विश्व

  • विश्‍वभर काेराेना संक्रमितकाे संख्या ५३ लाख ४० हजार

    काठमाडाैं : शनिबारसम्म विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५३ लाख ४० हजार १ सय ९२ पुगेको छ । यसबाट विश्वभर तीन लाख ४० हजार ७ सय ३५ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकका आधिकारिक संस्था तथा स्वास्थ्य मन्त्रालयले दिएको तथ्या‌कमा आधा...


  • पाकिस्तानमा चालक दलसहित १ सय ७ यात्रु बाेकेकाे विमान दुर्घटना

    एजेन्सी : पाकिस्तानको व्यापारिक राजधानी कराँचीमा यात्रुवाहक विमान दुर्घटना भएको छ। पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको उक्त विमान कराँची विमानस्थलमा अवतरण गर्नुअघि दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विमान दुर्घटनास्थलमा धुँवाको मु...


  • लकडाउनमा भाेकै यी भारतीय सडकमा मरेकाे कुकुर खाइरहेका छन्

    एजेन्सी : भारतीय नागरिक प्रद्युम्न सिंह नरुका राजस्थान राजमार्गमा गाडी लिएर जाँदै थिए। आफ्नो कारबाट उनले क्यामेरा सडकतिर झुकाए्। जहाँ उनले एक दृश्य देखे। ‘एक जना मानिस मरेको कुकुर खाइरहेका थिए।  यस घटनाबाट उनी निकै भावविह्वल भए। भने, ‘कोरोना भ...


  • ब्राजिलमा एकै दिन हजारको मृत्यु, अझै ठट्टा गर्दैछन् बोल्सेनारो

    काठमाडाैं : कोरोना भाइरसका कारण ब्राजिलमा एकै दिनमा एक हजार जनाको मृत्यु भएको छ। तीव्र रुपमा संक्रमण फैलिएकाले ब्राजिलले अझ खराब दिन देख्नै बाँकी रहेको प्रक्षेपण गरिएको छ। ब्राजिलमा हालसम्म २ लाख ७१ हजार जनामा संक्रमण देखिएको छ। यद्यपि, पर्याप्त परीक्षण ...


  • डब्लुएचओको कदमप्रति निष्पक्ष छानबिन हुने

    काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघीय निकायद्वारा कोभिड–१९ बारे लिएको नीतिबारे स्वतन्त्र छानवीनका लागि मङ्गलबार सहमत भएका छन्। अमेरिकाद्वारा राष्ट्रसंघीय निकाय डब्लुएचओले महामारीविरूद्ध अख्तियार गरेको बाटोप्रति अमेरि...


  • भारतमा एकै दिन पाँच हजारभन्दा बढी संक्रमित थपिए

    एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या आकासिएको छ। गत २४ घण्टामा भारतभर ५ हजार २ सय ४२ संक्रमित थपिएका छन्। यो एक दिनमा भएको हालसम्मकै उच्च वृद्धि हो।  भारतमा अहिलेसम्म ९६ हजार १ सय ६९ जनामा संक्रमण देखिएको छ। संक्रमितको संख्या एक्कासि बढेपछि लक...


  • भारत अपडेट : एकै दिनमा पाँच हजार संक्रमित थपिए

    भारतमा कोरोना संक्रमितको संख्या एक्कासि आकासिएको छ। गत २४ घण्टामा ५ हजार २४२ संक्रमित थपिएका छन्। यो एक दिनमा भएको हालसम्मकै उच्च वृद्धि हो। भारतमा अहिलेसम्म ९६ हजार १६९ जनामा संक्रमण देखिएको छ। संक्रमितको संख्या एक्कासि बढेपछि लकडाउन अझै कडा पारिने अनुमान गरिएको...


  • इजरायलमा चिनियाँ राजदूत मृत भेटिए

    इजरायका लागि चिनियाँ राजदूत दु वेइ मृत भेटिएका छन्। इजरायलको राजधानी तेल अभिभस्थित उनकै आवासमा राजदूतको शव भेटिएका इजरायली प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।  राजदूतको मृत्युको कारण इजरायली प्रहरीले खुलाएको छैन। ५७ वर्षीय दु वेइ गत फेब्रुअरीदेख...


  • आलोचना नगर्ने परम्परा तोड्दै ट्रम्पमाथि खनिए ओबामा

    अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि तीखो टिप्पणी गरेका छन्।  पूर्व राष्ट्रपतिले वर्तमान सरकारमाथि टिप्पणी नगर्ने अमेरिकी शासकीय परम्परालाई तोड्दै ओबामाले ट्रम्प र उनको प्रशासनमाथि आलोचना गरेका हुन्।  कोरोना (कोभिड&ndash...


  • 'चीनले विश्वमा पर्याप्त योगदान गरिरहेको छैन' : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि चीनमाथि खनिएका छन्।  विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघ र विश्व व्यापार संगठनजस्ता संस्थाहरुलाई चीनले निकै कम रकम दिने गरेको ट्रम्पको दावी छ। चीनले आफूलाई कथित ढंगले विकासशील देशको सूचीमा राखेर विश्वका लागि गर्नुपर्ने यो...


  • कतारमा मास्क नलगाउनेलाई दुई लाख जरिवाना र ३ वर्ष जेल

    दोहा : कतारले जुनसुकै कामले बाहिर निस्कंदा पनि मास्क नलगाए कडा कारबाही गर्ने भएको छ। कतारको मन्त्रिपरिषद बैठकले आउँदो आइतबारदेखि लागू हुने गरी गाडीमा चालक एक्लै यात्रा गर्दा बाहेक घरबाहिर जुनसुकै कामले निस्कँदा पनि मास्क अनिवार्य रुपमा लगाउनुपर्ने निर्णय गरेको...


  • काबुलको प्रसुती अस्पतालमा सुत्केरी र नवजात शिशुसहित २४ जनाको हत्या

    अफगानिस्तानको राजधानी काबुलस्थित एक प्रसुती अस्पतालमा आतंकवादी हमला हुँदा सुत्केरी आमा र नवजात शिशुसहित २४ जनाको ज्यान गएको छ। सुत्केरी गराउन आएका गर्भवती, आमा, नवजात शिशु र नर्सहरुको ज्यान गएको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। हमलामा परी अन्य...


  • कोरोना निर्मूल हुदैन सचेत बन्नुस् :   विश्व स्वास्थ्य संगठन

    काठमाडौं :  विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस कोभिड–१९ को अस्तित्व सधै रहिरहने भन्दै सचेतताका लागि पुनः अपिल गरेको छ। भाइरस र यसको संक्रमण निर्मूल हुने संभावना न्यून रहेकोले हेलचेक्र्याईं नगर्न पनि उसले सचेत बनाएको छ। स्वास्थ्य संगठनका आपतकालिन निर्देश...


  • कोरोनासँग हारे सुमो खेलाडी शुबोशी

    कोरोना भाइरसको संक्रमणका कारण २८ वर्षीय जापानी सुमो रेस्लर शुबोशीको मृत्यु भएको छ। वास्तविक नाम कियोताका सुएताके भएका उनी खेल क्षेत्रमा शुबोशीको उपनामले चिनिन्थे। संक्रमणको असरका कारण उनका विभिन्न अंगहरूले एकैसाथ काम गर्न छाडेपछि उनको निधन भएको जापानी सुमो एसो...


  • 'अगस्टसम्म अमेरिकामा एक लाख ४७ हजार मानिसको मृत्यु हुन सक्छ'

    काठमाडौं : अमेरिकामा कोरोना भाइरसका कारण अगस्टसम्म एक लाख ४७ हजार मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ।  युनिभर्सिटि अफ वासिङटन फर हेल्थ मेट्रिक्स एण्ड इभाल्युसन (आइएचएमई)को अध्ययनले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो। यसअघि अमेरिकामा कोरोना भाइर...


  • चीनमाथि कडा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी, टकराव बढ्ने संकेत

    अमेरिकी तल्लो सदन सिनेटमा चीनविरुद्ध प्रतिबन्ध लगाउने प्रस्ताव पेश गरिएसँगै बेइजिङ र वासिङ्टनबीच टकराव बढेको छ। अमेरिकी सत्तारुढ रिपब्लिक पार्टीका सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनविरुद्ध सहजै प्रतिबन्ध लगाउने अधिकार प्रत्यायोजन गर्ने कानुन बनाउन सिनेटमा प्रस्ता...


  • भारतमा लकडाउन लम्बिने, मोदीले भने : नयाँ रुपरंगको हुन्छ

    काठमाडौं : भारतमा तेस्रो चरणको लकडाउन यही मे १८ मा सकिँदैछ। अबको पाँच दिनमा तेस्रो चरणको लकडाउन सकिन लागेको हो। यस्तो अवस्थामा मंगलबार राति राष्ट्रवासीका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संकटसँग जुध्न लकडाउन अझै लम्ब्याउने घोषणा गरेका हु...


  • भारतमा २० लाख करोड भारुको विशेष आर्थिक प्याकेज घोषणा

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना संकटसँग जुध्‍न २० लाख करोड भारतीय रुपैयाँको विशेष आर्थिक प्याकेज घोषणा गरेका छन्। मंगलबार राति देशवासीलाई सम्बोधन गर्दै उनले देशको अर्थव्यवस्थालाई गति दिन २० लाख करोड भारतीय रुपैयाँको विशेष आर्थिक प्याकेज घ...


  • राष्ट्रपति ट्रम्पकै कारण अमेरिकामा धेरै मानिसकाे ज्यान गयाे : चम्स्की

    एजेन्सी : विश्वविख्यात दार्शनिक तथा प्रसिद्ध लेखक नोम चम्स्कीले अमेरिकामा कोरोनाका कारण अत्यधिक मानिसले ज्यान गुमाउनुको मुख्य कारण त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्प भएको आरोप लगाएका छन्। कोरोना महामारीलाई ट्रम्पले चुनाव जित्ने सम्भावनको प्रयोग गरेको पनि चम्स्कीले आरोप लगाएका...


  • इरानी सेनाले भूलवश आफ्नै जहाजमा मिसाइल हान्यो, १९ को मृत्यु

    ओमनको खाडीमा जारी सैन्य अभ्यासका इरानी सेनाले हानेको क्षेप्यास्त्र भूलवश आफ्नै जहाजमा ठोक्किँदा १९ जनाको मृत्यु भएको छ। घटनामा १५ जना घाइते भएका छन्। इरानी सरकारी मिडियाले जनाएअनुसार नयाँ एन्टिशिप मिसाइल परीक्षणका क्रममा आइतबार घटना भएको हो। हर्मुज स्ट्रेटनजिकै भइर...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]