ब्लग

  • चुरे बचे मात्र तराई रहन्छ

    जनकपुधाम: जनकपुरको एक कृषकको घरमा जन्मिएको मानिस, हुँ म। डा.पेशा अगाल्दै र राजनीतिक आन्दोलनमा होमिँदै नेपाली राजनीतिकमा लागेर देशले मलाई राष्ट्रपति पदमा बसेर काम गर्ने अवसर दियो। जब म बच्चा थिए। म चुरे क्षेत्रमा गाईवस्तु चराउन जान्थे। यो हरियाली वनले मलाई लो...


  • 'थापाराज' कुनै व्यक्ति होइन प्रवृति हो

    २०७२ मंसिरमा नेपाली मिडियामा एउटा शब्द खुब बिक्यो ‘थापाराजको अन्त्य!’ दुई दशकभन्दा बढी अखिल नेपाल फुटबल संघ (एन्फा) मा एकछत्र राज गरेका गणेश थापा भष्टाचार प्रकरणमा प्रतिबन्धमा परे। त्यही समयमा नेपाली फुटबल टिमका कप्तान सागर थापा, रितेष थापा, अन्जन केसी, ...


  • सडक बालबालिका र बालश्रमको बहस

    भाद्र २९ अर्थात् बालदिवस देशभर विविध कार्यक्रमकाबीच मनाइँदैछ। बालअधिकार संरक्षण हेतु देशैभर विस २०२२ सालदेखि हरेक वर्ष भदौ ४ गतेलाई बालदिवस मनाइँदै आइएको थियो। तर, गणतन्त्र स्थापनापश्चात हरेक वर्ष बालअधिकारसम्बन्धी महासन्धि, १९८९  नेपालले विस २०४७ साल भदौ २९ गते...


  • सिंहदरबारबाहिर बिरालो कुहाएर प्रधानमन्त्रीलाई किन जिस्काइँदै छ?

    अहिले सिंहदरबारको पूर्वी गेटभन्दा ५० मिटर माथि (अनामनगरतर्फ)  करिब सय मिटर क्षेत्र खतरा रहेको छ। असार अन्तिम साता आएको वर्षाका कारण पर्खाल भत्किएको हो थप भत्कन सक्ने देखेर मानवीय क्षति नहोस् भनेर होला छेकबार लगाइएको छ। (प्राकृतिक विपत्ति रोके...


  • भूमे धून सुन्दै हुर्किएका हामी

    हामी केटाकेटी छँदा हो, दाङमा रोल्पा, रुकुमका मगरहरू बसाइँ सर्ने क्रम शुरू भएको। हामी बढ्दै गयौं उनीहरूको संख्या बाक्लिँदै गयो। हामीले खाम बोल्ने भनेर चिन्थ्यौं उनीहरूलाई। खाम बोल्ने अर्थात् मगर खाम कुरा बोल्ने। खाम भनेको मगर भाषामा भाषा हो। यो पश्चिमका मगर खासगरी रो...


  • ती ज्योतिषी : जसले छोरीहरूलाई संसार देखाइदिए

    काठमाडौं : केही दिनअघि एक युवा ज्योतिषी प्रहरी हिरासतमा परेको समाचार सामाजिक सञ्जालमा छायो। भूकम्प आउने पूर्वानुमान गरेर अफवाह फैलाएको आरोपमा ज्योतिषी अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरिसकेको छ। ती ज्योतिषी हिरासतमा पुगेक...


  • सहरमा ‘गोहो’ : हुलिया फरक, दायरा उही

    काठमाडौ‌ं : 'गोहो' अर्थात् पदचिह्न/गोरेटो। गाउँघर, लेकबेँसी गर्दाको गन्तव्य पुग्ने माध्यम गोहो एकाएक सहरमा देखिएको छ। त्यसमाथि फरक हुलियामा। गोहो कथासंग्रहको रूपमा आएको छ। गोहोको यो अवतारको श्रेय जान्छ लेखक जिके पोखरेल र अक्षरशाला प्रकाशनमाथि। य...


  • सारा दुःख पीडा बिर्साइदिने मुक्तिनाथ यात्रा

    आहा ! नाम सुन्दै पनि मनमा आनन्द आउने। मुस्ताङ, मुक्तिनाथ, कागबेनी, रुप्से झरना आदि आदि। त्यो ठाउँमा पुग्न पाए कस्तो हुन्थ्यो होला? वर्षौंदेखि यस्तै तर्कना खेलिरहेका थिए मनमा। पूरै नेपाल घुमे पनि त्यहाँ जान पाइएन भने त यात्रा अधुरै रहन्छ जस्तो। आखिर समयले कोल्टे फेर्दोरहे...


  • मोबाइल

    काठमाडौं : एउटा कथन छ,'माइलो हुनु भनेको साह्रै घाडो हुनु हो। आमाबाबुको लागि पनि कि कान्छो कि जेठो। माइलो सधैँ चेपुवामा पर्छ।' मलाई यो कथन बकवास लाग्छ। मेरो दाई परिवार, समाज र आफन्तको सबैभन्दा प्यारो छ। कहिलेकाहीँ घर जाँदा तँ फलानोको भाइ ...


  • एउटा यस्तो प्रेम...

    काठमाडौं :  खाँदाखाँदैको आधा कप चिया छोडेर हिँडेँ, म। उसले सोच्यो होला, 'ऊ रिसाएर गई।' पहिलोपटक ऊसँगै चिया खान जाँदा बीचमा छोडेर हिँड्न मनले मानेको थिएन। वेटरले चियासँगै चुरोट ल्याउँदा उसको अनुहारको रङ उडेको थियो। केटा मान्...


  • ट्राफिक

    एउटा लेखक शब्दको माध्यमले खुशी बेच्छ। कुण्ठा बेच्छ। आसुँ बेच्छ। कलाकार अभिनय बेच्छ। गायक गलाको माध्यमले स्वर बेच्छ। शिक्षक ज्ञान बेच्छ। पसले सामान बेच्छ। यसलाई हामी हाम्रो पसिना भन्छौँ। मेहनत भन्छौँ। हरेक मान्छेले आफ्नो आफ्नो हैसियत अनुसार सिप पैसासँग विनिमय गर्छ। ...


  • बसमा भेटिएकी केटी...

    चक्रपथ जाने गाडीको सेकेन्ड लास्ट सिटमा छु। ठिक अगाडिको बायाँपट्टिको थर्ड लास्टमा कुनै अपरिचित नवयौवना बसेकी छिन्। गाडीमा त्यति भिडभाड छैन। सधैँ भिडको यात्रा गर्न बानिपरेको मलाई केही अपुग भएझैँ लागिरह्यो। उसो त म सातौँ गाडी छोडेर आठौँ गाडी...


  • मृत हुँदै कलम

    मैले पत्रकारिता गर्न थालेको झण्डै दुई दशक हुन थाल्यो। पत्रकारितामा धेरै आरोह र अवरोह पार गर्न पाएको छु। धेरै मिडियामा लेख, रचना र समाचार वाइलाइनमा लेखिसकेको छु। यो ढुक्कसँग भन्न सक्छु आजसम्म मैले कुनै पनि कसैसँग पनि सम्झौतामा पत्रकारिता गरेको छैन। बरु सस्तो श्र...


  • खै ! शहीदको परिभाषा : तस्वीरमा पनि हेर्न नपाइने हो?

    काठमाडौं : हरेक वर्ष माघ १६ मा मनाइने शहीद दिवस औपचारिकतामा मात्रै सीमित हुन थालेको छ। न सरकारसँग शहीदको स्पष्ट तथ्यांक छ न शहीदको वास्तविक परिभाषा नै। जसका कारण सरकारपिच्छे आफ्ना निकटका व्यक्तिलाई शहीद घोषणा गर्ने प्रवृत्ति हावी बनेको छ। विस २०६२/६३ को जनआ...


  • सम्झना दुर्गानन्द झाको : पञ्चायतविरुद्ध राजा महेन्द्रमाथि बम प्रहार गरे, फाँसीमा झुन्ड्याइए

    शहीद दुर्गानन्द झालाई मंगलबार उनको पैतृक जिल्ला धनुषामा स्मरण गरिएको छ। उनको बलिदानी दिवसको अवसरमा शहीद झाको गाउँ जटहीसहित सदरमुकाम जनकपुरधाममा उनको शालिक निर्माण समिति र नेपाली कांग्रेस धनुषाले पुण्यतिथि मनाएको हो। प्रजातन्त्रलाई समाप्त गरेको झोँकमा नेपाल व...


  • ‘भोट हालेका जनप्रतिनिधि भेट्दा कुरीकुरी लाग्छ’

    उदयपुर : मलाई एक जना स्वर्गीय गाउँले हजुरबाको सम्झना आउँछ। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको जनयुद्धलाई उहाँले टिप्पणी गर्दै भन्नुहुन्थ्यो, ‘नानी, जुनै व्यवस्था आए पनि मान्छे पुरानै हुन्।’ अहिलेका स्थानीय तहका सरकार प्रमुखको कामकारवाही हेरेर ...


  • सफल होला मोफसलको माउन्टेन फ्लाइट?

    लामो समयको माग र दबाबका बीच विराटनगरबाट माउन्टेन फ्लाइट सुरु भएको छ। माउन्टेन फ्लाइटको दोस्रो हप्ताको उडान शनिबार भयो। माउन्टेन फ्लाइट सुरु भएसँगै प्रदेश १ को पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ। निजी क्षेत्रका पर्यटन व्यवसायीहरू भविष श्रेष्ठ...


  • आफ्नै आँखाले देखेको जापान

    तिहार मनाउने बहानामा योपटक जापान घुम्ने अवसर मिल्यो। युरोपका विभिन्न देश, चीन, भारतसहित अहिलेसम्म घुमेका १५ वटा देशमध्ये जापान घुम्दाको अनुभूति निकै फरक रह्यो। विकासका हिसाबले चीन तथा युरोपियन देशहरू जापानभन्दा कम त छैनन्। तर जापानको सभ्यता, संस्कार, सत्कार, ...


  • मादल र मखमलीबिनाको तिहार, युवासँगै बाहिरिएको रौनक

    सुर्खेत : गाँउघरका आँगनदेखि करेसामा रंगिविरंगी मखमली र सयपत्रीहरू ढकमक्क फुल्थे। मादलको आवाज चार गाँउपारीबाट सुनिन्थ्यो। लाहुरेहरू रेडियो क्यासेट घन्काउँदै उकालो चढ्थे। घर घरमा कमेरो माटो लिपिन्थ्यो। तिहारको रौनक नै बेग्लै हुन्थ्यो। तर आजभोलि आधुनिकताको नाममा मादलको...


  • शुक्रबारसम्म तलब नदिए जाजरकोट अस्पतालका सबै सेवा ठप्प

    जाजरकोट : हरेक महिना तलव बुझ्दै आएका स्वास्थ्यर्मीहरू पाँच महिनादेखि तलव नपाउँदा आन्दोलित भएका छन्। भेरी नगरपालिकाले समयमै तलब नदिएको भन्दै स्वास्थ्यकर्मीहरू बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन्।  बुधबारदेखि कालो पट्टी बाँधेर काम गरेका स्वास्थ्यकर्मील...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]