनशील क्षेत्रतफ कर्जा प्रवाह तथा निर्यात व...


  • एनआइसी एशिया बैंकले भन्यो : हामी सुरक्षित छौं

    काठमाडौं : एनआइसी एशिया बैंकले आफ्नो बैंकको सिष्टम र उपकरण सुरक्षित रहेको जनाएको छ। शनिबार चिनियाँ ह्याकरको आक्रमणपछि बैंकहरूको एटिएम प्रणालीमा केही समस्या देखिए पनि अब कुनै समस्या नरहेको जनाएको हो। 'हाम्रा सबै प्रणाली तथा पूर्वाधार पूर्ण रुप...


  • बन्द भएकाे एटिएम सेवा सुचारू

    काठमाडौं :  चिनीयाँ ह्याकरले नेपाली बैंकका एटिएमबाट नेपाल र भारतमा गरि तीन करोड ६८ लाख रुपैयाँ भन्दा बढी रकम चोरी गरेपछि आइतबार बन्द भएका एटिएमहरू सुचारु भएका छन्। तर एउटा बैंककाे सम्बन्धित बै‌ंक बाहेक अन्य बैंकमा भने चलेकाे छैन्।...


  • सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा

    काठमाडौं : सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छन्। बैंकको भादौ १२ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालार्ई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गरेको हो। शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहका साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संच...


  • एनआइसी एशियाको सुपर चमत्कारिक योजना

    पर्सा : मुलुकभर २९७ शाखा रहेको एनआईसी एशिया बैंकले यो पटक सुपर चमत्कारिक योजना विस्तार गरेको छ। गतवर्ष चमत्कारिक योजना संचालन गरेको एनआइसी एशियाले यो पटक अझ सेवालाई विस्तार गरी सुपर चमत्कारिक योजना विस्तार गरेको हो। बैंकभन्दा बाहिर रहेका सर्वसाधारणलाई पनि बचत...


  • सनराइज बैंकको १२१ औँ शाखा बानेश्वरमा

    काठमाडौं : सन्‍राइज बैंकले बानेश्वरमा १२१ औँ शाखा संचालनमा ल्याएको छ। बैंकका अध्यक्ष मोतीलाल दुगड र संचालक समितिका सदस्य ई. बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन्। सोही कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा १...


  • धनुषाको रामानन्द र बाँकेको बिपी चोकमा सिद्धार्थ बैंकको शाखा

    काठमाडौं : सिद्धार्थ बैंकले धनुषाको रामानन्द र बाँकेको बिपी चोकमा एकसाथ आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। सोमबार धनुषाको रामानन्द चोक र बाँकेको बिपी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबा...


  • अर्थतन्त्रको आकार बराबर बैकिङ क्षेत्रको निक्षेप र ध्यान दिनुपर्ने विषय

    आर्थिक उदारीकरणको अवधारणाले नेपालमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनबाट तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गरी आर्थिक असमानताको अन्त्य, स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखेको छ। ...


  • ग्लोबल आइएमई बैंकको व्यवसायी कर्जा अब तीन दिनमै

    काठमाडौं : ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा तीन दिनभित्र उपलब्ध गराउने भएको छ। कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटो छरितोरूप...


  • महालक्ष्मी इन्स्योरेन्सको ३३ औँ शाखा म्याग्दीमा, नयाँ योजनाको तयारी

    म्याग्दी : महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले जीवन बीमाका लागि नयाँ तथा नयाँ योजना ल्याउने तयारी गरेको छ। ३३औं शाखाका रुपमा म्याग्दीको सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा शाखा कार्यालय रहेको महालक्ष्मीले शुक्रबार अभिकर्ता भेटघाट कार्यक्रमको आयोजना गरी आगामी...


  • जनभोजन कार्यक्रमलाई जनता बैंकले दियो दुई लाख रुपैयाँ सहयोग

    काठमाडौं : प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकबाट सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत दुई लाख सहयोग हस्तान्तरण गरेको छ।  जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमको बिच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डे...


  • वाणिज्य बैंकको सहायक कम्पनी स्थापना गर्ने प्रस्ताव पारित

    काठमाडौं : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गरेको छ। बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङको सभापतित्वमा सम्पन्न विशेष साधारण सभामा अध्यक्ष ...


  • सर्लाहीमा खुले माछापुच्छ्र्र्रे बैंकका तीन शाखा

    सर्लाही : सर्लाहीमा माछापुच्छ्र्र्रे बैंकको एकैसाथ तीनवटा शाखा उद्घाटन गरिएको छ। सदरमुकाम मलंगवासहित हरिवन र लालबन्दीमा बुधबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी शाखाको विधिवत उद्घाटन गरिएको हो। बैंकका अध्यक्ष डा. वीरेन्द्र महतोको अध्यक्षतामा लालबन्दी शाखाको उद्घाटन गर्...


  • कलैयामा माछापुच्छ्र्र्रे बैंकको शाखा

    कलैया : कलैयामा माछापुच्छ्र्र्रे बैंकले शाखा विस्तार गरेको छ। कलैयाको भरत चौकस्थित सिंह कम्प्लेकसमा  शाखाले सेवा विस्तार गरेको हो। बैंकका अध्यक्ष वीरेन्द्र महतोको अध्यक्षतामा कलैयाका नगर प्रमुख राजेश राय यादवले पानसमा बत्ती बालेर शाखाको उदघाटन गरे।  त्यस अव...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]