विश्व

  • अमेरिकामा अत्याधिक गर्मी

    अमेरिकामा तापक्रम नाटकीय ढंगले बढेको छ। यहाँ बिहीबारदेखि आइतबारसम्म तीन अंकको उच्च तापक्रम मापन गरिने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राष्ट्रिय मौसम विभागका अनुसार यहाँ एकासी यहाँ २० देखि ३० डिग्री तापमान बडेको रेकर्ड गरिएको छ। ...


  • निल आर्मस्ट्रङ जब चन्द्रमाको धरातलमा पुगे...

    चन्द्रमामा मानिसले पाइला राखेको ५० वर्ष पुरा हुँदैछ। सन् १९६९ जुलाई २० का दिन अमेरीकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङले चन्द्रमामा पाइला राखेका थिए। उनी चन्द्रमामा पाइला राख्‍ने पहिलो मानव हुन्। निल अमेरिकी अन्तरिक्ष संस्था नासाका सबैभन्दा दक्ष अन्तरि...


  • अमेरिकाले खसाल्यो इरानको जासुसी ड्रोन

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले स्ट्रेट अफ हर्मेज भनिने सामुन्द्रिक मार्गमा इरानी जासुसी ड्रोन खसालेको दाबी गरेका छन्। उनका अनुसार उक्त ड्रोन अमेरिकी पानीजहाजको ठीक माथि उडिरहेको थियो। इरानले भने उक्त घटनाबारे अनभिज्ञता जनाएको छ। उसले भनेको छ...


  • नेल्सन मण्डेलाको मार्गमा हिँड्न राष्ट्रसंघ महासचिवको आह्वान

    बोस्टन :  संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेशले शान्ति, स्थिरता, दिगो विकास तथा मानवअधिकारका लागि काम गर्नेले नेल्सन मण्डेलाको मार्गमा हिँड्न सबैलाई आह्वान गरेका छन्। जुलाई १८ मा नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसका अवसरमा महासचिव गुटरेशले उक्तकुरा बताएका हु...


  • इरानसँगको आणविक सम्झौता जोगाउन पुटिन र म्याक्रोँ सहमत

    इरानसँग सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई रक्षा गर्न ‘सङ्गठित प्रयास’ को आवश्यकताप्रति रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इम्यानुयल म्याक्रोँ सहमत भएका छन्। इरानसँग विश्वका शक्ति राष्ट्रहरू, अमेरिका, बेलायत, रूस, चीन, जर्मनी र फ्र...


  • आर्थिक अनियमितता गरेको आरोपमा अब्बासी पक्राउ

    पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासी पक्राउ परेका छन्। अब्बासीलाई नेश्नल एकाउन्टिबिलिटी ब्यूरो एनएबीको १२ सदस्यीय टोलीले पक्राउ गरेको हो। अब्बासीलाई अर्वाै रुपैयाँको लिक्विफाइड नेचुरल ग्यास एलएनजीलाई आयातको अनुमति दिँदा आर्थिक अपचलन गरेको आरोपम...


  • एनिमेसन स्टुडियोमा आगजनीको आशंका, २४ जनाको मृत्यु

    जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार गरिएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका छन्।     सो कम्पनीमा भएको भीषण आगआगी योजनाबद्ध रुपमा गरिएको प्रहरीको भनाइ छ। यस आगजन...


  • कंगोमा इबोलाको महामारी, 'विश्व स्वास्थ्य सङ्कटकाल' घोषणा

     विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीलाई 'स्वास्थ्यमा अन्तर्राष्ट्रिय संकटकाल' घोषणा गरेको छ। डब्लुएचओले इबोलाविरुद्धको अभियानका लागि आर्थिक सहयोग गर्न सम्पन्न देशहरुलाई आह्वान गरेको छ। आफ्नो घोषणाले थप आर्...


  • शान्ति सैनिकको मृत्यु

    सुडान र दक्षिण सुडानको विवादित सीमावर्ती क्षेत्र अबेईमा भएको आक्रमणमा एक जना शान्ति सैनिकको मृत्यु भएको छ। राष्ट्रसंघका प्रवक्ता फरहान हकले अबेईमा सोमबार घुम्न निस्केका दुई जना शान्ति सैनिकमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको बताए। गोली लागेका इथियोपियाका शान्ति सैनिकको...


  • इराकमा टर्कीका दुई कुटनीतिज्ञको हत्या

     इराकका लागि टर्कीका उप–वाणिज्यदूतसहित २ जनाको बुधबार हत्या भएको छ। इराकको क्षेत्रीय राजधानी मानिने अर्बिलमा उनीहरूको हत्या भएको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरी स्रोतले भन्यो, 'टर्कीका कूटनीतिज्ञ मारिएका छन्, हतियारधारीहरूको आक्रमणमा परी उनको ...


  • दक्षिण एसियाका ६० लाख मानिसलाई बाढीको खतरा

    दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ।    मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो।&...


  • मुम्बई आक्रमणका 'मास्टर माइन्ड' हाफिज सइद पाकिस्तानमा पक्राउ

    काठमाडा‌ै‌ं : सयौं मानिसको ज्यान जाने गरी भारतको मुम्बईमा भएका श्रृंखलावद्ध आक्रमणका मुख्य योजनाकार हाफिज सइद पाकिस्तानमा पक्राउ परेका  छन्। सइदलाई त्यहाँको प्रहरीले लाहोर सहरबाट पक्राउ गरेको हो। पञ्जावको आतंकवादनिरोधी विभागको टोलीले उनल...


  • अमेरिकी सदनले पास गर्‍यो ट्रम्पमाथिको विरोध प्रस्ताव

    चार महिला सांसदमाथि जातीवादी टिप्पणीपछि अमेरिकाको प्रतिनिधी सभाले राष्ट्रपति डोनल्ड ट्रम्पमाथि विरोध प्रस्ताव पारित गरेको छ।  प्रस्तावमा ट्रम्पको टिप्पणीलाई जातीवादी बताउँदै यसले नयाँ अमेरिकीहरुप्रति भय र घृणालाई वैध गरेको बताइएको छ। १ सय ८७ डेमोक्रेटिक सदस्य भ...


  • पाकिस्तानले खोल्यो आफ्नो आकाश, खाडी-युरोप छिर्ने जहाजले घुम्नु नपर्ने

    इस्लामावाद : पाकिस्तानले भारतसँग तनाव भएको १३ दिनपछि भारतीयसहित अन्य देशका विमानका लागि आफ्नो एयरस्पेस (आकाश) सोमवार राति १२ बजेर ४१ मिनेटदेखि खोलिदिएको छ । भारतीय उड्यन विभागले पाकिस्तानी निर्णयको जानकारी लिएको छ । अब भारत र अन्य देशका विमानहरू  पाकि...


  • सुरक्षाको माग गर्दै अष्ट्रेलियाका २२ हजार स्वास्थ्यकर्मी आन्दोलित

    अष्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।     अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले आफूहरूमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गर्न लागेको समाचारमा जनाइएको छ।   &...


  • राष्ट्र बैंकद्वारा ग्रामीण स्वावलम्बन कोष निजी क्षेत्रलाई हस्तान्तरण

    काठमाडौं : नेपाल राष्ट्र बैंकले संचालन गर्दै आएको ‘ग्रामीण स्वावलम्बन कोष’ निजी क्षेत्रलाई हस्तान्तरण गर्ने गरेको छ। बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकले सो कोष साना किसान विकास लघुव...


  • मुम्बइमा चारतले भवन भत्किँदा दर्जनौँ मानिस पुरिए

    भारतको आर्थिक राजधानी मुम्बईमा रहेकाे एउटा चारतले भवन भत्किँदा दर्जनौं मानिस पुरिएका छन्। मुसलधारे वर्षापछि मुम्बईको डोंगरी क्षेत्रमा रहेको चारतले भवन भत्किएकाे हाे। भवनमा रहेका ३०-४० जना मानिस पुरिएका भारतीय संचारमाध्यमहरूले जनाएका छन्। डोंगरी क्षेत्रमा केसरबाई ...


  • दैनिक १० घण्टा काम गर्नु परेको भन्दै अमेजनका कर्मचारी आन्दोलित

    विश्वकै सबैभन्दा ठूलो अनलाईन खुद्रा पसल अमेजनका कर्मचारी आन्दोलित बनेका छन्। अमेजनले आफ्ना विशेष ग्राहकहरुका लागि सोमबार मात्रै छुट अफर सुरु गरेका बेला कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। कर्मचारीहरुले आफ्नो रोजगारीको ग्यारेन्टी र आत्मसम्मानपूर्ण व्यवहारको माग गरेका छन्...


  • विश्वभर ८२ करोड मानिस भाेकमरीको चपेटामा

    विश्वभर ८२ करोड मानिस भोकमरीमा रहेको एक तथ्यांक सार्वजनिक भएको छ। पछिल्ला तीन वर्षयता भोकमरीबाट प्रभावित मानिसहरुको संख्या बढिरहेको पाइएको हो। संयुक्त राष्ट्र खाद्य एवम् कृषि संगठन युएनएफएओले सोमबार सार्वजनिक गरेको एक नयाँ प्रतिवेदन ‘स्टेट अफ फूड सेक्युरिटी ए...


  • जहाँ महिलाभन्दा धेरै पुरुषमाथि यौनहिंसा हुन्छ

    हामीले सधैँ महिलामाथि घरेलु हिंसा हुने गरेको, यौन उत्पीडन हुने गरेको सुन्दै आएका छौँ। नेपाली समाजमा महिला नै यौन उत्पीडनको शिकार भएका घटना धेरै छन्। तर, यस्ता मुलुक पनि छन् जहाँ महिलाको तुलनामा धेरै पुरुष यौन उत्पीडनमा पर्ने ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]