अर्थ

  • सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    काठमाडौंः  शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको छ। बुधबार, बिहीबार तोलामा छापावाल सुन ७० हजार ६०० रुफैयाँ कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। त्यसैगरी तेजाबी सुन ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको...


  • बगरफाँट बाढीपीडितलाई सहकारीको सहयोग

    म्याग्दी : जिल्लाको बेनी नगरपालिका २ बगरफाँटको कोटखोलाका बाढी पीडितहरुलाई बेनी नगरपालिका २ भकुण्डेस्थित ज्यामरुककोट महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १६ हजार मूल्य बराबरको राहत सामग्री प्रदान गरेको छ। गत असोज ४ गते राति आएको बाढीले विस्थापित...


  • नेपाल चेम्बर र गोवा फाउण्डेशनबीच लगानी अभिवृद्धि गर्ने समझदारी

    काठमाडौं : नेपाल चेम्बर अफ कमर्स र भाइब्रेण्ट गोवा फाउण्डेशनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र भारतको भाइब्रेण्ट गोवा फाउण्डेशनका तर्फबाट सभापति राजकुमार कामतले बिहीबार गोवामा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। ...


  • ‘नेपाल-इन्डोनेसिया विजनेश फोरम’ बैठक काठमाडौंमा हुने

    काठमाडौं : आगामी कार्तिक १९ गते ‘नेपाल-इन्डोनेसिया विजनेश फोरम’ को बैठक काठमाडौंमा हुने भएको छ। इन्डोनेशियामा जारी ३४औँ व्यापार मेलामा बिहीबार आयोजित व्यापारिक अन्तरक्रियामा बैठकबारे जानकारी गराइएको हो। नेपालमा पहिलो पटक हुन लागेको नेपाल–...


  • हेटौंडा कपडा उद्योगको जग्गामा नयाँ औद्योगिक क्षेत्र

    हेटौंडा : भर्खरै मात्रै छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी चिनपिङ नेपाल भ्रमण गरेर फर्केका छन्। तर चिनको लगानीमा स्थापना भएका उद्योगहरूको भने अझै दयनीय स्थिति छ। त्यसको एउटा उदारहण हो हेटौंडा कपडा उद्योग, उद्योग लामो समयदेखि बन्द भएपछि उद्योगको जग्गामा नय...


  • सामाजिक सुरक्षा भत्ता : हातमा लिनेले पाए, बैंकमा जाने रित्तै

    बागलुङ : एनएमबी बैंकको शाखा कार्यालयले समयमा रकम जम्मा गर्न नसक्दा बागलुङको जैमिनी नगरपालिकाका सामाजिक सुरक्षाभत्ता पाउने लक्षित समूह दशैंअघि भत्ता लिनबाट बञ्चित भएका छन्। नगरपालिकाले दशैंअघि नै निकासा पठाएको भए पनि बैंकले भने मंगलबारसम्म सम्बन्धित व्यक्तिको खातामा र...


  • सुनको मूल्य स्थिर,चाँदीको भने घट्यो

    काठमामडौंः बिहीबार सुनको मूल्य स्थिर रहेको छ। बुधबार तोलामा छापावाल सुन ७० हजार ६ सयमा कारोबार भएको बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ त्यसैगरी, तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै&sbquo...


  • इण्डोनेसियामा व्यापार मेला

    काठमाडौं : इण्डोनेसियाको ३४औँ व्यापारमेला बुधबारदेखि सुरु भएको छ। इण्डोनेसियन सम्मेलन केन्द्र बिएसडीमा बुधबार सुरु भएको मेलाको उपराष्ट्रपति युसुफ कालाले ट्रेड एक्स्पो २०१९ को उद्घाटन गरे। व्यापार मेलामा इण्डोनेसियामा उत्पादन गरिएका हस्तकला, घरयासी प्रयोगका लागि चाहि...


  • उत्तर कोरियालाई लगानी फिर्ता लैजान नेपालको अर्को पत्र

    काठमाडौं : आफ्नो लगानी फिर्ता लैजान उद्योग विभागले उत्तर कोरियालाई पुन: अर्को पत्र काटेको छ। यसअघि दिएको म्याद सकिनै लाग्दा बुधबार विभागले लगानी समयमै फिर्ता लैजानको लागि पत्र काटेको हो।  एक महिनाअगाडि मात्रै ४५ दिनको समय दिएर लगानी फिर्ता लैजान आग्रह ...


  • सुनचाँदीको मूल्य घटयो

    काठमाडौं : बुधबार सुनको मूल्य घटेको छ। मंगलबार तोलामा ७ सयले बढेको बुधबार पुनः तोलामा १ सयले घटेको छ। छापावाल सुन ७० हजार ६ सयमा र तेजाबी सुन ७० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै‚ चाँदीको मूल्य भने प्रत...


  • भोटेकोशीबाट कात्तिक पहिलो सातादेखि ४५ मेगावाट बिजुली

    सिन्धुपाल्चोक : जुरे पहिरोबाट क्षति पुगेको भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ।  पहिरोबाट विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि ६ महिना विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको ४५ मेगावाटको यस आयोजनाको पुनःनिर्माणको जिम्मा चिन...


  • विश्व बैंक र आइएफसीको बैठकमा सहभागी हुन अर्थमन्त्री खतिवडा वासिङ्गटनतर्फ

    काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डि.सी. मा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार संयुक्त राज्य अमेरिका गएका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत ...


  • कोरलानजिकै अन्तर्राष्ट्रिय व्यापार मेला : नेपालीलाई ब्लाङ्केट, चिनियाँलाई पस्मिना

    पोखरा : अहिले चीन र नेपालको सिमानाअन्तर्गत कोराला नाकाबाट सात किलोमिटर चीनतर्फ धुम्बासेनमा अन्तर्राष्ट्रिय ब्यापार मेला चलिरहेको छ। विशेष गरी नेपालको मुस्ताङीहरू र चीनका धुम्बा जिल्लाका बासिन्दाले प्रत्यक्ष लाभ लिने उक्त मेलामा दुई देशमा उत्पादन हुने खाद्यान्...


  • डडेल्धुराको भित्रीमधेसमा व्यवस्थित हुँदै ‘दुग्ध उत्पादन’

    डडेल्धुरा : डडेल्धुराको भित्रिमधेश क्षेत्रमा उत्पादन हुने दुग्ध उत्पादन पछिल्लो समयमा व्यवस्थित हुँदै गइरहेको छ। परशराम नगरपालिका र आलिताल गाउँपालिकाका विभिन्न समुदायमा उत्पादन हुने गरेको दूधको व्यवस्थित बजारीकरणपश्चात किसान तथा दूध संकलकले राहत महसुस गरेका हुन्। यस...


  • जलविद्युतको लगानीले उच्च प्रतिफल दिन्छ : अर्थमन्त्री खतिवडा

    काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले जलविद्युत क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त हुने बताएका छन्। गैर-आवासीय नेपाली संघको नबौँ अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा खतिवडाले जलविद्युत क्षेत्रमा उच्च प्रतिफल रहेको बताउँदै सोही क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन्। जल...


  • ‘गोदावरी फूलको प्रदर्शनी’ कात्तिक पहिलो साता

    काठमाडौं : ‘१३ औं गोदावरी फूलको प्रदर्शनी’ ललितपुरमा हुने भएको छ। नेपालीको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएशन, नेपालले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सो प्रदर्शनी आयोजना गर्न लागेको हो।...


  • सुन तोलामा ७ सय बढयो

    काठमाडौं :  सुनको मूल्य दशै सकिएसँगै लगातार घटेपनि मंगलबार भने सुनको मूल्य बढेको छ। आज छापावाला सुनको मूल्य तोलामा ७ सयले बढेको हाे। हिजो ७० हजारमा काराेबार भएकाे छापावाल सुन आज प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी ...


  • गौरादहमा बजारसँगै पार्क

    दमक : झापाको पुरानो व्यवासायिक केन्द्र गौरादह बजारमा बजारका आधुनिक संरचना निर्माण गरी पार्कको रुप दिइएको छ।  करिव १ करोड ४० लाख रुपैयाँको लागतमा बजारका संरचना निर्माण गरिएको हो। तर यसलाई पार्कको रुप समेत दिइएको छ। गौरादह १ स्थित बजार क्षे...


  • डडेल्धुराको बागबजारमा ‘गार्डेन मार्ट’ सञ्चालन

    डडेल्धुरा : डडेल्धुरामा पहिलो पटक ‘गार्डेन मार्ट’ सञ्चालनमा आएको छ। सुदूरपश्चिमका पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिका ५ बागबजारमा शिव शिखर कृषि सहकारी संस्था लिमिटेडले ‘गार्डेन मार्ट’ सञ्चालनमा ल्याएको हो।...


  • सिंहदरबारको पश्‍चिमी मोहडा बनाउन ४१ करोड ७९ लाखको ठेक्का सम्झौता

    काठमाडौं : सिंहदरबारको पश्चिमी मोहडाको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ। सरकारले देशको मुख्य प्रशासनिक केन्द्रका चारै मोहडा प्रवलीकरण अघि बढाइरहेको छ।  प्रबलीकरण कार्यान्वयनको जिम्मेवारी लिएको प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]