स्वास्थ्य

  • मन्त्रालयले दरबन्दीको प्रस्ताव नपठाउँदा चिकित्सकको समायोजन अलपत्र

    काठमाडौं : पुल दरबन्दीको प्रस्ताव स्वास्थ्य मन्त्रालयले नपठाउँदा सरकारी चिकित्सकहरूको समायोजन रोकिएको छ। कर्मचारी समायोजनमा असन्तुष्ट रहँदै आएका सरकारी चिकित्सकले गरेको पछिल्लो आन्दोलनमा उनीहरूसँग सरकारले पुल दरबन्दीमा राख्ने सम्झौता गरेको थियो। तर, सोसम्बन्धी प्रस्...


  • दुर्गम गाउँमै पुगेर नि:शुल्क उपचार

    सिमकोट : हुम्लाको ताँजकोट र  अदनचुली गाउँपालिकामा विशेषज्ञ चिकित्सक टोलीद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्‍चालन  सम्पन्न गरेको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनामा  र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा ...


  • अनशनरत नर्सहरूको माग तत्काल पूरा गर्न डा केसीको माग

    काठमाडौं :  चिकित्सा शिक्षाको सुधारको माग राख्दै पटकपटक अनशन बसेका डा गोविन्द केसीले  विभिन्न माग राख्दै १० दिनदेखि अनशन बसेका नर्सहरूको माग पूरा गर्न आग्रह गरेका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै डा केसीले  पेशागत सुधारसहित न्यायको माग गर्दै...


  • स्वास्थ्य बिमामा आबद्ध हुनेले पाउन थाले एक लाखसम्म‍को उपचार

    काठमाडौं :   यो महिनादेखि स्वास्थ्य बिमामा आबद्ध हुने बिमितले एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउन थालेका छन्। जेठ महिनाभन्दा अगाडि स्वास्थ्य बिमा आबद्ध हुनेले वार्षिक ५० हजार रुपैयाँसम्मको मात्रै उपचार सुविधा पाउँदै आएका थिए। स्वास्थ्य बिमा...


  • अनशनरत नर्सहरूका मागको विषयमा स्वास्थ्य मन्त्रालमा वार्ता

    काठमाडौं :  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत नर्सको मागको विषयमा स्वास्थ्य मन्त्रालयमा वार्ता  सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरको संयोजनमा हुन लागेको वार्तामा मन्त्रालय र प्रत्यारोपण केन्द्र प्रशासनका साथमा आन्दोलनरत नर्सहरुको समेत सह...


  • स्वस्थ रहन पेटभित्रका जिवाणुलाई खुसी पार्नुस्

    शरीरलाई स्वस्थ राख्न खानेकुराको मात्र घटाउनुको सट्टा खानामा विविधता बढाउनु अधिक उपयुक्त हुने एक अध्ययनले देखाएको छ। विविधतायुक्त खानाले शरीरमा हुने जिवाणुको व्यवहारमा पनि विविधता ल्याउने भएकाले त्यस्तो खाना स्वास्थको लागि लाभदायक हुने देखिएको हो। एकनासको खाना खान...


  • गर्भवतीलाई घरमै भिडियो एक्सरे सेवा

    काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ। नगरपालिकाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो। गर्भवती महिलाको घरमै भिडियो स...


  • धर्नामा बसेका नर्सहरूमाथि प्रहरीको धरपकड

    काठमाडौं : स्थायी  काम र अनुभवका आधारमा बढुवा, जोखिम भत्तालगायत माग राखेर शुक्रबारदेखि शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा अनशनसहित धर्नामा बसेका नर्सहरूलाई प्रहरीले प्रकाउ गरेको छ।  शुक्रबार ११ बजे  केन्द्रमा धर्नामा बसेका ११ जना नर्सहरूलाई प्...


  • नसर्ने रोगका बिरामी बढ्दै

    सिन्धुली :  जिल्लामा पछिल्लो समय नसर्ने रोग लागेका बिरामीको संख्या बढेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यलय सिन्धुलीको तथ्यांकअनुसार मुटुरोग र क्यान्सरका बिरामी गत वर्षको तुलनामा यस वर्ष दोम्बार संख्यामा बढेको पाइएको हो।  गत आर्थिक वर्ष २०७४/७५मा मुटुरोगका बिराम...


  • विपन्‍न उपचार कोषका लागि बजेट रकमान्तर गर्दै स्वास्थ्य मन्त्रालय

    काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालू आर्थिक वर्षका लागि विपन्न उपचार कोषमा नपुगेको बजेट खर्च नहुने कार्यक्रमबाट रकमान्तर गरी मिलाउने तयारी गरेको बताइएको छ। कोषका लागि चालू आर्थिक वर्षमा छुट्याइएको बजेट पहिलो चौमासिकमै सकिएपछि विपन्...


  • सुत्केरीले पाएनन् यातायात खर्च

    डोटी : जिल्ला अस्पताल डोटीमा प्रसूति हुने महिलाले यातायात खर्च पाएका छैनन्। आमा सुरक्षा कार्यक्रम अन्तरगत स्वास्थ्य संस्थामा सुत्केरी भएपछि प्रोत्साहन गर्ने दुई हजार र चार पटक नियमित गर्भजाँच गरेपछि प्रोत्साहनस्वरुप दिइने आठसय गरी दुई हजार आठ सय रुपैयाँ नपाएको मह...


  • एसिडबाट घाइते खड्काको स्वास्थ्य अवस्था स्थिर

    काठमाडौं :   बुधबार साँझ कालोपुलमा आफ्नै श्रीमानले एसिड प्रहार गरेपछि घाइते भएकी जेनी खड्काको स्वास्थ्य अवस्था स्थिर र गम्भीर रहेको बताइएको छ। एसिड प्रहारबाट घाइते भएकी खड्कालाई सुरुमा ओम अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि हाल उनको कीर्तिपुर ...


  • पहिलो पटक सुत्केरी हुनेलाई पुरस्कार

    दमक (झापा) : गत बैशाख २५ गतेबाट प्रसूति सेवा दिन सुरु गरेको दमकको सरकारी अस्पताल दमक अस्पतालमा पहिलो पटक प्रसूति हुने कमल गाउँपालिका-७ की निर्मला घिमिरेले पुरस्कृत भएकी छन्। उनलाई अस्पताल सञ्चालक समिति अध्यक्षसमेत रहेकी नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले प्रोत्साहन...


  • असुरक्षित गर्भपतनले मृत्युको मुखमा बालिका

    बाँके : नेपालगञ्ज उपमहानगरपालिका–१० की १३ वर्षीया एक बालिका यौन शोषणमा परेकी छिन्। यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा आठ मा अध्ययनरत एलिना (...


  • अनशनरत नर्सहरूको स्वास्थ्य अवस्था नाजुक, इमर्जेन्सीमा उपचार हुँदै

    काठमाडौं : स्थायी, काम र अनुभवका आधारमा बढुवा, जोखिम भत्तालगायत माग राखेर शुक्रबारदेखि शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र नेपाल नर्सिङ संघमा अनशनरत दुई नर्सको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ। पाँच दिनदेखि प्रत्यारोपण केन्द्रको प्रांगणमा अनशन...


  • ‘प्रेसक्रिप्सन’ बिना औषधि बेच्‍न नपाइने

    काठमाडौं : सरकारले गुणस्तरहीन औषधि विक्री गर्ने औषधि पसलहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहीन औषधि बेच्ने औषधि पसलहरुमाथि कडा कारबाहीको चेतावनी दिएका हुन्। उनले चिस्यानमा नराखिएको औ...


  • आँखाको क्यान्सर सचेतना सप्ताह मनाइँदै

    काठमाडौं : तिलगंगा आँखा प्रतिष्ठान र आँखाको प्लास्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजको संयुक्त आयोजनामा रेटिनोब्लास्टोमा (आँखाको क्यान्सर) रोगबारे चेतना जगाउने उद्देश्यले ‘विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह’ यही वैशाख २९ देखि जेठ ४ गतेसम्म सञ्चालन ...


  • सावधान ! अस्पताल परिसरमा चुराेट-सुर्ती खाँदा प्रहरी खाेरमा पुगिएला

    नारायण ढुङ्गाना- काठमाडौँ : के तपाईं काठमाडौँका अस्पतालभित्र या अस्पताल बाहिर सुर्तीजन्य पदार्थको प्रयोग वा बेचबिखन त गरिरहनु भएको छैन? सावधान ! यदि यस्तो हो भने अब भने तपाइँ प्रहरीको फन्दामा पर्नु हुनेछ। ऐनमा भएको व्यवस्थाअनुसार काठमाडौँको ठूला ११ सरका...


  • स्वास्थ्य समूहका १५६ सहसचिवको समायोजन टुंगियो

    काठमाडौं  : स्वास्थ्य समूहमा कार्यरत १५६ जना सहसचिवहरूको समायोजन प्रक्रिया टुंगिएको छ। गत साता बसेको मन्त्रिपरिषदको बैठकले सहसचिवको समायोजन टुंगाे लागे पनि औपचारिक निर्णय सार्वजनिक भने गरिएको छैन। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उ...


  • गलत रगत चढाउँदा बालिकाको मृत्यु : परिवारले बुझेनन् शव, टिचिङमा अलपत्र

    काठमाडौं :  बाँसबारीस्थित गंगालाल ह्यदय रोग केन्द्रमा गलत रगत चढाउँदा मृत्यु भएकी बालिकाको शव परिवारले अझै लान पाएको छैन। बालिकाका आफन्तले चिकित्सकको लापरबाहीले गलत रगत चढाउँदा मृत्यु भएकाले कारबाही माग गर्दै शव लैजान नमानेका हुन्। उनीहरुले&nbs...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]