कोभिड-१९ {अपडेट}

  • दक्षिण एसियामा ११ लाख बढी संक्रमित, झण्डै २७ हजारको मृत्यु

    काठमाडौं : दक्षिण एसियाका आठ मुलुकमा अहिलेसम्म ११ लाख आठ हजार ३५३ जना कोरोना संक्रमित भेटिएका छन्। २६ हजार ९५२ जना संक्रमितको मृत्यु भएको छ।  जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार भारत यस क्षेत्रमा कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित ...


  • तनहुँका ३२ जना कोरोना संक्रमणमुक्त

    तनहुँ : तनहुँका ३२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा रहेका उनीहरु आइतबार साँझ डिस्चार्ज भएका हुन्। स्वास्थ्य कार्यालय तनहुँका अनुसार उनीहरुको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज...


  • हावाका कणमै कोरोना भाइरस, सतर्कता विधि बदल्न वैज्ञानिकको आग्रह

    वैज्ञानिकहरुले हावाका कणमा पनि कोरोना भाइरस रहेको र त्यसबाट मानिस संक्रमित भइरहेको बताएका छन्।  हावामा कोरोनाको जीवाणु रहेको प्रमाण वैज्ञानिकहरुले प्राप्त गरेको समाचार न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ। महामारीको जीवाणु हावामै रहेको पुष्टि भएकाले वैज्ञानि...


  • रुस भन्दा भारतमा धेरै कोरोना संक्रमित

    काठमाडौं : छिमेकी मुलुक भारत कोरोना भाइरसबाट अति प्रभावित देशहरुको सूचीमा तेस्रो नम्बरमा उक्लिएको छ।  पछिल्लो २४ घण्टामा झण्डै २४ हजार नयाँ संक्रमित थपिएसँगै रसियालाई उछिन्दै भारत तेस्रो स्थानमा उक्लिएको हो। भारतमा कुल संक्रमितको संख्या ६ लाख ९७ हजार पु...


  • काठमाडौं उपत्यकाका १० वटा अस्पतालमा कोरोना संक्रमण

    काठमाडौं : संघीय राजधानी काठमाडौंमा कोरोना संक्रमित बढ्दै गएका छन्। आइतवार एकै दिन ३० जना संक्रमित भेटिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ। आइतवार सार्वजनिक गरिएको विवरण अनुसार काठमाडौं जिल्लामा मात्रै अहिलेसम्मकै धेरै २७ जना कोरोना संक्रमित भेटिए...


  • विश्‍वभर ६० लाख मानिस कोरोनाबाट निको भए

    एजेन्सी : महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएका जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। विश्वभर कोरोनाभाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ ल...


  • आठमहिने शिशुमा कोरोना, तर आमाबुवामा देखिएन

    बैतडी : जिल्लामा ८ महिने शिशु (बालिका)मा पनि कोरोना संक्रमणको पुष्टि भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका ८ की ती शिशुमा कोरोना पुष्टि भएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा...


  • सुदूरपश्चिममा संक्रमितको संख्या ३६ सय नाघ्यो

    डडेल्धुरा : सुदूरपश्चिममा आइतबार ८५ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला जुम्लामा २० जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ३ र धनगढी प्रयोगशालामा ४५ गरी यहाँका थप ८५ जनामा ...


  • दैलेखमा ७८६ संक्रमितमध्ये ७ सय ३ जना डिस्चार्ज

    दैलेख : दैलेखमा कोभिड-१९ का संक्रमितभन्दा निको हुनेको संख्या बढ्दै गएको छ। ११ वटा स्थानीय तह रहेको दैलेखमा आइतबारसम्म कोरोना पुष्टि भएका ७ सय ८६ जनामध्ये ७ सय ३ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारीअनुसार कोरोना संक्रमित ७ सय ८६ जना ...


  • स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण : ढलको पानीबाट कोरोना सर्ने सम्भावना छैन

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीबाट कोरोना फैलिने सम्भावना नरहेको बताएको छ। मन्त्रालयले आइतवार नियमित प्रेस ब्रिफिङमा ढलमा भेटिएको भनिएको कोरोनाको जीवाणु मानिसमा सर्ने सम्भावना रहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्‍वर गौतमले ...


  • काठमाडौंमा एकै दिन भेटिए २७ जना कोरोना संक्रमित

    काठमाडौं : संघीय राजधानी काठमाडौं विस्तारै कोरोना संक्रमणको जटिल मोडतर्फ प्रवेश गर्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं जिल्लामा मात्रै अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्।  मन्त्रालयका प्रवक्ता प्रा. ...


  • देशभरमा थपिए २९३ जना संक्रमित

    काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २९३  जना  कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा चार हजार ७१० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए। म...


  • कोरोना भाइरसबाट विदेशमा १४३ जना नेपालीको मृत्यु

    काठमाडौं : कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना र कुवेत १ जना नेपालीको निधन भएको हो। समितिका अनुसार शनिबार साँझसम्म ...


  • बागलुङ क्‍वारेन्टाइनमा मृत्यु भएका युवकमा देखियाे काेराेना

    बागलुङ : क्‍वारेन्टाइनमा मृत्यु भएका निसीखोला गाउँपालिकाकाका युवकको कोरोना भाइरस परीक्षणका लागि लिइएको स्वाब रिपोर्ट पोजेटिभ आएको छ। निसीखोला–२ का २९ वर्षीय उनको क्वारेन्टाइनमै मृत्यु भएको थियो।  केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरप...


  • सुदूरपश्चिममा ६९० जना कोरोना संक्रमित डिस्चार्ज

    डडेल्धुरा : सुदूरपश्चिमका विभिन्न अस्पतालबाट झन्डै ७०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार शनिबार साँझसम्म यहाँका विभिन्न अस्पतालबाट ६९० जना डिस्चार्ज भएका हुन्। सबैभन्दा बढी धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट  उपचारपछ...


  • रिपोर्ट नआउँदै घर गए क्वारेन्टाइनमा बसेका नागरिक

    बैतडी : कोरोना भाइरसको नमुना परीक्षणको समयमै रिपोर्ट नआउँदा बैतडीका विभिन्न क्वारेन्टाइनमा बसेका नागरिक धमाधम घर जान थालेका छन्। एक महिनासम्म समेत रिपोर्ट नआएपछि उनीहरु घर जान थालेका हुन्। क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएको र स्वाब संकलन गरेर पनि समयमै रिपोर्...


  • कोरोना बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका प्रतिनिधि चीन जाने

     विश्व स्वास्थ्य संगठनले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको बारेमा अनुसन्धान गर्न अर्को हप्ता चीन जाने भएका छन्।  कोभिड –१९ को उत्पत्तिको बारेमा अनुसन्धान गर्न उनीहरु चीन जाने भएको जानकारी उक्त संगठनले दिएको हो। यसअघि उक्त संगठनले चीनको...


  • क्वारेन्टाइनमा बसेका बाग्लुङका एक युवकको मृत्यु

    बाग्लुङ :  ढोरपाटन नगरपालिका–४ को क्वारेन्टाइनमा बसेको एक युवकको मृत्यु भएको छ। निसीखोला गाउँपालिका–२ देविस्थानका २९ वर्षीय ती युवकको शनिबार राति १२ बजे मृत्यु भएको वडाध्यक्ष तिलक पुनले जानकारी दिए। फोक्सोको रोगबाट पीडित युवक लकडाउनअघि भारतमा...


  • थप चार जना कोरोना संक्रमित थपिए

    काठमाडौं : गण्डकी प्रदेशमा थप  तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ९१ पुगेको छ। प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका दुई जना र बागलुङका एक पुरुषमा संक्रमण भेटिएको हो।  यसै गरी ...


  • अमेरिकामा २४ घण्टा भित्र ४५ हजार भन्दा धेरै कोरोना संक्रमित थपिए

    काठमाडौं :  अमेरिकामा विगत २४ घण्टामा  ४५ हजार भन्दा बढी संक्रमित थपिएका छन। अमेरिकामा एकै दिन ४५ हजार १ सय ८२ नयाँ संक्रमित थपिएका हुन्।  त्यहाँ पछिल्लो २४ घन्टामा साढे २ सय मानिसको मृत्यु भएको छ। हिजो एकैदिन ब्राजिलमा एक हजार भन्दा धेरैको मृत्यु भ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]