फिचर

  • नेपाल-भारत सीमानाका सिलको सास्ती (फोटो फिचर)

    बाँके : नेपालगन्ज नाका ७२ घण्टाका लागि बन्द गरिएपछि तिहार मनाउन भारतबाट आउने नेपाली समस्यामा परेका छन्। भारतको उत्तर प्रदेश अन्तरगत बहराइच जिल्लामा ४ कात्तिकमा हुन लागेको विधान सभा उप–निर्वाचनका लागि सीमा नाका बन्द गरिएपछि तिहार मनाउन भारतबाट फर्किदै गरेका ने...


  • धमाधम पिच हुँदै मदन भण्डारी राजमार्ग (फोटो फिचर)

    उदयपुर : पूर्व–पश्चिम जोड्ने वैकल्पिक मार्गको रुपमा सरकारले उच्च प्राथमिकतामा राखेको मदन भण्डारी राजमार्गको निर्माण कार्य धमाधम भइरहेको छ। भित्री मधेसका जिल्लाहरुलाई सहज रुपमा यातायताको पहुँच जोड्ने लक्ष्यसहित झापाको शान्ति नगरदेखि डडेलधुरासम्म जोड्ने राजमार्गको काम...


  • ढकमक्क फूल्यो सयपत्री फूल (फोटो फिचर)

    म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा पहिलो पटक हरियालीले ग्रुपले शुरु गरेको सयपत्री  फूलको व्यावसायिक खेती सफल भएको छ। जिल्लाको बेनी नगरपालिका वडा नं ४ सिंगा र आगेबगरमा रु ६ करोडको लगानीमा शुरु भएको हरियाली गु्रपले संचालन गरेको नयाँ मोडलको आधुनिक कृषि फार्...


  • डराउनै छाड्यो जंगली हात्ती, मान्छेसँग बढ्यो द्वन्द्व

    कञ्चनपुर : कञ्चनपुरमा जंगली हात्ती र मानव विचको द्वन्द्व उत्कर्षमा पुगेको छ। हात्तीको आवागमनमार्ग र वास स्थान मिचेर बस्ती बस्न शुरु गरेपछि द्वन्द्वको शृंखला सुरु भएको हो। हात्तीले हिँडने जैविक मार्ग मासेर बस्ती बसेपछि जंगली हात्तीले प्रत्येक वर्ष उपद्रो मच्चाउँदै आएको छ। द्व...


  • फुर्सद छैन एकैछिन, वडा नम्बर तीन

    म्याग्दी : जनप्रतिनिधिहरुको बारेमा विभिन्न किसिमका टीका टिप्पणीहरु भइरहेका छन्। कुनै जनप्रतिनिधिले सरकारी स्रोत साधनको चरम दुरुपयोग गरेका र कसैले आफूले पाउने सुविधा पनि आफ्नो ठाउँको विकासका लागि खर्च गर्ने गरेका समाचारहरु आइरहन्छन्। जनप्रतिनिधिको स्वभाव,प्रवृत्ति र ...


  • रारा घुम्‍ने पर्यटक बढे

    मुगु : वर्षेनी यो समय रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ। अहिले रारा घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो छ। यो समयमा दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन्।   बाह्य पर्यटक भन्दा रारा आन्तरिक पर्यटकको चाप बढ्दो क्रममा छ। रारा एकप...


  • दमक चक्रपथ : निर्माण थालेको २४ वर्ष बित्दा पनि अधुरै

    दमक (झापा) : दमकमा चक्रपथ निर्माण सुरु भएको २४ वर्ष नाघ्यो। तत्कालीन समयमा जनप्रतिनिधि भएकै बेला यो योजना सुरु भएको थियो। तर‚ उनीहरूको कार्यकाल सकिको २० वर्षपछि अर्का जनप्रतिनिधि निर्वाचित भइसक्दा पनि परियोजना अलपत्र छ। डेढ दशक कर्मचारीले स्था...


  • ऐतिहासिक ‘अमरगढी किल्ला’ (फोटो फिचर)

    डडेल्धुरा :  ऐतिहासिक ‘अमरगढी किल्ला’ डडेल्धुरा सदरमुकाम अगरगढी नगरपालिका–५ खलंगामा अवस्थित छ। समुद्री सतहबाट यस किल्लाको उचाइ लगभग छ हजार ५०० फिट रहेको छ। बडाकाजी अमरसिंह थापाद्वारा निर्मित यस किल्लामा ठूलठूला ढुंगा प्रयोग गरिएकाले किल्...


  • पुष्प मेलामा सयौँथरी गोदावरी फूल (फोटो फिचर)

    काठमाडौं : आजदेखि १३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ। ललितपुरको जावलाखेल खेल मैदानमा भएको प्रदर्शनी सोमबारसम्म चल्ने छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहयोगमा भएको मेलामा विभिन्न प्रजातिका फूलहरू प्रदर्शन गरिएको छ। &...


  • प्रशिक्षणबिनै क्रिकेटमा उदाएका बोहरा

    बैतडी : सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीलाई क्रिकेटको उर्वरभूमिका रूपमा चिनिन्छ।  बैतडीका थुप्रै खेलाडीले अन्‍तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय प्रतियोगिता खेलिसकेका छन्। जसमध्ये हालै उदाएका नवउदयीमान क्रिकेट खेलाडी  हुन्, खडकबहादुर बोहरा। उनी विकेटकिपर ब्य...


  • एनआरएनएको नयाँ नेतृत्व चयनपछि नाचगान (फोटो फिचर)

    काठमाडौं :  गैरआवासीय नेपाली संघ(एनआरएनए) को नवौँ विश्व अन्तर्राष्ट्रिय सम्मेलनको निर्वाचनमा अध्यक्ष पदमा कुमार पन्त विजयी भएका छन्। निर्वाचन समितिले दिएको जानकारीअनुसार नयाँ नेतृत्वमा पन्तसहित अधिकांश वामपन्थी समूहले विजय हासिल गरेको छ। पन्तका प्रतिस्पर्धी कुलप्र...


  • आकाशैमा चिल घुम्यो फनन.... (फोटोफिचर )

    पाल्पा : अर्घाखाँचीको सन्धीखर्क नगरपालिका-६ स्थित नरपानी पर्यटकीय सम्भावना बोकेको स्थानमध्ये एक हो। पछिल्लो समय यहाँ धार्मिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। यहाँको खाली चौर वनभोज खाने मैदानको रुपमा प्रयोग हुन थालेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थाले...


  • वनको चरी वनमै रमाउँछ (फोटो फिचर)

    काठमाडौं : प्राणीहरू जोसुकैलाई पनि आफू जन्मेहुर्केको ठाउँ प्यारो लाग्‍नु स्वाभाविकै हो। त्यस्तैगरी वनमै जन्मे हुर्केको सुगा चरीलाई पनि आफ्नै वन जंगल प्यारो लाग्ने गर्दछ। पिँजडामा थुनेर जतिसुकै मिष्ठान्न भोजन दिइए पनि उसको अन्तर मनले वनमै जान पाए हुन्थ्यो भन्ने सोचिरहे...


  • 'मौलिक लोक संगीतको संरक्षणका लागि मलाई जिताउनुस्'

    उदयपुर : पहरामा फूलेको प्रतिभाका पुञ्ज उदयपुरका विनोद दनुवारलाई नै मान्न सकिन्छ। चाहना मिडिया प्रालिको आयोजनामा भइरहेको आइएमई लोक स्टार ग्राण्ड फिनालेमा पुगेको दनुवारले अहिले लोकस्टारको उपाधि चुम्ने दाउमा छन्। गत फागुन १६ देखि सुरु लोक स्टारको ग्राण्ड फिनाले आगामी क...


  • तयार भयो कुलेखानी तेस्रो जलविद्युत आयोजना (फोटो फिचर)

    हेटौंडा :  कुलेखानी तेस्रोबाट  विद्युतको परीक्षण उत्पादन सुरु भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित आयोजनाले १ लाख १२ हजार युनिट विद्युत् उत्पादन गरीसकेको छ। तर व्यवसायिक उत्पादन हुन भने केहि समय अझै लाग्ने भएको छ। १२ वर्ष पछि निर्...


  • तीन हजार मिटर उचाइमा तीनतले खेती

    दार्चुला : झण्डै सय घरधुरी रहेको व्याँस गाउँपालिका-१ छाङ्गरु गाउँका ५६ वर्षीय जीतबहादुर बोहरा गाउँमा बिरलै जान्छन्। गाउँबाट करिब एक किलोमिटर टाढा तिंकर खोला किनारमा व्यवसाय गर्दै आएका बोहरा व्यवसायबाट फुर्सद नहुने हुँदा गाउँको सामूहिक पूजाका बेलाबाहेक अन्य बेला कम...


  • २० फोटोमा हेर्नुहोस् नेकपाको चियापान

    काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बडादशैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा बुधबार भृकुटीमण्डपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्‍यो।   मध्यान्ह १२ बजेदेखि सुरु भएको चियापान कार्यक्रममा अध्यक्षद्वय केपी श...


  • नेकपाको चियापानमा देउवाका 'एक्सन' (फोटो फिचर)

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले दशैं, तिहार, छठ, नेपाल सम्वतको अवसरमा बुधबार काठमाडौंको भृकुटीमण्डपमा चियापानको आयोजना गरेको थियो। चियापान र शुभकामना आदानप्रदान कार्यक्रममा स्वदेशी र विदेशी पाहुना आइपुगेका थिए।  नेकपाका नेता तथा कार्यकर्ताको ...


  • ऐतिहासिक ताकमकोत: पुनर्निर्माणपछि चिटिक्कै

    म्याग्दी : म्याग्दीको ऐतिहासिकस्थल ताकमकोत पुनः निर्माणपछि चिटिक्कै बनेको छ। पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा न. ७ मा अवस्थित ताकमकोट तत्कालिन पर्वत राज्य अन्तर्गतको सामरिक र पुरातात्विक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण कोत मानिन्छ। यहाँ वडादशैं, रामनवमी लगायतका...


  • जीवन-मृत्युबीच अर्जुन, सानो सहयोगले जोगिन्छ जीवन

    काठमाडौं : देशभर दशैंको रौनक छाएको थियो। गाउँ फर्कनेको ताँतीले वातावरण अझै रमित लाग्दो बनेको थियो। दशैंको रौनक थपिदैँ जाँदा  हुम्लाका पत्रकार अर्जुन बोहरालाई नसोचेको पीडा आइलाग्यो। उनी एका-एक बोल्न नसक्ने भए, बेहोस भए। य...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]